प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर पुनः लिलामीमा

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले संस्थापक शेयर पुनः लिलामीमा ल्याएको छ । कम्पनीले आजेदेखि सो शेयर लिलामीमा ल्याएको हो । कम्पनीले ५ लाख ४८ हजार २५ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो । यसभन्दा अघि...


नबिल बैंक र युनाइटेड फाइनान्सको एकीकृत कारोबार आजबाट सुरु

काठमाडौं । नबिल बैंक र युनाइटेड फाइनान्सको एकीकृत कारोबार आजदेखि बाट सुरु भएको छ ।यी दुई संस्थाबीच वैशाख १७ गते प्राप्तिबारे सम्झौता भएको थियो । राष्ट्र बैंकलेबाट गत १८ गते अन्तिम स्वीकृति पाएसँगै आजबाट यी दुई संस्थाबीच एकीकृत कारोबार...


पोखरा फाइनान्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौँ । पोखरा फाइनान्स लिमिटेडले संस्थापक समुहको शेयर बिक्री गर्न लागेको छ । संस्थाका संस्थापक शेयरधनी हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्रीका लागि संचालक समितिलाई निवेदन पेश गरेसँगै संस्थापक शेयर बिक्री गर्न लागिएको हो । कम्पनीले...


एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ३ लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामीमा

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको तीन कम्पनीको संस्थापक शेयर आज (असार २७) गतेदेखि लिलामी आएको छ । बैंकको स्वामित्वमा रहेको महुली लघुवित्त वित्तीय संस्था, आरएमडीसी लघुवित्त वित्तीय संस्था र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर...


आरबिबि म्युचुअल फण्ड १ को इकाईमा आवदेन दिने आज अन्तिम दिन

काठमाडौं । आरबिबि मर्चेन्ट बैकिङ्ग लिमिटेडले ल्याएको आरबिबि म्युचुअल फण्ड १ इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । यो एक बन्दमुखी योजना हो । मर्चेन्टले असार २३ गतेदेखि असार २७ गतेसम्म आवेदन अवधि तोकेको थियो...


उन्नति सहकार्य लघुवित्तको सचिवमा अधिकारी नियुक्त

काठमाडौँ । उन्नत्ति सहकार्य लघुवित्त वित्तिय संस्था लिमिटेडले सचिव नियुक्त गरेको छ । कम्पनीले सो पदमा नायब प्रमुख कार्यकारी अधिकृत नारायण अधिकारीलाई नियुक्त गरेको हो । कम्पनीको शनिबार बसेको संचालक समितिको १६८ औं बैठकले सचीव पदमा अधिकारी लाई नियुक्त...


बीमा समितिबाट हिमालयन रिले पायो पुनर्बीमाको लाइसेन्स

काठमाडौं । बीमा समितिले हिमालयन रि लिमिटेड नामक कम्पनीलाई पुनर्बीमा व्यवसाय गर्न पाउने गरी लाइसेन्स दिएको छ । बीमा समितिबाट हिमालयन रिले पुनर्बीमाको लाइसेन्स पाएको जनाएको छ । एक साता पहिले हिमालयन रि लाई लाइसेन्स दिइएको बीमा समितिका अध्यक्ष...


बीमा कम्पनीद्वारा जीवन बीमालेख सम्बन्धी निर्देशिका अपव्याख्याको प्रयास

काठमाडौं । जीवन बीमा कम्पनीहरुले बीमा समितिले हालै जारी गरेको जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७८ को अपव्याख्या गर्ने प्रयास गरेका छन् । बीमा समितिले गत बुधबार जारी गरेको जीवन बीमालेख सम्बन्धी निर्देशिकाले समर्पणमूल्य पाउने समय दुई वर्षबाट बढाएर तीन...


सिटिजन्स बैंक र सिर्जना फाइनान्स मर्जर सम्पन्न, एकीकृत कारोबार सुरू

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र सिर्जना फाइनान्स गाभ्ने, गाभिने प्रक्रिया पूरा भएको छ । दुई वित्तीय संस्थाले हिजोबाट एकीकृत कारोबार सुरु गरेपछि मर्जर प्रक्रिया पूरा भएको हो । बैंक र फाइनान्सलाई राष्ट्र बैंक तथा कम्पनी रजिस्ट्रारको कार्यालयको स्वीकृतिपछि...


घाँस काट्दा भिरबाट लडेर ईश्वर धरलाको निधन, बृद्ध हरिलालले बुझे बीमा बापतको रकम

बझाङ । बीमा जनचेतना विकट गाउँबस्तीमा पुग्न थालेपछि यसबाट लाभ लिने सर्वसाधारणको संख्या बढ्दै गएको छ । पछिल्लो केही वर्षदेखि नेपालको विकट ग्रामिण भागमा समेत बीमाको प्रचार प्रसार पुगेका कारण न्यून आय भएका किसान, गरिबका झुपडीहरुमा समेत बीमा गर्ने...


बैंकिङ व्यवसायमा एनआईसी एसियाको छलाङ, स्टाण्डर्ड चार्टर्ड र एसबीआई बैंकको व्यवसाय घट्यो

काठमाडौं । बाणिज्य बैंकहरु मध्ये देशको सबैभन्दा ठूलो बैंक बन्ने अभियानमा रहेको एनआईसी एसिया बैंकले जेठ महिनामा सबैभन्दा धेरै व्यवसाय विस्तार गर्न सफल भएको छ । बैंकर्स संघले उपलब्ध गराएको बाणिज्य बैंकहरुको तथ्याङ्कमा एनआईसी एसियाको व्यवसाय सबैभन्दा धेरै देखिएको...


हिमालयन रि दर्ता गर्ने बीमा समितिको नै निर्णय गैर कानुनी

काठमाडौं । बीमा समितिले हिमालयन रि नामक कम्पनीलाई पुनर्बीमा व्यवसायको लाइसेन्स दिने प्रक्रिया गैर कानुनी रहेको पाइएको छ । बीमा समितिका लागि अक्षरसः पासना गर्नुपर्ने बीमा ऐन २०४९ को दिन दहाडै बर्खिलाप हुने गरी समितिले नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्सका...


नेपालको स्वास्थ्य तथा विद्यालयका क्षेत्रमा विश्व बैंकको १० करोड सहायता

काठमाडौँ । विश्व बैंकले नेपालको विद्यालय र स्वास्थ्य क्षेत्रमा लगानि गर्नका लागि १० करोड सहायता दिने भएको छ ।अहिले नेपालमा विद्यालय छोड्नेहरुको सख्या बढी रहेको हुदा ५ करोड छात्रवृत्ति लगायत अनुदान सहायतामा परिचालन गरिने र बाँकी ५ करोड स्वास्थ्य...


कृषि विकास बैंकद्धारा कृषि औजार हस्तान्तरण

काठमाण्डौ । कृषि विकास वैंक लिमिटेडको भरतपुर शाखाले कृषि सामाग्री र उपकरण प्रदान गरेको छ । शाखाले भरतपुर–२५ स्थित युवा आधुनिक सामुहिक खेती फर्मलाई कृषि सामग्री र उपकरण प्रदान गरेको हो । उक्त कृषि सामाग्री र उपकरण बैंकका संचालक...


युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा ११ लाख बढीको आवेदन

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा ११ लाख बढीको आवेदन परेको छ ।कम्पनीले आइपीओ निष्काशन गरेको दास्रो दिनमा ३ः३० बजे सम्म ११ लाख २८ हजार ३ सय ८४ जना सर्वसाधारण लगानीकर्ताहरुबाट १ अर्ब ८९ करोड ७९ लाख ९३ हजार...


सन नेपाल लाइफद्धारा बीमा दाबी भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीको कपिलवस्तु शाखाले मृतककको परिवारलाई बीमा दाबी भुक्तानी गरेको हो । कम्पनीेले मृतक असअद कमालको श्रीमती समिना परविनलाई २८ लाख २ हजार ५ सय रुपैयाँ बराबरको...


रिलायबल लाइफ इन्स्योरेन्सले शनिबार पनि सेवा दिँदै

काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्सले असार २६ गते शनिबार पनि सेवा प्रदान गर्ने भएको छ । कम्पनीले बीमितहरुलाई सम्पूर्ण सेवा प्रदान गर्न शनिबार पनि कम्पनी खुल्ला गर्ने जानकारी गराएको हो । कम्पनीले एक सूचना जारी गर्दै बीमालेखहरु नविकरण सेवाका...


मनकामना स्मार्ट लघुवित्तका प्रिअलटमेन्ट सम्पन्न, कहिले हुदैँछ बाँडफाँड?

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको लघुवित्तको प्राथमिक शेयर आज ‘प्रि अलटमेन्ट’ सम्पन्न भएको छ। कम्पनीको बिक्री प्रवन्धक एनएमबी क्यापिटलले आज बिहान ११ बजे प्रि अलटमेन्ट सम्पन्न गरेको हो । अलटमेन्टको काम सकिए पछि नेपाल धितोपत्र बोर्डमा जानकारी गराइने र...


एशियन लाइफको वुटवल शाखाले शनिबार पनि सेवा दिने

काठमाडौं । एशियन लाइफको वुटवल शाखाले असार २६ गते (शनिबार) पनि सम्पूर्ण सेवा दिने दिने प्रदान गर्ने भएको छ । कम्पनीको वुटवल शाखाले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । कम्पनीले शनिबारको लिन पनि वुटवल शाखा अन्तर्गतपर्ने...