एनआईसी एशिया बैंकद्वारा जाजरकोट भूकम्प प्रभावितका लागि ५१ लाख रुपैयाँ सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि ५१ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा ५१ लाख रुपैयाँ हस्तान्तरण गरेको हो । आज (कात्तिक...


नेपालको पर्यटन र ऊर्जा क्षेत्रमा लगानी गर्न राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगाानीका लागि अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गरेका छन्। एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा आयोजित क्यासी सम्मेलनको उदघाटन गर्दै राष्ट्रपति पौडेलले यस्तो...


नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई अर्थमन्त्री डा. महतको आह्वान

काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले नेपालमा लगानीको वातावरण बन्दै गएको भन्दै लगानी गर्न आह्वान गर्नुभयो । उहाँले अहिले मुलुकको अर्थतन्त्र सुदृढ बन्दै गएको र लगानीको उचित अवसर सिर्जना भएको बताउनुभयो । नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्तालाई निजी...


भारतद्वारा नेपाल सरकारलाई १० करोड भारतीय रूपैयाँको भूकम्प राहत सामग्री हस्तान्तरण

काठमाडौं । भारतले कर्णाली प्रदेशका भूकम्प प्रभावितहरूका लागि १० करोड भारतीय रूपैयाँ बराबरको आपतकालीन राहत सामग्री उपलब्ध गराएको छ । आइतबार भारतीय वायुसेनाको विशेष विमानबाट ११ टनभन्दा बढी राहत सामग्री नेपालगञ्ज आइपुगेको हो । आइतबार नै भारत सरकारको तर्फबाट...


८ वाणिज्य बैंकद्धारा लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । आठ वाणिज्य बैंकले हालसम्म लाभांश घोषणा गरिसकेका छन् । अझै ११ वाणिज्य बैंकले लाभांश घोषणा गर्न बाँकी छन् । मर्जर र एक्विजिसनमा गएपछि अहिले कुल २० वाणिज्य बैंक मात्रै छन् । त्यसमध्ये ८ वाणिज्य बैंकले लाभांश घोषणा...


सिटी एक्सप्रेस ग्रुपले भूकम्प प्रभावितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौं । सिटी एक्सप्रेस ग्रुपले जाजरकोट र रुकुम पश्चिममा गत शुक्रबार रातिको शक्तिशाली भूकम्पबाट प्रभावित भएकाहरुको लागि २५ लाख रुपैयाा सहयोगको घोषणा गरेको छ । भूकम्पको भयाबह अवस्थाबाट गुज्रिरहेका सम्बन्धित क्षेत्रका आमजनताको तत्काल खोज, उद्धार, घाइतेहरूको आवश्यक औषधोपचार र...


उन्नति सहकार्य लघुवित्तले भोलिदेखि एफपीओ निष्काशन गर्ने

काठमाडौं । उन्नति सहकार्य लघुवित्तले भोलि (कात्तिक २१ गते) देखि एफपीओ निष्काशन गर्नेछ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गर्न लागेको हो ।...


जाजरकोटमा सिटिजन लाइफको विशेष सहायता कक्ष तयार, सक्दो चाँडो बीमा दावी भुक्तानी गर्ने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा विशेष सहायता कक्ष तयार गरेको छ । कम्पनीले कठिन समयमा यथाशीघ्र जीवन बीमा दावी भुक्तानीको लागि सो विशेष सहायता कक्ष तयार गरिएको जनाएको छ । कम्पनीले एक सूचना प्रकाशित गरी...


बीमा प्राधिकरणका अध्यक्ष सिलवाल र कार्यकारी निर्देशक पौडेल आईएआईएसको बार्षिक सम्मेलनमा भाग लिन जापानमा

काठमाडौं । जापानको राजधानी टोकियोमा यही नोभेम्वर ९ र १० गते हुन गइरहेको बीमा नियामकहरुको अन्तर्राष्ट्रिय संघ (आईएआईएस) को बार्षिक सम्मेलनमा नेपाल बीमा प्राधिकरणक अध्यक्ष सुर्य प्रसाद सिलवाल र कार्यकारी निर्देशक राजुरमण पौडेलले भाग लिने भएका छन् । उक्त...


पाँच सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला ५०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १५ हजार ४०० र तेजावी सुन प्रतितोला १ लाख १४ हजार ८५०...


ग्लोबल आइएमई बैंकको डेपुटी सीईओमा पोखरेल नियुक्त

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा सुमन पोखरेल नियुक्त भएका छन् । आइतबार बसेको बैंकको संचालक समितिको बैठकले पोखरेललाई नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । वित्तीय संस्थाहरुको दीर्घकालिन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा...


जाजरकोट र रूकुम पश्चिम भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रका जनतालाई राहत सामाग्री उपलब्ध गराएको छ । प्रभावित क्षेत्रको जनताको उद्धार तथा राहतको लागि बैंकले एक करोड रुपैयाँ बराबरको राहत सामाग्री वितरण गर्ने निर्णय गरेको हो । जिल्ला विपद्...


आइएमई लाइफ इन्स्योरेन्सद्वारा जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा १० लाख सहयोग

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सामाजित उत्तरदायित्व अन्तर्गत जाजरकोट भूकम्पबाट प्रभावितहरुलाई उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । कम्पनीले मिति कार्तिक १७ गते...


नेपाल माइक्रो इन्स्योरेन्सको वीरगंज शाखा विस्तार

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले नयाँ शाखा विस्तार गरेको छ । कम्पनीले मधेश प्रदेश अन्तर्गतको पहिलो शाखा कार्यालय पर्सा जिल्लामा वीरगंज शाखा कार्यालय विस्तार गरेको हो । कम्पनीले देशका विभिन्न स्थानहरुमा इन्स्योरेन्स सेवा पुर्याउने उद्देश्यले आक्रामक रुपमा आफ्नो शाखा...


काठमाडौं महानगरको ‘साथी महानगर’ स्वर्णिम योजना कार्यान्वयन

काठमाडौं । काठमाडौं महानगरले आर्थिक वर्ष २०८०।८१ मा ‘महानगरबासीको सुख दुःखमा साथ दिन महानगर साथी’ स्वर्णीम योजना कार्यान्वयनमा ल्याएको छ । यस योजनाको उद्देश्य शहरी गरिब र विपन्न वर्गको दैनिकीमा साथ दिने, सुत्केरी महिलालाई पोसिलो खानेकुराको अभाव हुन नदिने,...


सल्यानमा एनएलजी इन्स्योरेन्सको कृषि तथा पशुपंक्षी बीमा सचेतना कार्यक्रम सम्पन

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सल्यानमा कृषि पशुपंक्षी बीमा सचेतना कार्यत्रम सम्पन्न गरेको छ । कम्पनीले कार्तिक १९ गते कपुरकोट गाउँपालिकाको सभाहलमा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीका बिजनेश कोअर्रिडिन्टर सुनील श्रेष्ठले...


सानिमा माई हाइड्रोपावरको नाफा बढ्यो, अन्य सूचक कस्ता ?

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म ३२ करोड ९८ लाख रूपैयाँभन्दा बढीको विद्युत विक्री गरेको छ । गत वर्षको पहिलो त्रैमाससम्म ३२ करोड १७ लाख रूपैयाभन्दा बढीको विद्युत विक्री गरेको कम्पनीले यस वर्ष साढे...


भूकम्पका कारण नेपाल पुनर्बीमा कम्पनीको दशौँ वार्षिकोत्सवको औपचारिक कार्यक्रम स्थगित

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले दशौं वार्षिकोत्सवको औपचारिक कार्यक्रम स्थगित गरेको छ । १७ गते राती जाजरकोट केन्द्रविन्दु भई ६.४ म्याग्निच्यूडको भूकम्प गएपछि उत्पन्न मानवीय हताहती एवं आर्थिक क्षतिका कारण निर्धारित वार्षिकोत्सव कार्यक्रम स्थगित गरिएको सार्वजनिक सूचना जारी...


एनआईसी एशिया लघुवित्तको कम्पनी सचिवमा श्रेष्ठ नियुक्त

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको कम्पनी सचिवमा दिपित श्रेष्ठलाई नियुक्त गरिएको छ । यसअघि संस्थाको प्रमुख रणनीति अधिकृतको पदमा कार्यरत किरण पौडेललेनै उक्त कम्पनी सचिवको थप जिम्मेवारी समेत सम्हालेका थिए । कम्पनीको कात्तिक १९ गते बसेको सञ्चालक...


चिरख्वा हाइड्रोपावरको शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ्ग नियुक्त

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले आफ्नो धितोकारोबारको लागि शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले कात्तिक १६ गतेदेखि लागु हुनेगरी आरविवि मर्चेन्ट बैकिङ्गलाई शेयर रजिष्ट्रार नियुक्त गरेको हो । कम्पनीको अब सम्पूर्ण धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज,...