राष्ट्र बैंकद्धारा ६ विकास बैंकलाई कारबाही, भारि जरिवानामा परे पाँच बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ वटा विकास बैंकलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले कर्णाली, कर्पोरेट, सिन्धु, नारायणी, सप्तकोशी र सालपा विकास बैंकलाई नियम मिचेको भन्दै हर्जानासहित कारबाही गरेको हो । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८९।८० को...


राष्ट्र बैंकद्धारा निफ्रालाई जारी निर्देशन संशोधन, के थपिए के हटे ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई जारी गरेको एकीकृत निर्देशन, २०७८ संशोधन गरेको छ । जसमा पूर्वाधार विकास बैंकले (निफ्रा)ले दैनिक तरलता विवरण कार्यदिनको मध्यान्न १२ बजेसम्म र अन्तर–बैंक कारोबार विवरण कारोबार सम्पन्न गर्नासाथ सुपरिवेक्षकीय सूचना प्रणाली...


नेपाल राष्ट्र बैंकद्धारा बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन संशोधन, के–के थपिए ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन, २०७८ संशोधन गरेको छ । जसमा बैंक तथा वित्तीय संस्थाहरुले दैनिक तरलता विवरण कार्यदिनको मध्यान्न १२ बजेसम्म र अन्तर–बैंक...


पाँच हाइड्रोपावरको शेयरमा सर्किट, शेयरमूल्य कुनको कति ?

काठमाडौं । साताको चौाथो दिन शेयरबजार खुलेको केही समयमा नै पाँच हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । यो समाचार तयार पार्दासम्म अपर हेवाखोला हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर, बाराही हाइड्रोपावर, हिमालयन उर्जा विकास कम्पनी र ग्रिन भेन्चर्स लिमिटेडको शेयरमा सर्किट...


हिमालयन बैंक ३१औं वर्षमा प्रवेश, अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता

काठमाडौं । हिमालयन बैंक लिमिटेड ३०औं वर्ष पुरा गरी ३१औं वर्षमा प्रवेश गरेको छ । सन् १९९३ मा पाकिस्तानको हबिब बैंक लिमिटेडसँगको संयुक्त लगानीमा स्थापना भएको हिमालयन बैंक लिमिटेडले बैकिङ्ग क्षेत्रमा बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको ३०औं वर्ष पुरा...


यति एयरको जहाज दुर्घटनामा एयर ट्राफिकको गम्भिर त्रुटी, तीन नटिकल माइल पर पुगेर स्टेबल एप्रोच लिने नियम उल्लंघन

काठमाडौं । आइतबार विहान १०ः५९ बजे पोखराको सेतीनदि खोँचमा भएको यति एयरलाइन्सको ९एन एएनसी को एटिआर ७२ जहाज दुर्घटनामा पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलका एयर ट्राफिक कन्ट्रोलरहरुको गम्भिर त्रुटी देखिएको प्राम्भिक रुपमा प्राप्त तथ्यहरुले औल्याएको छ । क्याप्टेन कमल केसीको नेतृत्वमा...


बम्पर लाभांश वितरणका लागि रिडी पावरले तोक्यो बुकक्लोजको मिति

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि बुक्लोजको मिति तोकेको छ । कम्पनीको माघ ४ गते बसेको संचालक समितिको बैठकले २१औं साधारण सभा माघ २९ गते बस्ने निर्णय गरेको हो । सो सभाले...


मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनी विराज ठक्करले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर खरिद गर्ने चाहने...


लाभांश र मर्जरप्रस्तावसहित युनियन लाइफ इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले पाँचौ वार्षिक साधारण सभा माघ २६ गते बस्नेगरी बोलाएको हो । सभा, टाइगर प्यालेस रिसोर्ट, भैरहवा, रुपन्देहीमा बिहान साढे १० बजे सुरु हुनेछ ।...


६ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुदैछ आजको कारोवार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ र चाँदीको मुल्य १५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख ४ हजार ५ सय रुपैयाँ र तेजावी...