सेलिब्रेटी बैंकर रविना देशराज विवाह बन्धनमा बाँधिन्

काठमाडौं । सेलिब्रेटी बैंकरको परिचय बनाएकी रविना देशराज विवाह बन्धनमा बाँधिएकि छिन् । उनी बेलायती प्रेमी स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग विवाह बन्धनमा बाँधिएकी हुन् । रविना नायक आयुष्मान र आशिरमान देशराज जोशीकी आमा तथा नायिका प्रियंका कार्कीकी सासु हुन् ।...


नेपाल रिपब्लिक मिडियाको आइपीओ बाँडफाँड असार ११ गते गर्ने निर्णय, कतिले पाउदैछन् शेयर ?

काठमाडौं । नेपाल रिपब्लिक मिडियाको आइपीओ असार ११ गते बाँडफाँड हुने भएको छ । कम्पनीको आइपीओ बिक्री प्रबन्धकको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा बाँडफाँड हुने भएको हो । कम्पनीको आइपीओको अन्तिम दिन सम्ममा १ करोड ७ लाख ४३ हजार ७४० कित्ता...


नबिल बैंकद्वारा एनबैंक वेब सेवा शुभारम्भ, ग्राहकले अब दैनिक २० लाख तथा मासिक ५० लाख रुपैयाँ डिजिटल रुपमा पठाउन सकिने

काठमाडौं । नबिल बैंकले आफ्नो नयाँ अनलाइन बैंकिङ सेवा एनबैंक वेबको सेवा सुरु गरेको छ । बैंकले एक भर्चुअल कार्यक्रम गरी बिहीबारबाट यस्तो सेवाको सुरुवात गरेको हो । ग्राहकले यो सेवा अन्तर्गत आफ्नो डेस्कटप, ट्यावलेट वा ल्यापटपको प्रयोग गरी...


एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपबाटै विदेशबाट आएको रकम बुझ्न सकिने

काठमाण्डौ । एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपबाटै विदेशबाट आएको रकम बुझ्न सकिने भएको छ । डिजिटल फर्स्ट बैंकको रणनीति अंगीकार गरी सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने दीर्घकालीन लक्ष्य लिइरहेको एनआईसी एशिया बैंकले...


साइबर अपराध र चेक बाउन्ससम्बन्धी मुद्दामा काठमाडौं आउनुपर्ने बाध्यता हट्यो, सबै मुद्दा जिल्ला अदालतले हेर्ने

काठमाडौं । साइबर अपराध र चेक बाउन्ससम्बन्धी मुद्दामा काठमाडौं आउनुपर्ने बाध्यता हटेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले साइबर अपराध र चेक बाउन्स कसुरको सुनुवाइ तथा फैसला देशभरका जिल्ला अदालतले गर्न पाउने निर्णय लिएको छ । राजपत्रमा प्रकाशित भएपछि निर्णय...


थ्रीस्टार हाइड्रोपावरको आईपीओमा साढे ७ लाख बढीको आवेदन

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आइपीओमा ७ लाख ६५ हजार ६८४ जनाको आवेदन परेको छ । कम्पनीले असार ५ गतेदेखि निष्काशन गरेको आइपीओमा आज साझ ५ः०५ कुल आवेदकबाट ८५ करोड २६ लाख ३५ हजार रुपैयाँ बराबरको ८५...


बीमा प्राधिकरणको अपरिपक्व निर्णयका कारण बीमा अभिकर्ता र सर्भेयरलाई सास्ती, मन्त्रालय/प्रधानमन्त्री कार्यालय धाउँदै

काठमाडौं । बीमा प्राधिकरणको अपरिपक्व निर्णयको कारण बीमा अभिकर्ता र सर्भेयरहरुले सास्ती भोग्नु परेको छ । लामो समयदेखि पखाईमा रहेको नयाँ ऐन आएपछि बीमा क्षेत्रले खुसीयाली मनाएपनि बीमा अभिकर्ता र सर्भेयरको मुहारमा भने खुसीयाली छाउन सकेन । बीमा प्राधिकरणले...


नेपाल एसबिआई बैंकले खुलायो रोजगारको अवसर, यसरी दिनुस् आवेदन

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले रिक्त रहेको पदमा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै ट्रेनी कस्टोमर असिस्टेन्ट पदमा कर्मचारी माग गरेको हो । सो पदमा आवेदन दिनको लागि स्नातक तह उत्तिर्ण गरेको हुनुुपर्ने बैंकले...


सम्पत्ति शुद्धीकरण निवारणको प्रकृयामा रहेका बैंकहरुको लापरवाही बढ्यो: राष्ट्र बैंक

काठमाडौं। सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी व्यवस्थाअनुसारको प्रक्रियामा पनि बैंकहरूले लापरबाही गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।राष्ट्र बैंकले सार्वजनिक गरेको बैंकहरूको गत आर्थिक वर्ष २०७८र७९  को वार्षिक सुपरीवेक्षण प्रतिवेदनले यस्तो देखाएको हो। ग्राहकको पहिचानका लागि अनिवार्य व्यवस्था गरिएको केवाइसी फाराममा ग्राहकको...


बिहीबार कुन कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए ?

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजार झिनो अंंकले बढेको छ । अघिलो कारोबारको दिन दोहोरो अंकले घटेको शेयर बजार ४.७५ अंकले बढेर २०५५ कने विन्दुमा कायम भएको छ । बिहीबार शेयर बजार झिनो अंकले बढेतापनि सिटिजन्स म्युचूअल...


लगातार घटेको शेयर बजार अन्तिम दिन ४४।७५ अंकले बढ्यो, होटल एण्ड टुरीजमको सेक्टमा उत्साह

काठमाडौं। नेप्से ४।७५  अंकले बढ्दा २०५५।५३ को विन्दुमा कायम भएको छ । शेयर बजार बन्द हुने समयअघि मात्रै घटेको शेयर बजार करेक्सन हुँदै बढेको छ। २२६ सूचीकृत कम्पनीहरुको ८० लाख ८ हजार २ सय ४६ कित्ता शेयर खरिदबिक्रि हुँदा...


६ कम्पनीको शेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजार झिनो अंंकले बढेको छ । अघिलो कारोबारको दिन दोहोरो अंकले घटेको शेयर बजार ४.७५ अंकले बढेर २०५५ कने विन्दुमा कायम भएको छ । बिहीबार शेयर बजार झिनो अंकले बढेसँगै ६ कम्पनीको...


सोल्टि होटलमा झुम्मिए लगानीकर्ता, अन्य कुन कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं। नेप्से ४।७५ बढ्दा २०५५।५३ को विन्दुमा कायम भएको छ । शेयर बजार झिनो अंकले सुधार हुँदा आज सोल्टि होटलमा लगानीकर्तहरुको आकर्षण बढी देखिएको छ। शेयर बजार बन्द हुने समयअघि मात्रै घटेको शेयर बजार करेक्सन हुँदै बढेको छ। कम्पनीको...


सानिमा बैंकका ग्राहकहरुलाई नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा छुट

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न नागरिक कम्युनिटि टिचिङ्ग हस्पिटल, गठ्ठाघर, भक्तपुरमा छुटको व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सानिमाको भिसा डेबिट। क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ्ग एप...


एनएमबि बैंकद्वारा नेपालमा वी च्याट पे सार्वजनिक, चिनियाँ पर्यटकले अब नेपालमा सजिलै भुक्तानी गर्न सक्ने

काठमाडौं । एनएमबि बैंक लिमिटेडसगँको साझेदारी मार्फत छिमेकी राष्ट्र चीनको सर्वाधिक लोकप्रिय डिजीटल वालेट वी च्याट पे आधिकारिक रुपमा पहिलो पटक नेपाली बजारमा प्रवेश गरेको छ । वी च्याट पे सेवाको औपचारिक घोषणा नेपालका लागि चिनियाँ राजदूत चेन सोङ,...


कृषि विकास बैंकको संचालकमा उत्तर कुमार खत्री नियुक्त

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको संचालकमा अर्थमन्त्रालयका सहसचिव उत्तर कुमार खत्री नियुक्त भएका छन् । नेपाल सरकारको जेठ ३२ गते बसेको मन्त्रीपरिषदको बैठकले निर्णयले खत्रीलाई संचालकमा नियुक्त गरेको हो । बैंक संचालक समितिको आज (असार ७) गते बसेको...


नेपाल बैंकको संचालकमा आनन्द काफ्ले नियुक्त

काठमाडौं । नेपाल बैंक लिमिटेडले संचालकमा आनन्द काफ्लेलाई नियुक्त गरेको छ । बैंकको संचालक समितिमा नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट प्रतिनिधिको रुपमा संचालक पदमा रहेका धनीराम शर्माको स्थानमा अर्थमन्त्रालयका सहसचिव आनन्द काफ्लेलाई संचालकमा नियुक्त गरेको हो । बैंकको संचालक...


वैवाहिक बन्धनमा बाँधिइन् राधा पोखरेल

काठमाडौं । नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल विवाह बन्धनमा बाँधिएकी छन् । चन्द्रागिरी–६ निवासी बिष्णु पौडेलसँग उनले विवाह गरेकी हुन् । शेयर लगानीकर्ताको नेतृत्व गरिरहेकी पोखरेल बिशाल बजार कम्पनीकी सञ्चालक समेत हुन् । नेपाल पूँजीबजार लगानीकर्ता संघमा...


नागरिक लगानी कोषको संचालक समिति सदस्यमा खत्री नियुक्त

काठमाडौं। नागरिक लगानी कोष (सीआईटी)को सञ्चालक समिति सदस्यमा उत्तरकुमार खत्री नियुक्त भएका छन्। कोष सञ्चालक समितिको सदस्यमा सहसचिव खत्री नियुक्त भएका हुन्। अर्थ मन्त्रालयका प्रतिनिधिका रुपमा खत्री कोष सञ्चालक समितिमा नियुक्त भएका छन्।


विजय लघुवित्तको बोनस शेयर सूचीकृत

काठमाडौं । नेप्सेमा विजय लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ। विजय लघुवित्त वित्तीय संस्थाको नेप्सेमा ६ लाख ४० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो । विजय लघुवित्तले गत आर्थिक वर्षका लागि २० प्रतिशत बोनस सेयर वितरण...