बीमितको हत्या गरी बीमा रकम बाँडचुड, बीमा कम्पनीदेखि बीमा अभिकर्तासम्मलाई भागबण्डा

काठमाडौं । बीमितको हत्या गरी बीमा रकम भागबण्डा गर्ने अपराधको डरलाग्दो पाटो बाराकी हजरा खातुन हत्या काण्डसँगै उजागर भएको छ । भयावह र डरलाग्दो परिदृष्य तब देखियो जब एउटी महिलाको हत्या गरी एक करोड दुई लाख रुपैयाँ बीमा दावी...


सानिमा रिलायन्स लाइफको कुश्मा शाखाद्धारा बीमा दाबी भुक्तानी

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कुश्मा शाखाले आफ्नो विमीत स्व. प्रेम बहादुर भन्डारी को परिवारलाई मुत्यु दावि भुक्तानी अन्तर्गतको रकम हस्तान्तरण गरेको छ ।कम्पनीले बुधबार पर्बत स्थित कुश्मा शाखाको कार्यालयमा मृतकको परिवारलाई उक्त रकम हस्तान्तरण गरेको हो ।...


सन नेपाल लाइफको आइपीओमा पौने २ अर्ब रुपैयाँको आवेदन

काठमाडौं ।  सन नेपाल लाइफको आइपीओमा १ अर्ब ९३ करोड ७५ लाख ५६ हजार २७० रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज ख साँझम्ममा ६ लाख ९८ हजार ६०९ जना सर्वसाधारण आवेदकहरुले ८१ लाख ६ हजार ९३०...


मुनाफा बृद्धिदरमा सन नेपाल, आईएमई, सिटिजन र रिलायबल नेपाल लाइफ अग्रस्थानमा, अन्य कुनको अवस्था कस्तो ? (तथ्यांक सहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले आव २०७९।८० को चौथो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार अघिल्लो आवमा कुल ३ अर्ब ८९ करोेड २१ लाख नाफा कमाएकोमा गत आवमा ४ अर्ब ४७ करोड ६०...


छैठौं वार्षिकोत्सवमा आइएमई लाइफ इन्स्योरेन्सद्वारा प्रभातफेरी तथा वृहत रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको स्थापनाको छैठौं वर्ष पुरा गरेको उपलक्ष्यमा आयोजित वृहत रक्तदान कार्यक्रम आज सम्पन्न भएको छ । मुलुकका सातवटै प्रदेशमा गरिएको उक्त कार्यक्रममा ६१९ जना रक्तदाता सहभागि भएका थिए । कम्पनीका प्रमुख संचालन अधिकृत दिनेश अमात्यका...


अभिकर्ता कमिशन १६ प्रतिशतले घट्यो, व्यवस्थापकीय पाटोको कारण मर्जरमा गएका कम्पनीमा बढी प्रभाव, छिट्टै रिकभर हुन्छः अध्यक्ष अधिकारी

काठमाडौं । जीवन बीमा कम्पनीहरुको अभिकर्ता कमिशन अघिल्लो आर्थिक बर्षको तुलनामा १६ दशमलव ९८ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक बर्षको १५ अर्ब १४ करोड रुपैयाँ अभिकर्ता कमीशन छुटाएको बीमा कम्पनीहरुले यस त्रैमासको अवधिसम्ममा १२ अर्ब ५८ करोड रुपैयाँ...


श्रीमती हत्या गरी एक करोड लिएका देवानबाट एशियन लाइफमै फर्कियो ३० लाख रुपैयाँ, साँघुरो दायरामा अनुसन्धान गर्दै प्रहरी

काठमाडौं । बीमा दावी भुक्तानीको लागि आफ्नै श्रीमतीको सलले बेरेर हत्या गरिएको बारा कलैयाको घटनाको सम्बन्धमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीका उच्च तहका कर्मचारीहरुको गम्भिर त्रुटी मात्रै नभई संलग्नताकै आशंका गरिएको छ । यद्यपि जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख होबिन्द्र...


आजदेखि सर्वसाधारणको लागि आइपीओ निष्काशन गरेको सन नेपाल लाइफको आइपीओमा कति पर्यो आवेदन ?

काठमाडौं । । आजदेखि सर्वसाधारणको लागि आइपीओ निष्काशन गरेको सन नेपाल लाइफको आइपीओमा २२ करोड ८० लाख रुपैयाँ बराबरको आवेदन परेको छ।कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी २३९ रुपैयाँमा ७६ लाख ८० हजार...


रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओले कति पाँउला ओपनिङ रेन्ज ?

काठमडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड हिजो सम्पन्न भएको छ ।कम्पनीको आईपीओले पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम १६२।२९ रुपैयाँदेखि अधिकतममा ४८६।८७ रुपैयाँसम्म ओपनिङ रेन्ज पाउने देखिएको छ। कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वास्तविक प्रतिसेयर नेटवर्थ १६२।२९ पैसा...


क्रेस्ट माइक्रो लाइफको पहिलो वित्तीय विवरण सार्वजनिक, खुद मुनाफा ६९ लाख रुपैयाँ

काठमाडौं । क्रेस्ट माइक्रो लाइफले आफ्नो पहिलो अपरिष्कृत वित्तीय विवरण आज सार्वजनिक गरेको छ । वित्तीय विवरण अनुसार कम्पनीले पहिलो आर्थिक वर्षमा ६९ लाख चार हजार मुनाफा आर्जन गरेको छ । यद्यपि सो मुनाफा बीमा व्यवसाय र कोष परिचालनबाट...


आइएमई लाइफको सम्पूर्ण सेवा भोलि १२ बजेदेखि दुई दिनको लागि अवरुद्ध हुने, यस्तो छ कारण

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको सम्पूर्ण कारोबार सेवा दुई दिनको लागि बन्द हुने भएको छ । भोलि १२ बजेदेखि शनिवारसम्मको लागिकम्पनीको सम्पूर्ण कारोबारहरु अवरुद्ध हुने कम्पनीले जनाएको छ। आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफना सिस्टम अपग्रेड सम्बन्धी कार्य गर्न...


आइपीओ निष्काशन गरेको रिलायबल नेपाल लाइफको खुद मुनाफा ५७ प्रतिशतले बढ्यो, अन्य सूचकमा उत्साहजनक प्रगति

काठमाडौं ।  रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चौथौ त्रैमासको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ। यस त्रैमासको अवधिसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन ७ प्रतिशतले घटेर ३ अर्ब ४७ करोड ८९ लाख रुपैयाँमा सिमित भएको छ । अघिल्लो आर्थिक...


सन नेपाल लाइफ इन्स्योरेन्सको आइपीओ बिक्रि खुल्ला, प्रतिकित्ता शेयर मूल्य कति ?

सन नेपाल लाइफ इन्स्योरेन्सले आजदेखि आईपीओ निष्काशन गर्दैछ। इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। इन्स्योरेन्सले आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने...


श्रीमतीको मृत्युपछि एक करोड बीमा रकम बुझेका नाथु देवान प्रहरीद्वारा पक्राउ, एशियन लाइफका सिइओ दिनेशलाल श्रेष्ठ शंकाको घेरामा

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीबाट आफ्नै श्रीमती मृत्यु भएको भन्दै एक करोड दुइ लाख रुपैयाँ बीमा दावी भुक्तानी बापत रकम रुपैयाँ बुझेका बारा जिल्ला कलैयाँ उपमहानगरपालिका वडा नं २६ निवासी नाथु देवानलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला...


……. अनि बीमा अभिकर्ता बन्न एसएलसी उत्तीर्ण गरेँ– रोजिना घले, “इच्छा शक्तिलाई शिक्षाले छेकेन”

काठमाडौं । बीमा क्षेत्रमा उदयमान व्यक्तित्वको नाम हो रोजिना घले । नुवाकोट जिल्लाको वागेश्वरी मस्याङ भञ्ज्याङ्गमा बाबा बुद्धिबहादुर गुरुङ र आमा मायादेवी गुरुङको कोखबाट २०४९ सालमा चौथो सन्तानको रुपमा सामान्य परिवारमा जन्मिएकी उनले छोटो समयमा गरेको प्रगतीको चर्चा हुने...


यी तीन तरिकाबाट हेर्नुहोस् रिलायबल नेपाल लाइफको आइपीओ नतिजा

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आइपीओ आज बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार आईपीओ आज साझ ५ बजे बाँडफाँड सम्पन्न भएको हो । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप...


मेटलाइफद्वारा ललितपुरमा बालबालिकाका लागि इनोभेसन ल्याब विकासका लागि सहयोग

काठमाडौं । नवप्रवर्तनलाई बढावा दिन र बालबालिकाका बुद्धिको विकास गर्ने दिशामा महत्वपूर्ण कदमको रूपमा, मेटलाइफ नेपालले मेकिंग स्पेस स्थापना गर्न श्री सिद्धि मंगल माध्यमिक विद्यालय, ललितपुरलाई सहयोग गर्न कारखाना समुहसँग साझेदारी गरेको छ । यस पहलले विज्ञान, प्रविधि, इन्जिनियरिङ्,...


नेशनल लाइफ इन्स्योरेन्सका बरिष्ठ एजेन्सी म्यानेजर बिडारी सम्मानित

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका बरिष्ठ एजेन्सी म्यानेजर जयराम बिडारी जन आकाश मिडियाबाट सम्मानित भएका छन् । जन आकाश सप्ताहिकको १६ औं वार्षिकोत्सवको अवसरमा स्रष्टाहरुलाई सम्मान ‘कति राम्रो रामेछापको सिन’ गीतको लोकापर्ण तथा सुसेली तीज गीत प्रतियोगिता छनौट...


राष्ट्रिय बीमा संस्थानले बोलायो विशेष साधारण सभा, यस्तो छ मुख्य एजेण्डा

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले विशेष साधारण सभा डाकेको छ । कम्पनीको साउन २७ गते बसेको सञ्चालन समितिको बैठकले तय गरेको मिति भदौ १५ गते शुक्रबार दिउँसोको ३ः३० बजे संस्थाको प्रधान कार्यालयमा सभा बोलाएको हो । सभाले बीमा ऐन...


रिलायबल नेपाल लाइफको आइपीओ आज बाँडफाँड हुदै, कतिले पाउछन् शेयर ?

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आइपीओ आज बाँडफाँड हुने भएको छ । कम्पनीको आइपीओ बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार आईपीओ आज साझ ५ बजे बाँडफाँड हुने भएको छ । आइपीओमा १४ लाख ७७ हजार ८७७ जनाले ४ अर्ब...