राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले शतप्रतिशत हकप्रद निष्काशन गर्ने
काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले हकप्रद शेयर निष्कासनको प्रस्ताव साधारणसभामा पेस गर्न स्वीकृति पाएको छ । विद्युत नियमन आयोगले कम्पनीलाई हकप्रद शेयर निष्कासनको प्रस्ताव साधारणसभामा पेस गर्न स्वीकृति प्रदान गरेको हो । आयोगले गत कात्तिक १९ गते...
जाजरकोट भूकम्प प्रभावितलाई आइएमई ग्रुपले गर्यो डेढ करोड सहयोग
काठमाडौं । आइएमई ग्रुपले जाजरकोट भूकम्प प्रभावितलाई डेढ करोड सहयोग गरेको छ । ग्रुपले १ करोड ५० लाख रुपैयाँ बराबरको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हस्तान्तरण गरेको हो । यसअघि ग्रुपले जाजरकोट भूकम्प प्रभावितलाई सहयोग गर्ने घोषणा गरेको...
नेपाल पुनर्बीमा कम्पनी १० औं वर्षमा प्रवेश, अन्तर्राष्ट्रिय व्यवसायतर्फ अघि बढ्दै
काठमाडौं । नेपालको पहिलो पुनर्बीमा कम्पनी नेपाल रि इन्स्योरेन्स कम्पनी आजबाट १० औं वर्षमा प्रवेश गरेको छ । नेपाल सरकार मुख्य प्रबद्र्धक रहेको नेपाल पुनर्बीमा कम्पनीले २०७१ साल कार्तिक २१ गते अर्थात आजकै दिनबाट औपचारिक शुभारम्भ गरिएको थियो ।...
नागरिक लगानी कोषले खुलायो कार्यकारी निर्देशकका लागि आवेदन
काठमाडौं । नागरिक लगानी कोषले कार्यकारी निर्देशकका लगानि आवेदन खुलाएको छ । कोषले खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने गरी आवेदन खुलाएको हो । आवेदन दिनका लागि नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४१(१) र नागरिक लगानी कोषको कार्यकारी निर्देशकको...
बिहीबारबाट एसियाली बैंकरहरूको सम्मेलन हुँदै
काठमाडौं । आगामी बिहीबारबाट एसियाली बैंकरहरूको सम्मेलन हुने भएको छ। नेपाल बैंकर्स संघको आयोजनामा काठमाडौंमा यस्तो सम्मेलन हुन लागेको हो। सम्मेलनमा एसियाका २५ भन्दा धेरै मुलुकका ६० बैंकका बैंकरहरूले सहभागिता जनाउने भएका छन्। रोड म्याप रिकभरी एण्ड ग्रोथु शीर्षकमा...
हकप्रद शेयर निष्काशन गर्न लागेको एनएलजी इन्स्योरेन्सले कति पायो रेटिङ ?
काठमाडौं । हकप्रद शेयर निष्काशन गर्न लागेको एनएलजी इन्स्योरेन्सले इक्रा एनपी आइआर ए माइन रेटिङ पाएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई उक्त रेटिङ प्रदान गरेको हो । यस प्रकारको रेटिङले समयमै वित्तीय दायीत्वहरु पुरा गर्नका लागि पर्याप्त...
लुम्बिनी विकास बैंकको दुई लाख कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला
काठमाडौंं । लुम्बिनी विकास बैंकले आज (कात्तिक २१ गते) देखि संस्थापक शेयरधनीको नाममा रहेको २ लाख ६३९ कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ । बैंकले पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीहरुमा बिक्री खुला गरेको थियो । जसमा खरिद...
दोर्दी खोला जलविद्युतले शतप्रतिशत हकप्रद निष्काशन गर्ने
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीले हकप्रद शेयर निष्कासनको प्रस्ताव साधारणसभामा पेस गर्न स्वीकृति पाएको छ। विद्युत नियमन आयोगले दोर्दी खोला जलविद्युतलाई हकप्रद सेयर निष्कासनको प्रस्ताव साधारणसभामा पेस गर्न स्वीकृति प्रदान गरेको हो । आयोगले गत कात्तिक १९ गते...
नेपाल एसबिआई मर्चेन्ट बैकिङ्गले ल्यायो चाडपर्व लक्षित बम्पर छुट योजना
काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैकिङ्गले चाडपर्व लक्षित छुट योजनाहरु ल्याएको छ । बैंकले डिम्याट तथा मेरो शेयर खाता खोल्न निश्चित अवधिका लागी बम्पर छुट सहितका योजनाहरु सार्वजनिक गरेको हो । यस्ता खाताहरुको सहज पहुँचले, ग्राहकले सुपथ लागतमा धितोपत्र...
सागर डिष्टिलरीले प्रिमियममा आइपीओ निष्कासन गर्ने, बोलायो साधारण सभा
काठमाडौँ । सागर डिष्टिलरी लिमिटेडले आफ्नो वार्षिक साधारण आह्वान गरेको छ । कम्पनीले प्रिमियममा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्त उक्त साधारण सभा बोलाएको हो । कम्पनीले साधारण सभा मंसिर १५ गते कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ९ बजे बस्ने...
नागरिक लगानी कोषको नाफा १३ प्रतिशतले बढ्यो, कस्ता छन् अन्य सूचक ?
काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्ष ०८०।०८१ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिमा कोषले २६ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा २३ करोड...
एनआइसी एसिया ग्रोथ र ब्यालेन्स्ड फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । एनआइसी एसिया ग्रोथ र ब्यालेन्स्ड फन्डको नगद लाभांश (प्रतिफल) सुरक्षित गर्ने आज अन्तिम दिन हो । यी दुई फन्डले लाभांश वितरण गर्न कात्तिक २२ गते बुक क्लोज गर्दैछन् । यसर्थ, आज बुधबार मंगलबार (कात्तिक २२ गते) सम्म...
कुमारी बैंकको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी लाल बहादुर घलेको नाममा रहेको १ हजार ४३८ कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई दिइएकोमा तोकिएको समयभित्र शेयरधनीहरुबाट...
एलआइसी नेपालद्वारा मंसिर १८ गते बार्षिक साधारणसभा आह्वान, के के छन् एजेण्डा, बुक क्लोज कहिले ?
काठमाडौं । एलआईसी नेपालले २१ औं बार्षिक साधारणसभाको बैठक आगामी मंसिर २१ गते आह्वान गरेको छ । जावलाखेलस्थित प्रशासनिक प्रतिष्ठानमा बोलाइएको आव २०७८।०७९ को बार्षिक साधारणसभामा मुख्य रुपमा तीन वटा एजेण्डा प्रस्तुत गर्ने जनाएको छ । यस पटक लाभांश...
घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । मंगलबार सुनचाँदीको भाउ घटेको छ । आज सुन प्रतितोला ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १५ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख १४ हजार ४५०...
नेपाल पुनर्बीमा कम्पनीको प्रभातफेरि (तस्बिरहरु)
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको प्रभातफेरि कार्यक्रम सम्पन्न भएको छ । कम्पनीले आफ्नो १०औं वार्षिक उत्सवको अवसरमा आयोजना गरेको उक्त कार्यक्रम आज बिहान कम्पनीको केन्द्रिय कार्यालयबाट सुरु भई सोही कार्यालयमै सम्पन्न भएको हो । उक्त प्रभातफेरि कार्यक्रम बिहान...
अर्थमन्त्रीको पहलमा गाँजालाई ‘वैधानिक मान्यता’ : गृहमन्त्रालयको संयोजकत्वमा अध्ययन कार्यदल गठन
काठमाडौं । सरकारले गाँजाखेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दा गाँजाखेतीको सम्भाव्यता विषयमा अध्ययन गर्ने घोषणा गरेका थिए । बजेटमा सम्बोधन गरिएको त्यसै...
निफ्राले गर्यो नगद लाभांश घोेषणा
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले गत आवको नाफाबाट नगद लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको ४.२१०५ प्रतिशतका दरले हुन आउने ९० करोड ९४ लाख ६८ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा...
एनएमबि बैंकले जाजरकोट भूकम्प प्रभावितलाई ५० लाख रुपैयाँ सहयोग गर्ने
काठमाडौं । जाजरकोट भूकम्प प्रभावितका लागि एनएमबि बैंकले ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गर्ने निर्णय गरेको हो । कात्तिक १७ गते राति ११ः४७ बजे गएको भूकम्पबाट प्रभावितहरुलाई राहत तथा...
उन्नति सहकार्य लघुवित्तले आजदेखि एफपीओ निष्काशन गर्दै
काठमाडौं । उन्नति सहकार्य लघुवित्तले आज (कात्तिक २१ गते) देखि एफपीओ निष्काशन गर्दैछ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गर्न लागेको हो ।...




















