नेपालालई सुपर ओभरमा हराउदै ओमानले जित्यो आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको उपाधि

काठमाडौं । आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको उपाधिको खेलमा ओमानले सुपर ओभरमा नेपाललाई हराएको छ। दुवै टिमले नियमित खेलमा १८४ र १८४ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो। सुपर ओभरमा पहिले ब्याटिङ गर्न गएको ओमानले २१ रन बनाएर नेपाललाई...


तीन महिनामा बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क पाँच प्रतिशतले घट्यो, सूर्यज्योतिको ३०% ले गिरावट,  अन्य कुनको कति ?  (सूचीसहित)

काठमाडौं । हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले असोज महिनासम्ममा ६ अर्ब ७१ करोड रुपैयाँ बराबरको प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको असोज महिनामा ७ अर्ब ९ करोड रुपैयाँ प्रथम...


तिहारको लागि राष्ट्र बैंकले आजदेखि सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्दै

काठमाडौं । हिन्दुहरुको महान चाडपर्व तिहारको लागि नेपाल राष्ट्र बैंकले आजदेखि सुनको असर्फी र चाँदीको सिक्का बिक्री गरेको छ । केन्द्रीय बैंकले मुद्रण विभागमार्फत सर्वसाधारणलाई २४ गतेसम्म सुनका असर्फी र चाँदीको सिक्का बिक्री गर्न लागेका हो। विभागले हरेक दिन...


एनआईसी एशिया बैंकले भूकम्प प्रभावित क्षेत्रमा ५१ लाख रुपैयाँ प्रदान गर्ने

काठमाडौं । एनआईसी एशिया बैंकले भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि ५१ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा सो रकम उपलब्ध गराउने घोषणा गरेको हो ।...


नेपाल माइक्रो इन्स्योरेन्सको इटहरी शाखा विस्तार

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले नयाँ शाखा विस्तार गरेको छ । कम्पनीले सुनसरीमा इटहरी शाखा कार्यालय विस्तार गरेको हो । कम्पनीले देशका विभिन्न स्थानहरुमा इन्स्योरेन्स सेवा पुर्याउने उद्देश्यले आफ्नो शाखा कार्यालयहरु विस्तार गर्दै गईरहेको छ । सोही उद्देश्य अनुरुप...


नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य

काठमाडौं । टी–२० विश्वकप छनोट खेलको फाइनलमा ओमानलाई नेपालले १८५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको छ । नेपालका लागि गुल्सन झाले सर्वाधिक ५४, कप्तान...


गरिमा विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्ना संस्थापक शेयरधनीहरुको नाममा रहेको २ लाख ८२ हजार ५७३.४९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई रहेको...


पञ्चकन्या ग्रुपले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं । पञ्चकन्या ग्रुपले आफ्नो ५१औं वार्षिकोत्सव मनाउने सिलसिलामा यही कार्तिक १७ गते काठमाडौं मेडिकल कलेज (केएमसी), सिनामंगल, काठमाडौंको प्राविधिक सहयोगमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको सम्पन्न भएको छ । उक्त शिविरमा नाक, कान, घाटी, आखा, दन्त सेवा, स्त्री...


दुई महिनामा १ अर्ब २० करोड पुनर्कर्जा लगानी, अन्तरबैंक कारोबार १० खर्बभन्दा बढी

काठमाडौं । यो आर्थिक वर्षको सुरु दुई महिनामा एक अर्ब २० करोड रुपैयाँ पुनर्कर्जा लगानीमा रहेको बताइएको छ । नेपाल राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दैै आएको पुर्नकर्जा २०८० भदौ मसान्तमा एक लाख ४४ हजार ७५८ ऋणीलाई प्रवाह भएको...


रिलायबल नेपाल लाइफ इस्योरेन्सद्वारा स्वर्गीय ज्ञवालीको परिवारलाई एक करोड बढीको बीमा दावी रकम हस्तान्तरण

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले बीमा दावी बापतको एक करोड रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले गत बैशाखमा निधन भएका गैँडाकोट नगरपालिका वडा नम्बर १६, नवलपुरका स्वर्गीय प्रदिप ज्ञवालीको परिवारलाइ एक कार्यक्रम गरी एक करोड दुई लाख बराबर...


सानिमा रिलायन्स लाइफको पोखरा शाखाद्वारा २ फरक बीमा दावी भुक्तानी

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको पोखरा शाखा कार्यालयले एक कार्यक्रमको आयोजना गरी दुई (फरक–फरक) बीमा दावी भुक्तानी गरेको हो । कम्पनीमा बैदेशिक रोजगारमा गएका राजन बिकले वैदेशिक श्रम जीवन...


आईएमई लाइफले नेपाली क्रिकेट टोलीलाई २५ लाखको म्यादी जीवन बीमा प्रदान गर्ने

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले नेपाली क्रिकेट खेलाडीलाई २५ लाख बराबरकोे सुरक्षा म्यादी जीवन बीमा प्रदान गर्ने भएको छ । कम्पनीले नेपाल टी–२० विश्वकपमा छनोट हुन सफल भएको खुसीमा सम्पूर्ण टी–२० नेपाली क्रिकेट टोलीलाई जीवन बीमा प्रदान गर्न...


सिंहदरबारमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक

काठमाडौं । जाजरकोट र रुकुमपश्चिममा जारी भूकम्प पीडितको उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्री प्रचण्डले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक राखेका छन् । प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा बसेको १३औं बैठक सिंहदरबारमा जारी छ । बैठकमा...


प्रधानमन्त्री प्रचण्ड आफैंले अगुवाई गरेपछि उद्धार र राहतमा निजी क्षेत्रको पनि साथ

काठमाडौं । शुक्रबार मध्यराती जाजरकोटको बारेकोट गाउँपालिका आसपास केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्यूडको भूकम्प गएपछि एकाविहानै स्वास्थ्यकर्मीको टोली र औषधि लिएर प्रभावित क्षेत्रमा पुगेका प्रधानमन्त्री प्रचण्डले आइतबार आजदेखि उद्धार सँगसँगै राहतलाई तीव्र पार्ने अभियान थालेका छन् । प्रभावित क्षेत्रमा पुगेर...


भूकम्पपीडितका लागि सरकारको निर्णयः सबै अस्पतालमा घाइतेको निःशुल्क उपचार

काठमाडौं । मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले जाजरकोट केन्द्रबिन्दु भई शुक्रबार राति गएको भूकम्पबाट घाइते भएकाहरूको सबै अस्पतालमा निःशुल्क उपचार गराउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकले तत्काल उद्धार गर्नुपर्ने व्यक्तिहरू लगभग सबैको उद्धार...


आइतबार सुनको मूल्य स्थिर

काठमाडौं । आइतबार सुनको भाउ स्थिर रहेको छ । दुई दिनदेखि लगातार बढेको सुनको भाउमा आज स्थिरता आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १५ हजार ९०० र तेजावी सुन प्रतितोला १...


सिवाईसी नेपाल लघुवित्तको नाफा ८७.४३ प्रतिशतले घट्यो, अन्य सूचक कस्ता ?

काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको नाफामा गिरावट आएको छ । संस्थाले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार यस अवधिमा संस्थाले १९ लाख २ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो...


ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, नगद र बोनश कति ?

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष ०७९।८० को वितरणयोय मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको हो । बैंकले हाल कायम रहेको चुक्ता पूँजीको १ प्रतिशत बोनश र ८ प्रतिशत नगद गरी कुल...


बीमा व्यवसायको ओरालो यात्रामा सूर्यज्योति लाइफ, प्रथम बीमा शुल्कमा उच्च गिरावट

काठमाडौं । चालु आवको असोज महिनामा प्रथम बीमा शुल्क समग्रमा चार प्रतिशतले बृद्धि भएपनि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको प्रथम बीमा शुल्क उच्च अंकले घटेको देखिएको छ । यसले कम्पनी ओरालो यात्रामा रहेको देखिएको छ । गत आवको अवधीमा सूर्यज्योति...


हिमालयन लघुवित्तको नाफामा उच्च गिरावट, कस्ता छन् अन्य सूचक ?

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उच्च गिरावट आएको छ । संस्थाले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार १० लाख ८६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको...