हिमालय एअरलाइन्सले दुई लाख डोज भेरोसेल खोप निशुल्क ढुवानी गर्दै
काठमाडौं । हिमालय एअरलाइन्सले चीन सरकारद्धारा नेपाललाई अनुदान सहयोग स्वरुप प्राप्त दुई लाख डोज भेरोेसेल खोप निशुल्क ढुवानी गर्ने भएको छ । कोभिड–१९ को नयाँ भेरियन्ट बढेसँगै नेपाल सरकारले खोप संचालन कार्यक्रम पनि तीव्र रुपले अगाडि बढाएको छ ।...
आज कुन कम्पनीका लगानीकर्ताले कमाए र गुमाए
काठमाडौं । बजार आज ११.६८ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक २७७१.१५ को विन्दुमा झरेको छ।कालिका पावर कम्पनीको शेयरमा सेयरधनीहरु मालामाल भएका छन्। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको बढोत्तरी भएर पोजेटिभ सर्किट लागेको छ। यसैगरी लक्ष्मी विकास बैंकको शेयरभाउ...
कारोबार आधा घट्दा नेप्से ११ अंकले तल झर्यो
काठमाडौं । आज नेप्से ११ दशमलव ६८ अंकले घटेको छ । नेप्से ११ अंकले घटेर २७७१.१५ विन्दुमा पुगेको छ । सोमबारको तुलनामा आज नेप्से उच्च अंकले गिरावट आएको हो । आज २१६ कम्पनिले १ करोड ९७ लाख ८२ हजार...
आज नेपाल पुनर्बीमाको सर्वाधिक कारोबार, लगानीकर्ताको ध्यान तानेको १० कम्पनी कुन कुन हुन ?
काठमाडौं । मंगलबार नेपाल पुनर्बीमा कम्पनीको शेयर भन्दा धेरै रुपैयाँको कारोबार भएको छ । रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी आज शीर्ष स्थानमा पुगेका छ । सो कम्पनीको आज एकै दिन ५७ करोड आठ लाख १५ हजार ७८२ रुपैयाँको कारोबार...
शिखर इन्स्योरेन्सद्वारा ३० प्रतिशत हकप्रदको लागि बिक्री प्रबन्धक नियुक्त
काठमाडौं । नेपालकै ठूलो निर्जिवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्काशन गर्न लागेको ३० प्रतिशत हकप्रदका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । शिखर इन्स्योरेन्स कम्पनीले हाल कायम भएको चुक्ता पूँजीको...
उपत्यकामा ‘सीजी नेट’ सूचारु, अरुभन्दा आधा सस्तो मूल्य
काठमाडौं । उपत्यकाका तीनवटै जिल्लामा चौधरी ग्रुप सीजी कम्युनिकेसन्सले आज मंगलबारबाट इन्टरनेट सेवा सूचारु गरेको छ । सीजी कम्युनिकेसन्सले इन्टरनेटको गतिमा सुधार ल्याउन र सार्वजनिक एवं निजी क्षेत्रबाट प्रवाह हुने सेवाको गुणस्तरमा सुधार आउने अपेक्षा गर्दै १२० एमबीपीएस गतिको...
एनआईसी एशिया क्यापिटलले ल्यायो अनलाईनबाटै लगानी व्यवस्थापन सेवा लिन सक्ने सुविधा
काठमाडौं । एनआईसी एशिया क्यापिटलले अनलाईनबाटै लगानी व्यवस्थापन सेवा संचालनमा ल्याएको छ।शेयर बजारसम्बन्धी ज्ञान नभएका लगानीकर्ता तथा यससम्बन्धी जानकारी भएर पनि समयाभावका कारण शेयर कारोबार गरेर लाभ लिन नसकेका लगानीकर्तालाई लक्षित गरी लगानी व्यवस्थापन सेवा संचालनमा ल्याएको क्यापिटलले जनाएको...
चार बैंकलाई मर्जरमा जान नेपाल राष्ट्र बैंकको सहमति
काठमाडौं । नेपाल राष्ट्र बैंकले हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंक तथा नवील बैंक र यूनाइटेड फाइनान्सबीचको मर्जर प्रक्रियालाई नेपाल राष्ट्र बैंकले लेटर अफ इन्ट्रेस्ट (एलओआई) दिने निर्णय गरेको छ । चार वटा बैंक तथा वित्तीय संस्थाहरु अबको केही दिनमा...
आईपीओ निष्काशन प्रस्ताव सहित सानिमा लाइफको साधारण सभा आह्वान
काठमाठौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले जेठ २३ गते साधारण सभा आह्वान गरेको छ। उक्त सभा बिहान ११ बजे प्रधान कार्यालय कमलादी, काठमाडौंमा हुने भएको छ । सभाले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै सभाले आव...
निषेधाज्ञा खुकुलो बनाउनेबारे उपत्यकाका सिडिओहरुको बैठक बस्दै, बीमा कम्पनी खोल्ने तयारी
काठमाडौं । राजधानी उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दैछ । यसअघि जारी गरेको कडा लकडाउन यही जेठ २० गतेबाट सकिदैछ । आगामी जेठ २१ गतेदेखि लागू हुने जारी निषेधाज्ञा केही खुकुलो बनाउने विषयमा आज छलफल गर्न...
सुनको मूल्य तोलामा ३ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । आज सुन र चाँदी दुवैको मूल्य बढेको छ । लगातार रुपमा सुन र चाँदीको भाउ बढ्दै गइरहेको छ । आज मंगलबार पनि सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको...
प्रस्तावित हिमालयन रि इन्स्योरेन्समा गुराँस र युनियन लाइफको बर्चश्व
काठमाडौं । बीमा समितिले बिजुलीको बेगमा लाइसेन्स दिने निर्णय गरेसँगै हिमालयन रि इन्स्योरेन्स कम्पनीमा आबद्ध व्यक्तिहरुको खोजी बढेको छ । पाँच वटा कम्पनीले प्रतिस्पर्धामा भाग लिएकोमा अन्य चार कम्पनीलाई पाखा लगाएर लाइसेन्स पाउन सफल हिमालयन रि इन्स्योरेन्समा गुराँस लाइफ...
कोरोना बीमा खारेज गर्न माग गर्दै मुद्दा दायर गर्ने अधिवक्ता राइको कोरोनाबाट निधन
काठमाडौं । कोरोना बीमा पोलिसी जारी गर्ने बीमा समितिको निर्णय गैर कानुनी भएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका अधिवक्ता भाइराजा राइको कोरोना संक्रमणकै कारण हिजो निधन भएको छ । पारिवारिक स्रोतका अनुसार हिजो अपरान्ह काठमाडौंमा उपचारको क्रममा अधिवक्ता...
एसईई परिक्षा सञ्चालन नगर्ने सरकारको निर्णय, आन्तरिक मूल्याङ्कनबाटै पास गरिने
काठमाडौं । कोरोना महामारीका कारण यस वर्षको एसईई परिक्षा नलिने सरकारले निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषदको बैठकले एईई परिक्षा नलिने परिक्षाको साटो विद्यालयहरुले आन्तरिक मूल्याङ्कनबाटै पास फेल निर्धारण गर्ने गत वर्षकै विधि पास गरेको छ । हिजो...
साढे १० प्रतिशत लाभांश दिने एनएलजी इन्स्योरेन्सको निर्णय, शेयरधनीले १० प्रतिशत बोनस शेयर पाउने
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीहरुलाई गत आर्थिक वर्षको संचित मुनाफाबाट साढे १० प्रतिशतभन्दा बढि लाभांश दिने निर्णय गरेको छ । आज अपरान्ह ५ः०० बजे बसेको सञ्चालक समितिको ३२२ औं बैठकले कूल १०.५२ प्रतिशत लाभांश दिने निर्णय गरेको...
आइएमई लाइफ इन्स्योरेन्सद्धारा ५ लाख रुपैयाँ बीमा दाबी भुक्तानी
काठमाडौं । आइएमई लाइफ इन्सयोरेन्स कम्पनीले ताप्लेजुङ शाखाले कोभिड महामारीको समयमा बीमा दाबी भुक्तानी गरेको छ।कम्पनीले आईतबार मेरिङ्देन गाउँपालिका–५ का विमित स्व. पेमाखाङ्डु शेर्पाकी श्रीमती पासाङ फुटि शेर्पालाई ५ लाख ६ हजार ५ सय रुपैयाँ प्रदान गरेको हो ।...
प्रधानमन्त्रीका विशेष सल्लाहकार र मन्त्रीले नै पाएनन् पुनर्बीमाको लाइसेन्स
काठमाडौं । बीमा समितिले पुनर्बीमा कम्पनीको लाइसेन्सको लागि हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई छनौट गरेपछि प्रधानमन्त्री केपी ओली निकट केही उच्च प्रभावशाली व्यक्तिहरु समेत पुनर्बीमा कम्पनी दर्ता गर्ने खेलबाट बाहिरिएका छन् । बीमा समितिले आह्वान गरेको सूचना अनुसार आवेदन दिन...
एनआईसी एशिया लघुवित्तले दियो ग्राहकहरुलाई ब्याजमा छुट
काठमाडौं । एनआईसी एशिया लघुवित्तीय संस्थाले ग्राहकरुलाई ब्याजमा छुट दिएको छ । संस्थाले यस विषम् परिस्थितिमा आफ्ना ग्राहकहरुलाई १५ लाख १८ हजार २ सय २ रुपैयाँ ४७ पैसा ब्याजमा छुट दिएको हो । संस्थाले सरकारले लगाएको लकडाउनको समयमा सेवाग्राहीहरुलाई...
यी हुन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी
काठमाडौं । सोमबार दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। राधी विद्युत कम्पनी र सेन्ट्रल फाइनान्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर सकारात्मक सर्किट लागेको हो।राधी विधुत्को शेयर ९ दशमलव ९८ प्रतिशतले बढेको छ भने सेन्ट्रल फाइनान्सको शेयर ९...
यी हुन् सोमबार सर्वाधिक कारोबार भएका कम्पनी
काठमाडौं । नेप्सेमा सूचीकृतमध्ये २ सय १८ कम्पनीका ३ करोड ८ लाख ८८ हजार ६९५ कित्ता सेयर १३ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार भएको छ।आज राधी विद्युत कम्पनीको सर्वाधिक ९१ करोड ८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।...


















