गुठीको जग्गा चौधरी ग्रुपले कब्जा गरेपछि रातो मत्स्येन्द्रनाथको जात्रा संकटमा, यो वर्षदेखि ‘रथ निर्माण नहुने’

काठमाडौं । अर्बपति व्यापारी विनोद चौधरी संस्थापक रहेको चौधरी ग्रुपले सहकाल वर्षा र अन्नदाता देवताका रुपमा पुजिने रातो मत्स्येन्द्रनाथसँग सम्बन्धित गुठीको जग्गा हडपेसँगै झण्डै १७ सय वर्ष पूरानो रातोमत्स्येन्द्रनाथको जात्रा नै रोकिने संकट उत्पन्न भएको छ । मत्स्येन्द्रनाथको रथ...


दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालसहित २० जनाविरुद्ध अख्तियारद्धारा मुद्दा दायर, एमडीएमएसमा घोटाला

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दूरसञ्चार प्राधिकरणका पुर्व अध्यक्ष सहित २० जना विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ । आयोगले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) खरिद प्रकरणमा भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो । दूरसञ्चार प्राधिकरणका निर्देशकहरु...


डाबर नेपालले एक वर्षमै साढे १३ अर्बको व्यापार

काठमाडौँ । डाबर नेपाल प्राइभेट लिमिटेडले एक वर्षमा १३ अर्ब रुपैयाँको व्यापार गरेको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालका अनुसार कम्पनीले सन् २०२३ मा १३ अर्ब ६१ करोड ५० लाख रुपैयाँको ब्यापार गरेको हो । कम्पनीले गरेको ब्यापार...


देउवा फेरि किन छिरे बालुवाटार ?

काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच फेरि भेटवार्ता भएको छ । मंगलबार बेलुकी २ घण्टा गोप्य भेटवार्ता गरेका प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाबीच बिहीबार फेरि बालुवाटार मै भेटवार्ता भएको हो । दुई शीर्ष...


नेपाल इन्भष्टमेण्ट मेगा बैंकको ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा नेपाल इन्भष्टमेण्ट मेगा बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको अंकित मूल्य एक हजार रुपैयाँ दरका ४० लाख ४० हजार कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो । ‘१० प्रतिशत एनआईएमबी डिबेन्चर २०९०’...


मोटर बीमाले धानेको निर्जीवन बीमा व्यवसाय, एकतिहाइ बढी हिस्सा, अन्य कुन क्षेत्रको हिस्सा कति ?

काठमाडौं ।निर्जीवन बीमा कम्पनीहरूको व्यवसायको सबैभन्दा धेरै हिस्सा मोटर बीमाले ओगटेको छ । निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय आधादर्जन बढी क्षेत्रमा रहे पनि मोटर बीमाको हिस्सा सबैभन्दा बढी अर्थात् एकतिहाइ हिस्सा ओगटेको छ । सवारी साधनको बढ्दो प्रयोग तथा अनिर्वाय...


शेयर बजारमा झिनो सुधार, कारोबार साढे २ अर्ब हुँदा सर्वोत्तम र गोर्खाजमा झुम्मिए लगानीकर्ता

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन शेयर बजारमा सुधार देखिएको छ । हिजो दोहोरो अकंले घटेको बजार भने सुधार देखिएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.७८ अकंले बढेर २०३५.६४ बिन्दुमा बन्द भएको छ । आज ३१३ कम्पनीको ६६...


सजिलो छैन अष्ट्रेलिया, अब झन कडाई, के–के भयो परिवर्तन ?

काठमाडौं । उच्च शिक्षा अध्ययनको लागि नेपाली विद्यार्थीहरूको प्रमुख शैक्षिक गन्तव्यको रूपमा अष्ट्रेलिया रहँदै आएको छ । गुणस्तरीय शिक्षा र आकर्षक आम्दानीको कारण नेपाली विधार्थीहरू अष्ट्रेलिया जान लालायित हुने गर्दछन् । तर, पछिल्लो समय बाक्लिँदो आप्रवासीको संख्यासँगै अष्ट्रेलियाले आप्रवासनसम्बन्धी...


सर्वोत्तम सिमेन्टसको शेयरमा झुम्मिए लगानीकर्ता, सर्किट र सर्वाधिक कारोबार एकैपटक

काठमाडौं । बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गरेको सर्वोत्तम सिमेन्टसको शेयर सातौं दिन पनि सर्किट र सर्वाधिक कारोबार भएको छ।सर्वोत्तमको शेयर दोस्रो बजारमा कारोबारमा आएदेखि नै निरन्तर सर्किट लेभलमा कारोबार हुँदै आएको हो । सर्वोत्तम सिमेन्ट कम्पनीको पहिलो दिन...


खराब मौसमका कारण धनगढीबाट काठमाडौं उडेको जहाज अढाई घण्टापछि भैरहवामा आपतकालीन अवतरण

काठमाडौं । धनगढीबाट काठमाण्डौंका लागि उडेको श्री एयर लाईन्सको जहाज २ घण्टा २२ मिनेट आकाशमा उडेपछि भैरहवामा आपतकालीन अवतरण गरिएको छ । ८० सिट क्षमताको जहाजमा दुई बच्चा सहित ७७ जना यात्रु सवार थिए । बिहान ७ः १२बजे धनगढीबाट...


बीमा क्षेत्रमा योगदान पुर्याउने पाँच पूर्व सिईओलाई जीवन बीमक संघ नेपालद्धारा सम्मानित

काठमाडौं । जीवन बीमक संघ नेपालले बीमा क्षेत्रका पाँच पूर्व कार्यकारी अधिकृत (सिईओ) हरुलाई सम्मानित गरेको छ । बीमा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने पूर्व सिईओहरुलाई सम्मानित गरेको हो । बिहीबार संघले एक औपचारिक कार्यक्रमको आयोजना गरी नियामक निकाय...


आठ महिनामा चुइगम पड्काएरै सके नेपालीले ३९ करोड

काठमाडौँ । नेपाल पछिल्लो ८ महिनाको अवधिमा ३९ करोड ८० लाखभन्दा बढीको चुइगम आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८०/८१ को फागुन समान्तसम्ममा ३९ करोड ८० लाख ५७ हजार रुपैयाँको चुइगम नेपाल...


गेटा अस्पतालमा रोजगारीको अवसर

काठमाडौँ । गेटा अस्पतालले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । अस्पतालले एक सूचना जारी गर्दै करार पदका लागि २६ हजार कर्मचारी माग गरेको हो । अस्पतालले स्टाफ नर्स/जनरल नर्सिङ्गमा १२ जना, ल्याब टेक्निसियन मेडिकल ल्याब टेक्नोलोजीमा ३...


एक घण्टामै सर्वोत्तम सिमेन्टको साढे ९५ हजार कित्ता शेयर किनबेच

काठमाडौँ । सर्वोत्तम सिमेन्टको शेयर प्रतिकित्ता एक हजार माथि उक्लिएको छ । कम्पनीको शेयरमा लगातार सर्किट लागि रहेको हो । बिहिबार कारोबार सुरु भएको एक घण्टा मै करिब १ लाख कित्ता शेयर किनबेच भएको छ । यो समाचार तयार...


नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको छः बेलायती राजदूत फेन

काठमाडौँ । आगामी वैशाखमा काठमाडौँमा हुने लगानी सम्मेलनमा बेलायतबाट उच्चस्तरीय लगानीकर्ताको टोली आउने भएको छ । नेपालका लागि बेलायतका राजदूत रब फेनले बिहीबार अर्थमन्त्री वर्षमान पुन अनन्तलाई भेटेर बेलायती लगानीकर्ता लगानी सम्मेलनमा आउन इच्छुक रहेको बताएका हुन् । राजदूत...


झुक्किए अर्थमन्त्री पुन, छानविनमा परेका विवादित व्यक्तिलाई बजेटको जिम्मेवारी

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले बुधबार सह–सचिवहरुको सरुवा गरेका छन् । तर, अर्थमन्त्री पुनको पहिलो सरुवा र टिम छनौट नै विवादमा पर्ने देखिएको छ । यसअघि पटक पटक विवादमा परेका र अख्तियारले छानविनको घेरामा राखेको व्यक्तिलाई बजेट महाशाखामा सरुवा...


विदेशमा यार्चागुम्बा बेचेर नेपालीले कमाए ६२ करोड, कुन देशबाट कति ?

काठमाडौँ । चालु आर्थिक वर्षको आठ महिनामा नेपालबाट ६२ करोडको बहुमूल्य जडीबुटीका रूपमा रहेको यार्चागुम्बा निर्यात भएको छ । भन्सार विभागका अनुसार फागुन मसान्तसम्ममा ६२ करोड ११ लाख ८४ हजार रुपैयाँको यार्चागुम्बा निर्यात भएको हो । गत वर्ष सो...


रिलायबल नेपाल लाइफ धनगढी शाखाद्वारा बीमा दावी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको धनगढी शाखा कार्यालयले बीमितलाई दुई लाख बढी रकम हस्तान्तरण गरेको हो । कम्पनीले कृष्णपुर –०७ निवासी स्वर्गिय सुनिल भन्डारीका बुवा रबि सिङ भन्डारीको परिवारलाई...


सर्वोत्तम सिमेन्टको शेयर एक हजार रुपैयाँ माथि उक्लियो

काठमाडौँ । सर्वोत्तम सिमेन्टको शेयर एक हजार रुपैयाँ माथि उक्लिएको छ । कारोबारमा आएदेखि निरन्तर सकारात्मक सर्किट लागेको कम्पनीको शेयर एक हजार माथि पुगेको हो । कम्पनीको आइपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसामा आवेदन दिएका थिए । कम्पनीको...


सुनको मूल्यमा नयाँ रेकर्ड, एक तोला किन्न एक लाख २७ हजार ९०० रुपैयाँ चाहिने

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले फेरी नयाँ रेकर्ड कायम भएको छ। बिहीबार सुन तोलामा एक हजार १०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो। बिहीबार छापावाला सुन प्रतितोला १ लाख २७ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १...