सपोर्ट लघुवित्तको मुनाफा ९४ प्रतिशतले बढ्यो, अधिकांश सूचकमा उछाल, खराब कर्जा समेत घट्यो
काठमाडौँ । सपोर्ट लघुवित्तको मुनाफामा उछाल आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको मुनाफामा सुधार देखिएको हो । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा कम्पनीको खुद नाफा ९४.९१ प्रतिशतले बढेर १...
कुमारी बैंकको लिलामी शेयरमा आवेदन दिने म्याद थप
काठमाडौं । कुमारी बैंक लिमिटेडले वैशाख ३ गतेदेखि लिलामीमा ल्याएको चार लाख ५० हजार कित्ता शेयरमा आवेदन दिने म्याद थप गरेको छ । अब खरिदकर्ताले यस शेयरमा वैशाख १८ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । उक्त शेयरको न्यूनतम मूल्य...
नाफामा मुक्तिनाथ र गरिमाको टक्कर, महालक्ष्मीलाई पछ्याउँदै लुम्बिनी र कामना, एनपिएल र इपीएस कस्को कति ?
काठमाडौँ । खराब कर्जा वृद्धि हुँदा विकास बैंकहरुको नाफामा समेत सकुचन देखिएको छ । हाल संचालनमा रहेका आठ वटा राष्ट्रियस्तरका विकास बैंकहरुको नाफा ओरालो लागेको हो । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा राष्ट्रियस्तर विकास बैंकको नाफा २.०५ प्रतिशतले घटेर...
चुलियो फाइनान्सको खराब कर्जाः मुनाफा ऋणात्मक, कुनको अवस्था कस्तो ?
काठमाडौँ । फाइनान्स कम्पनीको खराब कर्जा चुलिदा नाफामा पहिरो गएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मका संचालनमा रहेका १५ फाइनान्स ३५ करोड ९९ लाख ६३ हजार रुपैयाँ नोक्सानमा रहेका छन् । गत आर्थिक वर्षको सोहि अवधिमा फाइनान्स कम्पनीहरुले...
ऋण लिनुअघि हेर्नुस्, कुन बैंकको ब्याजदर सस्तो ?
काठमाडौं । बैंकमा ऋण लिन जाँदै हुनुहुन्छ, भने एक पटक सबै बैंकको आधार दर बुझ्नुहोस्। किनकि बैंकले लिने ऋणको ब्याज आधार दरमा निर्भर रहन्छ। सामान्यतः जुन बैंकको आधार दर कम हुन्छ, त्यो बैंकको ऋण पनि सस्तो पर्न जान्छ। पछिल्लो...
११७ ऋणीलाई कर्जा चुक्ता गर्न निर्धन उत्थान लघुवित्तको आग्रह
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न शाखाबाट ऋण लिएका ११७ ऋणीलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गर्दै सूचना निकालेको छ । कम्पनीको झूम्का, सुरुङ्गा, पुतलीबजार, ठेचो, फुङलिङ्ग, टाडी, भण्डारा, ओदारी, जुम्ला, झलारी र जोहाङग शाखा...
गुराँस लघुवित्तले कमायो २ करोड २४ लाख, खराब कर्जा ह्वात्तै घट्यो, अधिकांश सूचकमा छलाङ
काठमाडौँ । गुराँस लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसरा कम्पनीका अधिकांश सूचक वृद्धि भएका छन् । चैत मसान्तसम्ममा कम्पनीले २ करोड २४ लाख ७८ हजार रुपैयाँ...
सिद्धार्थ बैंकको ५.१० लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले पाँच लाख १० हजार ३०७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी संजय कुमार केडियाको नाममा रहेको चार लाख ५० हजार र रुबिका अग्रवालको नाममा रहेको ६० हजार ३०७ कित्ता शेयर बिक्रीमा...
किसान लघुवित्तको १९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले दुई जना संस्थापकको नाममा रहेको १२ हजार ८४० कित्ता र छ हजार ४२० कित्ता गरी जम्मा १९ हजार २६० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।...
वाणिज्य बैंकहरूले सरकारलाई बुझाए १९ अर्ब रुपैयाँ आयकर, कुनले कति ?
काठमाडौं । चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा बैंकहरूले १९ अर्ब २४ करोड ७२ लाख रुपैयाँ आयकर सरकारलाई बुझाएका छन्।गत वर्षको यसै अवधिमा बैंकहरूले १९ अर्ब ९९ करोड ७५ लाख रुपैयाँ आयकर तिरेका थिए। गत वर्षको यसै अवधिको तुलनामा अहिले...