नेपाल पुनर्बीमा कम्पनी र कुमारी बैंकको संस्थापक शेयर लिलामी भर्ने आज अन्तिम दिन
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको ५ लाख कित्ता र कुमारी बैंकको ५ लाख ३० हजार कित्ता संस्थापक शेयर लिलामी भर्ने आज (कात्तिक २० गते) अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । नेपाल...
आजसम्म कायम शेयरधनीले सिद्धार्थ बैंकको लाभांश पाउने
काठमाडौं । सिद्धार्थ बैंकको लाभांश आज ( कात्तिक २० गते, सोमबार) सम्म कायम शेयरधनीहरुले मात्र पाउने छन् । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात कात्तिक २१ गते बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम...
भिजन लुम्बिनी उर्जाको आईपीओमा कहिलेसम्म दिन सकिन्छ आवेदन ?
काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले कात्तिक १६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (कात्तिक २० गते) अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन...
हिमालयन रिको आईपीओ निष्काशन मिति परिवर्तन गर्ने निर्णय, अब मंसिर ४ गतेदेखि निष्काशन हुने
काठमाडौं । यही कार्तिक २१ गतेबाट आईपीओ निष्काशन गर्न लागेको हिमालयन रि इन्स्योरेन्स कम्पनीले आईपीओ निष्काशन मिति पर सार्ने निर्णय गरेको छ । कूल १० अर्ब चुक्ता पूँजी भएको हिमालयत रिमा सात अर्ब चुक्ता संस्थापकको लगानी रहेको छ ।...
भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओमा ४.७६ गुणा बढी आवेदन
काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओमा तेस्रो दिनसम्ममा ४.७६ गुणा बढी आवेदन परेको छ । कम्पनीले गत बिहीबारदेखि सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा हालसम्ममा ८ लाख ४७ हजार ७७० जनाले निवेदन दिएका छन् । जसअनुसार कम्पनीले जारी गरेको...
मुक्तिनाथ कृषि कम्पनीको आइपीओमा कति पर्यो आवेदन ?
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आइपीओमा ६ करोड ५६ लाख ३० हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात कात्तिक १९ गते साँझ ५ः०७ बजेसम्म २७ हजार २०९ जनाले ६ लाख ५६ हजार ३०० कित्ता लागि...
आइएमई ग्रुपले भूकम्प प्रभावितलाई १ करोड ५० लाख रुपैयाँ सहयोग गर्ने
काठमाडौँ । ग्लोबल आइएमई बैंक, आइजीआई प्रुडेन्सियल तथा आइएमई लाइफ इन्स्योरेन्स र आइएमई लिमिटेड लगायत आइएमई ग्रुपबाट प्रवर्द्धित कम्पनीहरू तथा फाउन्डेसनले भूकम्प प्रभावितहरूको लागि १ करोड ५० लाख रुपैयाँ सहयोग गर्ने भएका छन् । जाजरकोट, रुकुमपश्चिम लगायतका जिल्लाका प्रभावित...
सन नेपाल लाइफद्वारा स्वर्गिय नेपालीको परिवारलाई १४ लाखको बीमा दाबी रकम हस्तान्तरण
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वैदेशिक रोजगार म्यादी जीवन बीमा अन्तर्गतको मृत्यु दाबी वापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीले वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा मृत्यु भएका बागलुङका नैन सिङ नेपालीको परिवारलाई बीमा गरे वापतको १४...
बैंकहरुको मुनाफा घट्दा शेयरमूल्य प्रभावित (एलटीपीसहित)
काठमाडौं । वाणिज्य बैंकहरुको मुनाफा घट्दा सोको प्रभाव शेयरमूल्यमा परेको छ । बैंकहरुले चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरे लगत्तै आइतबार अधिकांश बैंकहरुको शेयरमूल्यमा चर्काे गिरावट आएको हो । आइतबार बैंकिङ परिसूचक १७ दशमलब ८२ अंकले...
नबिल, ग्लोबल आइएमई र एनआइसी एशिया बैंकबीचको तुलनात्मक अध्ययन
काठमाडौं । वाणिज्य बैंक नबिल ग्लोबल आइएमई र एनआइसी एशिया बैंकले पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।बैंकले सार्वजनिक गरेको वित्तिय विवरणलाई आधार मानेर तीन कम्पनीबीच बीमापोष्टले गरेको तुलनात्मक रिर्पोट यस प्रकार रहेको छ । तीन कम्पनीबीचको तुलनात्मक...
रास्वपाका सभापति रवि लामिछानेसहितका केन्द्रीय नेता जाजरकोटमा, भूकम्प पीडितको उद्धार र राहतमा व्यस्त
काठमाडौं । संसदको चौथो ठूलो दल राष्ट्रय स्वतन्त्र पार्टी रास्वपाले पार्टीको देश दौडाहा कार्यक्रमलाई थाती राखेर सम्पूर्ण गतिविधि भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा केन्द्रीत गरेको छ । रास्वपाले देश दौडाका क्रममा पाल्पा, गुल्मी र अर्घाखाँचीको कार्यक्रम तय...
पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन कुन प्रदेशबाट कति ? (तथ्यांकसहित)
काठमाडौं । हाल नेपालमा सञ्चालन रहेका १४ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ४० अर्व ८० करोड रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ । जीवन बीमा कम्पनीहरुले सबैभन्दा बढी बीमाशुल्क बाग्मती प्रदेशबाट संकलन गरेको छ ।...
आरएसडिसी लघुवित्तको साधारणसभा मंसिर १५ गते, बुक क्लोज कहिले ?
काठमाडौं । आरएसडिसी लघुवित्तले १० औ बार्षिक साधारणसभा बोलाएको छ । वार्षिक साधारणसभा आउँदो मंसिर १५ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। लाभांश वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले आउँदो मंसिर ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।...
कृषि उपकरणमा भ्रष्टाचार, तत्कालीन प्रदेश सचिवसहित ४ जनाविरुद्ध मुद्दा
काठमाडौं । कृषि उपकरण खरिदमा ब्यापक अनियमितता गरेको भन्दै अख्तियारले लुम्बिनी प्रदेशका तत्कालीन प्रदेश सचिवसहित ४ जनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आव २०७५।७६ मा कृषि यान्त्रिकीकरण कार्यक्रम अन्र्तगत किसानहरुलाई कृषियन्त्र आपूर्ति गर्ने क्रममा सम्झौता...
राष्ट्रिय बीमा संस्थान खारेज हुनबाट जोगियो, पूँजीवृद्धिको प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत, तत्कालै आईपीओ निष्काशन गर्न नपाउने
काठमाडौं । सरकारी स्वामित्वमा रहेका राष्ट्रिय बीमा संस्थान खारेज हुनबाट जोगिएको छ। नेपाल बीमा प्राधिकरणले बीमा ऐन २०७९ सबैलाई लागू हुने भन्दै कात्तिक २८ गतेभित्र पूँजी नपुर्याए खारेज गर्ने चेतावनी दिएपछि अर्थमन्त्रालयले पूँजी पुर्याउने प्रस्तावलाई स्वीकृति दिएको हो ।...
प्रभु महालक्ष्मी लाइफले गर्यो टार्गेट पुरा गर्ने ९७ जनालाई सम्मान
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आवको पहिलो त्रैमाशिक अवधिमा टार्गेट पुरा गर्नेलाई ९७ जनालाई विशेष सम्मान गरेको छ । कम्पनीले रिजनल म्यानेजर, डेपुटी रिजनल म्यानेजर, शाखा प्रमुख र अभिकर्तालाई सम्मान गरेको हो । उनिहरु मध्ये सेल्फ कोडबाट...
भोलिदेखि रोकिएको एमडिएमएस कार्यान्वयनमा ल्याउने, मंहगा फोनबाट निगरानी सुरु गर्ने
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले भोलिदेखि रोकिएको एमडिएमएस कार्यान्वयनमा ल्याउने भएको छ । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएसमा) दर्ता नभएको करिब ५० लाख फोन मध्य ेपहिलो चरण आईफोन लगाएत महङ्गा फोन ब्लल गरेर सो प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो...
नेपाल बैंकले तीन सय जना ग्राहकको लकर फोर्दै
काठमाडौं । नेपाल बैंकले ३३३ लकर आफैं फोर्ने भएको छ । बक्यौता शुल्क चुक्ता नगर्ने लकरधनीहरूको लकर फोर्ने बैंकले जनाएको छ । काठमाडौं बैंकिङ अफिसमा लकर लिएका ३३३ जना ग्राहकहरूले लामो समयदेखि नियमानुसार बुझाउनुपर्ने लकर शुल्क तिर्न बाँकी रहेको...
हिमालयन लघुवित्तको शेयरमा नकारात्मक सर्किट, अन्य कुनले गुमाए सर्वाधिक ?
काठमाडौं । साता कारोबारको पहिलो दिनमै नेप्से २१ अंकले घट्दा १९७ कम्पनीहरुको शेयरमूल्य घटेको छ । आइतबार हिमालयन लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको हो । दोस्रोमा बाराही हाइड्रोपावरको शेयरमूल्य ७.९८, तेस्रोमा यूनाईटेड आईडीआई मार्दी आरबी हाइड्रोपावरको ६.७६ प्रतिशतले शेयरमूल्य...
एनआईसी एशिया लघुवित्तको शेयरमूल्य सर्वाधिक बृद्धि, कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार शेयर बजार २१ दशमलव ४६ प्रतिशतले घटेर १८२६ को विन्दुमा कायम भएको छ । शेयर बजार दोहोरो अंकले घटेतापनि केही कम्पनीहरुको शेयरमूल्य बढेको...



















