धनगढीबाट बाजुरा जाँदै गरेको जिप सेतीमा खस्यो, एकै गाउँका चार जनाको मृत्य

काठमाडौं । धनगढीबाट बाजुरा जाँदै गरेको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालक सहित ६ जना घाइते भएका छन् । धनगढीबाट बाजुरा जाँदै गरेको जिप शनिवार राति २ः१८ मा केआई सिंह राजमार्ग अन्तर्गत डोटीको शिखर...


एनआईसी एशिया क्यापिटलले मंसिर ४ गतेदेखि ‘एनआईसी एशिया ग्रोथ फण्ड २’ निष्काशन गर्दै

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले मंसिर ४ गतेदेखि ‘एनआईसी एशिया ग्रोथ फण्ड २’ निष्काशन गर्ने भएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो । निष्काशन गरिने...


प्रधानमन्त्री प्रचण्डको त्यो हुटहुटी, अनि सिंगो देश जाजरकोट केन्द्रीत भयो

काठमाडौं । शुक्रबार मध्यराति जाजरकोटमा शक्तिशाली भुकम्पको धक्का दियो । ११ः४७ बजे गएको भुकम्पमा हजारौं घरहरु भत्किए । सयौं पुरिए, थुनिए, घाइते र अंगभंग भए । रातभर कोलाहल मच्चिरह्यो । राति अबेरसम्म जागामै बस्ने प्रधानमन्त्री प्रचण्डले राति नै सो...


भूकम्प प्रभावित क्षेत्रमा परिचालन भएका हवाई जहाजको इन्धन खर्च बेहोर्ने आयल निगमको घोषणा

नेपाल आयल निगम लिमिटेडले भूकम्प प्रभावितको उद्धारमा परिचालन भएका हवाई जहाज र हेलिकप्टरकोमा प्रयोग हुने इन्धन खर्च बेहोर्ने घोषणा गरेको छ । निगमले शनिबार एक विज्ञप्ति जारी गर्दै विपद्‍को घडीमा भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा खटिएका नेपाल...


अपर अरुण आयोजनाको फाइदा सबैभन्दा धेरै स्थानीयले पाउनुपर्छः अर्थमन्त्री डा. महत

संखुवासभा । अर्थमन्त्री डा। प्रकाशशरण महतले कुनै पनि ठूला आयोजना अगाडि बढ्दा स्थानीयवासीको सहयोग र सहभागिता सबैभन्दा महत्वपूर्ण हुने बताउनु भएको छ । अपर अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनाको कार्यस्थल भोटखोला निरीक्षणका क्रममा मन्त्री डा। महतले भन्नुभयो, ‘यसको फाइदा सबैभन्दा...


आपूर्ति प्रणाली र बजारमूल्य नियमन गर्न नसक्नाले मुद्रास्फीति बढेको होः गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपालको वाह्य क्षेत्र सबल स्थितिमा रहेको हुँदा त्यसको फाइदा देशले लिन सक्नुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १५ औं वार्षिकोत्सव अवसरमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले नेपालसँग एक वर्षभन्दा...


बैंकहरुको ब्याजदर क्रमश घट्दै गएको छः अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रले नेपालको अर्थतन्त्र सकारात्मक बाटोतर्फ लागेको बताएका छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १५ औं वार्षिकोत्सव अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री महतले पर्यटक आगमन र रेमिट्यान्स आप्रवाह वृद्धि भएको तथा घरजग्गा कारोबार पनि...


ज्योतिषहरुले पहिला नै गरेको थिए भूकम्पको भविष्यवाणी, ज्योतिष डा. सुनिल सिटौलाको त्यो स्टाटसमा के थियो ?

काठमाडौं । भूकम्प ‘विज्ञान’ले समेत पूर्वानुमान गर्न सक्ने चिज होइन । आजसम्म ‘विज्ञान’ले पत्ता लागउन नसकेका थुप्रै चिजहरु मध्ये भूकम्प पनि पर्दछ । तर, हिजो मध्यराति गएको भूकम्पको पूर्वानुमान नेपालका केही ज्योतिषहरुले एक साताअघि नै गरिसकेको तथ्य फेला परेको...


जाजरकोट भुकम्पको १२ घण्टामा १०९ वटा परकम्प

काठमाडौं । हिजो मध्यराति जाजरकोटमा गएको शक्तिशाली ६.४ रेक्टरस्केलको भुकम्पपछि आज साढे ११ बजेसम्म कूल १०९ वटा ठूला र स–साना परकम्पहरु गएका छन् । जाजरकोटबाट उद्धारकर्ताहरुले प्रत्येक ५।१० मिनेटमा भुकम्पहरु गइरहेको जनाएका छन् । राष्ट्रिय भुकम्प मापन तथा आविस्कार...


यस्तो देखियो भूकम्पले क्षतविक्षत खलङ्गा (फोटोफिचर)

काठमाडौं । शुक्रबार राती जाजरकोट जिल्लाको रामेडाँडा आसपास केन्द्रविन्दु भएर गएको भूकम्पले जाजरकोटको खलंगा क्षतविक्षत भएको छ । क्षतविक्षत भएको दृष्य खलंगास्थित थाप्लेको हो । जिल्ला समन्वय समिति प्रमुख काली बहादुर खत्रीका अनुसार त्यहाँ रहेका सबैजसो घरहरु भत्किएका छन् ।...


जाजरकोट भूकम्पको केन्द्रविन्दु आसपास प्रचण्ड

काठमाडौं । एकाविहानै १६ जना स्वास्थ्यकर्मी र औषधिसहित भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका प्रधानमन्त्री प्रचण्डले रुकुम पश्चिम पनि पुगेर घाइतेको अवस्था बुझेका छन् । जाजरकोटको खलंगास्थित जिल्ला अस्पतालमा पुगेर प्रधानमन्त्री प्रचण्डले घाइतेहरूलाई भेटेका प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार रामदीप आचार्यले बताए...


भूकम्प अपडेट : जाजरकोटमा ९२, रुकुमपश्चिममा ३७ जना गरी १२९ को मृत्यु

काठमाडौं । मध्यरातमा गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म १२९ जनाको मृत्यु भएको छ । नेपाली प्रहरीले विहान ८ः१५ बजेसम्मको अवस्थालाई जानकारी अनुसार १२९ जनाको मृत्यु भएको छ भने १४० जना घाइते भएका छन् । जसमा...


जाजरकोट भूकम्पपछि भारतीय प्रधानमन्त्री मोदीको ट्वीट, हरसम्भव सहयोग गर्न तयार

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भूकम्प प्रभावित क्षेत्रका लागि भारत सबै हरसम्भव सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाएका छन् । मोदीले नेपालमा शुक्रबार राती गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सहयोगको प्रतिवद्धता गरेका हुन् । जाजरकोटमा...


भूकम्प अपडेट : रुकुम पश्चिममा मृत्यु हुने ३५ मध्य २८ जनाको पहिचान खुल्यो (नामावलीसहित)

काठमाडौं । मध्यरातमा गएको भूकम्पका कारण रुकुम पश्चिममा मृत्यु भएका ३५ जना मध्य २८ जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले दिएको जानकारी अनुसार मृत्यु हुनेमध्यमा पहिचान खुलेका १८ जना आठविसकोट नगरपालिकाका र १० जना सानी...


साताभरमा कति घट्यो सुनको भाउ ?

काठमाडौं । साताको पहिलो दिन ऐतिहासिक उचाइमा पुगेको सुनको मूल्य साताभरमा भने तोलामा १,१०० रूपैयाँले घटेको छ । नेपाली बजारमा साताको पहिलो दिन अर्थात् १२ गते आइतबार पहिलो पटक प्रतितोला एक लाख १७ हजार रूपेयाँ पुगेर नयाँ रेकर्ड राख्यो...


भूकम्पको प्रकोप क्षेत्रमा प्रभावकारी उद्धार र राहतमा जुटन राष्ट्रपतिको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोटमा गएको भूकम्पले गरेको मानवीय र भाौतिक क्षतिले आफू मर्माहत भएको बताएका छन् । भूकम्पले गरेको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै राष्ट्रपति पौडेलले विपदको घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न...


प्रधानमन्त्री प्रचण्ड स्वास्थ्यकर्मी र औषधि लिएर आफैं भूकम्प प्रभावित क्षेत्रमा

काठमाडौं । प्रधानमन्त्री प्रचण्ड १६ जना स्वास्थ्यकर्मीको टोली र अत्यावश्यक सामग्री लिएर भूकम्पले क्षतिग्रस्त क्षेत्र पुगेका छन् । भूकम्प प्रभावितको उद्धार, खोज तथा राहतका लागि प्रधानमन्त्री आफैं नेपाली सेनाको १६ जनाको स्वास्थ्यकर्मी टोली र आवश्यक सामग्रीसहित प्रभावित क्षेत्र पुगेको...


जाजरकोट भूकम्प : मृत्यु हुनेको संख्या १२८ पुग्यो, जाजरकोटमा मात्रै ९२ को मृत्यु

काठमाडौं । जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२८ पुगेको छ। भूकम्पमा परी जाजरकोटमा मात्रै ९२ जना र रूकुम पश्चिममा ३६ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहेका प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र...


एकाविहानै प्रधानमन्त्री प्रचण्ड त्रिभुवन विमानस्थलमा, स्वास्थ्यकर्मीसहितको टोली लिएर जाजरकोट जाँदै

काठमाडौं । हिजो मध्यराति शक्तिशाली भुकम्प गएको जाजरकोटमा उद्धार तथा राहत कार्य द्रूत गतिमा अघि बढ्न नसकेपछि एकाविहानै प्रधानमन्त्री प्रचण्ड त्रिभुवन विमानस्थलमा पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड स्वास्थ्यकर्मीसहित नेपाली सेनाको हेलिकोप्टरमा जाजरकोट जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।...


जाजरकोट भुकम्पमा मृत्यु हुनेको संख्या ७० पुग्यो, रुकुम पश्चिमको आठबिसकोटमा ठूलो क्षति

काठमाडौं । हिजो मध्यराति जाजरकोटको रामिडाँडालाई केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टरस्केलको भुकम्पबाट मृत्यु हुनेको संख्या करिब ७० पुगेको जाजरकोट र रुकुम पश्चिमबाट प्राप्त समााचारमा जनाइएको छ । यद्यपि यसको पुष्टि भने भइसकेको छैन । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको वडा...