पछिल्लो २४ घण्टामा २४४४ जनामा कोरोना संक्रमण पुष्टि
. काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जुन हिजोको तुलनामा आज संक्रमित संख्या बढेको हो । २४ घण्टामा ६६४८ जनाको पीसीआर तथा ४९९२ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकोमा २४४४...
सिद्धार्थ इन्स्योरेन्स कम्पनीले कर्मचारी मागको सूचना सच्चायो
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले असार ८ गते जारी गरेको कर्मचारी माग सम्बन्धी सूचना सच्चाएको छ । कम्पनीले उक्त कर्मचारी माग गरेको सूचनामा दुई कलेजको मात्रै योग्याता पुगेका इच्छुक व्यक्तिलाई आवेदन दिन आग्रह गरेको थियो । उक्त बिषयमा आलोचना...
फोनपेको ‘रिफर एण्ड अर्न’ अफर योजना, एक लाख रूपैयाँसम्म जित्न सकिने
काठमाडौं । फोन पे पेमेन्ट सर्विस लिमिटेडले ‘रिफर एण्ड अर्न’ अफर ल्याएको छ । जसमा ‘फोन पे अफर एप’ मा भएको ‘युनिक रिफरल कोड’ प्रयोग गरेर रिफर गर्दा २५ सय सम्मको रिवार्ड प्वाइन्ट जित्न सकिनेछ । साथै दैनिक सबैभन्दा...
यी हुन् सोमबार सर्वाधिक कमाउने र गुमाउने कम्पनी
काठमाडौं । नप्सेमा सामान्य अंकले सुधार आँउदा आज २ सय १९ कम्पनीको एक करोड ९२ लाख ८३ हजार ६५ कित्ता शेयर बिक्री भएको छ। आज सबै भन्दा बढी सबैको लघुवित्त वित्तिय संस्थाले ८ दशमलव ९९ प्रतिशत अकंले वृद्धी भएको...
नेप्से ५ अंकले बढ्दा साढे ७ अर्ब माथिको कारोबार
काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्से झिनो अंकले मात्र बढेको छ । आज नेप्से परिसूचक ५.०६ अंकले बढेर २८७५ दशमलव ४५ विन्दुमा कायम भएको छ । आज २१९ कम्पनीको १ करोड ९२ लाख ८३ हजार ६५ कित्ता शेयर...
अपर तामाकोशी सहित आज यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । नेप्सेमा सूचीकृत २ सय १९ कम्पनीको १ करोड ९२ लाख ८३ हजार ६५ कित्ता शेयर खरिदबिक्रि भएको छ।अपर तामाकोशीको सर्वाधिक कारोबार भएको छ। कम्पनीको ६६ करोड ९४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। दोस्रो सर्वाधिक कारोबार...
नेशनल लाइफ इन्स्योरेन्सद्धारा १ करोड २४ लाख रुपैयाँ दाबी भुक्तानी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले डडेल्धुरास्थित कम्पनीको शाखा कार्यालयले मृतकको परिवारलाई १ करोड २४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको हो । कम्पनीले एक कार्यक्रम आयोजना गरि मृतकको श्रीमती बिमलादेवी पन्तलाई...
नेपाल राष्ट्र बैंकले ९१ दिनको अवधिको ट्रेजरी बिल बिक्री गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले ९१ दिनको अवधिको लागि २१ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । उक्त ट्रेजरी बिल असोज १२ गते परिपक्क हुने राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख रहेको छ। बैंकले...
राष्ट्रिय बीमा संस्थानको कारोबार तीन दिन बन्द हुने
काठमाडौं । राष्ट्रिय बीमा संस्थान असार १६ (वुधवार) देखि तीन दिनका लागि कारोबार बन्द हुने भएको छ । संस्थानले एक सूचना जारी गर्दै असार १८ गतेसम्ममा डाटा माईग्रेसनको कार्य हुने भएको कारण ३ दिनका लागि संस्थानको सम्पूर्ण कार्यालय बन्द...
बीमा कम्पनी र बैंकमा अझै निषेधाज्ञाको असर, न्यूनतम कर्मचारीबाट सेवा प्रवाह गर्ने निर्देशन
काठमाडौं । उपत्यका प्रशासनले भोलिबाट जारी निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेपनि बैंक तथा बीमा कम्पनीहरुमा भने निषेधाज्ञाका प्रभाव अझै बाँकी रहने छ । आज जारी सूचना अनुसार आगामी असार २१ गतेसम्म बैंक तथा बीमा कम्पनीका कार्यालयहरु सीमित कर्मचारीबाट आलोपालो...
निषेधाज्ञा खुल्यो, भोलिबाट काठमाडौंमा बस सञ्चालन गर्ने प्रशासनको निर्णय
काठमाडौं । भोलिदेखि राजधानी काठमाडौं उपत्यकामा सार्वजनिक यातायातका साधनहरु सञ्चालन हुने भएको छ । आज विहान बसेको उपत्यकाको तीन वटै स्थानीय प्रशासनको बैठकले भोलि असार १५ गतेबाट जोर बिजोर प्रणालीबाट सार्वजनिक यातायातका साधनहरु बस गर्ने निर्णय गरेको हो ।...
सरकारले देशभर अक्सिजन कन्सनट्रेटर बैंक स्थापना गर्दै
काठमाडौँ । सरकारले देशभर अक्सिजन कन्सनट्रेटर बैंक स्थापना गर्नेका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थापना तथा सञ्चालन कार्यविधि तयार गरेको छ । अक्सिजन कन्सनट्रेटर बैंक स्थापना गर्न मन्त्रालयले संघ एउटा, सबै प्रदेशमा एक एक वटा र हरेक जिल्लामा एक...
२५ औं पटक सगरमाथा आरोहण गर्ने रितालाई लुम्बिनी विकास बैंकले गर्यो सम्मान
काठमाडौँ । लुम्बिनी विकास बैंकले २५ औं पटक सगरमाथा आरोहण गरेर बिश्व किर्तीमान कायम गरेकी कामी रिता शेर्पालाई सम्मानित गरेको छ । उनलाई बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले सम्मान गरेका हुन । बिश्व किर्तीमान आफ्नो लागी मात्र...
जीवन विकास लघुवित्तको आइपीओमा १७ लाख बढीको आवेदन
काठमाडौं । जीवन विकास लघुवित्तले निष्काशन गरेको आईपिओमा १३ दशमलव ९५ गुणा बढीको आवेदन परेको छ । लघुवित्तले निष्काशन गरेको आईपिओमा आज बिहानसम्म १७ लाख २ हजार २ सय ७९ जना आवेदकबाट २ करोड ५७ लाख ८६ हजार १...
उपत्यकामा भोलीदेखि सार्वजनिक यातायात जोर बिजोर गर्दै चल्न पाउने
काठमाडौं । भोली मंगलबारदेखि सार्वजनिक यातायात पनि जोर/बिजोर प्रणालीअनुसार चल्न पाउने भएको छ ।काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सोमबार बिहान बसेको संयुक्त बैंठकले मंगलबारदेखि २५ वटा सिटभन्दा बढीका सार्वजनिक यातायातलाई जोर बिजारेका आधारमा चलाउन दिइने निर्णय...
हिमालयन रिमा १०६ व्यक्ति र कम्पनीको सात अर्ब १८ करोड लगानी, दाजु–भाइको दुई अर्ब ३३ करोडको शेयर, को को छन् लगानीकर्ता ? (सूचिसहित)
काठमाडौं । बीमा समितिले सेटिङमा दर्ता गर्न लागेको हिमालयन रि लि नामक कम्पनीमा १०६ कम्पनी तथा व्यक्तिको सात अर्ब १८ करोड रुपैयाँ लगानी रहेको तथ्य फेला परेको छ । बीमापोष्टलाई प्राप्त विवरण अनुसार सरकारी लगानीको दुई बैंकसहित कूल ४२...
डिम्याट खाता नविकरण गर्न सिद्धार्थ क्यापिटलको आह्वान, असार ३१ सम्म नगरेमा फ्रीज हुने
काठमाडौं । सिद्धार्थ क्यापिटल तथा सिद्धार्थ बैंक लिमिटेडले डिम्याट नविकरण शुल्क बुझाउन आह्वान गरको छ । क्यापिटलले विभिन्न शाखा कार्यालयहरुमार्फत डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राहीहरुलाई आ.व. २०७७/०७८ सम्मको डिम्याट संचालन वार्षिक शुल्क बुझाउन अनुरोध गरेको हो । पुँजी बजारमा...
युनियन लाइफको ६४ करोड ५० लाख रुपैयाँको आइपीओले बोर्डबाट पायो अनुमति
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आइपीओ निष्काशन तथा बिक्री गर्न नियामक नियका नेपाल धितोपत्र बोड (सेबोन)बाट अनुमति पाएको छ । कम्पनीले जेठ ९ गते आइपीओ निष्काशनको लागि बोर्डमा निवदेन दिएको थियो । निवेदन दर्ता गरेको एक महिनामै...
एनआईसी एशिया क्यापिटलको इण्डेक्स फण्डमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । एनआईसी एशिया क्यापिटलको ‘एनआईसी एशिया सेलेक्ट ३०’ (इण्डेक्स फण्ड)को इकाईका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । क्यापिटलले असार १० गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको सो फण्डमा असार १४ गतेसम्म आवेदन मिति तोकिएको थियो...
आरबिबि मर्चेन्टले एक अर्बको म्युचुल फण्ड निष्काशन गर्ने
काठमाडौं । आरबिबि मर्चेन्ट बैकिङ लिमिटेडले म्युचुअल फण्ड निष्काशन तथा बिक्री गर्ने भएको छ । बैकिङले असार २३ गतेदेखि आरबिबि म्युचुल फण्ड १ निष्काशनमा ल्याउन लागेको हो । यो बन्दमुखी योजना हो । क्यापिटलले १० वर्षे अवधि रहेको सो...




















