सिटिजन लाइफको ‘अनलाईन बीमा दाबी’ सेवा शुभारम्भ
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले अनलाईनबाट दावी भुक्तानी प्रक्रिया औपचारिक रुपमा सुरुवात गरेको छ । कम्पनीले ग्राहकवर्गहरुलाई सरल तथा सुलभ सेवा पु¥याउन नवीनतम योजनाहरु ल्याउन सदैव अग्रसर सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोरोना भाइरसका कारण उत्पन्न बिषम परिस्थितीमा...
अपि पावर कम्पनीको हकप्रद शेयर निष्काशन भोलिदेखि
काठमाडौं । अपि पावर कम्पनीले (जेठ २० गते) भोलिदेखि १ः० दशमलव २९३८ अनुपातमा (२९ दशमलव ३८ प्रतिशत) हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले भोलिदेखि प्रतिकित्ता १ सय रुपैयाँ दरले कुल ५६ लाख ७० हजार कित्ता हकप्रद...
केन्द्रीय कार्यालय खुलेपनि बीमा सेवा जेठ ३१ गतेसम्म बन्द, उपत्यका प्रशासनले गर्यो यस्तो निर्णय
काठमाडौं । उपत्यकाका प्रशासनले आगामी जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने औपचारिक निर्णय गरेको छ । सो अवधीमा बीमा कम्पनीको कन्द्रीय कार्यालयमा २० प्रतिशत कर्मचारीबाट सुचारु राख्ने अनुमति दिएपनि बीमा सेवा प्रवाहमा भने रोक लगाएको छ । अर्थात बीमा कम्पनी...
एक दर्जन कम्पनीमा सर्किट, यी हुन् आज सर्वाधिक मूल्य बढ्ने कम्पनी
काठमाडौं । आज २ सय १९ वटा कम्पनीको २ करोड २६ लाख १३ हजार २९ कित्ता शेयर खरिदबिक्री भएको छ ।आज कूल १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोषबाहेक बाँकी सबै उपसमूहको शेयर बढेको छ । कूल १३ उपसमूहमध्ये आज...
नेप्से ५५ अंकले बढ्यो, ११ अर्ब माथिको कारोबार
काठमाडौं । आज बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५५ दशमलव ७६ अंकले बढेको छ । नेप्से आज ५५ अंकले बढेर २८२७.१२ विन्दुमा पुगेको छ । मंगलबारको तुलनामा नेप्से हाज उच्च अंकले बढेको हो । आज २१९ कम्पनीले २ करोड...
यी हुन नेप्सेमा आज सर्वाधिक कारोबार भएका कम्पनी, नेपाल पुनर्बीमामा झुम्मिए लगानीकर्ता
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज नेपाल पुनर्बीमा कम्पनीले ऐतिहासिक रेडर्क राख्न सफल भएको छ । लगानीकर्ताको आकर्षणको केन्द्रबिन्दु बनेका कारण नेपाल पुनर्बीमा कम्पनीको अहिलेसम्मकै सर्वाधिक कारोबार भएको छ । सो कम्पनीको आज एक अर्ब ३७ करोड ८७ लाख...
निषेधाज्ञा ११ दिन थप, जेठ २१ गतेबाट बीमा कम्पनी र बैंकका शाखा कार्यालयहरु खोल्न दिने निर्णय
काठमाडौं । उपत्यका प्रशासनले आगामी शुक्रबारदेखि काठमाडौं उपत्यकाका बैंक तथा बीमा कम्पनीका शाखा कार्यालयहरु खुल्ला गर्न दिने निर्णय गरेको छ । केहीबेर अघि सम्पन्न भएको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो...
सानिमा माई हाइड्रोपावरको शेयरमा लाग्यो पोजेटिभ सर्किट
काठमाडौं । आज सानिमा माई हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।आज कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता ५ सय ६ रुपैयाँ पुगेको छ । बीमा पोष्टले यो...
इमर्जिङ नेपालको आईपीओले कति पायो रेटिङ ?
काठमाडौं । इमर्जिङ नेपाललाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनपी कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँको दरमा ५ लाख ५५ हजार ६०० कित्ता आइपीओ निष्कासन गर्न लागेको हो ।आइपीओ जारी गर्न एनआइसी एसिया क्यापिटललाई बिक्री प्रबन्धकको रुपमा पनि नियुक्त गरेको छ।...
मोबाईल बैकिङ एपमा सानिमा सजिलो ई –बैकिङ्ग रेमिट्यान्स सेवा थप
काठमाडौं । सानिमा बैकले मोबाईल बैकिङ एप सानिमा सजिलो ई –बैकिङ्गबाट रेमिट्यान्स सेवा थप गरेको छ । यो सेवा संचालनमा आएसँगै बैंकका ग्राहकहरुलेआन्तरिक रेमिट्यान्स सोझै मोबाईल बैकिङ्ग एपबाट पठाउन पाउनेछन् । ग्राहकले रेमिट्यान्स रकम पठाउँदा मोबाइल बैकिङ्ग एपमा रहेको...
भोलिबाट बीमा कम्पनीका शाखा र बैंकहरु खुल्ला गर्ने चितवन प्रशासनको निर्णय
चितवन । कोरोना महामारीका कारण लामो समयदेखि निषेधाज्ञाको मारमा परेका चितवनका बीमा कम्पनी तथा बैंकका शाखा कार्यालयहरु यही जेठ २० गतेबाट खुल्ला हुने भएका छन् । आज विहान चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जारी गरेको आदेशमा जारी निषेधाज्ञा...
१३ वटा हाइड्रोपावर कम्पनी आईपीओ निष्काशनको तयारीमा, निषेधाज्ञा पछि लगातार निष्काशन गरिने
काठमाडौं । सर्वसाधारणहरुको आईपीओ प्रति चाख बढ्दै जाने क्रममा १३ हाइड्रोपावर कम्पनीहरुले साधारण (आईपीओ) निष्काशनको तयारी थालेका छन् । नेपाली पुँजी बजारमा सो कम्पनीहरुले आईपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका हुन् । उक्त १३ हाइड्रोपावर कम्पनीले ५...
पुँजिबजारले अत्यावश्यकको मान्यता पाएन, बीमालाई पूर्ववत अत्यावश्यकमा समेटियो
काठमाडौं । नेपाल सरकारले राजपत्रमार्फत थप ९ वटा अत्यावश्यक सेवाहरु थप गरेको छ । यही जेठ १७ गतेको मितिमा नेपाल राजपत्रमा प्रकाशित अत्यावश्यकको सूचिमा यसअघि प्रकाशन भएको १८ वटामा ७ वटा क्षेत्र थप गरिए पनि पुँजि बजारले अत्यावश्यक सेवाको...
चौधरी ग्रुपको उद्योगमा भिषण आलोलागी, अवस्था नियन्त्रण बाहिर, करोडौंको बीमा दावी पर्ने
काठमाडौं । नेपालको प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रुपको नवलपरासीस्थित उद्योगहरुमा भिषण आगोलागी भएको छ । नवलपरासीको देवचुली नगरपालिका वडा नं २ मा रहेको उद्योगको नेपाल आइस बियर उत्पादन गर्दै आएको सन गोल्ड ब्रुअरीको मुख्य प्लान्ट र गोदाममा आगलागी भएको...
दरवार हत्याकाण्डको २० पूरा, सत्य–तथ्य किन अझै रहस्यमय ? ज्ञानेन्द्र शाह नामको ट्वीटरमा लेखियो, यथार्थ थाहा पाउन समय लाग्छ
काठमाडौं । जेठ १९ अर्थात नेपालको राजतन्त्रको लागि एउटा भयानक दिन् । यद्यपि आज नेपालमा राजतन्त्रात्मक शासन व्यवस्था त छैन तर आम मानिसहरु २०५८ साल जेठ १९ गते राति नारायणहिटी हत्याकाण्डमा मारिएका तत्कालिन राजा वीरेन्द्र शाहलाई सम्झदै फेसबुकमा पोष्टहरु...
आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा गिरावट
काठमाडौं । आज बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा भने गिरावट आएको छ । आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १ हजार ३ सय ६० रुयियाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज...
आइएमई फाउण्डेशनद्वारा तीन करोडको स्वास्थ्य सामग्री हस्तान्तरण
काठमाडौं । आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालको संस्था आइएमई फाउन्डेसनले कोभिड–१९ को रोकथाम तथा उपचारकालागि करिब तीन करोड रुपियाँ मूल्य बराबरको स्वास्थ्य उपकरण नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । कोरोना महामारीमा सरकारलाई सजिलो बनाउन ति सामग्रीहरु हस्तान्तरण गरिएको आइएमई...
बीमा कम्पनी र बैंकका शाखा खोल्ने निर्णय आज हुन सकेन, भोलि पुनः बैठक बस्ने
काठमाडौं । कोरोना महामारी रोक्न सरकारले जारी गरेको निषेधाज्ञाका कारण तीन सातादेखि बन्द रहेको बीमा कम्पनीका शाखा कार्यालयहरु खुल्ला गर्ने सम्बन्धमा आज निर्णय हुन सकेन । राजधानी उपत्यकामा गत बैशाख १७ गतेदेखि जारी निषेधाज्ञा आगामी जेठ २१ गतेदेखि केही...
नेशनल लाइफ नारायणगढ शाखाद्वारा १०० विपन्नलाई परिवार खाद्यान्न सहयोग
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नारायणगढ शाखा चितवनले कोभिड– १९ बाट प्रभावित दैनिक ज्याला मजदुरी गर्दै आएका राप्ती नगरपालिका वडा नं ७, ८ र ९ का १०० घरधुरीलाई खाद्यान्न सहयोग गरेको छ । नेपाल रेडक्रस सोसाइटी बिरेन्द्रनगर उपशाखा...
आइएमई जनरल इन्स्योरेन्सले जुमबाट अभिकर्ता तालिम संचालन गर्ने
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले असार २ गतेदेखि ४ गतेसम्म उक्त तालिक (जुम मार्फत) संचालन गर्ने भएको हो । उक्त तालिममा भाग लिन इच्छुकले असार १ गतेसम्म इमेल मार्फत आवेदन...



















