सिताराम डेरीको पनीर, बटर फ्रेस मिल्क, दही तथा लसी बजारमा
काठमाडौँ । सीताराम गोकुल मिल्क्स काठमाण्डौं प्रा.लि.ले सिताराम दुध उत्पादन र बिक्रि बितरणको २५ बर्ष पुगेको शुभ अवसरमा बिभिन्न उत्पादनहरु बजारमा ल्याएको छ ।सिताराम दुध नेपालको निजी क्षेत्रको सबैभन्दा ठुलो दुध तथा दुग्धजन्य पदार्थ उत्पादन गर्ने डेरी हो ।...
बिहिबार सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु
काठमाडौं । आज बिहिबार नेप्सेमा सूचिकृत २२३ कम्पनीको ५ करोड ८५ लाख २ हजार १०९ कित्ता शेयर किनबेच हुुदा ८ अर्ब माथिको कारोबार भएको छ आज सबै भन्दा बढी कमाउने कम्पनीमा ङादी गु्रप पावर रहेको छ । कम्पनीको आज...
आईसीएफसी फाइनान्सले ब्याजदर भुक्तानीका लागि बुक क्लोज मिति तय, ३१ गते कायम ऋणपत्रधनीले मात्रै ब्याज पाउने
काठमाडौँ । आईसीएफसी फाइनान्स लिमिटेडले १२ गते प्रतिशत ब्याजदर भुक्तानीका लागि बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले ७ बर्ष अवधिमा १२ प्रतिशत ब्याजदर रहेको ऋणपत्रको अर्धबार्षिक ब्याज भुक्तानीका लागि साउन १ गते बुक क्लोज गर्ने भएको हो...
आज सर्वाधिक काराबोर भएका टप १० कम्पनी
काठमाडौं । आज २२३ कम्पनीको ५ करोड ८५ लाख २ हजार १०९ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब १४ करोड ३६ लाख १४ हजार ३०२.१९ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने कम्पनीमा गुर्खाज फाइनान्स रहेको छ...
नेप्से ११ अंकले बढ्दा ८ अर्ब बढीको कारोबार, गुर्खाज फाइनान्सको सर्वाधिक कारोबार
काठमाडौं । आज ११ अंकले बढेको छ । बिहिबार नेप्से परिसूचक ११ दशमलव ३३ अंकले बढेर २८८३.३८ विन्दुमा कायम भएको छ । आज २२३ कम्पनीको ५ करोड ८५ लाख २ हजार १०९ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब १४...
युनियन लाइफको आईपीओ भरेका १५ लाख ७४ हजारको हात खाली, ६५ हजारको आवेदन रद्द
काठमाडौं । युनियन लाइफको आईपीओमा १५ लाख ७४ हजार बढीको हात खाली हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार उक्त आईपीओ रितपूर्वक आवेदन दिएका कुल आवेदक मध्ये १५ लाख ७४ हजार ९९ को हात खाली हुने...
एशियन लाइफ इन्स्योरेन्सले गर्यो मृत्यु दाबी भुक्तानी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी गरेको छ । कम्पनीको जुम्ला शाखाले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रम आयोजना गरि जुम्ला जिल्लाको सिँजा गाउँपालीका वडा नं २ चुलेलगाउँ घरमै पुगेर मृतकको परिवारलाई मृत्यु बीमा...
नेको इन्स्योरेन्स कम्पनीको बार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको बार्षिक साधारणसभा सम्पन्न भएको छ। सभा कम्पनीको भवन ज्ञानेश्वर काठमाडौंमा भर्चुअल माध्यमबाट सम्पन्न्न भएको हो । सभाले १५ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण...
यूनियन लाइफको प्रिअलोटमेण्ट सम्पन्न, आजै बाँडफाँड गर्ने तयारी, पर्ने सम्भावना कति ?
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ ‘प्रि अलोटमेण्ट’ सम्पन्न भएको छ । कम्पनीको विक्री प्रबन्धक प्रभु क्यापिटलले आज प्रिअलोटमेण्ट सम्पन्न गरी बोर्डमा स्वीकृतिका लागि पठाएको स्वीकृति आएपछि आज ५ बजेपछि आइपीओ बाँडफाँडको तयारी गरिएको विक्री प्रबन्धकले जानकारी दिएको...
लक्ष्मी बैंकको ऋणपत्रमा साउन ११ सम्म आवेदन दिन सकिने
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको छ । बैंकले असार २८ गतेदेखि निष्काश तथा बिक्री खुल्ला गरेको सो ऋणपत्रको आवेदन अवधि लम्बाएको हो । बैंकले निष्काशन गरेको ८ प्रतिशत ब्याजदर पाइने ‘८.५०...
सुनको मूल्य ५०० बढोत्तरी, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । सुनको मूल्य पछिल्लो दिनयता लगातार उकालो लागेको छ । आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढोत्तरी भएको छ । अघिल्लो दिन सुनको मूल्य ३०० ले बढेको आज ५ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...
पेट्रोल र डिजेलको मूल्य घट्यो, प्रतिलिटर मूल्य कति ?
काठमाडौं । विभिन्न विद्यार्थी संगठनको विरोधपछि नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । कम्पनीले एक सूचना जारी गर्दै इन्धनको मूल्य घटाएको जानकारी गराएको हो । इन्धनको मूल्य बढेको विरोधमा आन्दोलनरत विद्यार्थीको माग सम्बोधन गर्दै नेपाल आयल निमगले इन्धनको...
माछापुच्छ्रे बैंकको ३ अर्बको ऋणपत्र आजदेखि आवेदन खुल्ला
काठमाडौं । माछापुच्छ्रे बैंकको ऋणपत्रमा आजदेखि आवेदन खुल्ला भएको छ । बैंकले ‘८.५० प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८७’ नामक ऋणपत्र असार मसान्तदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको हो । बैंकले वार्षिक ८ प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा प्रतिकित्ता १ हजार रुपैयाँ...
नागरिक उड्यनले माग्यो ठूलो संख्यामा कर्मचारी
काठमाडौँ । नेपाल नागरिक उड्यन प्राधिकरणले विभिन्न पदका लागि ठूलो संखयामा कर्मचारी माग गरेको छ । प्राधिकरणले सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । आर्थिक बर्ष २०७७/०७८ को असार मसान्तसम्म रिक्त रहेका पदमा आन्तरिक र खुला प्रतियोगितात्मक परीक्षाद्धारा...
सामाजिक सुरक्षा कोषविरुद्ध सूर्या लाइफ इन्स्योरेन्सका कर्मचारीको प्रदर्शन
काठमाडौं । सामाजिक सुरक्षा कोषले आईएलओ अभिसन्धीको उल्लंघन गरेको भन्दै बैंक तथा बीमा कम्पनीका कर्मचारीहरुले प्रदर्शन गर्ने क्रम जारी छ । यसै क्रममा आज सूर्या लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध कर्मचारीहरुले सामाजिक सुरक्षा कोषको विरुद्धमा प्रदर्शन गरेका छन् । बैंक...
सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृतमा न्यौपाने नियुक्त
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । बैंकले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । बैंकको प्रमखु कार्यकारी अधिकृत तुलसीराम गौतमले असार २० गते दिएको राजिनामा असार ३० गते बसेको संचालक समितिको...
सामुदायिक लघुवित्तले माग्यो प्रमुख कार्यकारी अधिकृत
काठमाडौँ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना सार्वजनिक गर्दै करार पदका लागि प्रमुख कार्यकारी अधिकृतको माग गरेको हो । मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर वा स्नातक गरी वित्तीय संस्थाको तहमा १०...
अजोड इन्स्योरेन्सको शेयर सम्बन्धि कार्य सिभिल क्यापिटल मार्केटले गर्ने
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले आरटिएस सर्भिस परिवर्तन गरेको छ । कम्पनीले नेप्से समक्ष पेश गरेको सूचनाद्धारा यस्तो जानकारी गराएको हो । कम्पनीको संचालक समितिको असार ३० गते बसेको ९२ औं बैठकको निर्णयअनुसार सो संस्थाको शेयर सम्बन्धी सम्पूर्ण कार्य...
तीन कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेका मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था,महुली लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेका तीन कम्पनीको...
आँधीखोला लघुवित्त र नेशनल हाइड्रोपावरको बार्षिक साधारणसभा आज
काठमाडौं । आज दुई कम्पनीको साधारण सभा हुने भएको छ । आँधीखोला लघुवित्त वित्तीय संस्था र नेशनल हाइड्रोपावर कम्पनीले साधारण सभा आह्वान गरेका हुन् । आँधीखोला लघुवित्त वित्तीय संस्थाले चौंथो वार्षिक साधारण सभा आज बिहान ११ः३० बजे होटल गाउँवेशीको...



















