एक्सेल डेभलपमेन्ट बैंकद्धारा कार्कीलाई कार्यकारी अधिकृतमा का.मु मुकरर गर्ने निर्णय
काठमाडौँ । एक्सेल डेभलपमेन्ट बैंकले नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत लेखराज कार्कीलाई प्रमुख कार्यकारी अधिकृत पदमा कायम मुकायम मुकरर गर्ने निर्णय गरेको छ । प्रमख कार्यकारी अधिकृत पदमा कार्यरत दिनेक कुमार पोखरेलको पदावधी असार मसान्तमा समाप्त भएको हुँदा...
एनएमबी क्यापिटलका महाप्रबन्धक नेपालको जिम्मेवार तोकियो
काठमाडौँ । एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेको कार्यकार मिति समाप्त भएको छ । घिमिरेको असार ३१ गते कार्यकाल अवधि समाप्त भएपछि कमल प्रसाद नेपाललाई सो पदको जिम्मेवार दिएको हो । असार ३० गते बसेको १०२ औँ बैठकले...
नेरुडे लघुवित्तका प्रबन्ध संचालक श्रेष्ठद्धारा राजिनामा
काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको मान्यता प्राप्त नेरुडे लघुवित्त वित्तीय संस्थाका प्रबन्ध संचालक सुधिर कुमार श्रेष्ठले राजिनामा दिएका छन् । श्रेष्ठले असार ३० गते दिएको राजिनामा पत्र असार ३१ बिहिबार गते बसेको संचालक समितिको २७४ औं बैठकले...
आजदेखि आईआरएमआईएस सफ्टवयर लागू हुँदै, बीमा समिति बीमा कम्पनीहरु एउटै सफ्टवयरमा जोडिने
काठमाडौं । बीमा समितिले अनलाईनमा आधारित बीमा नियमाकीय व्यवस्थापन सूचना प्रणाली (आईआरएमआईएस) आजदेखि लागू गर्ने भएको छ । आज विहान ११ बजे औपचारिक रुपमा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले नयाँ सफ्टवयरको उद्घाटन गर्ने कार्यक्रम तय भएको बीमा समिति...
राष्ट्रिय बीमा संस्थानले मुद्दती निक्षेपका लागि गोप्य शिलबन्दी पेश गर्ने आग्रह, साउन ४ गते सम्म आवेदन दिन सक्ने
काठमाडौं । राष्ट्रिय बीमा संस्थानले मुद्दती निक्षेप राख्नका लागि गोप्य सिलबन्दी प्रस्ताव पेश गर्ने आग्रह गरेको हो । संस्थानले लगानी योग्य रकम मुद्दती निक्षेपमा लगानी गर्ने सम्बन्धी प्रस्तावका लागि नेपाल राष्ट्र बैंकबाट बैकिङ कारोबार इजाजत प्राप्त गरेका इच्छुक वाणिज्य...
युनाईटेड इन्स्योरेन्स अर्ब क्लवमा प्रवेश, व्यवसायमा कमब्याक हुँदै कम्पनी
काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीको नेपाली बीमा व्यवसायमा कमब्याक भएको छ । कम्पनीको कूल बीमा शुल्क आम्दानी अर्ब रुपैयाँ पुगेको अवसरमा कम्पनीले खुशी मनाएको छ । चालु आर्थिक वर्षको अन्तिम दिन कम्पनीले १०० करोड अर्थात एक अर्ब रुपैयाँ बीमाशुल्क...
सानिमा लाइफको ६० लाख कित्ता आईपिओलाई निष्काशन अनुमति, साउन १५ पछि मात्रै आवेदन खुल्ने
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गर्न लागेको ६० करोड रुपैयाँको ६० लाख कित्ता आईपिओलाई आज अनुमति दिएको छ । धितोपत्र बोर्ड स्रोतका अनुसार उक्त आईपिओले आज अनुमति पाएको हो । सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले...
कृषि बीमाको प्रिमियममा ५० प्रतिशत अनुदान दिन निर्जिवन बीमा कम्पनीलाई समितिको निर्देशन
काठमाडौं । बीमा समितिले निर्जिवन बीमा कम्पनीहरुलाई कृषि बीमाको प्रिमियममा ५० प्रतिशत अनुदान दिन आग्रह गरेको छ। बीमा समितिले आज एक निर्देशिका जारी गर्दै यस्तो निर्देशन दिएको हो । बीमा समितिले आज एक निर्देशिका जारी गर्दै कृषि मन्त्रालयको पत्रअनुसार...
नेशनल हाइड्रोपावर कम्पनीको वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । सभाले आर्थिक बर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्ने र आर्थिक बर्ष २०७७÷७८ को लागि लेखापरीक्षकको नियुक्ती...
अजोड इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा सिभिल क्यापिटल नियुक्त
काठमाडौं । अजोड इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई चयन गरिएको छ । यसघि कम्पनीको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल रहेको थियो । कम्पनीको असार ३० गते बसेको सञ्चालक समितिको बैठकले २०७८ साउन ४ गतेदेखि लागू हुने गरी...
महासंघद्वारा नवनियुक्त प्रधानमन्त्री र अर्थमन्त्री समक्ष छुट्टाछुट्टै भेटवार्ता, निजी क्षेत्रलाई तत्काल कोभिड खोपको प्राथमिकतामा राख्न माग
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलले आज नवनियुक्त सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवा र माननीय अर्थमन्त्री जनार्दन शर्मा “प्रभाकर” समक्ष सिंहदरवारमा छुट्टाछुट्टै भेटवार्ता गरेको छ । अध्यक्ष गोल्छाले नवनियुक्त सम्माननीय...
यूनियन लाइफको आइपिओ बाँडफाँड सम्पन्न, कूल १६ लाख ३९ हजार २७४ जनाको हात खाली
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक शेयर बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ आज बिहान प्रि–अलोटमेण्ट सम्पन्न गरी आज नै बाँडफाँड भएको हो । उक्त कम्पनीले निष्काशन गरेको कूल ६४ लाख कित्ता आईपिओमा २१ लाख ८२ हजार...
नेप्सेमा प्रभु इन्स्योरेन्सको बोनस शेयर सूचिकृत
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको बोनस शेयर आज नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको १० लाख ५६ हजार २७४ दशमलव ८४४ कित्ता बोनस शेयर आज नेप्सेमा सूचिकृत भएको हो । सो बोनस शेयर सूचिकृत पश्चात लगानीकर्ताले अब खरिदबिक्री गर्न...
यूनियन लाइफको आइपिओको नतिजा चारवटा साइटबाट हेर्न मिल्ने
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँड हुँदै छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार अहिले ५ बजे ईन्द्रेणी बैंङक्वेट बानेश्वरमा बाँडफाँड भैरहेको छ । नतिजा भने केही बेरमा आउने विक्री प्रबन्धकले जानकारी दिएको छ । कम्पनीको आइपीओ चार...
सारथी नेपाल लघुवित्तको नाम परिवर्तन
काठमाडौं । सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाम परिवर्तन भएको छ । संस्थाले आज एक सूचना जारी गर्दै नाम परिवर्तन भएको जानकारी गराएको हो । नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयको असार २९ गतेको निर्णय बमोजिम संस्थाको नाम परिवर्तन...
कुमारी बैंकको का.मु.सिइओ तिमल्सिनाको जिम्मेवारी तोकियो
काठमाडौं । कुमारी बैंक लिमिटेडद्धारा कायम मुकायम प्रमुख कार्यकारी अधिकृत अनुज मणि तिमल्सिनाको जिम्मेवारी तोकिएको छ । बैंकले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीको कार्यकाल असार ३१ गते सकिने भएको...
नेको इन्स्योरेन्सको सिइओ खड्काको वार्षिक तलब भत्ता ५९ लाख, सञ्चालक समितिलाई २१ लाख
काठमाडौं । नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अशोक कुमार खड्काले वार्षिक तलब सुविधाबापत ५९ लाख माथि रुपैयाँ बार्षिक साधारणसभाबाट पारित भएको छ । आज सम्पन्न बार्षिक साधारणसभाले आर्थिक वर्ष २०७६/७७ मा खड्काले कम्पनीबाट तलव बापत बुझेको ५९ लाख...
नेपाल राष्ट्र बैंकद्धारा निष्काशन भएको ऋणपत्र नेप्सेमा सूचिकृत
काठमाडौं । नेपाल राष्ट्र बैंकले निष्काशन गरेको विकास ऋणपत्र नेप्सेमा सूचिकृत भएको छ । असार ३१ गतेको निर्णयअनुसार नेप्सेले सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले निष्कासन गरेको ऋणपत्र आज नेप्सेमा सूचीकृत...
यूनियन लाइफको आइपीओ ५ :३० बजे बाँडफाँड हुने , नतिजा आजै
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ ५ :३० देखि बाँडफाँड हुने भएको छ। कम्पनीको बिक्रि प्रबन्धक प्रभु क्यापिटलका अनुसार आज साँझ ५ : ३० बजेदेखि बाँडफाँडको लागि तयारी गरिएको हो । कम्पनीको आईपीओमा १५ लाख ७४ हजार बढीको...
एभरेष्ट बैंकको ६० करोडको ऋणपत्र नेप्सेद्धारा खारेज
काठमाडौं । एभरेष्ट बैंकको ऋणपत्र सूचिकरण नेप्सेद्धारा खारेज गरिएको छ । नेप्सेले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । बैंकले असार १८ गते ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता ऋणपत्र सूचिकरणको लागि नेप्सेसमक्ष निवेदन दिएको थियो...




















