सुनको मूल्यमा नयाँ रेकर्ड, एक तोला किन्न एक लाख २७ हजार ९०० रुपैयाँ चाहिने

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले फेरी नयाँ रेकर्ड कायम भएको छ। बिहीबार सुन तोलामा एक हजार १०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो। बिहीबार छापावाला सुन प्रतितोला १ लाख २७ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १...


नेको इन्स्योरेन्समा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले रोजगारीको सूवर्ण अवसर खुलाएको छ । कम्पनीले एक सूचना जारी गर्दै तीन शाखा कार्यालयको लागि कर्मचारी माग गरेको हो । कम्पनीले बिर्तामोड, काकर्भिट्टा र दमक शाखा कार्यालयको लागि अफिसर र जुनिएर अफिसर पदमा पाँच...


गरिमा विकास बैंकको सीइओमा माधव प्रसाद उपाध्याय नियुक्त

काठमाडौँ । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा माधव प्रसाद उपाध्यायलाई नियुक्त गरेको छ । कम्पनीको चैत १४ गते बसेको संचालक समितिको बैठकले उपाध्यायलाई सीइओको जिम्मेवारी दिएको हो । बैंकमा कार्यरत सीइओ गोविन्द प्रसाद ढकालको कार्यकाल चैत...


नेपाल इन्फ्रास्ट्रक्चर बैंकद्धारा सीइओका लागि दरखास्त आव्हान

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर (निफ्रा) बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीइओ) का लागि दरखास्त आव्हान गरेको हो । कम्पनीले एक सूचना प्रकाशित गर्दै सीइओ माग गरेको हो । बैंकको सीइओ बन्नका लागि केन्द्रिय बैंकले तोकेको माबदण्ड भएको हुनु पर्नेछ...


सम्राट सिमेन्टले एक वर्षमा गर्यो ३ अर्ब ३७ करोडको व्यापार

काठमाडौँ । सम्राट सिमेन्ट कम्पनी प्राइभेट लिमिटेडले एक वर्षमा ३ अर्ब ३७ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा ३ अर्ब ३७ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको भन्दा ३०.७६...


कालीमाटीमा आज तरकारीको मूल्यः बन्दा २०, काउली १५, स्कूस ४० रुपैयाँ किलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले विहीबारका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ । जसअनुसार लोेकल सानो गोलभेडा ४० रुपैयाँ, रातो आलु ४४ रुपैयाँ, लोकल बन्दा २० रुपैयाँ, स्थानीय काउली १५ रुपैयाँ, सेतो लोकल...


सुजुकीको मोटरसाइकल तथा स्कुटर खरिदमा आकर्षक छुट

काठमाडौँ । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयतकर्ता तथा बिक्रेता भिजि अटोमोबमाइल्सले नयाँ वर्षको अवसरमा, ‘नयाँ वर्ष २०८१ क्यास पाउँ एक्कासी’ योजना ल्याएको छ । उक्त योजनामा ग्राहकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार नगद...


फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत्र १३ गतेदेखि बिक्री खुला गरेको लिलामी शेयरमा आवेदन दिने आज (चैत्र १५ गते) अन्तिम दिन रहेको छ । कम्पनीले एक लाख ५० हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । प्रतिकित्ता...


मानुषी लघुवित्तमा रोजगारको अवसर, के–के चाहिन्छ योग्यता?

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले ११ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । कम्पनीले वरिष्ठ सहायक (शाखा प्रमुख)मा दुई जना र कनिष्ठ सहायक पदमा ९ जना कर्मचारी माग गरेको हो । वरिष्ठ सहायकका लागि स्नातक उत्तिर्ण...


एसईई परीक्षा आजदेखि, पाँच लाख बढी विद्यार्थीले परीक्षा दिँदै

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आज (चैत्र १५ गते) देखि सुरु हुँदैछ । २७ गतेसम्म संचालन हुने परीक्षामा आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । परीक्षा नियन्त्रकका...


मैलुङ्ग खोला जलविद्युत कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । मैलुङ्ग खोला जलविद्युत कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (चैत्र १५ गते) अन्तिम दिन रहेको छ । दशौं वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले भोलि बुक क्लोज गर्दैछ । कम्पनीको सभाले चुक्ता पूँजीको २.२२११...


पोखरी मासेर बनाइएको छाँया सेन्टरको छानविन रोक्ने भन्दै सुमन पाण्डेको चलखेल, भजाइदैछ गृहमन्त्रीकै नाम

काठमाडौं । ठमेलस्थित ऐतिहासिक कमल पोखरी कब्जा गरी सो पोखरीमाथि निर्माण भएको छाँया सेन्टर सम्बन्धी काण्डको छानविन अघि बढाउन काठमाडौं जिल्ला प्रशासन कार्यालयले चासो बढाएसँगै सो काण्डका मुख्य योजनाकार सुमन पाण्डेले गृहमन्त्रीको नाम भजाउँदै विभिन्न सम्पदाकर्मीहरुलाई धम्की दिन थालेका...


शुभसाइत सहकारीका उपाध्यक्षसहित तीन जना पक्राउ

काठमाडौँ। बचतकर्ताको लाखौं रकम हिनामिना गरेको आरोप शुभसाइत बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुरका उपाध्यक्षसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहकारीका उपाध्यक्ष भद्रपुर ८ निवासी सञ्जोक गिरी, संस्थाकी सचिव हल्दिबारी(३ निवासी कञ्चन आचार्य र सदस्य...


कर्जन्हा नगरपालिकाका तत्कालीन मेयर पासवानसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । सिराहाको कर्जन्हा नगरपालिकाका तत्कालीन मेयर गंगा पासवानसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । आर्थिक वर्ष २०७८।७९ मा नगरपालिकाको प्रशासनिक भवन निर्माणको लागि भएको ठेक्कामा अनिमियतता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा...


बाढी प्रभावित आयोजनाले १० महिनासम्म राहत नपाएपछि संसदको अर्थ समितिमा छलफल, कस्ले के भने ?

काठमाडौँ। पूर्वका बाढी प्रभावित जलविद्युत आयोजनाले लामोसमयसम्म राहत नपाएपछि संसदीय समितिमा छलफल भएको छ । बुधवार संघीय संसदको अर्थसमितिमा बाढीप्रभावित आयोजनाका प्रतिनिधि, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान), ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री, राष्ट्र बैंकका गभर्नर, ऊर्जा सचिव र...


कुमारी बैंकको मोबाइल बैंकिङ्ग एपद्वारा मुद्वती निक्षेपबाट कर्जा लिन सकिने

काठमाडौँ अब कुमारी बैंकमा मुद्वती निक्षेप र रिकरीङ निक्षेप भएका बचतकर्ताले कुमारी बैंकको मोबाइल बैंकिङ्क एपद्वारा निक्षेपको ९० प्रतिशत सम्म कर्जा सुबिधा सजिलै र तुरुन्तै लिन सकिने बैंकले जनाएको छ । हालसम्म यो सेवा लिनको लागी बचतकर्ता स्वयम् बैंकको...


बैंकिङ्ग क्षेत्रका लगानीकर्ताहरु निराश, आईपीओको मूल्यमै पाइन थाल्यो बैंकको शेयर (सूचीसहित)

काठमाडौं । कारोबार साताको चौथो दिन अथवा बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । बुधबार शेयर बजार १० दशमलव ८३ अंकले घटेर २०३० दशमलव ८६ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै बैंकिङ्ग उपसूचक पनि घटेको...


२५ प्रतिशत हकप्रद निष्कासन अनुमतिका लागि नेको इन्स्योरेन्सले दियो बोर्डमा आवेदन

काठमाडौं । नेको इन्स्योरेन्सले कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद शेयर निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न चैत...


१९ बीमा कम्पनीको शेयर मूल्यमा गिरावट, अब प्रतिकित्ता कतिमा किन्न पाइन्छ ?

काठमाडौँ । बुधबार बजार दोहोरो अकंले घटेको छ । बजारले निरन्तर लिएको ओरालो यात्राले लगानीकर्तामा निराश छाएको छ । कम्पनीहरुको शेयरमूल्य निकै सस्तो हुँदै आइरहेको छ । पछिल्लो समय कारोबारले समेत लय लिन सकेको छैन । बीमा कम्पनीको शेयर...


तेह्रथुम पावरले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने, बोर्डमा दियो आवेदन

काठमाडौँ। तेह्रथुम पावर कम्पनी लिमिटेडले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्न भएको छ । कम्पनीलाई हकप्रद निष्कासनको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीको विक्री प्रबन्धकमा नबिल इन्भेष्मेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । हकप्रद शेयर...