नेपाल फाइनान्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं। नेप्से आज उकालो लागेको छ । नेप्से उकालो लाग्दा आज नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ। नेपाल फाइनान्सको २२ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर करोबार भएको छ। त्यस्तै, पोखरा फाइनान्स, फस्र्ट माईक्रोफाइनान्स, अपर लोहरी खोला, एनआरएन इन्फ्रास्टक्चर,...
यस बर्ष १६ लाख पर्यटक भित्र्याउने गरी सरकार लागिपरेको छः मन्त्री तामाङ
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले यस वर्ष देशमा १६ लाख विदेशी पर्यटक भित्र्याउने गरी सरकारले काम गरीरहेको बताएका छन् । आइतबार काठमाडौँमा फोटो प्रदर्शनी गर्दै मन्त्री तामाङले उक्त कुरा बताएका हुन् । “यसअघि कोभिडका कारण...
चुनौतिको सामना गर्न आगामी आर्थिक वर्षको बजेट आयोः पूर्वअर्थमन्त्री पौडेल
काठमाडौँ । पूर्वअर्थमन्त्री तथा एमाले नेता विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट चुनौतिको सामना गर्न तयार भएर आएको बताएका छन् । आर्थिक बर्ष २०८१/८२ को राजस्व र व्ययको बार्षिक अनुमान माथि छलफल गर्दै उनले यस्तो बताएका हुन् । एमालेले...
बजेटले अर्थतन्त्रको लय समात्न सक्दैन, आन्तरिक ऋण लिने निर्णय सुहाउँदो भएनः महत
काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटले सुधारका कार्यक्रम ल्याएर बिग्रदैं गएको अर्थतन्त्रको लय समात्न नसकेको बताएका छन् । आर्थिक बर्ष २०८१/८२को राजस्व र व्ययको बार्षिक अनुमान माथि छलफल गर्दै उनले यस्तो बताएका हुन् । बजेटका...
नयाँ चरणको आर्थिक सुधारले मुलुकको व्यावसायिक वातावरण उत्साहमय हुन्छः समुद्रपार निकासी पैठारी संघ
काठमाडौँ । नेपाल समुद्रपार निकासी पैठारी संघले अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते संघीय संसदमा पेश गरेको आर्थिक वर्ष २०८१÷८२ बजेटमा सरकारले नयाँ चरणको आर्थिक सुधारका लागि आयोग गठन गर्ने घोषणालाई स्वागत गरेको छ । संघले एक विज्ञप्ति जारी...
दुई कम्पनीको सेयरमा लकइन फुकुवा
काठमाडौं । म्युचुअल फण्डले होल्ड गरेको मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङ कम्पनीको सेयरमा लकइन अवधि सकिएसँगै आइतबारदेखि कारोबार फुकुवा भएको छ ।शुक्रबार र शनिबार ती दुई कम्पनीको सेयरमा लकइन अवधि सकिएको हो । मुक्तिनाथ कृषि कम्पनीको थप ७०...
नेशनल लाइफले चर्चित कलाकारसहित ‘नेशनल लाइफ गला कन्सर्ट’ आयोजना गर्दै, अधिकांश महिला अभिकर्ता क्वालिफायर
काठमाडौं । नेशनल लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले काठमाडौंमा भव्य रुपमा ‘नेशनल लाइफ गला कन्सर्ट’ आयोजना गर्ने भएको छ । कम्पनीले आफ्ना अभिकर्ताहरुको मनोबल बढाउन र अभिकर्ताहरुको मनोरन्जनको लागि उक्त कन्सर्ट आयोजना गर्न लागेको हो । कन्सर्टमा क्वालिफायर हुनको लागि...
तथ्यले स्वीकार गर्ने गरी करको दर हेरफेर भएको होः अर्थमन्त्री पुन
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले तथ्यले स्वीकार गर्ने गरी करको दर हेरफेर भएको बताएका छन् । आर्थिक बर्ष २०८१/८२को राजस्व र व्ययको बार्षिक अनुमान माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्दै यस्तो बताएका हुन् । राजस्वका दर पनि निकै...
स्रोत नखुलेको ७२ लाखसहित चाबहिलको एक गेस्ट हाउसबाट दुई जना पक्राउ
काठमाडौं । काठमाडौँको चाबहिलबाट प्रहरीले ७२ लाख नगद सहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा भोजपुर घर भएका ५० वर्षीय भीमसेन विश्वकर्मा र २९ वर्षीय...
विदेशी लगानीकर्ता आईएफआईसी बैंकले नबिल बैंकको शेयर बेच्ने निर्णय स्थगित
काठमाडौँ । बंगलादेशको आईएफआईसी बैंकले नबिल बैंकको शेयर बेच्ने निर्णय स्थगित गरेको छ । विदेशी लगानीकर्ता आईएफआईसीको नाममा रहेको १ करोड ७७ लाख ३६ हजार ८८ कित्ता संस्थापक शेयर बिक्रका लागि अघि बढाइएको कामकारवाही स्थगित भएको हो । आईएफआईसीको...
सहकारीको अरबौं रकम ठग्ने गिरोह छ, अब जति शक्तिशाली भएपनि कारबाही हुन्छः थापा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारीको अरबौं रकम ठग्ने १६÷१७ वटा ग्यांग र गिरोह रहेको बताएका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा बोल्दै सांसद थापाले यस्तो बताएका हुन् । सहकारी ठगहरुको सन्दर्भमा जति शक्तिशाली भएपनि अब कारबाही...
बाजुरा जिल्लाका केहि ब्यक्तिले यातायात क्षेत्रमा गैरकानुनी काम गरेः छिरिङ डम्डुल लामा
काठमाडौँ । सांसद छिरिङ डम्डुल लामा (भोटे)ले बाजुरा जिल्लामा केहि ब्यक्तिले यातायात क्षेत्रमा गैरकानुनी काम गरी रहेको बताएका छन् । आइतबार प्रतिनिधि सभाको न्यून समयमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले कर्णाली करिडोर अन्तर्गत बाजुरा जिल्लाको पलिचौर भन्ने...
प्रभु बैंकका ग्राहकलाई न्यु होटल पिस प्यालेस र होटल दि राजन बाग्लुङ्गमा विशेष छुट
काठमाडौँ । प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई बाग्लुङ्गमा अवस्थित न्यु होटल पिस प्यालेस र होटल दि राजन ले विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । छुट्टाछुट्टै समारोहका बिच सम्पन्न सम्झौतामा न्यु होटल पिस प्यालेसका सञ्चालक निलेश राजभण्डारी,...
यस्तो छ प्रभु बैंकको २२औं वार्षिक साधारण सभाको ‘माइन्यूट’
काठमाडौँ । प्रभु बैंकको २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका संचालक समिति अध्यक्ष लिला प्रकाश सिटौलाको अध्यक्षतामा बैशाख २० गते कम्पनीको केन्द्रिय कार्यालयमा सभा सम्पन्न भएको हो । सभामा कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि...
नेपाल रि इन्स्योरेन्सको सञ्चालकमा एशियन लाइफका सीईओ श्रेष्ठ चयन
काठमाडौं । नेपाल रि इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा दिनेश लाल श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । उनी एशियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन् । कम्पनीको बैशाख १७ गते सम्पन्न भएको नवौं वार्षिक साधारण सभाले नेपाल सरकार बाहेकका संस्थागत...
नेपाल लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो । कम्पनीको जेठ २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/0८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई चुक्ता पूँजीको २१.०५ प्रतिशत...
वातावरण दिवसको अवसरमा तेस्रो सांग्रिला साइकल र्याली सम्पन्न
काठमाडौँ । विश्व वातावरण दिवसका अवसरमा जेठ १९ गते शनिबारका दिन सांग्रिला डेभलपमेन्ट बैंकले “इन्धन बचाऔं, वातावरण जोगाऔं,” भन्ने नाराका साथ डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, बि वाइ डी, एफ वान सफ्ट र फोन पे तथा अन्य ३५ भन्दा वढी...
धनगढी उड्न लागेको श्री एयरलाइन्सको जहाज धावनमार्गबाटै फर्काइयो
काठमाडौं । काठमाडौंबाट धनगढी उड्न लागेको श्री एयरलाइन्सको जहाज धावनमार्ग नजिकैबाट पुनः पार्किङमा फर्काइएको छ । त्रिभुवन विमानस्थल स्रोतका अनुसार एसएचए २२१ उडान नम्बरको ९एनएएनएस जहाज धावनमार्ग फर्काइएको हो । जहाजभित्र इन्धनको गन्ध आएको र थप प्राविधिक परिक्षणका लागि...
हालसम्मकै उच्च मूल्यमा स्थिर सुन, प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । गत साताको अन्तिम कारोबारको दिनहालसम्मकै उच्च मूल्यमा रहेको सुन आज पनि सोहि निरन्तरतामा रहेको छ । आइतबार छापावाला सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँ र तेजावी...
वीरगञ्ज क्षेत्रको विद्युत आपूर्ति सुधार्न ठूला क्षमताका प्रसारण लाइन तथा सबस्टेसन बन्दै
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वीरगञ्ज क्षेत्रका औद्योगिक करिडोरमा सञ्चालित र आगामी दिनमा खुल्ने उद्योगहरुलाई लक्षित गरी उच्च क्षमताका विद्युत् प्रसारण लाइन तथा सबस्टेसनहरुको निर्माण गरिरहेको छ । वीरगञ्जसहित बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित, सञ्चालनको तयारीमा रहेका, भविश्यमा खुल्ने र...




















