प्रभु बैंकको ऋणपत्रमा जेठ २६ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं । प्रभु बैंक लिमिटेडले ऋणपत्रमा आवेदन दिने म्याद थपेको छ । बैंकले निष्काशन गरेको वार्षिक साढे ८ प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा आवेदन दिने समय थप गरिएको हो । जेठ ११ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरेका बैंकको ‘८.५०...


आरएमडीसी लघुवित्तको संस्थापक शेयर बिक्रिमा, कहिले सम्म दिन पाईन्छ आवेदन ?

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्तको चार लाख भन्दा बढी कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा बिक्री खुल्ला भएको छ ।बैंकको स्वामित्वमा रहेको ४ लाख २७ हजार ५९५ कित्ता लघुवित्तको संस्थापक शेयर आजबाट लिलाम बढाबढ गरी बिक्री...


बैंक अफ काठमाडुलाई बीबीबी प्लस रेटिङ

काठमाडौं । बैंक अफ काठमाडुले बीबीबी प्लस रेटिङमा कायमै रहन सफल भएको छ । इक्रा नेपालले बैंक अफ काठमाण्डूलाई विगतमा प्रदान गरेको रेटिङहरुलाई पुनः पुष्टि गरेको हो । यही १७ मे मा इक्राले सार्वजनिक गरेको विवरण अनुसार बैंक अफ...


राष्ट्र बैंकको कडाईपछि घट्यो लघुवित्तको शेयर, यी हुन उच्च अंकले गुमाउने शीर्ष १० कम्पनी

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई दिन पहिलो सार्वजनिक गरेको एकीकृत निर्देशिकाको असर शेयर बजारमा प्रत्यक्ष रुपमा परेको छ । आज अधिकांश लघुवित्तको शेयर घटेको छ । आज जलविद्युत क्षेत्रको समग्र मूल्य सूचांक ३.४१ अंकले घटेको छ । नेपाल...


एनएमबि बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम

काठमाडौं । एनएमबि बैंकको १५ वर्षे अवधिको १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम रहेको छ। आज कार्यालय अवधिभर मात्र कम्पनीको ऋणपत्रमा आवेदन दिन पाउनेछन् । बैंकले वार्षिक ४ प्रतिशत ब्याजदर प्रदान गर्नेगरी ‘एनएमबि उर्जा...


शेयर धितोमा ऋण प्रवाह कडाई गर्ने राष्ट्र बैंकको निर्णय, एकीकृत निर्देशिका जारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितो राखेर हुने ऋण प्रवाहमा कडाई गरेको छ । राष्ट्र बैंकले आजै एकीकृत निर्देशिका जारी गर्दै शेयर धितोमा ऋण प्रवाह गर्दा कडाई गरेको हो । शेयरको उच्च मूल्यबृद्धिसँगै अर्र्बौ रुपैयाँ ऋण शेयर धितोमा...


राष्ट्र बैंकले नागरिक बचतपत्र जारी गर्ने, ६–६ महिनामा ब्याज पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्र निष्काशन गर्ने भएको छ । बैंकले ९ प्रतिशत ब्याज दिनेगरी नागरिक कुल २ अर्बको बचतपत्र जारी गर्ने भएको हो । बैंकले जारी गर्न लागेको बचतपत्र ५ वर्षे अवधिको हुनेछ । उक्त बचतपत्रमा...


लक्ष्मी लघुवित्तको ब्याजमा १० प्रतिशत छुट

काठमाडौं । लक्ष्मी लघुवित्तले देशैभर फैलिरहेको कोरोना नयाँ भेरियन्टको कारणले ग्राहक सदस्यको नियमित व्यापार, व्यवसाय र रोजगारीमा परेको प्रतिकुल असरलाई मध्यनजर गर्दै कर्जाको ब्याजदरमा १० प्रतिशत छुट व्यवस्था गरेको छ । लघुवित्तले कर्जाको ब्याज रकममा १० प्रतिशत छुट उपलब्ध...


कोरोनाको दोस्रो लहरबाट अर्थतन्त्रलाई जोगाउन प्रयत्नशिल छौंः गर्भनर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ को दोस्रो लहरले देशको अर्थतन्त्र फेरी अनिश्चिततातर्फ धकेलिएको धारणा व्यक्त गरेका छन् । मुलुकमा व्यापार, पर्यटन, यातायात, उत्पादन र निर्माण क्षेत्र बिस्तारै पुनरुत्थानतर्फ गइरहेका अवस्थामा कोरोनाको नयाँ भेरियन्ट अर्थात् दोस्रो...


प्रभु बैंकको ऋणपत्र बिक्री खुला, ८.५ प्रतिशत ब्याजदर पाईने

काठमाडौं । प्रभु बैंकले आजदेखि ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ ।बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ४० लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये २५ सय इकाई ऋणपत्र म्युचुअल फन्डलाई बाँडफाँड भइसकेको छ...


सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को न्याभ कति पुग्यो ?

काठमाडौं । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) वैशाख मसान्तमा १७ रुपैयाँ ०८ पैसा कायम भएको छ । गत महिनाको तुलनामा फन्डको न्याभ २९ पैसाले थोरै हो । चैतमा यस फन्डको न्याभ १७ रुपैयाँ ३७...


राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था संचालनमा थप कडाई गर्दै, उपत्यकामा सिमित शाखा मात्र खोल्न पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले निषेधाज्ञामा पनि कोरोना संक्रमण नघटेका कारण बैंक तथा वित्तीय संस्था संचालनमा थप कडाई गरेको छ । वैशाख १६ गते सुरु गरिएको निषेधाज्ञा आजसम्म आइपुग्दा पनि कोरोना संक्रमण कम नभएको कारण राष्ट्र बैंकले थप कडाई...


सिन्धु विकास बैंकको संचालक पदमा रमेश कुमार भण्डारी नियुक्त

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले संचालक नियुक्ति गरेको छ । हिजो जेठ ९ आइतबार गते बसेको संचालक समितिको ३२० नं. को बैठकले अग्यौली ५, नवलपरासी हाल शंखमुल काठमाडौं निवासी डा. रमेश कुमार भण्डारीलाई संचालक पदमा नियुक्ति गरेको हो...


नेष्डो समृद्ध लघुवित्तले आठ लाख कित्ता आईपिओ जारी गर्ने, बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आठ लाख २८ हजार ७५० कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्ने प्रक्रिया थप अघि बढाएको छ । कम्पनीले आईपिओ निष्काशन प्रयोजनको लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ...


राष्ट्र बैंकद्वारा तेस्रो त्रैमासिक मौद्रिक समीक्षा सार्वजनिक, कोभिडमा ऋणीमाथि राहत, जरिवना लिन र धितो लिलाम गर्न नपाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना महामारीमा ऋणीहरुलाई राहत प्याकेज सहितका मौद्रिक नीतिमाथि सामान्य संशोधन गरेको छ । जस अनुसार कोरोना महामारीको समयमा ऋणीहरुमाथि कुनै प्रकारको अतिरिक्त शुल्क, जरिवना तथा पेनाल्टी लिन नपाइने व्यवस्था गरेको छ । केन्द्रीय बैंकद्वारा...


प्राविधिक समस्याले सेवा अबरुद्ध भएकोमा रिचार्जरको क्षमा याचना

काठमाडौं । रिचार्जरले प्राविधिक समस्याका कारण सेवा अवरुद्ध भएकोमा क्षमा याचना मागेको छ । रिचार्जरले शुक्रबार दिउँसो १२ बजेदेखि ५ बजेसम्म सम्म ह्याप्पी आवरमा ९९९ रुपैंयामा अक्सिमिटर उपलब्ध गराउने घोषणा गरेको थियो । जसका कारण रिचार्जरको मोबाइल एप तथा...


नाडेप लघुवित्तकोे वार्षिक साधारणसभा जेठ २३ गते हुने

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको छैठौं वार्षिक साधारणसभा जेठ २३ गते हुने भएको छ । कम्पनीको केही समयअघि नै गर्ने भनिएको साधारणसभा कारणबस रद्द भएकोले जेठ २३ गते आइतबार रानीबन पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट नाजार्गुन–१ काठमाडौंमा हुने सूचना...


नेपाल बैंकको ऋणपत्रमा आजसम्म आवेदन दिन पाईने

काठमाडौं । नेपाल बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन रहेको छ ।बैंकले वैशाख २२ गतेदेखि ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये १४ लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्...


२६ अर्ब ९४ करोडको नयाँ बैंक बन्ने, हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंक मर्जरमा जाने सम्झौता

काठमाडौं । धेरै समयदेखि चर्चा चलेको बिग मर्जरका लागि आज पहिलो पटक सम्झौता भएको छ । नेपालको इतिहासमा सबैभन्दा ठूलो चुक्ता पुँजिको हिमालयन इन्भेष्टमेन्ट बैंक स्थापनाको लागि हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच सम्झौता भएको छ । कोरोना महामारीका...


महालक्ष्मी विकास बैंकद्धारा आइसोलेसन सेन्टरलाई स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । महालक्ष्मी विकास बैंकले सिद्घार्थनगर नगरपालिकाको आइसोलेसन सेन्टरलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । बैंकको भैरहवा शाखाले भीम अस्पताल र सिद्घार्थनगर नगरपालिकाको आइसोलेसन सेन्टरलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्ग उक्त सहयोग गरेको...