फाइनान्स कम्पनीहरुको शेयरमूल्यमा उच्च अंकको गिरावट, कुनको कतिले घट्यो ? (सूचीसहित)

काठमाडौं । यो साता कारोबारको अन्तिम दिनमा फाइनान्स कम्पनीहरुको शेयरमूल्यमा उच्च अंकको गिरावट आएको छ । बिहीबार नेप्से दाहोरो अंकले घट्दा फाइनान्स उपसूचक १.४१ प्रतिशतले घटेको हो । बिहीबार फाइनान्स सेक्टरबाट कुल १५ कम्पनीहरु कारोबारमा आएका थिए । जसमध्ये...


वाणिज्य बैंकहरुको शेयर खरिद गर्ने सूवर्ण अवसर, कुनको शेयर मूल्य कति ? (सूचीसहित)

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले लाभांश घोषणा गर्ने क्रम जारी रहेको छ । नेपालमा सञ्चालन रहेका वाणिज्य बैंकहरुमध्ये छ वटा बैंकहरुले आफ्ना लगानीकर्ताहरुलाई लाभांश घोषणा गरिसकेका छन् । पछिल्लो समय शेयर लगानीकर्ता र राष्ट्र बैंकको सम्बन्ध त्यती राम्रो...


नेष्डो समृद्ध लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । कम्पनीले रोयल कुश्मा रिसोर्ट, कुश्मा, पर्वतमा दिउँसो उक्त साधारण सभा सम्पन्न गरेको हो । सभामा कम्पनीले गत आवको मुनाफाबाट आफ्ना शेरधनीहरुलाई वितरण गरेको कर...


लाभांश सिजनसँगै विकास बैंकको शेयरमूल्यमा उच्च गिरावट, लगानीकर्तालाई सुवर्ण अवसर, कुनको मूल्य कति ? (सूचीसहित)

काठमाडौं । यो साता शेयर बजार कारोबारको अन्तिम दिनमा अधिकांश विकास बैंकको शेयरमूल्यमा उच्च गिरावट आएको छ । शेयर बजार यो साता २० अंकले घटेर १८७४ को विन्दुमा कायम भएको छ । बैंक तथा वित्तीय संस्थाहरुले लाभांश घोषणा गर्ने...


मोदीको कालापानी भ्रमण : ‘नेपालमा थप धार्मिक हिंसा भड्काउने प्रपन्च’

काठमाडौं । कुटनीतिक मान्यता र अन्तर्राष्ट्रिय सीमा सिद्धान्तविपरीत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कालापानी क्षेत्रको भ्रमण गर्नुलाई सामान्य रुपमा लिन नहुने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । नेपालप्रति हेपाहा व्यवहार प्रदर्शन गर्दै मोदी नेपालले आफ्नो राजनीतिक प्रशासनिक नक्सामा राखेको...


मिर्मिरे लघुवित्तको एफपीओमा झण्डै १ अर्ब रुपैयाँको आवेदन

काठमाडौं । मिर्मिरे लघुवित्तको एफपिओमा आवेदन दिने दोस्रो दिनमा झण्डै एक अर्ब रुपैयाँ बराबरको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङका अनुसार आज साझ पाँच बजेर ७ मिनेटसम्ममा आठ लाख ६ हजार जनाले ९२ लाख ७१ हजार कित्ताको लागि...


चिरख्वा हाइड्रोपावरकको आईपीओमा १ अर्ब बढी रुपैयाँको आवेदन

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको आइपीओमा अन्तिम दिनसम्ममा १ अर्ब बढी रुपैयाँको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङका अनुसार कम्पनीको आईपीओमा १२ लाख १२ हजार ६४५ जनाले १ करोड ३१ लाख ९९ हजार कित्ता बराबर १ अर्ब ३१...


सुर्खेतमा बीमा सचेतनाका लागि प्राधिकरणले राख्यो होर्डिङ बोर्ड

काठमाडौं । सुर्खेतको विभिन्न स्थानहरुमा बीमा प्राधिकरणले होर्डिङ बोर्ड राखेको छ । प्राधिकरणले बीमा सचेतनाका लागि असोज २६ गते शुक्रबार उक्त होर्डिङ बोर्ड राखेको हो । वीरेन्द्रनगर नगरपालिका वडा नं. १ २ स्थित वाङ्गेसिमल, वडा नं. ११ स्थित सुब्बाकुना...


राष्ट्र बैंकले १८ अर्ब ७० करोडको ट्रेजरी बिल नवीकरण गर्ने, बोलकबोल कहिले ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । बैंकले ९१ दिन, १८२ र १ वर्षका लागि ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । मंगलबार ( असोज ३० गते) जारी हुने...


ग्लोबल आइएमई बैंकले दसैं विशेष टिकटक प्रतियोगिता गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंकले दसैंको अवसरमा टिकटक प्रतियोगिता सञ्चालन गर्ने भएको छ । युवायुवतीहरुमा वित्तीय साक्षरता बढाउँदै डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्ने उद्धेष्यले सञ्चालित उक्त प्रतियोगितामा सहभागिता जनाउन दसैंको सामग्रीहरु समावेश गरी तयार गरेको गितमा टिकटक बनाएर कम्पनीको...


लाभांश खाने बेलामा लघुवित्त कम्पनीहरुको शेयरमुल्यमा उच्च गिरावट, कुनको कतिले घट्यो ? (तथ्यांकसहित)

काडमाडौं । यो साताको नेप्से २० अंकले घटेर १८७४ को विन्दुमा कायम भएर रोकिएको छ । नेप्सेसँगै अधिकांश माइक्रोफाइनान्स कम्पनीहरुको शेयरमूल्य पनि घटेको हो । बिहीबार माइक्रोफाइनान्स उपसूचक ०.७८ प्रतिशतले घटेको छ । सो दिन माइक्रोफाइनान्स सेक्टरबाट कुल ५५...


नेपाली बजारमा हाइगर ब्राण्डका विद्युतीय गाडीहरु सार्वजनिक हुँदै

काठमाडौं । कमर्सियल गाडीहरुको विक्री वितरणमा नेपालको स्थापित डिलर शशिला मोटर्स् प्रालिले विश्व प्रसिद्ध हाइगर ब्राण्डको कमर्सियल विद्युतीय गाडी नेपाल भएको छ । कम्पनीले जसका लागि शुक्रवार चाइनिज बस उत्पादक कम्पनी हाइगर बस कम्पनी लिमिटेडसंग सम्झौता गरेको हो ।...


सिटिजन्स बैंकको वार्षिक साधारण सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो सत्रौं वार्षिक साधारण सभा आज सम्पन्न गरेको छ । काठमाडौंको अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौँमा कम्पनीका अध्यक्ष प्रबल जंग पाण्डेको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले बैंकको हाल कायम चुक्ता पूँजीको ५।७९ प्रतिशतका...


एमसीसीको प्रसारणलाइनका सबै ठेक्का रिजेक्ट, भारतीय ठेकेदार असाध्यै महँगा

काठमाडौं । अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)अन्तर्गतको प्रसारण लाइन परियोजनाका सबै ठेक्का रद्द भएका छन् । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले शुक्रबार नोटिश जारी गरेर यी सबै ठेक्का रद्द भएको जानकारी दिएको छ । यी ठेक्काहरुमा बोलपत्रअघि गरिएको...


बीमा कम्पनीहरुको शेयरमूल्यमा चर्काे गिरावट, कस्को कति ? (एलटीपीसहित)

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से २० अंकले घटेको छ । बिहीबार बीमा क्षेत्रबाट कुल २३ कम्पनीहरु कारोबारमा आएकोमा २२ कम्पनीहरुको शेयरमूल्य घटेको हो । नेप्से गत मंगलबारदेखि अठार सयको विन्दुमा झरेको हो । बिहीबार नेप्से २० अंकले...


एनएमबि बैंकको पुतलीसडक शाखामा इपेमेन्ट हबको उद्घाटन

काठमाडौं । एनएमबि बैंकको पुतलीसडक शाखामा एनएमबि इपेमेन्ट हबको उद्घाटन गरिएकोे छ । यस हबको प्रयोग गरी ग्राहकहरुले भिसा शुल्क भुक्तानी, विदेश स्थित शिक्षण संथामा विद्यार्थी भर्ना आवेदन शुल्क, पीटीई, एसएटी जस्ता विविध अनलाइन भुक्तानी सेवा लिन सक्नेछन ।...


नबिल व्यालेन्स्ड फण्ड-२ को इकाई मूल्य समायोजन

काठमाडौं । नबिल व्यालेन्स्ड फण्ड–२ को इकाई मूल्य समायोजन भएको छ। प्रतिफल वितरण प्रयोजनार्थ फण्डले बुकक्लोज गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले शुक्रबार फण्डको ९.६० प्रतिशत नगद लाभांश समायोजन गरेको हो।...


राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको संचालकमा उप्रेती र अध्यक्षमा शाह नियुक्त

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको सञ्चालकमा शुभम प्रकाश उप्रेती र अध्यक्षमा कुल विक्रम शाख नियुक्त भएका छन् । कम्पनीमा प्रतिनिधित्व गर्ने संचालक रोहित रौनियारको स्थानमा उप्रेतीलाई नियुक्त गरिएको हो । उनलाई कम्पनीको २५ गतेको छलफलले सोही...


कार्तिकदेखि अधिकांश बैंकहरुले व्याज घटाउने संकेत

काठमाडौं । अधिकांश वाणिज्य बैंकहरुले कार्तिकदेखि व्याजदर घटाउने संकेत गरेका छन् । लामो समयको कार्टेलिङ खारेजी भएपनि साउन १ बाट व्याज बढेको बढ्यै छ । सहमति खारेजपछि निक्षेपको व्याज घट्छ र त्यसले ऋणको व्याज पनि घटाउँछ भन्ने धेरैको प्रक्षेपण...


रिलायन्स फाइनान्सको साढे ६ लाख कित्ता शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप एक कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । शुक्रबार रिलायन्स फाइनान्स लिमिटेडको बोनश शेयर सूचीकृत भएको हो । कम्पनीको ६ दशमलव ५० प्रतिशतले हुन आउने ६ लाख ८४ हजार ४५४ कित्ता...