राष्ट्रिय बीमा संस्थानको प्रमुख प्रशासकमा कवि पाठक पुन: नियुक्त
काठमाडौं । सरकारले राष्ट्रिय बीमा संस्थानको प्रमुख प्रशासकमा कवि पाठकलाई पुन नियुक्त गरेको छ । यही असार ७ गते बसेको मन्त्रिपरिषदको बैठकले पाठकलाई संस्थानको प्रमुख प्रशासकमा पुनः नियुक्ती गरेको हो । पाठकलाई आगामी चार वर्षका लागि प्रमुख प्रशासकमा नियुक्त...
एनएमबि बैंकले ठूलो सङख्यामा माग गर्यो कर्मचारी
काठमाडौँ । एनएमबी बैंकले देशभर बाट बिभिन्न आठ तहका लागी ३१० कर्मचारी माग गरेको छ । बैंकले ब्राञ्च म्यानेजरको लागी ५० जना, रिलेसन म्यानेनजरका लागी २० जना, अपे्रशन इन्चार्जका लागी २० जना, जुनियर असिस्टेन्टका लागी १ सय ५० जना...
महालक्ष्मी विकास बैंकद्धारा मिस्डकल कल सेवा संचालन
काठमाडौं । महालक्ष्मी विकास बैंकले मिस्डकल कल सेवा संचालनमा ल्याएको छ। ।बैंकले कोरोना महामारीको जोखिमलाई न्यूनीकरण गर्देे आफ्ना ग्राहकलाई घरमै बसी आधुनिक बैंकिङ्ग सेवा उपलब्ध गराउन यो सुविधा ल्याएको जनाएको छ। यससँगै यो सेवा मार्फत ग्राहकले कुनै पनि बैंकिङ...
आइएमई लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर
काठमडौं । आइएमई लाइफ इन्स्योरेन्सले सातै प्रदेशको लागि कर्मचारी माग गरेको छ। कम्पनीले मार्केटिङ डिपार्टमेन्टका लागि ब्रान्च म्यानेनजर र सेल्स अफिसर पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले माग गरेको पदमा +२ तथा स्नातक तह उत्तिर्ण गरेका इच्छुक...
कामना सेवा विकास बैंकको ऋणपत्र सूचीकृत
काठमाडौं । नेप्सेमा आज कामना सेवा विकास बैंकको ऋणपत्र सूचीकृत भएको छ । स्टकमा बैंकको १० प्रतिशत कामना सेवा विकास बैंक लिमिटेड– २०८७ नामक ऋणपत्र सूचीकृत भएको हो । बैंकले माघ २२ गते, बिहीबारबाट फागुन ६ गतेसम्म एक अर्ब...
३५५८ जना संक्रमणमुक्त भई घर फर्किए, ८१ जनाको मृत्यु
काठमाडौँ । आज थप १२ हजार ४ सय १४ जनामा गरीएको परिक्षणमा पीसिआर बाट एक हजार ५ सय ११ र एन्टिजेन विधिबाट ९ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज मात्रै निको भएर घर जानेहरु ३...
प्रभु लाइफले माग गर्यो उपशाखा प्रमुख
काठमाडौँ । प्रभु लाईफ इन्स्योरेन्स लिमिटेडले उप शाखा प्रमुखका लागी कर्मचारी माग गरेको छ ।प्रदेश न. २ का बैलबास, सिराह बजार, रामगोपालपुर, बिरेन्द्र बजार, कोल्वी, बरहथवा, बोडेबर्षाइन र ठोरी शाखा प्रमुख पदको लागी कर्मचारी मागेको हो । इन्स्योरेन्सले स्नातक...
यी हुन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी
काठमाडौं । नेप्सेमा सूचिकृत २१८ कम्पनीको १ करोड ९४ लाख १७ हजार पाँच सय ३२ शेयर कित्ता खरिद बिक्री भएको छ । लगातार घटेको बजार हिजो पुनः लयमा फर्किए पनि आज फेरि ओरालो लागेको हो। नेप्से ५३ दशमलव ३३...
बोनस शेयर दिने घोषणा गरेकै भोलिपल्ट पुनर्बीमाको शेयर कारोबार ह्वात्तै घट्यो, यी हुन आजका सर्वाधिक कारोबार हुने कम्पनी
काठमाडौं । २० प्रतिशत लाभांश दिने घोषणा गरेको भोलिपल्ट नेपाल पुनर्बीमा कम्पनीको शेयर खरिद बिक्री ह्वात्तै घटेको छ । कम्पनीले बुक क्लोजको मिति तय नगरेको अवस्था र शेयर बजार ढल्न सक्ने त्रासका बीचमा साढे १६ प्रतिशत लाभांश प्रस्ताव गरेको...
५१ अंकले घट्यो नेप्से, कारोबार आठ अर्बमा सीमित
काठमाडौं । देशको कूल ग्राहस्थ उत्पादनलाई उछिनेर पुँजिकृत भएको नेपालको पुँजि बजारमा शेयर मूल्य सूचांक ५१ अंकले घटेको छ । मंगलबार नेप्से ५१ अंकले घटेर २८६२.१८ अंकमा सीमित हुन पुगेको छ । तीन हजार छोएको नेप्से केही दिनदेखि घट्ने...
ग्याँस, चामल र चिनीमा दिएको छुट बन्द गर्ने सरकारी निर्णय, आजदेखि ११२० रुपैयाँमा ग्याँस वितरण बन्द
काठमाडौं । खाद्य कम्पनी र साल्ट ट्रेडिङले निषेधाज्ञामा खाद्यान्न बिक्री वितरणमा छुट दिएको थियो । निषेधाज्ञा खुकुलो भएपछी सरकारी स्वामित्वमा रहेका यी दुई संस्थानले खाद्यान्न बिक्री वितरणमा छुट बन्द गरेका छन् । असार ८ गते मंगलबारदेखि खाद्य व्यवस्था तथा...
रिलायबल नेपाल लाइफको आईपिओ ढिलाई हुने, प्रिमियम मूल्यमा शेयर जारी गर्न खोज्दा कानुनी अड्चन
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले जारी गर्न लागेको आईपिओमा ढिलाई हुने भएको छ । कम्पनीको तेस्रो बार्षिक साधारणसभा सम्पन्न भइसकेको र तीन वर्षदेखि लगातार मुनाफामा रहेको भन्दै प्रिमियम मूल्यमा आईपिओ जारी गर्न खोजेकोमा प्राविधिक कारणले ढिलाई हुन लागेको...
सिभिल बैंकद्धारा ऋणपत्र निष्कासनका लागि बोर्डमा आवेदन
काठमाडौं । सिभिल बैंक लिमिटेडले ऋणपत्र निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएको छ । बैंकले जेठ २४ गते ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशनका लागि बोर्डसँग अनुमति मागेको हो । कम्पनीले १२ लाख...
आइएमई लाइफ इन्स्योरेन्सले गर्यो मृत्यु बीमा दाबी भुक्तानी
कोहलपुर । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीको कोहलपुर शाखा कार्यालयले २० लाख २६ हजार रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको हो । बीमितको निधन पछिको १३ दिने काम सकिएलगत्तै कम्पनीले सो रकम मृतककी श्रीमति...
एभरेष्ट इन्स्योरेन्सको सिईओमा कमल गौतम दोहोरिदै, बीमा समितिबाट स्वीकृत हुन बाँकी
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत सिईओमा कमल गौतम दोहोरिने भएका छन् । सो कम्पनीको सञ्चालक समितिले सिईओ गौतमलाई दोस्रो कार्यकालको लागि बीमा समितिमा स्वीकृतिका लागि पठाएको छ । बीमा समितिबाट अबको केही दिनमा स्वीकृत हुने स्रोतले...
अरुण भ्याली हाइड्रोपावरको हकप्रद शेयर पुनः लिलामीमा
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले हकप्रद शेयरमा नबिकेको शेयर आजबाट लिलामीमा बिक्री गर्ने भएको छ । कम्पनीले गत वैशाख ६ गतेदेखि जेठ २ गतेसम्म हकप्रद शेयर बिक्री खुला गरेकोमा बाँडफाँड भइ बाँकी रहेको वा बिक्री नभएको शेयर...
मेगा बैंकले किसानहरुलाई किसान कार्ड तथा कृषि कर्जा उपल्बध गराउने, यस्ता छन् सुविधा
काठमाडौँ । मेगाा बैंक लिमिटेडले । किसानहरुका लागी किसान कार्ड सहित कृषि कर्जा सहज रुपमा उपलब्ध गराउने भएको छ ।मेगा बैंकका हिमशिखर एग्रोसँगको सहकार्यमा उक्त सुविधा दिने सम्झौतामा हस्ताक्षर माइक्रो एण्ड एग्रो फाइनान्सिङ विभाग प्रमुख पुण्य प्रसाद खनिया र...
आदर्श लघुवित्तको तेस्रो बार्षिक साधारणसभा असार ३१ गते, यस्ता छन् एजेण्डाहरु
काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाले असार ३१ गते तेस्रो वार्षिक साधारण सभा डोकेको छ । लघुवित्तले केन्द्रीय कार्यालय, बनेपा, काभ्रेपलाञ्चोकमा बिहान ११ बजे सभा आह्वान गरेको हो । लघुवित्तको असार ८ गते सम्पन्न संचालक समितिको बैठकले उक्त मितिमा...
सुनचाँदीको मूल्य फेरी घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । सुनचाँदीको मूल्य फेरी ओरालोतर्फ लागेको छ । दुई दिनयता बढ्न थालेको सुनचाँदीको मूल्य आज बुधबार फेरी सामान्य घटेको छ । सुनको मूल्य आज तोलामा ३ सयले र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी...
सगरमाथा इन्स्योरेन्सको ११ प्रतिशत लाभांश प्रस्ताव बीमा समितिबाट स्वीकृत
काठमाडौं । सगरमाथा इन्स्योरेन्सले प्रस्ताव गरेको बोनश शेयर तथा नगद लाभांश वितरण सम्बन्धी प्रस्तावन नियामक निकाय बीमा समितिले स्वीकृत गरेको छ । कम्पनीले आव २०७६/०७७ मा आर्जित मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर तथा ०.५७...




















