९ दिनपछि खुल्यो शेयर बजार, के पोहोरको दशैंजस्तै दोहोरो अंकले बढ्ला ?
काठमाडौं । बडा दशैंका कारण ९ दिन बन्द रहेको शेयर बजार परिसूचक नेप्से खुलेको छ । दशैं विदापछिको ९ दिन तथा साताको पहिलो दिन नेप्सेमा ऋणात्मक अवस्थाबाटै कारोबार खुला भएको छ । दशैंअघि निरन्तर गिरावटको अवस्थामा रहेको नेप्सेले अब...
उन्नति सहकार्य लघुवित्तले कात्तिक २१ गतेदेखि एफपीओ निष्काशन गर्ने
काठमाडौं । उन्नति सहकार्य लघुवित्तले कात्तिक २१ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गर्न...
लम्बियो कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने म्याद
काठमाडौं । कुमारी बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने म्याद लम्बिएको छ । पहिलो चरणको निर्धारित समयमा ऋणपत्र बिक्री नभएपछि समय थप गरेर कात्तिक १६ गतेसम्म पुर्याइएको हो । उक्त अवधिभित्र मागभन्दा बढी आवेदन परेमा बैंकले जुनसुकै दिनपनि सूचना निकालेर...
गाजामा तत्काल दीगो मानवीय युद्धविराम गर्ने प्रस्ताव संयुक्त राष्ट्र संघको महासभाबाट पारित, युद्धविरामको पक्षमा नेपालको भोट
एजेन्सीहरु । संयुक्त राष्ट्र संघको महासभाबाट इजरायलले गाजामा गरेको हवाई आक्रमण र विनाश तत्काल रोक्ने एउटा महत्वपूर्ण प्रस्ताव बहुमतले पारित गरेको छ । इजरायलले हमासमाथी सैन्य कारवाहीको क्रममा गाजापट्टीमा रहेका हजारौं निर्दोष मानिसहरु मारेपछि संयुक्त राष्ट्र संघको महासभामा स्थानीय...
यी हुन् निर्जीवन बीमाका फाइदा
काठमाडौं । निर्जीवन बीमा भनेको चल–अचल सम्पत्तिको हानी नोक्सानीको जोखिमबाट मुक्त हुनका लागि गरिने बीमा हो । निर्जीवन बीमा निश्चित अवधिका लागि गरिने सम्झौता हो । यसमा बीमा कम्पनी र बीमा गर्ने व्यक्तिबीच सम्झौता हुन्छ । यस्ता सम्झौतालाई करार...
सरकार फेरबदल वा मन्त्रिपरिषद पुनर्गठन चर्चाकाबीच ओली पुगे प्रचण्ड भेट्न सिंहदरबार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मुख्य विपक्षी दलका नेता केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । भेटका लागि मुख्य विपक्षी दल एमालेका अध्यक्ष केपी ओली शुक्रबार दिउँसो प्रधानमन्त्री कार्यालय, सिंहदरबार पुगेका थिए । सरकार फेरबदल तथा मन्त्रिपरिषद...
बेफिनका प्रबन्ध निर्देशक आत्रेयलाई भिक्टोरिया यूनिभर्सिटीको प्रतिष्ठीत अवार्ड
काठमाडौं । नेपालको बैंकिङ क्षेत्रका प्रतिष्ठित व्यक्तित्व डा.विनोद आत्रेय भिक्टोरिया यूनिभर्सिटी अलुम्नाइ अवार्डसको ‘लाइफटाइम अचिभ्मेन्ट’द्वारा सम्मानित भएका छन् । अस्ट्रेलियास्थित भिक्टोरिया यूनिभर्सिटीबाट अध्ययन पूरा गरेर विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वहरुलाई अलुम्नाइ अवार्डसको ‘लाइफटाइम अचिभ्मेन्ट’ प्रदान गर्ने गरिन्छ ।...
भारतमा प्याजको भाउ बढ्यो, नेपालमा के होला ?
काठमाडौं । भारतमा प्याजको मूल्य बढेको छ । प्रतिकिलो ५० रुपैयाँमा बिक्री हुँदै आएको प्याजको मूल्य बढेर ७० रुपैयाँ पुगेको छ । भारतमा प्याजको मूल्य बढेसँगै नेपाली व्यापारीहरुले चलाखी गर्न थालेका छन् । उनीहरु प्याजका लागि भारत कै भर...
ईभीको सस्तो प्रचारले ठगिदै उपभोक्ता, भ्याली बाहिर निस्किनेको कन्तविजोग
काठमाडौं । विद्युतीय सवारीको प्रचारले नेपाली प्रयोगकर्ता नराम्ररी ठगिएका छन् । सुरक्षित र परभर्दो संरचना निर्माण नहुँदै प्रचारको बलमा किनबेच भएका ‘ईभी’ले प्रयोगकर्तालाई इरिटेड बनाएका छन् । त्यसमा पनि लिथियम व्याट्री राखिएका ‘ईभी’मा आफु चुर्लुम्मै डुबेको लाग्छ, प्रयोगकर्तालाई ।...
हिमालयन लाइफ इन्स्योरेन्सले गर्यो बिलम्ब शुल्कमा भारी छुट, लाभ लिने समय कहिलेसम्म ?
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेखमा लाग्ने बिलम्ब शुल्क अर्थात् व्याज/जरिवाना छुटको सूचना जारी गरेको छ । हिमालयनले सार्वजनिक रुपमै बिलम्ब शुल्क छुटको सूचना गरेको हो । उसले साविकको प्राइम लाइफ, यूनियन लाइफ र गुराँस लाइफ इन्स्योरेन्स...
तिहारलगत्तै ‘म्युचुअल फण्ड’हरुको लगानी क्षेत्रमा व्यापक फेरवदल गर्ने बोर्डको तयारी
काठमाडौं । नेपाल धितोपत्र बोर्डले तिहारलगत्तै म्युचुअल फण्डको लगानी क्षेत्र फेरबदल गर्ने तयारी गरेको छ । दोस्रो बजारमा शेयरको माग कम भएको भन्दै लगानीकर्ताले गरेको गुनासो सम्बोधन गर्न बोर्डले त्यस क्षेत्रमा माग बढाउने गरी फेरबदलको तयारी गरेको हो ।...
दशैं नसकिँदै दुई कम्पनीको आईपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ?
काठमाडौें । दशैं सकिन नपाउँदै दुई कम्पनीले आईपीओ निष्कासन गरेका छन् । दशैंको अन्तिम एवं कार्तिक शुक्ल पूर्णिमाको अघिल्लो दिन शुक्रबार मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्काशन गरेका हुन् । यी दुई कम्पनीले...
रुसको जवाफले मध्यपूर्व तनाव थप बढ्ने संकेत, विश्व अर्थतन्त्रमाथिको संकट गहिरिँदै
काठमाडौं । रुसले पश्चिमा राष्ट्र तथा युरोपीयन युनियनले लगाएका विभिन्न प्रतिबन्धबारे कडा प्रतिक्रिया दिएसँगै मध्यपूर्व तनाव थप गहिरिएर जाने तथा विश्व आर्थिक संकटको अवस्था चुलिएर जाने खतरा बढेर गएको छ । क्रेमलिनले पश्चिमाहरुको प्रतिबन्धले आफुहरुलाई अझै ५-१० वर्ष कुनै...
दशैं बिदामा घर गएकाहरू फर्किन थाले कार्यथलो
काठमाडौं । दशैं बिदामा घर फर्किएकाहरू कार्यथलो फर्किन थालेका छन् ।बिदामा घर गएकाहरू फर्किन थालेपछि राजमार्ग, सडक र सहरमा चहलपहच बढ्न थालेको छ । त्रयोदशीका दिनदेखि सरकारी कार्यालय सञ्चालनमा आउने भएकोले बिदामा गएकाहरू कार्यस्थल फर्किन थालेका हुन् । शुक्रबार...
चन्द्रग्रहण भोलि लाग्ने
आश्विन शुक्ल पूर्णिमामा कार्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । यो सालको एउटामात्र चन्द्रग्रहण शनिबार लाग्ने राति १:१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो यो बर्षको एउटामात्र चन्द्रग्रहण भोलि लाग्ने ४ः१९...
मुक्तिनाथ कृषि कम्पनीको आइपीओ बिक्री खुल्ला
मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आज ९कात्तिक १० गते० देखि आईपीओ निष्काशन गर्दैछ। कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ७०...
के हो लघुबीमा ?, के हुन् जान्नै पर्ने कुरा ?
काठमाडौं । सामान्यतया लघुबीमा भनेको आयस्तर न्यून भएका व्यक्तिहरुले भविष्यमा हुनसक्ने सम्भावित जोखिमको लागि गर्ने बीमा हो । ती व्यक्तिहरुले आर्थिक र सामाजिक कारणबाट हुनसक्ने जोखिमसँग सामना गर्न तथा उनीहरुको जीउ धनको सुरक्षा गर्ने बीमा नै लघु बीमा हो...
तल्लो सेतीका लागि लगानी सहजीकरण गरिदिन भन्दै पत्राचार
काठमाडौं । तनहुँको तल्लो सेती जलविद्युत् आयोजनाका लागि लगानी सहजीकरण गरिदिन भन्दै सरकारलाई पत्राचार गरिएको छ । तनहुँ हाइड्रोपावरले नेपाल विद्युत् प्राधिकरणमार्फत् जाइकालाई सहजीकरण गरिदिन अनुरोध गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई पत्राचार गरेको हो । १४० मेगावाट क्षमताको...
बढ्यो घरजग्गा कारोबार, मंसिरमा छलाङ् मार्ने !, के छ कित्ताकाटको नयाँ व्यवस्था ?
काठमाडौं । यो आर्थिक वर्षको असोजमा घरजग्गा कारोबार, कित्ताकाट उल्लेख्य रुपमा बढेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालू आर्थिक वर्षको असोजमा घरजग्गा कारोबार ४६.७६ प्रतिशतले बढेको हो । यो सँगै सरकारको राजस्व समेत ३७.१२ प्रतिशतले बढेको...
भारतका लगानीकर्ताहरुले १५ मिनेटमै गुमाए ३५ खर्ब ८० अर्ब रुपैयाँ
भारतको बेञ्चमार्क शेयर परिसूचक सेन्सेक्स बिहीबार लगातार छैठौं दिन पनि ओरालो लागेको छ । अमेरिकी ट्रेजरी बिलको प्रतिफल बढिरहेको अनि मध्यपूर्व जारी द्वन्द्वको चिन्ताबिच विश्व शेयर बजार ओरालो लागिरहँदा सोको असर भारतीय बजारमा पोखिएको हो । बिहीबार बेञ्चमार्क बीएसई...



















