लगानी सम्मेलनका लागि रवि सिंहले दिए पाँच सुझाव

काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले लगानी सम्मेलन सफल बनाउन निर्माण क्षेत्रलाई चलायमान बनाउन आवश्यक रहेको बताएका छन् । अध्यक्ष सिंहले लगानी सम्मेलनमार्फत लगानी आउने क्षेत्रमा सबैभन्दा लाभ लिने निर्माण उद्योग चलायमान बनाउन आवश्यक रहेको बताएका हुन्...


भारतीय धम्कीलाई चिर्दै अघि बढ्ने प्रचण्डको त्यो अठोट्, आगामी यात्रा कति चुनौतिपूर्ण ?

काठमाडौं । गत फागुन २० गते अपरान्ह ३ बजेतिर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भारतीय राजदूत नविन श्रीवास्तवले पटक-पटक दबाब दिएर एक छिन भेट्नैपर्‍यो भन्ने खबर दिइरहे । चार बजेतिरको समयमा प्रधानमन्त्री प्रचण्डले भारतीय राजदूत नविन श्रीवास्तवलाई भेट्ने समय मिलाए...


नेप्से ७० अंकले घट्दा चार अर्बको कारोबार

काठमाडौं । अघिल्लो दिन सर्किट ब्रेक लागेको नेप्से आज उच्च अंकले घटेको छ । मंगलबार नेप्से ७०.३१ अंकले घटेर २००७ को विन्दुमा कामय भएको छ । बजार घटेपनि आज चार अर्ब ११ करोड ३६ लाख ७६ हजार रुपैयाँको कारोबार...


हिमालयन लघुवित्तद्वारा बीमा दाबी भुक्तानी

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय खरचुहिया, सप्तरीले संस्थामा आवद्ध सदस्यको श्रीमानको मृत्यु भएपछि श्रीमतीलाई बीमाको क्षतिपूर्ति रकम उपलब्ध गराएको छ। संस्थामा आवद्ध सदस्य धनो देवी खत्वेका श्रीमान राम लाल खङ्ग खत्वेको निधन भएपछि धनो देवीलाई बीमा...


निजामती कर्मचारीले पनि अब शेयर खरिदबिक्री गर्न र एक प्रतिशतभन्दा कम संस्थापक शेयरधनी बन्न पाउने

काठमाडौं । निजामती कर्मचारीहरूले शेयर बजारमा कारोबार गर्न पाउने भएका छन् । संसदमा दर्ता भएको संघीय निजामती सेवा विधेयकको परिच्छेद ९ अनुसार बहालवाला कर्मचारीहरूलाई शेयर खरिदबिक्री गर्न अनुमति प्रदान गरेको छ । कर्मचारीहरुको आचरणको व्यवस्था अन्तर्गत कर्मचारीहरुले गर्न हुने...


आयल निगमका कर्मचारीहरुको कर्जाको बीमा राष्ट्रिय जीवन बीमा कम्पनीले गर्ने

काठमाडौं । नेपाल आयल निगमका कर्मचारीहरुको कर्जाको बीमा राष्ट्रिय जीवन बीमा कम्पनीले गर्ने भएको छ । यस बिषयमा निगम र कम्पनीबीच सोमबार सझौता भएको हो । सम्झौतामा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत महेश रिमाल र निगमका कार्यकारी निर्देशक डा।...


राष्ट्र बैंकद्धारा आधाभन्दा बढीको ठूला सहकारीको निरिक्षण सम्पन्न, समस्याको चाङ देखेर कमिटि नै चकित

काठमाडौं । दास्रोपटक ठूला सहकारीको निरिक्षणमा रहेको नेपाल राष्ट्र बैंकको सहभागीतामा ९ मध्ये ६ वटा ठूला सहकारी संस्थाहरुको अनुगमन निरीक्षण सम्पन्न गरेको छ । राष्ट्र बैंक५० करोडमाथि रपूँजी भएका सहकारीको अनुगमन सुरु गरेको हो । सहकारीमा भएका समस्या देखेर...


३९ म्युचुअल फण्डहरुको न्याभ घट्यो, कुनको अवस्था कस्तो ?

काठमाडौँ । म्युअुल फण्डहरुको खुद सम्पत्ति मूल्य (न्याभ) घटेको छ । हाल संचालनमा रहेका ४३ वटा म्युचुअल फण्डमध्ये पुस महिनाको तुलनामा माघ महिनामा न्याभ घटेको हो । एक महिनाको अवधिमा ४ वटा म्युचुअल फण्डको मात्रै न्याभ बढेको छ भने...


निजामती कर्मचारीले खुल्ला बजारबाट सेयर खरिद गर्न पाउने

काठमाडौँ । नेपाल सरकारका निजामती कर्मचारीहरुले सेयर कारोबार गर्न पाउने भएका छन् । सोमबार संसदमा दर्ता भएको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० मा नेपाल सरकारका निजामती कर्मचारीले खुल्ला बजारबाट सेयर...


विवाह वर्षगाँठको अवसरमा सिटिजन लाइफको १० लाख रुपैयाँको बीमा पोलिसि उपहार

काठमाडौँ । पछिल्लो समय विभिन्न उत्सवमा अनावश्यक उपहारको सट्टा बीमा पोलिसी दिने प्रचलन बढ्दै गइरहेको छ । जन्मदिन, अन्नप्राशन, ब्रतबन्ध, विवाह, विवाह बर्षगांठ तथा अन्य अवसरमा साथिभाइ र इष्टमित्रको लागि मनग्य खर्च गर्न तत्पर नेपाली समाज अहिले केहि परिवर्तित...


सेयर बजारमा पहिरो, १० मिनेटमै २९ अकंले घट्यो

काठमाडौँ । सेयर बजारमा पहिरो आएको छ । हिजो नयाँ अर्थमन्त्री पाउने आशले लगानीकर्ता उत्साहित भएका थिए । सेयर बजारले रुचाएका अर्थमन्त्री विष्णु पौडेल हुने आश लगानीकर्तामा रहेको थियो । तर, वर्षमान पुन अर्थमन्त्री बन्ने हल्लाले लगानीकर्ता पुनः पुन...


सुनको मूल्य हालसम्मकै उच्च, एक तोलाको १ लाख २३ हजार पुग्यो

काठमाडौँ । सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड बनाएको छ । सुन आज हालसम्म कै उच्च मूल्यमा पुगेको हो । मंगलबार मात्र सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेको हो । आज छापावाला सुनको मूल्य एक लाख २३ हजार रुपैयाँ...


सिंगटी हाइड्रो इनर्जीको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले फागुन २ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज (फागुन २२ गते) अन्तिम दिन रहेको छ । कम्पनीले १ः१ अनुपातमा कम्पनीले १ अर्ब ४५ करोड रुपैयाँ बराबरको प्रतिशेयर...


अपर हेवाखोला हाइड्रोपावरको सभा चैत्र १६ गते बस्दै, के–के छन् एजेण्डा?

काठमाडौ । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको १२ औं वार्षिक साधारण सभा चैत्र १६ गते शुक्रबार, युनियन हाउस, अनामनगर–काटमाठौंमा बिहान ११ बजेदेखि बस्ने भएको छ । कम्पनीको फागुन १६ गते बसेको संचालक समितिले यो निर्णय गरेको हो । सभाले...


सिटिजन लाइफ, नेपाल इन्योरेन्स सहित तीन कम्पनीको बोनस शेयर डिम्याट खातामा

काठमाडौं । तीन कम्पनीहरुले वार्षिक साधारण सभाबाट पारित भएको बोनस शेयर आफ्ना शेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गराएका छन् । यसमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सिटिजन लाइफ र नेपाल इन्स्योरेन्सले बोनस शेयर डिम्याट खातामा जम्मा गराएका हुन् । सिटिजन...


सांग्रिला डेभलपमेन्ट बैंकको बोनस शेयर डिम्याट खातामा जम्मा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत मंसिर २४ गतेको साधारण सभाले पारित गरेको पाँच प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गराएको छ । बैंकले साधारण सभा प्रयोजनार्थ मंसिर ११ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो ।...


छोरोको जन्मदिनमा बाबुले दिए सिटिजन बाल भविष्य बीमा पोलिसी उपहार

काठमाडौं । विभिन्न उत्सव आदिमा अनावश्यक उपहारको सट्टा बीमा पोलिसी दिने प्रचलन दिनानुदिन बढ्दै गइरहेको छ । यसैको एक उदाहरणस्वरुप बुटवल–८ मिलनचोक निवासी बाबु बालकृष्ण पाण्डेले आफ्नो छोरो शिशिर पाण्डेको जन्मदिनमा जीवन बीमा पोलिसी उपहारको रुपमा दिएका छन् ।...


नयाँ गठबन्धनका चार दलबीच ८ बुँदे सहमति

नयाँ गठबन्धनका चार दलबीच ८ बुँदे सहमति भएको छ ।एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाबीच भएको सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष माओवादीले लिनेछ भने उपाध्यक्ष एमालेले पाउनेछ । मन्त्रालय भागबण्डा आपसी सहमतिमा गर्ने चार दलको निर्णय छ । ‘त्यसरी बाँडफाँट...


लघुवित्तको योगदान धेरै छ, विरोध मात्रै नगरौं– वार्ताद्धारा नै समाधान दिनुपर्छः अध्यक्ष यादव

काठमाडौँ । पछिल्लो समय लघुवित्त विरुद्धका आन्दोलन चर्की रहेको छ । गाउँ घर तथा दूर दजारसम्मका गरिबलाई बिना धितो ऋण दिदै आइरहेका लघुवित्त संस्था विरुद्ध पछिल्लो समय सडक आन्दोलन भइरहेको छ। आम सर्वसाधारणको जीवन स्तर माथि उठाउनको लागि ठुलो...


विनोद चौधरी प्रहरीको अनुसन्धान घेरामा, बाँसबारी जग्गा काण्डमा बयान दिँदै

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा किर्ते तथा ठगी गरेर हडप्ने ‘चौधरी ग्रुप’का अध्यक्ष विनोद चौधरी समेतलाई अनुसन्धानमा तानेको छ । तत्कालीन बासबारी छालाजुत्ता कारखानासँग सम्झौता गर्दा...