अख्तियारको छानविनकै बीचमा सूर्यज्योतिद्धारा रातारात कर चुक्ता, एक आर्थिक वर्षको लेखापरिक्षण अझै भएन
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनको परेको सुर्यज्योति लाइफले छानविनकै बीचमा तीन आर्थिक वर्षको कर चुक्ता गरी कर चुक्ता प्रमाणपत्र समेत लिएको छ । यद्यपि अझै मर्जर अघिका दुई ज्योति सूर्या लाइफले एक–एक (दुई) आर्थिक वर्षको लेखा परिक्षण...
माघमा साढे १ अर्ब रुपैयाँको बीमा पोलिसी सरेण्डर, कुन कम्पनीको कति ? (सूची सहित)
काठमाडौं । संचालनमा रहेका जीवन बीमा कम्पनीको १ अर्ब ३२ करोड ७७ लाख ६३ हजार रुपैयाँ बराबरको ९ हजार ८३९ बीमा पोलिसी सरेन्डर भएको छ ।बीमा कम्पनीहरुमार्फत बीमितले माघमा मात्रै ९ हजार ८३९ जना बीमितले पोलिसी त्यागेका हुन् ।...
करोडौं करछली अभियोगमा सूर्यज्योति लाइफमा अख्तियारको छानविन, सिईओ खत्रीलाई तीन दिने स्पष्टीकरण
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले करोडौं रुपैयाँ कर छली गरेको अभियोगमा भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेको छ । एक आर्थिक वर्षको वित्तीय विवरण नै नबुझाई तथा लेखा परिक्षण समेत नगराई सूर्या...
१३ लाख वैदेशिक रोजगारीमा जाने श्रमिकले गरे पौने २ अर्बको बीमा
काठमाडौं । वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा जाने १३ लाख नेपाली श्रमिकहरुले पौने २ अर्ब रुपैयाँ बराबरको बीमा गरेका छन् ।नेपाल सरकारले अनिवार्य गरेको वैदेशिक रोजगारमा जाने श्रमिकहरुले यस अवधिसम्ममा वैदेशिक रोजगार बीमा वापत माघ महिनासम्ममा १३ लाख ६०...
प्राइम, युनियन र गुराँस लाइफ इन्स्योरेन्सको एकिकृत कारोबारको मिति तय, मर्जरअघि कर्मचारीहरुको संख्या घटाउन भिआरएस योजना
काठमाडौं। मर्जरमा गएका प्राइम, युनियन र गुराँस लाइफ इन्स्योरेन्सले एकिकृत कारोबार शुभारम्भ गर्ने तयारी गरेको छ। मर्जर सम्झौतापत्रमा हस्ताक्षर गरेको एक बर्षमा कम्पनीले एकिकृत कारोबार शुभारम्भ गर्न लागेको हो । जीवन बीमातर्फ पहिलो मर्जर गरेको कम्पनीको आन्तरिक लेखापरिक्षण र...
इसेवा मार्फत आज सिटिजन लाइफले बीमा शुल्क बुझाउँदा झ्याप्प क्यासब्याक पाइने
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहको लागि नयाँ स्किम ल्याएको छ । इन्स्योरेन्सका बिमितले आज १२ बजेदेखि १ बजेसम्ममा ईसेवाबाट सिटिजन लाइफ इन्स्योरेन्सको बीमा शुल्क भुक्तानी गरी ५ प्रतिशत २ सय रुपैयाँसम्मको आकर्षक क्यासब्याक पाउनेछन् ।
महिला दिवसको अवसरमा सूर्यज्योति लाइफको ‘हामी जताततै’ भिडियो सार्वजनिक
काठमाडौं । महिला दिवसको अवसरमा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नारीको योग्दान बिशेष भिडियो सार्वजनिक गरेको छ।कम्पनीले आज सन्देशमूलक ‘हामी जताततै’ नामक भिडियो सार्वजनिक सम्पूर्ण महिलाहरुलाई शुभकामना भिडियो सार्वजनिक गरेको हो । उक्त भिडियोमा हरेक क्षेत्रका लागि महिला सवल र...
सन नेपाल लाइफले नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण
काठमाडौं । सन नेपाल लाइफले नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीले आर्थिक बर्ष २०७८/७९ को नयाँ बोनसदर घोषणा गरेको हो। कम्पनीको आर्थिक वर्ष २०७८/२०७९ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा प्राधिकरणको स्वीकृत भईसकेको छ। कम्पनीले...
बीमा प्राधिकरणको नियमले बीमित र अभिकर्ता मारमा पर्यौंः अध्यक्ष तिवारी
काठमाडौं । बीमा प्राधिकरणको लागू गरेको बीमा अभिकर्ता सम्बन्धी नियमका कारण बीमित र अभिकर्ताहरु दुवै मारमा परेको पेशागत बीमा अभिकर्ताले जनाएको छ । पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष नन्द प्रसाद तिवारीले प्राधिकरणको अप्ठेरो नियमनले सिंगो बीमा क्षेत्रमा समस्या आएको...
पेशागत बीमा अभिकर्ता संघ नेपाल नेशनल लाइफ केन्द्रिय बिमक समिति गठन, गोविन्द अधिकारीको संयोजकत्वमा १९ सदस्यीय कार्य समिति चयन
काठमाडौं । पेशागत बीमा अभिकर्ता संघको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी केन्द्रिय बीमक समिति गठन गरिएको छ । आज भक्तपुरको डाेलेश्वरमा आयोजित भेलाले गोविन्द अधिकारीको संयोजकत्वमा १९ सदस्यीय कार्य समिति गठन गरिएको हो ।कार्यक्रममा नेशनल लाइफका देशभरीका बीमा अभिकर्ताको बाक्लो...
जन्मदिनको अवसरमा प्रभु लाइफको जीवन बीमा पोलिसि उपहार
काठमाडौं । अनावश्यक खर्चहरुलाई घटाइ विभिन्न उत्सवहरुमा बीमा पोलिसि उपहार स्वरुप प्रदान गर्ने क्रम पछिल्लो समयमा बढ्दै गएको छ । यसैक्रममा ललितपुर धापाखेल निवासी श्री सानु थापा मगरले श्रीमती विपना थापा मगरलाई जन्मदिनको अवसर पारेर २५ लाख रुपैयाँको समृद्ध...
मार्जिन कारोबारका लागि योग्य कम्पनीहरुको नामावली सार्वजिनक, १७ वाणिज्य बैंक, १० बीमा कम्पनी सहित ८७ कम्पनी योग्य (सूची सहित)
काठमाडौं । नेप्सेले मार्जिन कारोबारका लागि योग्य भएका कम्पनीहरुको नामावली सार्वजनिक गरेको छ। नेप्सेले ८७ कम्पनी सूचीकृत कम्पनी मात्रै मार्जिन कारोबारका लागि योग्य भएको नामावली सावर्जनिक गरेको हो । नेप्सेमा सूचीकृत २४९ वटा कम्पनीमध्ये ८७ वटा कम्पनी मार्जिन कारोबारका...
श्रीमानलाई होलीको अवसरमा आइएमई लाइफको १० लाख रुपैयाँको बीमा पोलिसी उपहार
काठमाडौं । बीमा पोलिसी आफन्तजनहरुलाई उपहार दिने प्रचलन बढ्दो छ । जन्मदिन, बार्षिकोत्सव, दशैं, तिहार जस्ता पर्वहरुमा बीमा पोलिसी उपहार दिने प्रचलन पछिल्ला दिनहरुमा बढ्दै गएको छ । यसैबीच, काभ्रेको पाचखाल घर भई हाल ललितपुरको च्यासलमा बस्दै आएकि सिता...
सानिमा लाइफ इन्स्योरेन्समा कसको कति लगानी ?
काठमाडौं । मर्जर प्रकृयामा रहेको सानिमा लाइफ इन्स्योरेन्समा व्यक्ति तथा कम्पनी ठूला सेयरधनीको रुपमा रहेका छन् कम्पनीको सबैभन्दा बढी हिस्सा सानिमा बैंकको २० प्रतिशत अर्थात २८ लाख कित्ता सेयर स्वामित्व रहेको छ । यस्तै जीवनाथ लामिछानेको १६।३२ प्रतिशत अर्थात...
एलआईसी नेपालको सिईओ को बन्ला ?
काठमाडौं । एलआईसी नेपालको सीईओको लागि एलआइसी इण्डियाले प्रणय कुमारलाई नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिईओ) को लागि पठाउने भएको छ । उनलाई नेपालको लागि सिईओ पदको जिम्मेवारी दिएर नेपाल ल्याउन लागिएको स्रोतले जनाएको छ। उनी हाल एलआइसी इण्डियाको...
एशियन लाइफद्वारा ८ लाख रुपैयाँको बीमा दावी भुक्तानी
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको सुर्खेत शाखा कार्यालयले बिमितकि आमा मिना देबी शाहिलाई बीमा दावी रकम हस्तान्तरण गरेको हो । बीमित शागर शाहिको गाडी दुर्घटना परी मृत्यु भएपश्चात बीमा बापतको...
बीमा कम्पनीहरुले कुन प्रदेशबाट कति गरे व्यापार ? (प्रदेशस्तर तथ्यांक सहित)
काठमाडौं । हाल नेपालमा संचालित जीबन बीमा ब्यबसाय गर्ने बीमकहरुले माघ महिना सम्म बिभिन्न बीमालेखहरुबाट ७ प्रदेशबाट कुल ८३ अर्ब ३९ करोड १४ लाख बीमा व्यवसाय भित्राएका छन् ।संचालनमा रहेका कम्पनीहरुले विभिन्न प्रदेशहरुबमट सावधिक जीवन बीमा, अग्रिम भुक्तानी सावधिक...
नेशनल लाइफका उत्कृष्ट अभिकर्तालाई बर्दिया भ्रमण
कोहलपुर । नेशनल लाइफमा आबद्ध रहेका उत्कृष्ट बीमा अभिकर्ताहरुको बर्दिया राष्ट्रिय निकुञ्ज भ्रमण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले गत बैशाख महिनामा सञ्चालन गरेको बसन्त उत्सव प्रोत्साहन योजनामा सहभागी भई लक्ष्य पुरा गरेका पाँच दर्जनभन्दा बढि अभिकर्ता तथा एजेन्सीहरुलाई...
नियमन शुल्कमा जरिवाना नभई ब्याज लाग्ने र बीमा कमिशनको अधिकतम सीमा तोक्न प्राधिकरणलाई बीमकको सुझाव
काठमाडौं। नेपाल बीमा प्राधिकरणले बीमा नियमावली २०७९ को प्रारम्भिक मस्यौदा तयार पारेको छ । मस्यौदा तयारी समितिले बीमा ऐन २०७९ तयार पारेर बीमकहरुसँग छलफल सकिसकेको छ। प्राधिकरणल बीमकहरुसँग लिएको सुझाव नियामवली प्राधिकरणले ड्राफ्टमा पेश गरिसकेपछि अर्थमन्त्रालय हुँदै मन्त्रिपरिषदमा जाने...
युनियन लाइफद्वारा ५० लाख रुपैयाँको बीमा दाबी भुक्तानी
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी रकम भुक्तानी गरेको छ । कम्पनीको बुटवल शाखाले बीमित बिरेन्द्र पौडेलको असमायिक निधन भएकोले उनकि श्रीमती अमृता पौडेललाई बीमा दावी वापतको ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो । कम्पनीबाट...




















