बीमा कम्पनीहरुको समग्र मूल्याङ्कन कसरी गर्ने ? हेरौ यी सूचकहरु

काठमाडौं । बीमा प्राधिकरणले पुँजिवृद्धिको निर्णय अघि बढाएपछि कतिले मर्जरको विकल्प रोजेका छन् भने कतिले हकप्रद र बाँकिले बोनस शेयरको विकल्प रोजेका छन् । जसको कारण पनि पछिल्लो समय बीमा कम्पनीहरुको शेयरप्रति लगानीकर्ताको आकर्षण बढ्दै छ । यसअघि बीमा...


सर्वसाधारण सबैले भर्न पाउने गरी सिटिजन लाइफको आईपिओ निष्काशन भदौं १५ गतेबाट, १० कित्ता भर्न कति पर्छ लागत ?

  काठमाडौं । सिटिजन लाइफले सर्वासाधारण सबैले भर्न पाउने गरी आईपिओ बिक्री खुल्ला गर्ने निर्णय गरेको छ । कम्पनीले आज प्रकाशित गरेको सूचना अनुसार कूल ९० लाख कित्ता शेयर सबै सर्वसाधारणले भर्न पाउने गरी प्रिमियम मूल्यमा प्रतिकित्ता २४४ रुपैयाँका...


जीवन बीमा कम्पनीहरुको बीमालेख धितोकर्जा २७ प्रतिशतले बढ्यो, कुनको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुको बीमालेख धितोकर्जा २७ प्रतिशतले बढेको छ। बीमालेख धितोमा राख्ने बीमित अघिल्लो आर्थिक बर्षको तुलनामा थप वृद्धि भएको हो । अघिल्लो आर्थिक बर्षमा ६६ अर्ब रुपैयाँ बीमितले बीमालेख धितो कर्जा लिएका बीमितले गत आर्थिक बर्षको...


नेपाल लाइफ र एलआईसी नेपालको बीमा कोष खर्बमाथि, वृद्धिदरमा सिटिजन रिलायबल नेपाल, आइएमई र सन नेपाल लाइफ अग्रस्थामा

काठमाडौं । प्रिमियम मूल्यमा आइपीओ निष्काशन गरेको र मर्जरपछि जीवन बीमा कम्पनीहरुले बीमा कोष थप बलियो बनेको छ। बीमा प्राधिकरणको पुँजिवृद्धिको निर्णयपछि बीमा कम्पनीहरुले मर्जरलाई थप बलियो बनाउदै लगेको तथ्याङ्कमा देखिएको छ। हाल १९ जीवन बीमा कम्पनीहरुबाट ५ मा...


एशियन लाइफको बिजनेश एक्सिलेन्स अवार्ड कार्यक्रम सम्पन्न

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बागमति प्रदेश स्तरीय बिजनेश एक्सिलेन्स अवार्ड वितरण कार्यक्रम सम्पन्न भएको छ । शनिबार र आईतबार दुई दिने एक्सिलेन्स अवार्ड वितरण कार्यक्रम काठमाडौंको रविभवनस्थित होटल क्राउन इम्पेरियलमा सम्पन्न भएको हो । कार्यक्रममा नेपालभरबाट द्धितिय...


जीवन बीमा कम्पनीहरुको समस्याबारे बीमा प्राधिकरणले अध्यक्ष र सिईओसँग छलफल गर्दै, सुधारको योजनामाथि बहस हुने

काठमाडौं । आर्थिक संकट लगायतका कारणले जीवन बीमा क्षेत्रमा पारेको प्रभावबारे नेपाल बीमा प्राधिकरणले नेपालमा सञ्चालित जीवन बीमा कम्पनी र तिनका अध्यक्षहरुसँग छलफल गर्ने भएको छ । आगामी शुक्रबार काठमाडौंमा आयोजना गरिने छलफलमा जीवन बीमा क्षेत्रको सुधारका लागि गर्नुपर्ने...


बीमा प्राधिकरणमा उजुरीको चाङ, पाँच बर्षदेखिकै मुद्दा हेर्न बाँकी, दाबी भुक्तानी बर्ष नारामै सिमित

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणमा बीमा कम्पनीहरुले प्रदान गर्ने सेवा सुविधामा अन्तुष्ट भएपछि बीमितहरुले गर्ने उजुरीको संख्या बढ्दै गएको छ । प्राधिकरणले समयमै उजुरीको सम्वोधन नगर्दा त्यस्तो उजुरी दर्ता गर्नेको संख्या बढ्दै गएको हो । प्राधिकरणले दाबी...


सन नेपाल लाइफको आइपीओमा साढे १५ लाख बढीको आवेदन, कतिको होला हात खाली ?

काठमाडौं । सन नेपाल लाइफको आइपीओमा १५ लाख ७७ हजार ७४४ जनाको आवेदन परेकोछ । साउन ३२ गतेदेखि सर्वसाधारणमा प्रतिकित्ता २३९ रुपैयाँको दरमा निष्काशन भएको सेयर सोमबार साँझ ५ बजे निष्काशन बन्द भएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ...


एलआईसी नेपालको व्यतित बीमालेखमा छुट

एलआईसी नेपालले व्यतित बीमालेखमा छुट दिने भएको छ। कम्पनीले भाद्र १ गतेदेखि असोज १३ गते सम्म सुचारु गरेमा उक्त बीमालेखहरुमा लाग्ने बिलम्ब शुल्कमा छुट प्रदान गरिने जनाएको छ। कम्पनीले व्यतित भएका बीमालेखहरुमा ४० प्रतिशत छुट प्रदान गर्र्ने भएको छ।...


एलआईसी नेपाललाई एकाघरका परिवारलाई दोहोरो कमिशन आउने गरी अभिकर्ता च्यानल नबनाउन बीमा प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले एलआईसी नेपाललाई एकाघरका परिवारमा एजेन्टमा कमिशन आउने गरी च्यानल बनाउन नपाउने व्यवस्था लागू गरेको छ । एलआईसी नेपालको सम्बन्धमा प्राधिकरणले लिखित निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । अन्य कम्पनीहरुको बारेमा केही बालेको...


पैसाको लागि आफ्नै श्रीमतीको हत्या- तर नाथु देवानको गोजी रित्तै, कहाँ गयो एक करोड दुई लाख ?

काठमाडौं । बीमा रकमका लागि आफ्नै श्रीमतीको हत्या गराएका बाराका नाथु देवान गत साउन १ गतेदेखि नै तनावमा थिए । कारण थियो–पैसाको लागि श्रीमतीको हत्या गराउँदा पनि गोजीमा सुको थिएन । २०८० साल असार ३१ गते काठमाडौं आएर एशियन...


सन नेपाल लाइफ इन्स्योरेन्सेको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

सन नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि साउन ३२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।इन्स्योरेन्सले आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले...


सूर्यज्योति लाइफ इन्स्यारेन्सको ‘एजेन्सी अवार्ड नाइट–२०८०’ सम्पन्न, नायक राजेश हमाल र विवेक झाको उत्प्रेरणा लिएर फर्किए एजेन्सी र अभिकर्ता

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्यारेन्सको ‘एजेन्सी अवार्ड नाइट–२०८०’ भव्य रुपमा सम्पन्न भएको छ । राजधानीको दरबारमार्गस्थित होटल याक एण्ड यतिमा शनिबार भव्य समारोहबीच सुर्यज्योति लाइफको यस वर्षको एजेन्सी अवार्ड नाईट २०८० सम्पन्न भएको हो । देशभरबाट छानिएका २ सय...


सन नेपाल लाइफ इन्स्योरेन्सको आइपीओमा १२ लाख बढीको आवेदन

सन नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधरणको लागि निष्काशन गरेको आईपीओमा तेश्रो दिनसम्ममा १२ लाख भन्दा बढिको आवेदन परेको छ । आज साँझ ५ः०६ बजेसम्ममा १२ लाख २१ हजार १४२ आवेदकबाट एक करोड ३१ लाख ५३ हजार ८९० कित्ता शेयरको लागि...


आइएमई लाइफको उत्कृष्ट एजेन्सी टिम एभरेष्ट टिमको ‘लिडर एक्सलेन्स अवार्ड’ सम्पन्न, उत्कृष्टलाई सम्मान

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको भित्रको उत्कृष्ट एजेन्सी टिम एभरेष्ट टिमले काठमाडौंमा ‘लिडर एक्सलेन्स अवार्ड’ कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा एभरेष्ट टिमले आगामी आर्थिक बर्षको रणनिति र योजनाको बिषयमा समेत छलफल गरेको थियो । कार्यक्रममा यस बर्षमा एभरेष्ट...


घर भाडा दिँदै हुनुहुन्छ? प्रभु महालक्ष्मी लाइफले खोज्दैछ यी क्षेत्रमा कार्यालयको लागि फ्ल्याट

काठमाडौं । मर्जर पछि प्रभु महालक्ष्मी लाइफले काठमाडौ उपत्यका भित्र र बाहिरको लागि घर भाडाका लागि विभिन्न स्थानको लागि माग गरेको हो । कम्पनीले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफूलाई पायक पर्ने स्थानमा घर भाडाका लागि निम्न...


जीवन बीमा व्यवसायको आधा हिस्सा ओगटेको नेपाल लाइफ,नेशनल र एलआईसी नेपाललाई दाँजेर हेर्दा, कसको वित्तिय अवस्था कस्तो ?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) नेपालमा स्थापित र ठुला जीवन बीमा कम्पनीमा पर्दछन । नेपालमा जीवन बीमा व्यवसाय गर्दै आएका तीनवटा कम्पनीले व्यवसायको आधा हिस्सा ओगटेका छन् । सञ्चालनमा...


बीमा कम्पनीहरुलाई बैंकमा मात्र रकम जम्मा नगरेर लगानीका क्षेत्रको अध्ययन गरी लगानी विविधीकरण गर्न प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरणले जारी गरेका निर्देशिकाहरू पालना गर्नु बीमा कम्पनीहरूको कर्तव्य मात्र नभई दायित्व समेत भएको बताएका छन् । नेपाल बीमा प्राधिकरणबाट यही भदौ १ गते शुक्रबार काठमाडौंमा आयोजित निर्जीवन बीमा कम्पनीहरूसँगको अन्तरक्रिया...


मर्जरपछि वित्तिय सूचकहरुमा कुन जीवन बीमा कम्पनी कति अब्बल ? (सूची सहित)

काठमाडौं । नेपालको जीवन बीमा इतिहासमा आजसम्मको तथ्यांकलाई हेर्ने हो भने बीमा कम्पनीहरुको कुल सङख्या घटेर १४ पुगेको छ। नियामक निकायको पुँजिवृद्धिको निर्णय बमोजिम एकिकृत कारोबार सुचारु गरेका जीवन बीमा कम्पनीहरुले गत आर्थिक बर्षको चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक...


हकप्रद र बोनस शेयर आउने लोभमा बीमा कम्पनीको शेयरमा झुम्मिए लगानीकर्ता (एलटीपीसहित)

काठमाडौं । यो साता शेयर बजारको अन्तिम दिनमा ८ अंकले बढेर २०३३ को विन्दुमा कायम भएको छ । शेयर बजारमा सामान्य सुधार आएसँगै जीवन बीमा र निर्जीवन बीमा उपसूचकमा पनि सुधार आएको छ । कारोबार साताको अन्तिम दिन जीवन...