नेपाल मोबाइल बितरक संघद्वारा देशमा मोबाइलको गैरकानूनी आयात रोक्न आग्रह

काठमाडौं । नेपालमा मोबाइल सेटको गैरकानूनी आयात, बिक्रि वितरण रोक्न तथा यसको प्रयोगलाई सुरक्षित र थप व्यवस्थित गर्न एंवम चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङरब्लकिङ गर्न नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल सरकारको निर्णयअनुसार जेठ १ गतेबाट मोबाइल डिभाइस म्यानेजमेन्ट...


हिमालयन लाइफ इन्स्योरेन्सको अभिकर्ता अन्तरक्रिया कार्यक्रम सम्पन्न, १२ एमडिआरटी सम्मानित

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अभिकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कम्पनीको बनेपा उप–प्रादेशिक कार्यालयको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । जेठ २७ गते भएको उक्त कार्यक्रममा बनेपा क्षेत्र आसपासका शाखा कार्यालयका अभिकर्ताहरुको...


राष्ट्र बैंकले भोलि साढे २८ अर्ब रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि (जेठ २९) गते कुल २८ अर्ब ५० करोड रुपैैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । बैंकका अनुसार ३ अर्ब ५० करोड रुपैयाँको बोलकबोल मार्फत बिक्री गर्ने र अन्य २५ अर्ब रुपैयाँको नवीकरण...


नागरिक लगानी कोषको शेयरमा लगानीकर्ताको आकर्षण, यस्तो छ कारण

काठमाडौं । नागरिक स्टक डिलर कम्पनीले औपचारिक रुपमा सेयर दलाल सेवा सञ्चालनमा आएसँगै दोस्रो बजारमा नागरिक लगानी कोषमा लगानीकर्ताहरुको आकर्षण बढेको देखिएको छ । आज सर्वाधिक खरिद बिक्रि भएको शेयरमा नागरिक लगानी कोष रहेको छ। कम्पनीको आज दोस्रो बजारमा...


नेप्से हरीयाली भएसँगै यी तीन कम्पनीको शेयरमा लाग्यो सकारात्मक सर्किट

काठमाडौं । नेप्सेमा हरीयाली यात्रा सुरु भएको आजको शेयर बजारमा तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ।विन नेपाल लघुवित्त, भूगोल इनर्जी र सिटि होटलको शेयरमा आज सकारात्मक सर्किट लागेको छ। सिटि होटलको आजदेखि दोस्रो बजारमा शेयर कारोबार सुरु भएको...


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाहिर अचानक गोली चल्यो, एकजना घाईते

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर शम्भू मार्गमा गोली चलेको छ । लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागू औषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो । ब्यूरोका प्रहरी उपरीक्षक (एसपी)चक्रराज जोशीले लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि गोली...


मौद्रिक नीतिको गृहकार्यमा जुट्यो राष्ट्र बैंक, मस्यौदा तयार पार्न नयाँ कार्यविधि बनाईयो

काठमाडौं । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीको गृहकार्यको तयारीमा लागेको छ। सरकारले गत जेठ १५ गते आगामी वर्षको बजेट सार्वजनिक पछि राष्ट्र बैंकले पनि मौद्रिक नीतिको तयारी थालेको हो ।आगामी आर्थिक वर्ष को मौद्रिक नीति...


सिटिजन्स बैंकद्वारा संचालित सिबिल सेक्युरिटिजले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । सिटिजन्स बैंकद्वारा संचालित सिबिल सेक्युरिटिज लिमिटेडले रिक्त रहेका विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै पाँच पदमा केही संख्याले कर्मचारी माग गरेको हो । संस्थाले जुनियर अफिसर, सुपरभाईजर, ट्रेनि असिस्टेन्ट लगायतका...


निर्धन उत्थान लघुवित्तद्वारा बीमा वापतको रकम प्रदान

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडले बीमा दाबी वापतको रकम भुक्तानी गरेको छ । संस्थाको लहान सिरहा शाखाले सदस्यहरुको बीमा वापतको रकम हस्तान्तरण गरेको हो । संस्थाले पश्चिम कुशहाका सदस्य परिवारलाई बीमा क्षतिपूर्ति रकम वितरण गरेको हो...


सांग्रिला डेभलपमेन्ट बैंकद्वारा निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानलाई आर्थिक सहयोग

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सीएसआर एक्टिविटी अन्तर्गत निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानलाई आर्थिक सहयोग उपलब्ध गरेको छ । बैंकले सहयोगको स्वरुप सेमि फोल्डीङ बेड, नर्मल व्हील चियर र आईटी स्ट्यान्ड यही जेठ ११ गते बिहीबारका दिन सो...


राष्ट्र उत्थान लघुवित्तले डाक्यो साधारण सभा, मर्जर सम्बन्धी प्रस्ताव मुख्य एजेण्डा

काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले चौथो वार्षिक साधारणसभा असार १६ गते बस्नेगरी डाकेको हो । सभा काभ्रेको धुलिखेलस्थित होटेल अरनिकोमा दिउँसो १ बजेबाट सुरु हुनेछ । सभाले राष्ट्र उत्थान...


एभरेष्ट बैंकको ऋणपत्र आजदेखि परिपक्व हुँदै, रकम फिर्ता गर्न सुरु

काठमाण्डौ । एभरेस्ट बैंक लिमिटेडले अवधि पुरा हुन लागेको ऋणपत्रको रकम फिर्ता गर्ने भएको छ । बैंकले ‘८% एभरेष्ट बैंक लिमिटेड ऋणपत्र–२०७९’ नामक ऋणपत्र आज जेठ २८ गते परिपक्व हुँने भएसँगै सो ऋणपत्रको रकम फिर्ता गर्न लागेको हो ।...


आइतबार सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । साता कारोबारको पहिलो दिन सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज नेपाली बजारमा सुनको मूल्य कारोबारको अघिल्लो दिन (शुक्रबार)को दाजोमा स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावालाको सुनको मूल्य तोलामा १ लाख १२...


प्रि ओपन सेसनमा सिटि होटलको पहिलो कारोबार कतिमा भयो ?

काठमाडौं। आज स्पेशल प्रि ओपन सेसनमा सिटि होटल सिटि होटलको पहिलो कारोबार भएको छ। होटलको यस दिन प्रतिकित्ता १११ रुपैयाँ १० पैसामा पहिलो कारोबार भएको हो। होटलको शेयर गत बिहीबार नेप्सेमा सूचीकृत भएको थियो। नेप्सेले पहिलो कारोबारका लागि ८७...


उन्नती सहकार्य लघुवित्तको ३८ हजार कित्ता शेयर लिलामीमा, न्यूनतम मूल्य ३५० रुपैयाँ

काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहततर्फको शेयर लिलाम बढाबढ मार्फत बिक्री गर्ने भएको छ । संस्थाले आज (जेठ २८) गतेदेखि संस्थापक शेयर लिलामीमा ल्याएको हो । संस्थाले संस्थापक समूहतर्फको ३८ हजार ९९ कित्ता शेयर लिलामीमा...


आइएमईको रेमिटेन्स सचेतना सम्बन्धी प्रभातफेरी कार्यक्रम सम्पन्न

काठमाडौं । आफ्नो स्थापनाको २२ वर्ष पूरा गरी २३औं वर्ष प्रवेशको अवसरमा आइएमई लिमिटेडले शनिबार बिहान आयोजना गरेको प्रभातफेरीको कार्यक्रम सम्पन्न भएको छ । निरन्तर सहयात्रा विश्वासको भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रम कम्पनीको केन्द्रीय कार्यलय पानीपोखरीबाट...


अनलाइनबाटै कम्पनी दर्ता र खारेजी गर्ने प्रकृया अघि बढ्यो, सम्पूर्ण काम अब अनलाईनबाटै हुने

काठमाडौं । सरकारले बजेट मार्फत घोषणा गरेको अनलाइनबाटै कम्पनी दर्ता र खारेजी गर्नेे कार्यान्वयन अघि बढेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट घोषणामा गरिएको यस्तो कार्यको सहजीकरणका लागि प्रक्रिया थालिएको कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ । बजेटको...


डिप्रोक्स र आदर्श लघुवित्तले असार १ गतेदेखि एकीकृत कारोबार सुरु गर्दै

काठमाडौं । डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्त वित्तीय संस्थाले यहि असार १ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । दुई संस्थाबीच एकआपसमा गाभ्ने।गाभिने वा मर्जर तथा प्राप्तिसम्बन्धी सम्झौता गरी असार १ गतेदेखि एकीकृत कारोबार सुरु गर्न लागेका हुन्...


प्रभु लाइफको गल्कोट शाखाद्वारा बीमा दावी भुक्तानी

काठमाडौं । प्रभु लाइफ ईन्स्योरेन्स लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको गल्कोट शाखाले ताराखोला–५ रानीबासकी बीमित कलामति घर्तीलाई ५ लाख रुपैयाँको दाबी भुक्तानी गरेको हो । कम्पनीका एजेन्सी म्यानेजर नवराज कुमालले जेठ २६ गते सो चेक हस्तान्तरण...


आशा र राष्ट्र उत्थान लघुवित्तबीच मर्जरसम्बन्धी अन्तिम सम्झौता, स्वाप रेसियो तय

काठमाडौं । आशा लघुवित्त र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न लागेको हो । आशाले राष्ट्र उत्थानलाई प्राप्ति (एक्विजिशन) गर्ने सम्बन्धमा संस्थाको चल अचल सम्पत्ति...