बजेटले बीमा क्षेत्रलाई सम्बोधन गरेन: सरोकारवाला
काठमाडौं । सरकारले बीमा क्षेत्रको विकास र बिस्तारका लागि आवश्यकता अनुसारको बजेट ल्याउन नसकेको सरोकारवालाहरुले गुनासो गरेका छन् ।आगामी आर्थिक वर्ष २०८०/ ८१ को लागि अर्थमन्त्री बर्षमान पुनले बजेट विनियोजन गरिसकेका छन् । विषेशगरी बजेटले आगामी आर्थिक वर्षभित्र बीमा...
आगामी आर्थिक बर्षका लागि बीमाको कुन-कुन बिषय सरकारले समेट्यो ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा सरकारले बीमा सम्बन्धी बुँदाहरु समेटे पनि बीमा क्षेत्रले सोचेको जस्तो बिषय भने समेटिन सकेन । विगतमा जस्तै चालू आर्थिक वर्षको बजेटमा पनि बीमाको धेरै बिषयहरु सुझाव दिएपनि कार्यान्वयनमा भने आउन सकेन...
स्वास्थ्य बीमाका लागि साढे ७ अर्ब रुपैयाँ विनियोजन, सामाजिक सुरक्षा कार्यक्रमको दोहोरोपन हटाईने
काठमाडौं । सरकारले आगामी वर्ष स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै स्वास्थ्य बीमाको पहुँच विस्तार गरेर स्वास्थ्य...
कृषि बीमाका लागि १ अर्ब ६५ अर्ब अनुदान
काठमाडौं । सरकारले कृषि बीमाका लागि १ अर्ब ६५ अर्ब अनुदानको व्यवस्था गर्ने भएको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेटमा कृषि बीमाका लागि अनुदानको व्यवस्था गरिएको जानकारी गराएका हुन्।
निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जनमा देखियो सामान्य सुधार, १४ मध्ये १० को व्यवसाय वृद्धि
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको बैशाख महिनासम्ममा कूल बीमा व्यसवाय ० दशमलव ५७ प्रतिशतले बृद्धि गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा अधिकांश कम्पनीले कुल बीमा...
बजेटमा कोरोना बीमा समेटिएला त ?
काठमाडौं। सरकारले कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरूलाई उपलब्ध गराउने भनेको बीमा दाबीको रकम चार वर्षभन्दा लामो समय देखि सर्वसाधारणहरूले पाउन सकेका छैनन्। प्रत्येक बर्षको बजेटमा बीमित र बीमकले आश गरेको बिषय तर कार्यान्वयनमा नआउने बिषय यो बर्षको बजेटमा पर्छ वा...
निर्जीवन बीमा कम्पनीको ६५ प्रतिशत व्यवसाय बागमती प्रदेशमा, अन्य कुन प्रदेशबाट कति ?
काठमाडौं । नेपालमा संचालित रहेका निर्जीवन बीमा कम्पनीहरु चालु आर्थिक वर्ष २०८०।०८१ को बैशाख महिनासम्ममा ३३ अर्व ६ करोड ८७ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । कम्पनीहरुले बैशाख महिनासम्म सम्पति, सामुन्द्रिक, हवाई, मोटर, इन्जिनियर...
निर्जीवन बीमा कम्पनीहरूले एक महिनामा भित्र्याए २.८७ अर्ब, हिमालयन एभरेष्ट अग्रस्थानमा, अन्यको अवस्था कस्तो?
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म दुई अर्ब ८७ करोड ७२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । हाल संचालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरूमध्ये हिमालयन एभरेष्टले सर्वाधिक ३८ करोड...
निर्जिवन बीमा कम्पनीहरुको कुल व्यवसाय पौने ३३ अर्ब नजिक, शिखर, सगरमाथा लुम्बिनी, सिद्धार्थ प्रिमियर सहित कुन कम्पनीको व्यापार कस्तो?
काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको बैशाख मसान्तसम्ममा पौने ३३ अर्ब बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार बीमा कम्पनीहरुले सो मात्राको व्यवसाय भित्र्याउन सफल भएका हुन् । हाल संचालनमा रहेका निर्जिवन बीमा...
निर्जीवन लघुबीमा कम्पनीको व्यवसाय १९ करोड ३९ लाख रुपैयाँमाथि, कुनको कति ? (तथ्यांकसहित)
काठमाडौं । हाल नेपालमा सञ्चालन रहेका निर्जीवन लघु बीमा कम्पनीहरुले १९ करोड ३९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । बीमा प्राधिकरणले प्रकाशित गरेको बैशाख महिनासम्मको वित्तिय विवरण अनुसार उक्त रकम संकलन गरेको हो ।...
यूनाइटेड अजोडको एसजीएम जेठ ३१ गते बस्दै, हकप्रद निष्काशन मुख्य एजेण्डा
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले जेठ ३१ गते विशेष साधारण सभा (एसजीएम) डाकेको छ । कम्पनीको जेठ १४ गते बसेको संचालक समितिको बैठकले काठमाडौंको टंगालस्थित अम्रपाली ब्याङ्क्वेटमा विहान साढे १० बजेदेखि बस्नेगरी सभा डाकेको हो । सभाले कम्पनीको...
बीमा क्षेत्रमा लगानी गर्ने सोचमा हुनुहुन्छ ? हेर्नुहोस् कतिमा किन्न सकिन्छ शेयर ?
काठमाडौं । बजेटको मुखमै शेयर बजारमा सुधार देखिएको छ । भोलि अर्थात जेठ १५ गते नयाँ आर्थिक वर्ष २०८१।८२ को बजेट आउँदैछ । बजेट आउनुको अघिल्लोको दिन शेयर बजारमा सुधार देखिएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.९३ अकंले...
कोरोना बीमाको रकम बीमा कम्पनीबाटै भुक्तानी गराउन महालेखाको निर्देशन, १४ बीमा कम्पनीमाथि थपियो १० अर्ब दायित्व
काठमाडौं । कोरोना बीमाको बक्यौता रकम बीमा पोलिसी जारी गर्ने सम्बन्धित बीमा कम्पनीहरुबाटै असुल उपर गर्नुपर्ने महालेखा परिक्षकको कार्यालयले निष्कर्ष निकालेको छ । आज सार्वजनिक बार्षिक प्रतिवेदनमा बीमा कम्पनीहरुले बीमा शुल्क लिई बीमा पोलिसी जारी गरेको अवस्थामा कोरोना बीमा...
महालेखाको प्रतिवेदनमा बीमा सम्बन्धि दर्जनौ एजेन्डा, सुधारदेखि कर छलीसम्म
काठमाडौं । महालेखापरिक्षकको कार्यालयले आर्थिक वर्ष २०७९।०८० को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । जस अनुसार प्रतिवेदनमा बीमा सम्बन्धि दर्जनौ एजेन्डा र नीतिगत सुधारदेखि कर छलीसम्मका बुदाँहरु समेटिएका छन्। महालेखापरिक्षकको ६१औं वार्षिक प्रतिवेदनमा बीमा प्राधिकरण, पशु तथा बाली बीमा,...
बीमा दाबी लिएपछि बीमितले नै तिरेनन् कर
काठमाडौं । बीमा कम्पनीबाट बीमा दाबी वापतको रकम लिएपछि बीमितिले नै कर नतिरेको महालेखा परीक्षकको प्रतिवेदनमा देखिएको छ। महालेखा परीक्षक तोयाम रायाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आइतबार पेश गरेको ६१ औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० को प्रतिवेदनले बीमितले...
बाली र पशुधन बीमाः बीमा प्रिमियममा ८० प्रतिशत अनुदानबापतको ६० करोड भुक्तानी
काठमाडौँ । चालु आर्थिक वर्षको फागुनसम्म बाली बीमा तर्फ १२ करोड र पशुधन बीमा तर्फ ४८ करोड गरी बीमा प्रिमियममा ८०.० प्रतिशत अनुदानबापत ६० करोड भुक्तानी भएको छ । सरकारको आर्थिक सर्वेक्षण २०८१ अनुसार यस्तो देखिएको होे , बीमाङ्क...
बीमा क्षेत्रमा लगानी गर्दै हुनुहुन्छ ? हेर्नुहोस् कुन कम्पनीले शेयरमूल्य कति ?
काठमाडौं । यो साता कारोबारको अन्तिम दिन (बुधबार) पनि शेयर बजार दोहोरो अंकले बढेको छ । बुधबार नेप्से परिसूचक १५ दशमलव ५४ अंकले वढेर २१३१ दशमलव ४९ को विन्दुमा कायम भएको छ । पछिल्लो समय नियमनकारी निकायको लचिलो नीतिका...
चुक्ता पूँजी पुर्याउन युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद निष्कासन गर्ने
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको (१००ः१५ कित्ता) का दरले हकप्रदन निष्कासन गर्न लागेको हो । नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पूँजी पुर्याउनको लागि कम्पनीले...
दाबी भुक्तानीका लागि आवश्यक कागजात पेश गर्न बीमितलाई सलिकोको आग्रह
काठमाडौं । साविकको सगरमाथा तथा लुम्बिनी जनरल इन्स्योरेन्स र हाल सलिको (सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड) बाट जारी भएका बीमलेख अन्तर्गतको दाबी भुक्तानीका लागि बीमितलाई आवश्यक कागजात पेश गर्न कम्पनीले आग्रह गरेको छ । दाबी भुक्तानीका लागि बीमितले पेश...
बीमा कम्पनीले दाबी भुक्तानी पाउने बीमितको बैंक खातामा रकम जम्मा गनुपर्ने
काठमाडौं । बीमा कम्पनीले दाबी वापतको रकम पाउने व्यक्तिको खातामा जम्मा हुनेगरी भुक्तानी गर्नुपर्ने भएको छ ।नेपाल बीमा प्राधिकरणले जारी गरेको सम्पत्ति शुद्धीकरण सम्बन्धी निर्देशन २०८१ अनुसार बीमकले दाबी वापतको रकम अनिवार्यरुपमा पाउने व्यक्तिको बैंक खातामा जम्मा हुनेगरी भुक्तानी...















