दिदी बहिनीलाई भाईटिकामा दक्षिणा स्वरुप बीमा पोलिसी उपहार दिऔं, बीमाले गर्छ रक्षावरण
काठमाडौं । नेपालीहरुको महान् पर्व बिजया दशमी अर्को मुख्य पर्वको रुपमा तिहारलाई लिइन्छ । लक्ष्मी पुजा, म्हपुजा, न्यूदहया भिन्तुना तथा भाइटीका भएकोले तिहारको विशेष महत्व रहेको छ । पर्व कात्तिक कृष्ण पक्ष त्रयोदशीका दिन (काग तिहार)देखि कात्तिक शुक्ल पक्षको...
देशभर नयाँ बन्ने घरहरुको बीमा गर्ने नियम लागू गराएरै छाड्ने प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले अब बन्ने नयाँ आवास तथा संरचनाहरुको बीमा अनिवार्य गर्नु पर्ने सरकारको निर्णय कार्यान्वयनमा सघाउन आम नेपाली सबैलाई आग्रह गरेका छन् । भक्तपुरको मध्यपुर थिमिमा आयोजित नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमामा माल्यार्पण तथा...
भाइटीकामा दिदी बहिनीलाई बीमापोलिसी उपहार दिएर सम्बन्ध आत्मिय बनाउने कि ?
काठमाडौं । यस वर्षको तिहार मध्य अवस्थामा छ । यही कार्तिक २९ गते बुधबार यस वर्षको तिहारको मुख्य दिन भाइटीका मनाइदैछ । भाइटीकाको यही मुख्य दिनमा आफ्ना दिदी बहिनीहरुले आफ्ना दाजुभाइको दीर्घायु, सुस्वास्थ्यको कामना गर्दै तेल दुबोले छेकेर स्वास्थ्य...
टिकटक बन्द हुँदा ब्याण्डविथ बापत बार्षिक तीन अर्ब रुपैयाँ बचत हुने, ‘आईवे’मा ३० प्रतिशत लोडभार कम
काठमाडौं । सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सम्बन्धमा सरकारले गरेको निर्णयमाथि मिश्रित प्रतिक्रिया आइरहेको छ । सरकारले गरेको सो निर्णयलाई अभिव्यक्ति स्वतन्त्रतासँग जोडेर सरकारको विरोध गरिरहेका छन् भने विकृत्तिको भाँडो टिकटक बन्द गरेकोमा सरकारलाई धन्यवाद दिनेहरु पनि उत्तिकै रहेका...
बीमा कम्पनीहरुको व्यवसाय १० प्रतिशतले बढ्यो, जीवन र निर्जिवन बीमाको योग्दान कति ? (विवरणसहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरुको कुल जीवन बीमाशुल्क १४ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको असोज मसान्तसम्मको विवरण अनुसार कुल जीवन बीमाशुल्क संकलन १४.०५ प्रतिशतले बढेको हो । निर्जीवन बीमा शुल्कमा भने ठूलो अन्तर आएको छैन...
नयाँ बन्ने सबै भवनहरुको बीमा गर्नुपर्ने नियम लागू हुँदै, मुख्य सचिवको संयोजकत्वमा अध्ययन कार्यदल गठन गर्ने मन्त्रिपरिषदको निर्णय
काठमाडौ । आज बसेको मन्त्रिपरिषदको बैठकले नयाँ बन्ने सबै भवनहरुको अनिवार्य बीमा गर्ने सम्बन्धमा आवश्यक अध्ययन गरी प्रतिवेदन पेश गर्न मुख्य सचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको छ । सरकारले अबदेखि नयाँ बन्ने सबै भवनहरुको अनिवार्य...
तिहारमा फजुल खर्च कम गरेर मूल्य घटेका बीमा कम्पनीका शेयरमा लगानी गर्ने कि ? (सूचीसहित)
काठमाडौं । तिहार अघि आम लगानीकर्ताहरुलाई निराश बनाउदै शेयर बजार बन्द भएको छ । गत साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको थियो । कारोबारको अघिल्लो दिन सामान्य रुपले बढेको शेयर बजार बिहीबार घटेको थियो...
तिहार बिदामा पनि बैंकिङ्ग सेवा उपलब्ध, यी बैंकका शाखाले दिदैछन् सेवा (सूचीसहित)
काठमाडौं । नेपालीहरुको महान चाडपर्वका रुपमा रहेको तिहारमा विभिन्न वाणिज्य बैंकसहित विकास बैंकहरुले बैकिङ्ग सेवा उपलव्ध गर्ने भएका छन् । विभिन्न बैंकहरुले आफ्नो आधिकारीक समाजिक सञ्जालका माध्यमबाट सूचना जारी गर्दै तिहारमा पनि बैकिङ्ग सेवा उपलब्ध गराउने जानकारी दिएका हुन्...
सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा ९२ प्रतिशतले बृद्धि, यस्तो छ समग्र वित्तीय अवस्था
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको खुद नाफा लगायतका वित्तीय सूचकमा उल्लेख्य प्रगती देखिएको छ । कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणले उल्लेख्य प्रगती देखाएको हो । चालु आर्थिक वर्षको तीन महिनामा कम्पनीले ५ करोड...
हिमालयन लाइफको मुनाफा र इपिएस दुवै बढ्यो, दावी भुक्तानी र सरेण्डरमा उच्च बृद्धि (तथ्याङ्कसहित)
काठमाडौं । तीन वटा जीवन बीमा कम्पनी मर्जर भई बनेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको अधिकांश सूचांकहरु घटेको देखिएको छ । यद्यपि कम्पनीको मुनाफा र प्रतिशेयर आम्दानी भने बृद्धि भएको आज प्रकाशित वित्तीय विवरणमा देखिएको छ । आज प्रकाशित अपरिस्कृत...
एशियन लाइफको मुनाफा १५ प्रतिशतले बृद्धि, बीमा दावी भुक्तानी पनि आकासियो (तथ्याङ्कसहित)
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचांकहरुमा उल्लेख्य प्रगति देखिएको छ भने केही तथ्याङ्कहरु शंकास्पद देखिएको छ । आज प्रकाशित...
तीन महिनामा सानिमा जिआईसीको मुनाफा २४ प्रतिशतले बृद्धि, कस्ता छन् अन्य वित्तीय सूचक ?
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सको मुनाफा चालु आर्थिक वर्षको तीन महिनामा सामान्य अंकले बृद्धि भएको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको पहिलो त्रैमासिकको वित्तीय विवरणले नाफा बृद्धि भएको देखाएको हो । तीन महिनामा कम्पनीले तीन करोड ३७...
सन नेपाल लाइफ संरचनागत र वित्तीय रुपमा बलियो बन्दै, यस्तो छ समग्र वित्तीय अवस्था
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नाफा सामान्य अंकले बृद्धि भएको छ । कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीले १६ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक...
पहिलो त्रैमासमा एनएलजी इन्स्योरेन्सको उल्लेख्य प्रगति, नाफा ४० प्रतिशतले बृद्धि
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा र प्रतिशेयर आम्दानी दुवै बृद्धि भएको छ । तीन महिनाको अवधीमा कम्पनीले ४०.७७ प्रतिशतले मुनाफा बढाउन सफल...
नेपाल लाइफ र नेशनल लाइफमा कसको अवस्था कस्तो ? एनएफआरमा आधारित तथ्याङ्कसहित
काठमाडौं । नेपाल लाइफ र नेशनल लाइफ दुवै कम्पनीले चालु आवको प्रथम त्रैमासिक वित्तीय विवरण प्रकाशन गरिसकेका छन् । नेपाल लाइफ र नेशनल लाइफ दुवै प्रतिस्पर्धी कम्पनी हो । नेपाल लाइफ नेपालको सबैभन्दा ठूलो कम्पनी हो भने नेशनल लाइफ...
सूर्यज्योति लाइफको मुनाफामा २६३% ले बढ्यो, बीमा सरेण्डरमा ४४०% को बृद्धि, यस्तो छ अन्य वित्तीय सूचांक
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको प्रथम त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तिय विवरण अनुसार सूर्यज्योति लाइफको बीमा दावी भुक्तानी र बीमा सरेण्डर (समर्पण) दुवै उच्च अंकले बृद्धि भएको देखिएको छ...
आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको मुनाफामा उल्लेख्य बृद्धि, यस्तो छ समग्र वित्तिय अवस्था
काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सका अधिकांश वित्तीय सूचक बढेका छन् । कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा पाँच करोड ११ लाख...
झण्डै साढे ८ अर्बको चुक्ता पुँजी भएको नेपाल लाइफको बीमाशुल्क आर्जन र मुनाफा दुबै बढ्यो, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म एनएफआरएस विधिबाट वित्तीय विवरण सार्वजनिक गरेको छ । पहिलो त्रैमासमा कम्पनीले १५ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा १०.२५ प्रतिशतले धेरै...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफामा उल्लेख्य बृद्धि, कस्तो छ समग्र वित्तीय अवस्था ?
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफामा उल्लेख्य बृद्धि भएको छ । कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण यस्तो देखाएको हो । प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १४ करोड रुपैयाँ बराबरको...
रिलायबल नेपाल लाइफ संरचनागत र वित्तीय रुपमा बलियो बन्दै, यस्तो छ समग्र वित्तिय अवस्था
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नाफा सामान्य अंकले बृद्धि भएको छ । कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीले ११ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक...




















