रिलायबल नेपाल लाइफको आइपीओले कति पायो रेटिङ?

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेयन्स कम्पनीले प्राथमिक शेयर (आइीपीओ) निष्काशनको लागि ‘केयर एनपि ट्रिपल बि’ रेटिङ पाएको छ । केयर रेटिङ नेपालले गरेको इस्युअर रेटिङ अनुसार कम्पनीले केयर एनपी ट्रिपल बि रेटिङ प्राप्त गरेको हो । सर्वसाधारणको आइपीओप्रति...


राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र बाँडफाँड सम्पन्न, बाँडफाँडमा नपरेको पैसा फिर्ता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ८ दशमलव ५ प्रतिशत आरबिबिएल डिभेञ्चर, २०८३ नामक नामक ऋणपत्र बाँडफाँड सम्पन्न भएको छ । सो ऋणपत्र असार २ गते बाँडफाँड भएको सूचना जारी गरेको छ । बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८...


नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर लिलामीमा

काठमाडौं । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको ४० हजार ६९६ कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा बिक्रि खुला भएको छ । बैंकको स्वामित्वमा रहेको उक्त शेयरमा असार ११ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । उक्त शेयरको न्यूनतम...


नेपाल बैंकले तीन अर्ब माथि रकम मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल बैंकले मुद्दती निक्षेपमा तीन अर्ब २० करोड रुपैयाँ बराबरको रकम लगानी गर्ने भएको छ । बैंकले कर्मचारी अवकाश कोष व्यवस्थापन ट्रष्टमा रहेको उक्त रकम मुद्दती खातामा लगानी गर्न लागेको हो । बैंकले ३ महिना अवधिको उक्त...


स्वावलम्बन लघुवित्तको संस्थापक शेयर लिलामीमा, प्रतिकित्ता मूल्य कति ?

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आज देखि १ लाख ९० हजारभन्दा बढी कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । लघवित्तले नबिल बैंकको स्वामित्वमा रहेको १ लाख ९० हजार ६ सय ५३ कित्ता सेयर लिलामीमा ल्याएको हो । लिलामीमा...


एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको तीन लघुवित्तको शेयर लिलामीमा

काठमाडौं । एनआइसी एसिया बैंकले आजदेखि आफ्नो स्वामित्वमा रहेको तीन लघुवित्तको बिक्रि खुल्ला गरेको छ।बैंकले आरएमडीसी लघुवित्त, मेरो माइक्रोफाइनान्स र महुली लघुवित्तको संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो । बैंकले  आरएमडीसीको २ लाख ८६ हजार १९ सय ५,...


माछापुच्छ्रे बैंकको संचालकमा सिग्देल नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंकले संस्थापक शेयरधनीमा तर्फबाट संचालक पदमा हरिभक्त सिग्देललाई नियुक्त भएका छन् । बैंकले नेप्सेमा सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । बैंकको गतअसार ३ गते सम्पन्न संचालक समितिको बैठकले सञ्चालक पदमा सिग्देललाई नियुक्त गरेको हो...


माछापुच्छ्रे बैंकद्धारा नागरिक केयर सेन्टरलाई आर्थिक सहयोग

काठमाडौं। माछापुच्छ्रे बैंकले नागरिक केयर सेन्टर विराटनगरलाई आर्थिक सहयोग गरेको छ। बैंकले सेन्टरलाइ तीन लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । हाल विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस रोकथाम, नियन्त्रण एवं स्वास्थ्योपचार जस्ता क्षेत्रमा सहजीकरण गर्दै आएको नागरिक केयर...


जनरल इन्स्योरेन्स चौथौ बर्षमा प्रवेश, थप परिस्कृत भएर काम गर्ने प्रतिवद्धता

काठमाडौं । जनरल इन्स्योरेन्सले आफ्नो स्थापनाको तेस्रो वर्ष पुरा गरी चौथौे वर्षमा प्रवेश गरेको छ । इन्स्योरेन्स कम्पनीले सो अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । वार्षिकोत्सवको अवसर पारी कम्पनीले रेडक्रस सोसाइटीसँग सहकार्य गरी रक्तदान कार्यक्रम गर्ने भएको हो...


एनआईसी एशिया बैंकको ऋणपत्र आजदेखि बिक्री खुला

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आदेखि ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले वार्षिक साढे ८ प्रतिशत व्याजदरमा आजदेखि ऋणपत्र बिक्री खुला गरेको हो । बैंकले १० वर्षको अवधि रहेको ‘८.५० प्रतिशत एनआईसी एशिया ऋणपत्र २०८८’ निष्काशन तथा...


सुनको मूल्य ८ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । आज आइतबार सुनचाँदीकोे मूल्यमा गिरावट आएको छ । एकसातादेखि लगातार घटिरहेको सुनचाँदीको मूल्य आज पनि घटेको हो । सुनको मूल्य तोलामा ८ सय रुपियाँ घटेर ९० हजार रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदीको मूल्य तोलामा १५...


प्रुडेन्सियल इन्स्योरेन्सको बार्षिक साधारणसभा आज, एजेण्डाहरु यस्ता छन्

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको स्थगित वार्षिक साधारण सभा असार ६ गते हुने भएको छ। यसअघि जेठ २ गते आह्वान गरिएको सभा कोरोना भाइरसको बिषम परिस्थतीलाई मध्यनजर गर्दै स्थगित गरिएको थियो । उक्त सभा होटल इच्छा सिमरामा बिहान ११ बजेदेखि...


सांग्रिला डेभलपमेण्ट बैंकले आजदेखि ऋणपत्र बिक्रि गर्दै,कहिलेसम्म दिन पाईन्छ आवेदन ?

काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता ऋणपत्र आजदेखि विक्री गर्ने भएको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरको कुल कित्ता ऋणपत्रमध्ये सामूहिक लगानीकोष सहित सर्वसाधारणका लागि ३ लाख कित्ता...


सांग्रिला डेभलपमेण्ट बैंकले भोलिदेखि ऋणपत्र बिक्रि गर्दै

काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता ऋणपत्र भोलिदेखि विक्री गर्ने भएको छ ।बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरको कुल कित्ता ऋणपत्रमध्ये सामूहिक लगानीकोष सहित सर्वसाधारणका लागि ३ लाख कित्ता र...


राष्ट्रिय वाणिज्य बैंकद्धारा ब्याज रकममा १० प्रतिशत छुट

काठामडौं । राष्ट्रिय वाणिज्य बैंकले कोरोना प्रभावित ग्राहकहरुलाई प्रचलित ब्याज रकममा १० प्रतिशत छुट दिने भएको छ।बैंकले कोरोनाबाट प्रभावित उद्योग व्यवसायको पूनरुत्थानको लागि नेपाल सरकारले वार्षिक बजेट तथा नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत विभिन्न नीतीगत सहूलियतका कार्यक्रमहरु ल्याएको...


आज थप २४०१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । आज थप हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित ब्रिफिङ मार्फत यस्तो जानकारी दिएको हो । आज थप ३४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


मेगा बैंकका ग्राहकले फोनबाट सहजै दुई लाख रुपैयाँसम्म कर्जा पाउने

काठमाडौं । मेगा बैंकले आफ्ना ग्राहकको सुविधाका लागि स्मार्ट फोनबाटै तत्कालै प्राप्त गर्न सकिने कर्जा सुविधा ल्याएको छ।बैंकले ल्याएको यस सुविधामार्फत बैंकमा आफ्नो मासिक तलब खाता भएका विभिन्न संघसंस्था तथा कम्पनीका कर्मचारीले ३० दिनसम्मका लागि अधिकतम दुई लाख रुपैयाँ...


स्मार्ट टेलिकमले बाढीपहिरो पिडित स्मार्ट प्रयोगकर्तालाई १ सय रुपैयाँका दरले ब्यालेन्स उपलब्ध गराउने

काठमाडौं । स्मार्ट टेलिकमले सिन्धुपाल्चोक र स्याङ्जामा बाढीपहिरोबाट सिर्जना भएको कठिन परिस्थितिलाई मध्यनजर गर्दै स्मार्ट प्रयोगकर्तालाई १ सय रुपैयाँका दरले ब्यालेन्स उपलब्ध गराउने भएको छ। उपलब्ध गराइएको ब्यालेन्स ग्राहकलाई यस कठिन परिस्थितिमा आफ्ना नजिकका परिवारजन तथा नातेदारसँग नियमित सम्पर्क...


मेलम्चीमा ज्वालामुखी विस्फोट भएकै हो? नदिमा बगिरहेको लेदोको स्रोतबारे अनेक आशंका

काठमाडौं । राजधानीबाट नजिकै मेलम्ची नदिमा चार दिनदेखि लगातार बाढी आउने क्रम जारी छ । रोचक कुरा के छ भने गत मंगलबारदेखि बगेको लेदो पाँचौ दिनसम्म पनि आउने क्रम जारी छ । यो समाचार तयार पार्दासम्म (शनिबार अपरान्ह) सम्म...


आईपिओ भर्न भ्याईनभ्याई हुँदै, पाँच अर्बको आईपिओ पाइपलाइनमा, दुई बीमासहित १७ कम्पनीको आईपिओ आउँदै

काठमाडौं । निषेधाज्ञा केही खुकुलो हुने वित्तिकै प्राथमिक शेयर (आईपिओ) भर्न सर्वसाधारणलाई भ्याई नभ्याई हुने भएको छ । नेपाल धितोपत्र बोर्डमा आवेदन दिई आपिओ निष्काशनको अन्तिम तयारीमा दुई बीमा कम्पनीसहित १७ कम्पनी रहेका छन् । सो मध्ये केही जल...