नेशनल लाइफ इन्स्योरेन्सद्धारा ११ लाख रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी महेन्द्रनगर शाखाले मृत्यु बीमा दाबी भुक्तमाी गरेको छ। कम्पनीले नेपाल लेखापढी कानुन व्यवसायी संघ कञ्चनपुरका स्वर्गिय अध्यक्ष खेम बहादुर लामाका परिवारलाई मृत्यु बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो । कम्पनीले कार्यक्रम गरी...
युनियन लाइफ इन्स्योरेन्सको शेयर कारोबार सुरु, कतिमा भयो पहिलो खरिद बिक्री ?
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार आजबाट सुरु भएको छ । नेप्सेको प्रि म्याचिङ सेसनमा आज पहिलो कारोबार म्याच भएको हो । नेप्सेमा उक्त कम्पनीको शेयर ३४२ रुपैयाँ प्रतिकित्ताको दरले कारोबार भएको छ । अब सोही आधारमा...
आजदेखि दोस्रो बजारमा यूनियन लाइफको शेयर कारोबार खुल्ने, कतिमा हुँदैछ कारोबार
काठमाडौं । आजबाट यूनियन लाइफ इन्स्योरेन्सको दोस्रो बजारमा शेयर कारोबार खुल्ला हुने भएको छ । कम्पनीले हिजो नेप्सेमा शेयर सूचिकृत गराएसँगै आजबाट कम्पनीको शेयर कारोबार खुल्ने भएको हो । नेप्सेमा हिजो कम्पनीको २ करोड १५ लाख कित्ता साधारण सेयर...
सन नेपाल लाइफको नयाँ बीमा योजना सार्वजनिक, बीमांक रकमको साढे दुई गुणासम्म दावी भुक्तानी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना सार्वजनिक गरेको छ। कम्पनीले सामान्य मृत्युमा १ दशमलव ५ गुणा र दूर्घटनाबाट हुने मृत्युमा २ दशमलव ५ गुणासम्म सुरक्षण दिने सन लाइफ सर्वाधिक सुनौला जीवन बीमा योजना ल्याएको हो...
युनियन लाइफ इन्स्योरेन्सको आइपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?
काठमाडौं । नेप्सेमा आज युनियन लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सेयर (आईपीओ) सूचीकृत भएको छ । नेप्सेमा आज कम्पनीको २ करोड १५ लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम...
बीमा सचेतनाका लागि बीमा समितिले चार स्थानिय तहमा अन्तक्रिया कार्यक्रम संचालन गर्दै
काठमाडौं । बीमा समितिले बीमा सचेतनाका लागि भोलिदेखि चार स्थानिय तहमा बीमा सम्बन्धी अन्तक्रिया कार्यक्रम संचालन गर्ने भएको छ। समितिका निर्देशक दिनेशलाल कर्णको नेत्तृवमा प्रदिप गौतम र शिव प्रसाद खनालले तराईको चारवटै जिल्लामा भोलिदेखि कार्यक्रम संचालन गर्ने भएको हो...
यूनियन लाइफको आइपीओ हितग्राही खातामा, कति पाउला ओपनिङ रेञ्ज ?
काठमाडौं । यूनियन लाईफ इन्स्योरेन्स कम्पनीको आईपीओ डिम्याट खातामा आएको छ । कम्पनीको आईपीओ यूएलआई स्टक कोडबाट डिम्याट खातामा देखिएको हो । अब कम्पनीको आइपीओ नेप्से सूचिकृत प्रक्रियामा रहेको छ । कम्पनीको आईपीओले पहिलो कारोबारको लागि ११५ रुपैयाँ १३...
नवविवाहित जोडीलाई बीमा पोलिसी उपहार
काठमाडौं । कैलालीकी एक दम्पतीले आफनो बहिनिको बिहेको टिकोटालो कार्यक्रममा उपहार स्वरुप जीवन बीमा पोलिसी उपहार दिएका छन् ।सुर्या लाइफ इन्स्योरेन्स अत्तरिया शाखाका एजेन्सी म्यानेजर शंकर बहादुर बोगटीकी श्रीमती हिउँकला देवी बोगटीले बहिनी ज्वाईको बिमांक रकम ३ लाखको सुर्या...
ज्योति लाइफद्धारा १० लाख रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी हस्तान्तरण
काठमाडौं । ज्योति लाइफ इनस्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले ललितपुर महानगरपालिकाका कर्मचारी स्व बिक्रम अवालेको सामुहिक म्यादी जीवन बीमा दावी भुक्तानी दिएको हो । कम्पनीले दस लाख चौरान्नब्बे हजार पाच सय रकम स्व अवालेका...
जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन ७८ अर्बमाथि, कुन कम्पनीको कति ?
काठमाडौं । हाल संचालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले गत असार मसान्तसम्ममा ७८ अर्बमाथि नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा समितिको तथ्याङ्क अनुसार १२ महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुले ७८ अर्ब ३५ करोड रुपैयाँ नविकरण...
नेप्सेमा एनएलजी इन्स्योरेन्सको शेयर मूल्य समायोजन
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको बुक क्लोजपछिको शेयर मूल्य समायोजन गरिएको हो । हिजो अन्तिम कारोबार हुँदा प्रतिकित्ता १३१८ रुपैयाँमा अन्तिम कारोबार भएको नेको इन्योरेन्सको शेयर आजबाट ११९८ दशमलव १८ रुपैयाँबाट...
रिलायन्स लाइफद्धारा २ करोड ५० लाख रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले साढे २ करोड रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी हस्तान्तरण गरेको छ । कम्पनीले मृतक बीमित सजन विकको परिवारलाई २ करोड ५० लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।कम्पनीले आज एक औपचारिक कार्यक्रम आयोजना गर्दै कम्पनीमा...
राष्ट्रिय बीमा संस्थानले मुद्दती निक्षेपमा लगानी गर्ने, साउन १७ गतेसम्म आवेदन दिनुपर्ने
काठमाडौं । राष्ट्रिय बीमा संस्थानले मुद्दती निक्षेपमा लगानी गर्ने बैंकहरुलाई आह्वान गरेको छ ।संस्थानले कम्पनीमा रहेको लगानी योग्य रकम वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्ने आह्वान गरेको हो । संस्थानले लगानी गर्नको लागि साउन १३ गतेदेखि...
एनएलजीको साधारण सभा साउन २१ गते, लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको १० प्रतिशत लाभांश सुरक्षित गर्ने आज साउन १३ गते अन्तिम दिन रहेको हो । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि बुकक्लोज गर्दैछ ।...
रिलायबल नेपाल लाइफको सिईओ लोहनीको कार्यकाल थप, बीमा समितिले दियो स्वीकृति
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सिइओमा नारायणबाबु लोहनी थप चार वर्षका लागि दोहोरिने भएका छन् । सञ्चालक समितिले उनको कार्यकाल थप गर्ने निर्णय गरेको छ भने बीमा समितिले लोहनीलाई थप कार्यकाल प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गर्न...
नेशनल लाइफ इन्स्योरेन्सद्धारा १ करोड १७ लाख मृत्यु दाबी भुक्तानी
काठमाण्डौं । नेशनल लाइफ इन्स्योेरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले १ करोड १७ लाख ७५ हजार रुपैयाँ बराबरको मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीका अनुसार मृतक बीमित पूज्यस्वरी कार्की किष्ट मेडिकल कलेज इमाडोलका वरिष्ठ...
यूनियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी
काठमाडौंं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले पाँच महिना अघि मात्रै बीमा गरेका बीमितको कोरोना संक्रमणबाट निधन भएपछि मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीको सुरुङ्गा शाखाले मृतकको परिवारलाई मृत्यु दाबी बापतको...
सानिमा लाइफको ६० करोड रुपैयाँको आईपिओ साउन २० गतेदखि निष्काशन, कहाँ कहाँबाट पाइन्छ भर्न ?
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता प्राथमिक शेयर (आईपिओ) यही साउन २० गतेदेखि सर्वसाधारणले आवेदन दिन पाउने गरी निष्काशन गर्ने निर्णय गरेको छ । आज प्रकाशित सूचना अनुसार कम्पनीले ६० करोड रुपैयाँ...
कोरोनाबाट मृत्यु भएका अहमद खाँ का परिवारलाई नेशनल लाइफद्वारा ११ लाख दावी भुक्तानी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नेपालगन्ज शाखाले कोरोनाबाट मृत्युवरण गरेका नरैनापुर–०५, बाँके निवासी फारूक अहमद खाँ का आश्रित परिवारलाई ११ लाख १२ हजार रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ । गत वर्ष मात्रै नेशनल लाईफ लाईफ इन्स्योरेन्स कम्पनीमा...
सूर्या लाइफले शाखा प्रमुखहरु नयाँ भर्ना गर्ने, कति चाहिन्छ योग्यता ?
काठमाडौँ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ब्रान्च इन्चार्चको लागि केहि सख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना सार्वजनिक गर्दै जुनसुकै बिषयमा पनि स्नातकोत्तर उत्तिर्ण तथा मार्केटिङ क्षेत्रमा काम गर्ने रुची भएको इच्छुक व्यक्तिले आवेदन दिनसक्ने जनाएको...


















