नेको इन्स्योरेन्सको साधारणसभा आज, १६ प्रतिशत लाभांश पारित हुने
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको बार्षिक साधारणसभा आज हुने भएको छ। कम्पनीको सभा आज बिहान ११ बजे कम्पनीको भवन ज्ञानेश्वर काठमाडौंमा सभा सुरु हुने छ। भर्चुअल माध्यमबाट उक्त सभा हुने कम्पनीले जनाएको छ। सभाले १५ दशमलव ५ प्रतिशत बोनस...
दलाल र माफियालाई अर्थमन्त्री शर्माको चेतावनी, अनुहार र जात हेर्दिन, पारदर्शीता र काम हेर्छु
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आर्र्थिक क्षेत्रका बिचौलिया र माफियाले गर्ने सेटिङलाई ध्वस्त पार्दै अघि बढ्न राष्ट्र सेवक कर्मचारीहरुलाई आह्वान गरेका छन् । आज अर्थमन्त्रालयमा आयोजित पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै नव नियुक्त अर्थमन्त्री शर्माले आफूले कसैको अनुहार र...
नबिल बैंकको कम्पनी सचिवमा रेग्मी नियुक्त
काठमाडौं । नबिल बैंकको कम्पनी सचिवमा विनय कुमार रेग्मी नियुक्त भएका छन् ।बैंकको असार २९ गते सम्पन्न ५६९ औं बैठकले बैंक सञ्चालक समितिको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीलाई कम्पनी सचिव पदमा नियुक्त गरेको हो ।
लुम्बिनी जनरल इन्स्योरेन्सको डेपुटी सिईओमा भट्टराई नियुक्त
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको डेपुटी सिईओमा रमेश कुमार भट्टराई नियुक्त भएका छन् । कम्पनीका संचालक समितिको बैठकको निर्णय बमोजिम उनलाई कम्पनीको डेपुटी सिईओमा नियुक्त गरेका हो । कम्पनीको संचालक समितिको बैठकको निर्णय अनुसार उनले साउन १ गतेदेखि कार्यभार...
अब दराजबाट समान किन्दा आइएमई पेबाट भुक्तानी गर्न सकिने
काठमाडौं अब दराजबाट समान खरिद गर्दा आइएमई पेबाट सजिलै भुक्तानी गर्न पाउने भएका छन् । उक्त सम्झौतापत्रमा आइएमई पेका तर्फबाट सिईओ विकास कुमार नाहाटा र दराज केमु नेपालका प्रबन्ध निर्देशक लिनो अह्लेरिङले हस्ताक्षर गरेका छन्। पानीपोखरीस्थित आइएमई गुप्रपको केन्द्रीय...
थप २९०५ मा कोरोना सक्रमण पुष्टि, १८ जनाको मृत्यु
काठमाडौँ । आज नेपालभर १३ हजार २४ जनामा गरीएको कोरोना परिक्षणमा २ हजार ९०५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । यसैगरी निको भएर घर र्फकिनेको सख्या पछिल्लो २४ घण्टामा १ हजार ६ सय ६ जना रहेका छन् ।...
लक्ष्मी बैंकले मिदिम –१ जलविद्युत आयोजनामा कर्जा लगानी गर्ने
काठमाडौं । लक्ष्मी बैंकले मिदिम खोलामा निर्माण गर्ने १३.४२४ मेगावाटको मिदिम खोला–१ जलविद्युत आयोजनामा कर्जा लगानी गर्ने भएको छ। बैंकले माउन्ट रसुवा हाइड्रोपावरद्वारा गण्डकी प्रदेशको लमजुङ जिल्लाको कव्होलासोथार र मर्स्याङ्दी गाउँपालिकामा अवस्थित मिदिम खोलामा निर्माण गर्ने १३.४२४ मेगावाटको मिदिम...
सार्वजनिक यातायातको भाडा बृद्धि गर्ने सरकारको निर्णय, २० रुपैयाँ नभई बस चढ्न नपाइने
काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडा बृद्धि गर्ने निर्णय गरेको छ । देउवा सरकारको पहिलो दिनमा सार्वजनिक यातायातको भाडा २८ प्रतिशतसम्म बृद्धि गर्ने निर्णय गरेको हो । यातायात व्यबस्था विभागले आज सार्वजनिक गरेको सवारी भाडादरमा भारी वृद्धि गरेको सूचना...
राष्ट्र बैंकद्धारा मोबाइल एप सार्वजनिक
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज नेपाल राष्ट्र बैंक मोबाइल एप सार्वजनिक गरेको छ । आयोजित भर्चुअल कार्यक्रममा डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले उक्त मोबाइल एपको शुभारम्भ गरेको थियो । बैंकको वेबसाइटमा राखिएका नियमित सूचना, जानकारी, विदेशी विनिमय...
आज सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु
काठमाडौं । आज शेयर बजारमा २१४ कम्पनीको ४ करोड ४७ लाख ३६ हजार ५३० कित्ता शेयर किनबेच भएको छ । आज नेप्से १ दशमलव १ अकंले बढ्दा ५ अर्ब माथिको कारोबार भएको छ । आज सबैभन्दा बढी कमाउने कम्पनीमा...
बुधबार सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । आज २१४ कम्पनीको ४ करोड ४७ लाख ३६ हजार ५३० कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६५ करोड ४५ लाख ७६ हजार २०५ दशमलव ११ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा गुर्खाज फाइनान्स...
नेप्सेमा सामान्य सुधार हुँदा साढे ५ अर्ब माथिको कारोबार, ५ उपसमूह बाहेक सबै राताम्य
काठमाडौं । आज नेप्से झिनो अंकले मात्र बृद्धि भएको छ । आज नेप्से परिसूचक १.०१ अंकले बृद्धि भई २८७२.०५ विन्दुमा कायम भएको छ । आज २१४ कम्पनीको ४ करोड ४७ लाख ३६ हजार ५३० कित्ता शेयर किनबेच हुँदा ५...
सगरमाथा इन्स्योरेन्सको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीकोे २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभा कम्पनीको केन्द्रिय कार्यालय नक्साल काठमाडौंमा सम्पन्न भएको हो । सभाले कम्पनीको हाल कायम चुक्ता पूँजीबाट ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत...
महालक्ष्मी विकास बैंकद्धारा विद्यालयलाई आर्थिक सहयोग
काठमाडौं । महालक्ष्मी विकास बैंकले बेलहिया माध्यामिक विद्यालयमा निर्माण गर्न लागिएको महिलामैत्री शौचालयका लागि १ लाख ७५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। बैंकले भैरहवा शाखाले रुपन्देहीको सिद्घार्थनगर नगरपालिका वडा नं. १ मा अवस्थित बेलहिया माध्यामिक विद्यालयमा निर्माण...
प्रुडेन्सियल इन्स्योरेन्सको शेयर संरचरना परिवर्तन
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर संरचरना परिवर्तन हुने भएको छ। कम्पनीको पूँजी संरचना संस्थापकको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत (६०ः४०)) रहेकोमा सो अनुपातलाई ५१ः४९ कायम गर्ने भएको हो । शेयर संरचना कायम गर्न कम्पनीको सभा र...
सिराहाको मिर्चैयामा लक्ष्मी बैंकले १३२ औं शाखा स्थापना
काठमाडौं । लक्ष्मी बैंकले एक पछि अर्को गर्दै शाखा बिस्तार गरेको छ । बैंकले आज आफ्नो १३२ औं शाखा सिराहा जिल्लाको मिर्चैया नगरपालिका वडा न ६ स्थित कटारी चोकमा स्थापना गरेको हो । उक्त शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय...
एनआईसी एशिया बैंकद्धारा घातक रोगको उपचारवापतको बीमा रकम हस्तान्तरण
काठमाडौं । एनआईसी एशिया बैंकले घातक रोगेको उपचारवापत १० लाखको बीमा रकम भुक्तानी गरेको छ । बैंकले एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा ल्याएको न्यू सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गतको घातक रोगको उपचार वापत १० लाख बीमा रकम भुक्तानी गरेको छ ।...
लाइफ इन्स्योरेन्सक कर्पोरेशनद्धारा बीमा दाबी भुक्तानी
काठमाडौं । लाइफ इन्स्योरेन्सक कर्पोरेशन नेपालले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले एक कार्यक्रम आयोजना गरि कुलेश्वरका ५२ वर्षीय राजेश मानन्धरको परिवारलाई दाबी भुक्तानी हस्तान्तरण गरेको हो । मानन्धरको उपचारको बैशाख १४ गते उनको निधन भएको थियो ।...
अर्थमन्त्री शर्माद्धारा पदभार ग्रहण, जनताको पक्षमा काम गर्ने प्रतिबद्धता
काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आज अर्थमन्त्रालयमा आयोजित कार्यक्रमका बीचमा पदभार ग्रहण गरेका छन् । सिंहरदवारस्थित अर्थमन्त्रालयमा आज पदभार ग्रहण गर्दै अर्थमन्त्री शर्माले निम्न आय भएका, गरिब, निःसहाय जनताको पक्षमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री...
खैरहनी नगरपालिकाका किसानलाई निःशुल्क कृषि बीमा सुविधा
काठमाडौँ । चितवनको खैरहनी नगरपालिकाले सोही ठाउँका किसानलाई निःशुल्क कृषि बीमा सुविधा दिएको छ । नगरपालिकाले सो बीमा गराउँदा लाग्ने प्रिमियम रकम किसानलाई उपलब्ध गराएको हो । किसानले उत्पादन गरेको तरकारीलगायत अन्य बालिमा प्रांकृतिक प्रकोपका कारण क्षति हुने किसानका...




















