यी हुन आज सर्वाधिका कारोबार भएका १० कम्पनी, बंगलादेश बैंक सर्वाधिक

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्जमा सर्वाधिक कारोबार हुने १० कम्पनीको सूचिमा नेपाल बंगलादेश बैंक परेको छ । आजैमात्र बंगलादेशस्थित आईएफआईसी बैंकले तीन करोड कित्ता भन्दा बढि शेयर बिक्री गर्न सूचना प्रकाशित भएकै दिन सो बैंकको शेयरको सर्वाधिक कारोबार...


नेप्से १६ अंकले बढ्दा साढे ५ अर्बको कारोबार, नेपाल बंगलादेश बैंकको सर्वाधिक कारोबार

काठमाडौं । आज नेप्से १६ अंकले बृद्धि भएको छ । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक १६ दशमलव ३४ अंकले बढेर २८७१.०३ विन्दुमा कायम भएको छ । आज २२३ कम्पनीको १ करोड २३ लाख ४८ हजार ३८९ कित्ता शेयर...


तीन सदस्यीय सानो मन्त्रिण्डलको तयारी, देउवासँग को–को बन्दैछन् मन्त्री ?

काठमाडौं । आजै मात्रै प्रधानमन्त्रीमा नियुक्त भएका शेर बहादुर देउवाले तीन सदस्यीय मन्त्रिपरिषदसहित शपथ ग्रहण गर्ने तयार गरेका छन् । नेपाली कांग्रेस निकट स्रोतका अनुसार नेपाली कांग्रेसबाट एक जना र माओवादीबाट एक गरी दुई मन्त्रीसहित शपथ ग्रहणको तयारी भइरहेको...


कांग्रेस सभापति शेर बहादुर देउवा पाँचौं पटक प्रधानमन्त्रीमा नियुक्त, आजै शपथग्रहणको तयारी

काठमाडौं । सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको प्रधानमन्त्री पदमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई नियुक्त गर्नु भएको छ । राष्ट्रपति कार्यालयले आज जारी गरेको सूचना अनुसार कांग्रेस सभापति देउवालाई नेपालको संविधानको धारा ७६ को...


ज्योति विकास बैंकले फर्निचर तथा फर्निसिङ उद्यमीलाई सहुलियत कर्जा प्रदान गर्ने

काठमाडौँ । ज्योति विकास बैंकले फर्निचर तथा फर्निसिङ उद्यमी महासंघमा आबद्ध उद्यमीलाई सहुलियत कर्जा दिने निर्णय गरेको छ । ज्योति विकास बैंक र फर्निचर तथा फर्निसिङ उद्यमी महासंघको संघमा आबद्ध भएका उद्यमीका लागि सहुलियत कर्जा दिने गरी सम्झौता भएको...


नर्भिक अस्पताल पब्लिक कम्पनीमा रुपान्तरण, आईपीओ जारी गर्ने घोषणा

  काठमाडौं । नर्भिक इन्टरनेशल हस्पिटल प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । पब्लिक कम्पनीमा रुपान्तरण भएसँगै सो अस्पतालको नाम ‘नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेड’ मा परिवर्तन भएको हो । यसअघि अस्पतालको नाम ‘नर्भिक इन्टरनेशनल हस्पिटल...


सुनको मूल्य २ सयले बढ्यो, प्रतितोलाको मूल्य कति?

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा २ सयले बढ्ेको छ । हिजो सोमबार प्रतितोलामा २ सयले घटेको सुनको मूल्य आज सोहि मूल्यमा बढेको हो । आज बजारमा छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ४०० रुपैयाँ र तेजाबि...


आदर्श लघुवित्तको साधारण सभा असार मसान्तमा, के–के छन् एजेण्डाहरु ?

काठमाडौैं । आदर्श लघुवित्त वित्तीय संस्थाले तेस्रो वार्षिक साधारण सभा असार मसान्तमा गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै सो मितिमा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्ने एजेण्डा सहित साधारण सभा असार ३१ बिहिबार डोकको हो ।...


सांग्रिला डेभलपमेन्ट बैंकको बोनस शेयर डिम्याट खातामा

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले बोनस शेयर डिम्याट खातामा जम्मा गरेको छ । बैंकले आफ्नो हितग्राहीको डिम्याट खातामा ५ प्रतिशत बोनस शेयर जम्मा गरेको हो । बैंकको १६ औँ साधारसभाले ६ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित...


एनआईसी एशिया बैंकको ८.५०% व्याजदर भएको ऋणपत्र बाँडफाँड

काठमाडौं । एनआाईसी एशिया बैंक लिमिटेडले ऋणपत्र बाँडफाँड गरेको छ । बैंकले ‘एन आई सी एशिया ऋणपत्र २०८८’ नामको ऋणपत्र बाँडफाँड गरेको जानकारी गराएको हो । बैंकले १० वर्षे अवधि रहेको वार्षिक ८.५०% व्याजदर भएको उक्त ऋणपत्र असार २५...


नेपाल बंगलादेशको चार अर्बभन्दा बढिको शेयर बिक्री गरेर फर्कदै बंगलादेशी आईएफआईसी बैंक

काठमाडौं । नेपाल बङ्गलादेश बैंकमा रहेको चार अर्बभन्दा बढि मूल्यको शेयर बिक्री गरेर बंगलादेशको आईएफआईसी बैंक फर्कने भएको छ । नेपाल बैंगलादेश बैंकको संस्थापक शेयरधनी बंगलादेशको आईएफआईसी बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको तीन करोड ६८ लाख २७ हजार ४२६...


नेशनल माइक्रोफाइनान्स लघुवित्तको बोनश शेयर हितग्राहीको खातामा

काठमाडौँ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनश शेयर हितग्राहीको खातामा जम्मा भएको छ । लघुवित्तले २०७७ । ११ । १३ गतेसम्म शेयर अभौतिकीकरण गराएका कम्पनीका शेयरधनिलाई बोनस शेयर खातामा जम्मा गरेको हो । कम्पनीको सातौँ बार्षिक साधारण...


नौ महिनामा १५६१ बाट २८५४ मा पुग्यो नेप्से, अर्थमन्त्री पौडेलको विदाईसँगै के होला शेयर बजार ?

काठमाडौं । २०७७ साल असोज २८ गते विष्णु पौडेल अर्थमन्त्री हुँदा नेप्से परिसूचक १५६१ थियो । उनले अर्थमन्त्रालय सम्हालेको नौ महिनामा शेयर बजारमा मूल्य बृद्धि यति धेरै भयो कि जिडिपीभन्दा बढि कूल बजार पुँजिकरण भइसकेको छ । उनको नौ...


जीवनसाथीलाई सवा करोडको जीवन बीमा पोलिसी उपहार

बुटवल । जीवन बीमा आम जनताको दैनिकीसँग जोडिने क्रम जारी छ । अमूल्य जीवनमा बचत र दुर्घटनावश हुने मृत्युमा आर्थिक रक्षावरणलाई आम जनताले खुशीसँग साट्ने अभ्यास बढ्दै जाँदा जीवन बीमाको पहुँच गाउँका दुर दराजदेखि सम्पन्नशालीहरुको घरमा प्रवेश गर्न थालेको...


समृद्धि फाइनान्सले आजदेखि लिलामी शेयर बिक्रि गर्दैै

काठमाडौं। समृद्धि फाइनान्सले आजदेखि संस्थापक समूहको ११ लाख ३५ हजार ५५८ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ। कम्पनीले अवतरिक्त शेयर बिक्री गर्न लागेको हो । कम्पनीले यसअघि १३ लाख ८० हजार ७१८ कित्ता सेयर लिलामीमा ल्याएको थियो ।...


नबिल बैंकद्धारा वीर अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

काठमाडौं । नबिल बैंकले नेशनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल) लागि अत्याधुनिक अक्सिजन प्लान्ट अस्पताललाई प्रदान गरेको छ। कम्पनीले एक कार्यक्रमकाबीच ३७औं वार्षिकोत्सवको अवसरमा बैंकले उक्त प्लान्ट हस्तान्तरण गरेको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त मेडिकल...


वाहवाहीसाथ सत्तारोहण, ३ वर्ष ४ महिना २५ दिनमा सत्ताबाट गलहत्याइए ओली

काठमाडौं । २०७४ साल फागुन ३ गते प्रधानमन्त्री पदमा नियुक्त हुँदा प्रधानमन्त्री केपी ओलीको साथमा सिंगो देशले एउटा आशा, विश्वास र भरोसा बोकेको थियो । बामगठबन्धनमा नेपाली कांग्रेसमा चुनावमा धुलो चटाएर सत्तारोहण गर्दा केपी ओलीको राष्ट्रिय अन्तर्राष्ट्रिय छवि निकै...


सानिमा लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीको क्षेत्रिय कार्यालय धनगढीले मृतकको परिवारलाई बीमा वापतको दाबी हस्तान्तरण गरेको छ । कम्पनीले आफ्नो बीमित स्व. कृष्ण सिंह साउदको छोरा हरिश सिंह साउदलाई मृत्यु दाबी भुक्तानी...


कामना सेवाले ऋणपत्र जारी गर्न एनआईबिएल एस क्यापिटल नियुक्त गर्यो

काठमाडौं । कामना सेवा विकास बैंकले ऋणपत्र जारी गर्न बिक्रि प्रबन्धक नियुक्त गरेको छ। बैंकको बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको हो । सम्झौतापत्रमा बैंकका सिईओ प्रविण बस्नेत र क्यापिटलको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले सम्झौता–पत्रमा हस्ताक्षर गरेका...


महालक्ष्मी विकास बैंकको बोनस शेयर नेप्सेमा सूचिकृत

काठमाडौं । महालक्ष्मी विकास बैंकको बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ । बैंकको आज २७ लाख ३ हजार ४१३ दशमलव ९६ कित्ता बोनस शेयर सूचिकृत भएको हो । बोनस शेयर सूचिकृत पश्चात भोलीदेखि नै लगानीकर्ताले सो शेयर खरिदबिक्री गर्न...