सामूहिक लगानीकोषको स्वामित्वमा रहेको सोनापुर मिनरल्स्को शेयरको लकइन कहिले सकिन्छ ?
काठमाडौं । सामूहिक लगानीकोषको स्वामित्वमा रहेको सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको शेयरको लकइन चैत २३ गतेदेखि सकिने भएको छ । सामूहिक लगानीकोषको स्वामित्वमा रहेको शेयरको लइकन बाँडफाँट भएको मितिबाट ६ महिनासम्म लकइनमा राख्नुपर्ने व्यवस्था रहेको छ । सोही बमोजिम...
नयाँ तीन मन्त्रीले लिए शपथ
काठमाडौँ । नयाँ तीन मन्त्रीहरुले शपथ ग्रहण गरेका छन् । राष्ट्रपति राम चन्द्र पौडलले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियता शपथ गराएका हुन् । वर्तमान सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन समिकरण बनेको हो । ५ बजे शपथ लिने भनेपनि केहि...
बीमा प्राधिकरण लुम्बिनी प्रदेशद्धारा कोहलपुर नगरपालिकासँग बीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौँ । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा कोहलपुर नगरपालिकासँग बीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बाँकेको कोहलपुरमा फागुन २१ गते उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । प्राधिकरणले देशका सबै पालिकाहरूलाई बीमाका बारेमा जानकारी दिई...
वडाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
काठमाडौँ । जिल्ला प्राविधिक कार्यालय, मुगुका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर देवीप्रसाद पाण्डे, सिँचाई आयोजनाका इन्जिनियर महेश सिंह कठायत, वडा नं ९ का वडाध्यक्ष परुनाथ योगीसहित १० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार सम्झौताविपरीत...
बिपिडब्लु लघुवित्तमा रोजगारीको अवसर
काठमाडौँ । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै स्थानिय सहजकर्ता माग गरेको हो । कम्पनीले शाखा कार्यालय वेत्रावतिका लागि करार अवधिमा एक जना स्थानीय सहजकर्ता मागेको छ । जसका लागि शैक्षिक...
नेपाल माइक्रो इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रथम वार्षिक साधारण सभा फागुन २१ गते सम्पन्न भएको छ । सभा प्रधान कार्यालय महर्जन कम्प्लेक्स भरतपुर चितवनमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका...
चार जना मन्त्रीलाई अपरान्ह ४ बजे शपथ ग्रहण गराइने
पछिल्लो अपडेट अनुसार जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव सरकारमा समावेश हुने अन्तिम निर्णय भने भइसकेको छैन । राष्ट्रपति कार्यकालमा ३ जनाको नाम मन्त्रीका लागि गएको हो । शपथ ग्रहण समेत साँझ ५ बजे हुने जनाइएको छ । काठमाडौँ ।...
वर्षमान पुन अर्थमन्त्री बन्ने लगभग निश्चित, झुक्किए लगानीकर्ता !
काठमाडौं । सत्ता समिकरण फेरिएसँगै अर्थमन्त्रीको रुपमा विष्णु पौडेलको नाम चर्चामा थियो । तर पछिल्लो घटनाक्रम अनुसार अर्थमन्त्री विष्णु पौडेल नभई वर्षमान पुन (अनन्त) बन्ने लगभग निश्चित भएको छ । माओवादी स्रोतका अनुसार हालसम्मको पछिल्लो सहमति अनुसार एमालेले राष्ट्रिय...
प्रधानमन्त्रीले शेरबहादुर देउवाको विश्वासको पात्र डा. महतलाई मन्त्रीबाट हटाउन खोज्दा आएको विवाद
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थमन्त्री फेर्ने तयारी गर्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अर्थमन्त्री समेत रहेका विश्वासपात्र डा प्रकाशशरण महतलाई मन्त्रीबाट हटाउन नखोज्दा सत्ता गठबन्धन टुटेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतलाई हटाउनु पर्ने प्रधानमन्त्री पुष्पकमल दाहालको केही...
नेप्से ६ प्रतिशतले बढ्दा ३७.५२ करोडको कारोबार
काठमाडौं । साताको दोस्रो दिन आज नेप्सेमा तीन चोटी लगातार सर्किट ब्रेक लागेपछि आजको कारोबार ६ प्रतिशत् अर्थात ११७.७० अंकले बढेपछि १२ बजेर ४ मिनेट जाँदा बजार बन्द भएको छ । आज नेप्से २०७८ को विन्दुमा कायम हुँदा ३७...
सेयर बजारमा तेस्रोपटक पनि सर्किट ब्रेक, आजका लागि कारोबार बन्द
काठमाडौँ । साताको दोस्रो कारोबार दिन सेयर बजारमा तीनवटा सर्किट ब्रेक लागेपछि आजका लागि कारोबार बन्द भएको छ । सरकारमा नयाँ समिकरण बनेपछि शेयर बजारमा चमक देखिएको हो। बजार खुलेको ३ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेर २०३९.६० बिन्दुमा...
नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत
काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । यस दिन नेप्सेमा छिमेक लघुवित्त वित्तीय संस्था र युनिभर्सल पावर कम्पनी लिमिटेडको बोनस शेयर सूचीरकण गरिएको हो । छिमेक लघुवित्तको १४ लाख १७...
नेप्से ५ प्रतिशतले बढेपछि पुनः ४० मिनेटका लागि कारोबार बन्द
काठमाडौं । शेयरबजार ५ प्रतिशतले बढेपछि पुन ४० मिनेटका लागि कारोबारमा ब्रेक लागेको छ । साताको दोस्रो दिन नेप्से परिसूचक कारोबार सुरु भएको ३ मिनेट मै ४ प्रतिशतले बढेर २० मिनेटको लागि सर्किट ब्रेक लागेको थियो । बजार पुनः...
बजार खुलेको ३ मिनेट मै सकारात्मक सर्किट, २० मिनेटको लागि शेयर कारोबार बन्द
काठमाडौँ । राजनीतिमा आएको तरंगले शेयर बजारमा उछाल आएको छ । सरकारमा नयाँ समिकरण बनेपछि शेयर बजारमा चमक देखिएको हो। बजार खुुलेको ३ मिनेट मै ४ प्रतिशत अर्थात ७९.२९ अकंले बढेको हो । कारोबार सुरु भएको पहिलो १ घण्टाभित्र...
सर्वोत्तम सिमेन्टको आइपीओ बाँडफाँटको मिति परिवर्तन, अब कहिले हुन्छ ?
काठमाडौँ । सर्वोत्तम सिमेन्टको आइपीओ बाँडफाँटको मिति परिवर्तन भएको छ । अब कम्पनीको आइपीओ बाँडफाँट फागुन २५ गते शुक्रबार हुने भएको हो । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार कम्पनीको अनुरोधमा बाँडफाँटको मिति पर सारीएको हो । सर्वोत्तम सिमेन्टको...
सोमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा दुई हजार रुपैयाँले बढेको सुन आज स्थिर रहेको हो । सोमबार छापावाला सुनको मूल्य एक लाख २१ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २० हजार...
अर्थमन्त्री बन्ने लाइनमा को को ? विष्णु पौडेल, वर्षमान पुन वा स्वर्णिम वाग्ले ?
काठमाडौं । वर्तमान सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन बन्ने भएपछि अर्थमन्त्री को बन्छ भन्ने चर्चा आर्थिक क्षेत्रमा सुरु भएको छ । गत आम निर्वाचन लगत्तै बनेको गठबन्धन ब्यूतिएँपछि नयाँ अर्थमन्त्रीमा विष्णु पौडेलको नाम सर्वाधिक चर्चामा रहेका छ । शेयर...
अन्ततः भत्कियो गठबन्धन, रवि लामिछाने आजै मन्त्री बन्दै, एमालेबाट गिरी मन्त्री बन्ने
काठमाडौं । अन्तत करिब एक वर्ष पुरानो गठबन्धन भत्किएर नयाँ गठबन्धन तयार भएको छ । हालसम्मको पछिल्लो अपडेट अनुसार आजै प्रधानमन्त्रीले सबै मन्त्रीहरुलाई हटाएर एमाले, रास्वपा, राजपा र माओवादीसहितको सानो आकारको मन्त्रिमण्डल गठन गर्नेछन् । संक्रमणकालिन न्याय सम्बन्धी विधेयक...
प्रभु इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले गत वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई लाभाशं दिने निर्णय गरेको छ । कम्पनीको फागुन २० गते बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । कम्पनीले चुक्ता पूँजी एक अर्ब ३७ करोड ६१ लाख २२...
पाँच वर्ष पुरानो लाभांश लिन शेयरधनीलाई बोटलर्स नेपालको आग्रह
काठमाडौं । बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडले पाँच वर्ष पुरानो लाभांश भुक्तानी नलिएका आफ्ना शेयरधनीलाई लाभांश लिन आउन आग्रह गरेको छ । कम्पनीहरुको आर्थिक वर्ष २०७४।०७५ को वार्षिक साधारण सभाले पारित गरेको लाभांश अझैसम्म पनि केही...




















