नेपाल इन्स्योरेन्सको मुनाफामा शतप्रतिशत वृद्धि, बीमाशुल्क आर्जन कति ?
नेपाल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृतवित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा इन्स्योरेन्सले १४ करोड ६१ लाख रुपैयाँ खुद...
आज काग तिहार, यमपञ्चकको पहिलो दिन
काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।...
एकवर्षपछि अर्थ समितिले दियो विवादित नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ । नेपाल धितोपत्र बोर्डले स्टक एक्सचेञ्जका लागि आवेदन मागेको १ वर्षभन्दा बढी भइसकेको छ । सुरुमा आवेदन माग गरेपछि सर्वोच्च अदालतको आदेशले...
तिहार विदाअघि एकै दिन ७७ कम्पनीको वित्तीय विवरण सार्वजनिक
काठमाडौं । शेयर बजारमा सूचीकृत भएका र नभएका गरी ७७ वटा कम्पनीले शुक्रबार एकैदिन वित्तीय विवरण सार्वजनिक गरेका छन्। ३० गतेसम्म वित्तीय विवरण सार्वजनिक गर्ने समय पाएका कम्पनीहरुले तिहारविदा अघि नै वित्तीय विवरण सार्वजनिक गरेका हुन्। यसरी एकैदिन वित्तीय...
अर्थतन्त्रको बाह्य स्थितिमा सुधार, यस्तो छ देशको वर्तमान आर्थिक अवस्था (पूर्णपाठसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनाको आर्थिक तथा वित्तिय स्थितीको विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन २.८ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्ष २०८०÷०८१ को...
बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन २.८ प्रतिशतले बढ्यो, विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन २.८ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्ष २०८०/०८१ को पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन २.८ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले चालू आर्थिक...
मेट लाइफको नाफा झण्डै ५ प्रतिशतले वृद्धि, जीवन बीमा कोषमा २४ अर्ब (वित्तीय विवरणसहित)
काठमाडौं । मेट लाइफको नाफामा बढोत्तरी भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार मेट लाइफको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४ दशमलव ८९ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ८ करोड ८२...
हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा १८ प्रतिशतले बढ्यो, यस्तो छ समग्र वित्तीय अवस्था (तथ्यांकसहित)
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स संरचनागत र वित्तीय रुपमा बलियो हुँदै गएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणले संरचनागत र वित्तीय रुपमा बलियो हुँदै गएको देखाएको हो । पहिलो त्रैमासमा कम्पनीले ५ करोड...
आइएमई लाइफको नाफा उच्च अंकले वृद्धि, यस्तो छ समग्र वित्तीय अवस्था (विवरणसहित)
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको नाफा उच्च अंकले वृद्धि भएको छ । कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार गएको आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षमा ७६ दशमलव २१ प्रतिशतले नाफा वृद्धि भएको...
नेशनल लाइफको नाफामा बढोत्तरी, कस्तो छ वित्तीय अवस्था ? (विवरणसहित)
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको प्रतिशेयर आम्दानी घटेको छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रकाशित गरेको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार प्रति शेयर आम्दानी १० रुपैयाँ ४० पैसा र प्रति शेयर नेटवर्थ किताबी मूल्य १२९ रुपैयाँ १२ पैसा...
सिटिजन लाइफ संरचनागत र वित्तीय रुपमा बलियो बन्दै, यस्तो छ वित्तीय अवस्था
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स संरचनागत र वित्तीय रुपमा बलियो हुँदै गएको छ । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले जारी गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणले संरचनागत र वित्तीय रुपमा बलियो हुँदै गएको देखाएको हो । सार्वजनिक रुपमा...
लघुवित्तको खराब कर्जाका असर मुनाफामा, गत वर्षको तुलनामा ८३ प्रतिशतले घट्यो नाफा
काठमाडौं । लघुवित्तको खराब कर्जाका असर मुनाफामा देखिएको छ । १५ लघुवित्त कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा चालु आवमा ८३.८४ प्रतिशतले नाफा घटेको हो । विवरण अनुसार डिप्रोक्स लघुवित्तले सर्वाधिक नाफा आर्जन गरेको छ ।...
नेपाली बैंकहरू खराब कर्जा व्यवस्थापन गर्न सक्ने तहमा छन् : एबीए अध्यक्ष इयुजेन
काठमाडौं । नेपाली बैंकहरूले खराब कर्जा व्यवस्थापन गर्न सकिने तहमा रहेको एबीएका अध्यक्ष इयुजेन आसेभेडोले बताएका छन् । उनले ऋणीहरूलाई समेत ऋण तिर्न समस्या भइरहेको र थप नयाँ लगानी लिन समेत नचाहिरहेकोले विश्वभरका मुलुकहरूमा समेत खराब कर्जा बढेको देखिएको...
बीमा प्राधिकरणले लिएको अनलाईन अभिकर्ताको परिक्षामा १५१ जना उत्तीर्ण, २३ जना अनुत्तीर्ण
काठमाडौं । नेपाल बीमा प्राधिकरणले अनलाईनबाट सुरु गरेको अभिकर्ता इजाजत पत्र सम्बन्धी अनलाइन परिक्षामा १५१ जना अभिकर्ताहरु उत्तीर्ण भएका छन् ।नेपाल बीमा प्राधिकरणले संचालन गरेको पहिलो डिजिटल परिक्षामा परिक्षार्थीहरुको सहभागीता उचित र पारदर्शी का साथ सम्पन्न भएको बीमा प्राधिकरणका...
अभिकर्ताको परीक्षामा चिट चोर्नेले तीन महिना परीक्षामा सहभागी हुन नपाउने, एकको परिक्षा रद्द
काठमाडौं । नेपाल बीमा प्राधिकरणले अभिकर्ता इजाजत पत्र सम्बन्धी अनलाइन परिक्षा लिन सुरु गरेको छ । प्राधिकरणले अनलाईन( जुम) मार्फत तीनवटा परिक्षा संचालन गरिसकेको छ। अभिकर्ताको परिक्षा संचालन गर्नुपूर्व प्राधिकरणले सर्भेयरहरुको परिक्षा संचालन गरेको थियो । हालसम्म बीमा प्राधिकरणले...
अर्थतन्त्रले माथिल्लो तहको एकल अंककै वृद्धि गर्न सक्छ र ढिलो चाँडो हामी १०औं खर्ब डलरको अर्थतन्त्र बन्न सक्छौंः गभर्नर
काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले नेपाल पनि १० खर्ब डलरको अर्थतन्त्र बन्न सक्ने दाबी गरेका छन्। नेपाल बैंकर्स एसोसिएसनले आयोजना गरेको दुई दिने एशियाली बैंकरहरूको सम्मेलनको बोल्दै उनले यस्तो जानकारी दिएका हुन् । ’१० वर्षयता हाम्रो अर्थतन्त्र औसत ४...
घुस्याहा कर्मचारीजति विशेषबाट भटाभट सफाई पाउँदै, बल्छीमा पर्नेचाँहि नक्कली सर्टिफिकेटवाला
काठमाडौं । पछिल्लो समय भ्रष्टाचारको मुद्दा लागेका घुस्याहा कर्मचारीहरुले धमाधम सफाई पाउन थालेका छन् । भ्रष्टाचार ठहर भएकै कर्मचारीहरुले विशेष अदालतबाट एक पछि अर्को गर्दै सफाई पाएका हुन् । हालै मात्रै विराटनगर महानगरपालिकाको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रहेका एकदेव...
पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरुको नविकरण बीमा शुल्क आर्जन झण्डै ३५ अर्ब, कुन कम्पनीले कति भित्र्याए ? (तथ्याङ्कसहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको असोज महिनासम्ममा ३४ अर्ब ८ करोड २० लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरण सार्वजनिक गरेको तथ्याङ्क अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीको नविकरण बीमा शुल्क...
वाणिज्य बैंकहरुमा सस्तिँदै कर्जाको व्याजदर
काठमाडौं । वाणिज्य बैंकहरुमा कर्जाको व्याजदर सस्तो हुन थालेको छ । अर्थतन्त्रको वाह्य क्षेत्रमा आइरहेको सुधार र विप्रेषण आप्रवाह अर्थात् रेमिट्यान्सको बढोत्तरीले बैंक तथा वित्तीय क्षेत्रमा लगानीयोग्य पूँजीको पर्याप्तता बढेसँगै व्याजदर सस्तिँन थालेको हो । राष्ट्र बैंकको तथ्याङक अनुसार...
बीमा कम्पनीहरुले जलविद्युत्, पर्यटन र कृषिपूर्वाधारमा थप लगानी गर्दै, हालसम्म कसको कति ? (विवरणसहित)
काठमाडौं । मुलुकको पूर्वाधार क्षेत्रमा बीमा क्षेत्रको लगानी ७ अर्ब पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार बीमा कम्पनीहरुले जलविद्युत्, पर्यटन, कृषिजस्ता पूर्वाधारमा अझै लगानी बढाउने तयारी गरेका छन् । नेपालमा अहिले १४-१४ जीवन र निर्जीवन बीमा कम्पनीहरु छन्...




















