आजदेखि नबिलको बैंकिङ सेवा तीन दिन बन्द हुने, यस्तो छ कारण

काठमाडौं । नबिल बैँकले आजदेखि कोर बैंकिङ् सिस्टमका कारण तिन दिनको लागी बन्द गर्ने भएको छ। बैंकले आज एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । कोर बैँकिङ सिस्टममा स्तरोेन्नति गर्नुपर्न भएको भन्दै बैँकले आगामी असार ४ गते...


४५ दिनभित्र सात अर्ब रुपैयाँ बैंकमा दाखिला गरी स्टेटमेन्ट बुझाउन हिमालयन रिलाई बीमा समितिको निर्देशन

काठमाडौं । सेटिङमा दर्ता हुन लागेको हिमालनय रि नामक पुनर्बीमा कम्पनीलाई सात अर्ब रुपैयाँ चुक्ता पुँजि बापतको रकम ४५ दिनदिनभित्र बैंकमा दाखिला गरी स्टेटमेन्ट सहित लाइसेन्सको लागि उपस्थित हुन आज बीमा समितिले निर्देशन दिएको छ । बीमा समितिका कार्यकारी...


नेपाल सरकार र कृषि विकास बैंकबीच सहायक ऋण सम्बन्धी सम्झौता

काठमाडौं । नेपाल सरकार र कृषि विकास बैंकबीच सहायक ऋण सम्बन्धी सम्झौता भएको छ । जसका कारण कृषि विकास बैंकले सरकारमार्फत ६० लाख अमेरिकी डलर बराबरको ऋण नेपाली मुद्रामा पाउने भएको छ । सम्झौता पत्रमा नेपाल सरकारका तर्फबाट सार्वजनिक...


सर्भेयरलाई सूचिकृत हुन शिखर इन्स्योरेन्सको सूचना

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले विभिन्न सम्पत्तिहरुको क्षति मूल्याङ्कनको लागि सर्भेयरहरुलाई सूचिकृत हुन आह्वान गरेको छ । शिखर इन्स्योरेन्स कम्पनीले गत जे २४ गते जारी सूचना अनुसार यही असार २८ गतेसम्म आवेदन दिने समय तोकिएको छ । कम्पनीमा परेको...


मेगा बैंका ग्राहकहरुले दराज डटकमबाट सामान खरिद गर्दा बिशेष छुट पाउने

काठमाडौं । मेगा बैंका ग्राहकहरुले दराज डटकमबाट सामान खरिद गर्दा हरेक बिहीबार १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । कोरोना भाइरस संक्रमणको अवस्थालार्य मध्यनजर गर्दै बैंकका ग्राहकहरुलाई विशेष छुटमा सहज र सुरक्षित रुपमा घरमै सामान पुराउने सम्झौता भएको हो...


थप २६०७ जनामा कोरोना संक्रमण देखियो

काठमाडौं । नेपालभर आज थप २ हजार ६०७ जनामा कोरोना संत्रक्रमण देखिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपडेटका अनुसार आज १२ हजार ४ सय ८४ जनामा परीक्षण गर्दा २ हजार ६ सय ७ जनामा कोरोना संक्रमण देखिएको हो ।...


सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट स्किमले इकाई निष्काशनको लागि बोर्डमा दियो आवेदन

काठमाडौं । सिद्धार्थ म्युचुअल फन्ड अन्तर्गत संचालित ‘सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट स्किम’ ले निष्कासन गर्ने तयारी गरेको छनेपाल धितोपत्र बोर्डमा योजना निष्काशनका लागि गत जेठ २७ गते आवेदन दिएकोे छ। यो खुलामुखी योजना हो। यो योजना कुल २० करोड रुपैयाँबराबरको...


नेप्से सामान्य अंकले घट्दा, कुन कम्पनीका लगानीकर्ताले कमाए र गुमाए ?

काठमाडौं । नेप्सेमा सूचीकृत २२३ कम्पनीको आज २० करोड २६ कित्ता ५६ लाख ९९ कित्ता शेयर खरिद बिक्रि हुँदा झण्डै ११ अर्बको शेयर कारोबार भएको छ । बिहिबार खानीखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य सर्वाधिक ७ दशमलव ४२ प्रतिशतले बढेको छ...


आतंककाबीच एक अंकले घट्यो नेप्से, १० अर्ब माथीको शेयर कारोबार

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीको शेयरमूल्य शंकाको घेरामा राख्दै वक्तव्य निकालेपछि पूँजीबजारमा आतंक नै फैलिएको थियो । तर आज नेप्से झिनो अंकले मात्रै तल झरेपछि बोर्डको आतंक सकिएको विश्लेषण गरिएको छ । आज नेप्से परिसूचक १...


यी हुन् आजका सर्वाधिक कारोबार हुने कम्पनी, कसको कति ?

काठमाडौं । नेपाल स्टक एक्चसेन्जमा साताको अन्तिम दिन नेपाल पुनर्बीमा कम्पनी सर्वाधिक कारोबार हुने सूचिमा पहिलो स्थानमा परेको छ । सो कम्पनीको ७७ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेप्सेमा बिहिवार सर्वाधिक कारोबार हुने १० कम्पनीको...


रिलायबल नेपाल लाइफले विलम्व शुल्कमा शतप्रतिशत छुट दिने

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विलम्व शुल्कमा शतप्रतिशत छुट दिने भएको छ ।कम्पनीले नविकरण बीमाशुल्क भुक्तानी गर्दा छुटेका बीमीतहरुले असार ३१ गतेसम्ममा नविकरण गरि विलम्व शुल्क भुक्तानीमा शत प्रतिशत छुट दिन लागेको सूचना मार्फत जानकारी दिएको हो...


सूर्या लाइफको संस्थापक शेयर सर्वसाधरणमा परिणत

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर साधारण शेयरमा परिणत भएको छ । कम्पनीले संस्थापक र साधारण शेयर संरचना अनुपात ६०ः४० कायम गरेको छ । कम्पनीले २२ लाख ६२ हजार ८ सय ९४ दशमलव ५ कित्ता संस्थापक शेयर...


ज्योति लाइफको व्यतित बीमालेख नविकरणमा शत प्रतिशत ब्याज छुट

काठमाडौं । व्यतित बीमालेख नविकरण गर्दा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बिलम्व रकमममा श प्रतिशत ब्याज छुट दिने भएको छ । कम्पनीले हालको यस बिषम परिस्थतीलाई मध्यनजर गर्दै बीमितहरुको लागि यस्तो छुटको व्यवस्था गरेको जनाएको छ। कम्पनीले यस अवस्थालाई मध्यनजर...


नेपाल लाइफ इन्स्योरेन्सद्धारा १ करोड २४ लाख रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीको धनगढी शाखाले मृतकको परिवारलाई एक करोड २४ लाख रुपैंया मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो । कम्पनीले धनगढी उप–महानगरपालिका–७ मनहेरा निवासी व्यवसायी बीमित नारायण लम्सालका...


व्यतित बीमालेखमा सूर्या लाइफको ब्याज छुट

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सका बीमितले व्यतित बीमालखेमा ब्याज छुट पाउने भएका छन् । कम्पनीले हाल बिषम परिस्थतीलाई मध्यनजर गर्दै व्यतित ब्याजमा छुट दिने निर्णय गरेको हो । कम्पनीले असार ३ गतेदेखि असार १५ गतेसम्म ब्याज छुट दिने भएको...


सिद्धार्थ इन्स्योरेन्सको नगद लाभांश शेयरधनीको बैंक खातामा

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले आफनो शेयरधनीको बैंक खातामा आजदेखि नगद लाभांश पठाउन जम्मा गरिदिन थालेको छ।इन्स्योरेन्सको जेठ २८ गते सम्पन्न वार्षिक सभाबाट पारित ३ दशमलव ७८ प्रतिशत नगद लाभांश हितग्राही खातामा अद्यावधिक भएका शेयरधनीको बैंक खातामा पठाउन लागेको...


फरवार्ड माइक्रोफाइनान्सको संस्थापक शेयर लिलामीमा

काठमाडौं । आजदेखि फरवार्ड माइक्रोफाइनान्सले संस्थापक समूहको शेयर लिलामीमा ल्याएको छ । कम्पनीले आरएमडिसी लघुवित्त वित्तीय संस्थाको स्वामित्वमा रहेको ३ लाख ९४ हजार ६३४.४६ कित्ता शेयर लिलामीमा ल्याउने भएको हो । इच्छुक वा सम्बन्धीत लगानीकर्ताले खअसार १७ गतेसम्म बोलपत्र...


सिर्जना फाइनान्सको बोनस शेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा बिहिबार सिर्जना फाइनान्सको बोनस शेयर सूचिकृत भएको छ ।स्टकमा फाइनान्सको ११ लाख ५१ हजार ९५० दशमलव १७ कित्ता बोनस शेयर सूचिकृत भएको हो । फाइनान्सका पुस ९ गते सम्पन्न संचालक समितिको बैठकले आव २०७६÷७७...


नेशनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामीमा

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला भएको छ ।लघुवित्तले ७८ हजार १ सय ५० कित्ता संस्थापक शेयर लिलामीमा बिक्रिमा ल्याएको हो । उक्त लिलामीमा शेयरमा आवेदकले असार १० गतेसम्म बोलपत्र पेश गर्न सक्ने छन्...


सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य ओरालो लागेको छ । आज सुनको भाउ वुधवारको तुलनामा १ हजार १ सय रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको...