सिद्धार्थ क्यापिटलमा रोजगारीको अवसर

काठमाडौँ । सिद्धार्थ क्यापिटलले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो । कम्पनीले मार्केटिङ/बिजनेश डेभलपमेन्ट एसिस्टेन्ट (पोखरा) का लागि कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्नेछ...


रिलायबल नेपाल लाइफले माग्यो सातै प्रदेशमा कर्मचारी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले सातै वटा प्रदेशमा कर्मचारी माग गरेको छ । कम्पनीले योग्य तथा इच्छुक नेपाली नागरिकबाट विभिन्न पदमा दरखास्त आह्वान गरेको हो । कम्पनीले उपत्यका, लुम्बिनी र कर्णाली प्रदेशका लागि प्रदेश प्रमुख, सातै वटा...


निजामती कर्मचारी अस्पतालमा १२८ जना कर्मचारी माग (सूचना सहित)

काठमाडौं । निजामती कर्मचारी अस्पतालले १२८ जना योग्य तथा इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको छ । अस्पतालले खुला, समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नेगरी विभिन्न सेवा, समूह तथा उपसमूहमा आवेदन खुलाएको हो । अस्पतालले सिनियर रजिष्ट्रार, रजिष्ट्रार, वरिष्ठ...


नेशनल लाइफ इन्स्योरेन्समा रोजगारको अवसर

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको । कम्पनीले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट विभिन्न पदमा कर्मचारी माग गरेको हो । कम्पनीले असिस्टेन्ट र अफिसर्स पदहरूमा उपत्यका भित्र तथा बाहिरका लागि आवेदन माग गरेको हो ।...


सिटिजन लाइफको विभिन्न पदमा कर्मचारी माग, आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले विभिन्न पदहरूमा आवेदन खुलाएको छ । कम्पनीले आवेदन खुलाएको सातै प्रदेशमा ब्रान्च म्यानेजर, सब ब्रान्च म्यानेजर र हेड अफ ब्रान्चका लागि आवेदन दिने आज (जेठ १३ गते) अन्तिम दिन हो । कम्पनीका अनुसार उक्त...


राष्ट्रिय अनुसन्धान विभागमा २५२ जनालाई रोजगारको अवसर

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागले २५२ जनाका लागि आवेदन खुलाएको छ । विभागले समावेशी प्रावधान अनुरुप खुला तथा प्रतिस्पर्धात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नेगरी योग्य तथा इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । विभागले सहायक सूचकमा २३४ जना, सुरक्षा...


महिला लघुवित्तले माग्यो कर्मचारी, एसईई उत्तीर्णलाई अवसर

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट केही संख्यामा दरखास्त माग गरेको हो । कम्पनीले कनिष्ठ सहायक प्रशिक्षार्थी (तालिमे) पदमा केही संख्यामा आवेदन खुलाएको छ । यसका लागि...


सिटिजन लाइफ इन्स्योरेन्सद्वारा विभिन्न पदमा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स नेपालले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै सम्पूर्ण प्रदेशबाट ब्रान्च म्यानेजर, सब ब्रान्च म्यानेजर र हेड अफ ब्रान्च पदको लागि कर्मचारी माग गरेको हो । कम्पनीका अनुसार उक्त...


नेपाल लाइफ इन्भेष्टमेन्टको लागि सीईओ माग, यसरी दिनुहोस् आवेदन

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा रोजगारीको अवसर खुलाएको छ । सहायक कम्पनी नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको लागि उक्त पवदमा कर्मचारी माग गरेको हो । कम्पनीले बुधबार एक सूचना जारी गर्दैै सीईओ...


कर्णाली प्रदेश लोक सेवाले माग्यो नवौँ तहका विभिन्न पदमा ३९ कर्मचारी

काठमाडौं । कर्णाली प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवाका नवौँ तहका विभिन्न पदहरूमा ३९ जना कर्मचारी माग गरेको छ । आयोगले खुला तथा प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नेगरी प्राविधिक तथा अप्राविधिक तर्फका विभिन्न पदहरूमा योग्य तथा इच्छुक नेपाली...


डिप्रोक्स लघुवित्तमा २२ जना कर्मचारी माग, के कति चाहिन्छ योग्यता?

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले तोकिएको योग्यता पुगेका इच्छुक २२ जना नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । कम्पनीले सहायक अधिकृत पदमा ६ जना कर्मचारी माग गरेको छ । यसका लागि...


राष्ट्रिय बीमा कम्पनीमा रोजगारको अवसर

काठमाडौं । राष्ट्रि बीमा कम्पनी लिमिटेडले १४ जना कर्मचारी माग गरेको छ । कम्पनीले खुला, समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नेगरी विभिन्न पद तथा तहमा १४ जनाबाट दरखास्त आह्वान गरेको हो । कम्पनीले प्रशासन सह व्यवस्थापक, प्रशासन कानुन अधिकृत,...


स्वस्तिक लघुवित्तले माग्यो कर्मचारी, एसईई उत्तिर्णलाई समेत अवसर

काठमाडौँ । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले सहायक प्रबन्धकमा १ जना र प्रशिक्षार्थी कनिष्ठ सहायकमा अधिकतम २० जना कर्मचारी मागेको हो...


सूर्यज्योति लाइफमा १२ पासलाई पनि रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले आज एक सूचना जारी गर्दै विभिन्न शाखाका लागि शाखा प्रमुख र ट्रेनी अशिस्टेन्ट पदको लागि दरखास्त आह्वान गरेको हो । कम्पनीले दमक, जोमसोम, बाग्लुङ, चितवनको पर्सा, लेखनाथ र...


स्वावलम्बन लघुवित्तले माग्यो कर्मचारी, एसईई उत्तिर्ण पनि आवेदन दिन पाउने

काठमाडौँ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै उपसहायक पदका लागि केहि संख्यामा कर्मचारी मागेको हो । उक्त पदका आवेदन दिनका लागि एसएलसी/एसईई वा सो सहरको परीक्षा उत्तिर्ण गरेको हुनु पर्ने...


हिमालयन बैंकमा रोजगारीको अवसर

काठमाडौँ । हिमालयन बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै एक जना सहायक प्रबन्धक माग गरेको हो । उक्त पदमा आवेदन दिनका लागि आइटि सम्बन्धित क्षेत्रमा स्नातकोत्तर गरेको तथा १० वर्ष अनुभवि भएको हुनुपर्नेछ ।...


हिमालयन एभरेष्ट इन्स्योरेन्समा रोजगारको अवसर

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले मधेश प्रदेशका लागि एक जना प्रदेश प्रमुख र मार्केटिङ डिपार्टमेन्टमा केही संख्यामा कर्मचारी माग गरेको हो । प्रदेश प्रमुखका लागि सम्बन्धित विषयमा कम्तीमा ब्याचरल डिग्री गरेको र...


प्रभु बैंकले माग्यो विभिन्न पदमा कर्मचारी

काठमाडौं । प्रभु बैंक लिमिटेडले कर्मचारीहरूको माग गरेको छ । बैंकले विभिन्न पदमा रही काम गर्न इच्छुक एवम् योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । बैंकले सीबीएस अफिसर, सीबीएस अपरेटर, डिजिटल ट्रान्सफर्मेसन, साईबर सेक्यिुरिटी अफिसर र चार्टर्ड अकाउन्टेन्टका...


नेपाल आर्मीद्वारा सैन्य तथा विभिन्न ट्रेडका फलोअर्सका लागि भारी संख्यामा दरखास्त आह्वान

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय जङ्गी अड्डाले सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि दुई हजार ६१५ जनाबाट दरखास्त आह्वान गरेको छ । नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स (ब.का.सि., सुचिकार,...


नेपाल टेलिकमले माग्यो विभिन्न पदमा १२९ स्थायी कर्मचारी

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न पदमा १२९ जना कर्मचारी माग गरेको छ । कम्पनीले खुला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नेगरी योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरको हो । कम्पनीले उपप्रबन्धक (टेलिकम)मा एक जना, वरिष्ठ...