बजेटमा पशु तथा बाली बीमा शुल्क अनुदानबारे अन्योल, अर्थमन्त्रीको भाषण झूटो कि अनुदान घटाइयो ?
काठमाडौं । सरकारले हिजो सार्वजनिक गरेको बजेटमा उल्लेखित पशु तथा बाली बीमा शुल्कमा दिइदै आएको अनुदानबारे अन्योलता उत्पन्न भएको छ । अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रिपरिषदका सदस्यहरु तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्षको उपस्थितमा राष्ट्रिय प्रशारणका माध्यममार्फत...
बीमाको पहुँच विस्तार गर्ने सरकारको महत्वाकांक्षी योजना, यी हुन् बजेटभित्रका ११ बुँदे बीमा नीति
काठमाडौं । सरकारले हरेक नागरिकका बीचमा बीमाको पहुँच पुर्याउने महत्वाकांक्षी योजना आज सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७८।०७९ को बजेट बक्तव्यमार्फत सरकारले देशको ५० प्रतिशत घर परिवारमा बीमा सम्बन्धी योजना लिएर सरकार आफै जाने भएको छ । आगामी...
आर्थिक वर्ष २०७८।०७९ को बजेट भाषण पूर्णपाठ
काठमाडौं । आर्थिक वर्ष २०७८/७९ का लागि लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको घोषणा गरेको छ । सरकारले सार्वजनिक गरेको बजेटको पूर्ण पाठ ।
महामारीका बीच १६ खर्ब ४७ अर्बको बजेट घोषणा, करिब छ खर्ब घाटा बजेट सार्वजनिक
काठमाडौं । सरकारले कोरोना महामारीका बीचमा आगामी आर्थिक वर्ष २०७८/७९ का लागि लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको घोषणा गरेको छ । संसद भंग भई निर्वाचनको मिति घोषणा गरेको अवस्थाका कारण सरकारले अध्यादेशमार्फत आज बजेट घोषणा गरेको...
सरकारले श्रमजीवी पत्रकारका लागि सात लाख सम्मको दुर्घटना बीमा र बीमाशुल्कमा ५० प्रतिशत रकम बेहोर्ने
काठमाडौं । सरकारले श्रमजीवी पत्रकारका लागि सात लाख सम्मको दुर्घटना बीमा गरी बीमाशुल्कमा ५० प्रतिशत रकम बेहोर्ने भएको छ ।सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले पत्रकारहरुको लागि उक्त व्यवस्था गरेको जनाएको हो । त्यस्तै,...
घरको बीमा गर्दा ५ हजारसम्मको प्रिमियममा आयकर छुट पाइने
काठमाडौं । सरकारले आज सार्वजनिक गरेको आव २०७८।०७९ को बजेटमा पहिलो पटक घर बीमालाई प्रोत्साहन गरेको छ । जस अनुसार घरधनीहरुले घरको बीमा गर्दा पाँच हजार रुपयाँसम्मको प्रिमियमलाई आयकरमा कट्टा गर्न पाउने गरी छुट दिएको छ । नयाँ व्यवस्थालाई...
शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँसम्म ऋण दिइने
काठमाडौं । सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर विधाथीहरुले २५ लाख रुपैयाँसम्म ऋण दिइने भएको छ ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आ.व २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । उक्त ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ । यस्तो ऋण स्नातक...
३३% प्रतिशत जनतामा बीमाको पहुँच पुर्याउने अर्थमन्त्रीको घोषणा
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा नेपालमा बीमाको पहुँच ३३ प्रतिशत पुर्याउने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले नेपालमा बीमाको पहुँच एक तिहाई जनसंख्या अर्थात ३३ प्रतिशतमा बीमाको पहुँच पुर्याउने घोषणा गरेका छन् । हाल बीमाको पहुँच २३...
कर्मचारीको तलव मासिक २ हजार बृद्धि गर्ने निर्णय
काठमाडौं । सरकारले सार्वजनिक सेवाका सबै कर्मचारीहरुको तलव मासिक दुई हजार रुपैयाँ बृद्धि गर्ने निर्णय गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आज बजेट भाषणमार्फत कर्मचारीको तलव बृद्धि गर्ने अवस्था नरहेतापनि २०७८ साउन १ गतेदेखि लागू हुने गरी सबै कर्मचारीलाई...
ग्रेटर काठमाडौं अबधारणा अघि बढाइदै, बाहिरी चक्रपथ निर्माण गरिने
काठमाडौं । सरकारले आज बजेटमार्फत ग्रेटर काठमाडौं अबधारणा अघि बढाउने जनाएको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्दै काभ्रे, ललितपुर, काठमाडौंको छैमले, मकवानपुरको चित्लाङ, धादिङका सीमा क्षेत्रमा पूर्वाधार विकास गरिने भएको छ । त्यस्तै, सरकारले बाहिरी चक्रपथ निर्माण...
सिमेन्टको सडक निर्माण कार्यलाई अनुमति दिने सरकारको निर्णय
काठमाडौं । सिमेन्ट उद्योगीहरुले लामो समयदेखि माग गर्दै आएको सिमेन्टको सडक बनाउन पाउने माग पूरा भएको छ । सरकारले आज सार्वजनिक गरेको बजेटमार्फत भिरालो तथा लोड बढि हुने क्षेत्रमा सिमेन्टबाट निर्मित सडक बनाउन अनुमति दिने निर्णय गरेको हो ।...
बृद्ध भत्ता मासिक ४ हजार पुग्यो, महिला र अपाङ्गता भएका व्यक्तिको भत्ता पनि बढ्यो
काठमाडौं । सरकारले वृद्ध भत्ता एक हजार रुपैयाँले बृद्धि गरी चार हजार रुपैयाँ पुर्याएको छ । यसअघि तीन हजार रुपैयाँ रहेकोमा बृद्धि गरेको हो । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट वक्तव्य मार्फत अन्य सामाजिक सुरक्षा भत्ता अन्तर्गत...
पशु र कृषि बीमामा दिइदै आएको ७५% अनुदान कायमै
काठमाडौं । सरकारले आज सार्वजनिक गरेको बजेटमार्फत यसअघि कृषि तथा पशु बीमामा दिइदै आएको ७५ प्रतिशत अनुदान कायमै राखेको जनाएको छ । अर्थमन्त्री विष्णु पौडेलले पशुत तथा कृषि बीमामा दिइदै आएको अनुदान सम्बन्धी व्यवस्थालाई निरन्तरता दिइएको जानकारी दिएका छन्...
स्वास्थ्य बीमालाई राष्ट्रिय अभियानको रुपमा सञ्चालन गरिने, ७ अर्ब बजेट
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य बीमालाई अभियानको रुपमा सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत बजेट सार्वजनिक गर्दै आगामी वर्षमा देशका ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गरिने घोषणा गरेका छन् । अर्थमन्त्री पौडेलले...
आव २०७८।०७९ को बजेट भाषण सुरु, प्रत्यक्ष प्रशारण
काठमाडौं । सिंहदरवारमा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८।७९ का लागि बजेट भाषण सुरु गरेका छन् । सिंहदरवारबाट बाचन गरिएको बजेट भाषण विभिन्न सञ्चार माध्यमहरुले प्रत्यक्ष प्रशारण गरिरहेका छन् । https://www.facebook.com/Nepali.Insurance.News/videos/530946687924474
आज ४:०० बजे बजेट घोषणा हुँदै, अध्यादेशमार्फत १६ खर्बको बजेट ल्याइदै
काठमाडौं । सरकारले आज आर्थिक वर्ष २०७८।७९ का लागि नयाँ बजेट घोषणा गर्दैछ । सरकारले कूल १६ खर्बको बजेट घोषणा गर्न लागेको अर्थमन्त्रालय स्रोतले जनाएको छ । अर्थमन्त्री विष्णु पौडेलले सिंहदरवारबाट अपरान्ह ४ बजे प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय...
बैंक अफ काठमाडुलाई बीबीबी प्लस रेटिङ
काठमाडौं । बैंक अफ काठमाडुले बीबीबी प्लस रेटिङमा कायमै रहन सफल भएको छ । इक्रा नेपालले बैंक अफ काठमाण्डूलाई विगतमा प्रदान गरेको रेटिङहरुलाई पुनः पुष्टि गरेको हो । यही १७ मे मा इक्राले सार्वजनिक गरेको विवरण अनुसार बैंक अफ...
स्वास्थ्य बीमा ७५ जिल्लामा विस्तारः प्रम ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा देशको ७५ वटा जिल्लामा विस्तार भएको बताएका छन् ।आज देशको नाममा सम्बोधन गर्दै प्रम ओलीले यस्तो जानकारी दिएका हुन् । उनले सरकारको सफलताको रुपमा स्वास्थ्य बीमालाई जोडेका छन् । यद्यपि प्रधानमन्त्री...
नेपालको २३.४ प्रतिशत जनसंख्या बीमाको दायरामा
काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्षमा बीमाके पहुँच २३ दशमलव ४ प्रतिशतमा पुगेको छ । यद्यपि उक्त सरकारी तथ्याङ्कमा म्यादी बीमा र बैदेशिक रोजगार म्यादी बीमाको डुुप्लिकेशनबारे स्वतन्त्र रुपमा पुष्टि...
बीमा क्षेत्रमा चार खर्ब लगानी योग्य रकम थुप्रियो
काठमाडौं । सरकारले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा नेपालको बीमा क्षेत्रमा झण्डै सवा चार खर्ब लगानी योग्य रकम रहेको देखाएको छ । आर्थिक सर्वेक्षण अनुसार जीवन बीमा र निर्जिवन बीमा क्षेत्रमा कूल चार खर्ब २३ अर्ब ६१ करोड रुपैयाँ...














