एनएलजी इन्स्योरेन्सको बोनस शेयर डिम्याट खातामा

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको गत फागुन ३ गतेको १८औं वार्षिक साधारण सभाले पारित गरेको बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा भएको छ । कम्पनीको सभाले ५.५० प्रतिशत बोनस शेयर पारित गरेको थियो । कम्पनीले माघ २४ गतेसम्म...


समता घरेलु लघुवित्तको बोनस शेयर डिम्याट खातामा जम्मा

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको गत चैत्र २९ गतेको दशौं वार्षिक साधराण सभाले पारित गरेको बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा भएको छ । कम्पनीको सभाले ५.४२२२ प्रतिशत बोनस शेयर पारित गरेको थियो । कम्पनीले चैत्र...


कुलमान घिसिङको पक्षमा सरकार, २०७२ माघदेखि ०७५ बैशाखसम्मको महसुल उठाउने बाटो खुल्ला

सरकारले नेपाल विद्युत् प्राधिकरणलाई माघ २०७२ देखि वैशाख २०७५ सम्मको ‘डेडिकेटेड फिडर’ र ‘ट्रंक लाइन’ को महसुल उठाउन बाटो खुला गरिदिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव नवीनराज सिंहका अनुसार सरकारले २७ वैशाखमा गरेको निर्णय कार्यान्वयन गर्नेबारे...


निजि क्षेत्रको एउटै स्वरः बजेट स्वागत योग्य तर कार्यान्वयन चुनौतिपूर्ण

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१।०८२ बजेटलाई निजि क्षेत्रले समग्रमा स्वागत गरेको छ । नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघले अर्थमन्त्री वर्षमान पुनले ल्याएको आगामी वर्षको बजेटलाई अब्बल नै कहलाएका हुन् । आइतबार...


गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दाः सर्वोच्चमा दर्ता भएको १२ वर्षपछि निर्णय सुनाउने

काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री एवं कांग्रेस नेता जोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा साउन १३ गते फैसला सुनाउने भएको छ।विशेष अदाललते जोशीलाई गैरकानुनी रुपमा सम्पती आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर गरेपछि उनीसहित सरकारी पक्ष २०६९ देखि एक वर्षको...


बजेटले इमान्दारी प्रयास गरेको छ, अबको मौद्रिक नीति खुला आउँछः गर्भनर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बजेट मार्फत इमान्दारी प्रयास भएको बताएका छन् र इकोनोमी मिडिया सोसाइटीले आयोजना गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को पोष्ट बजेट कार्यक्रम उनले यस्तो बताएका हुन् । अधिकारीले बजेटले निजि क्षेत्रलाई सँगसँगै...


फोनपेले ल्यायो मोबाइल फोनमा रियल टाइम ‘भ्वाइस नोटिफिकेशन’ सुविधा

काठमाडौँ । फोनपेले आफ्नो नयाँ आविष्कार स्वरुप, मोबाइल फोनहरूमा ‘भ्वाइस नोटिफिकेशन’ सेवा सुरु गरेको छ । फोनपे नेटवर्कका सबै व्यवसायहरूले फोनपे बिजनेस एप मार्फत भ्वाइस नोटिफिकेसन सेवा प्राप्त गर्न सक्नेछन् । फोनपे बिजनेस एप, एक मोबाइल एप हो जुन...


बीमा कम्पनीका शेयरमूल्यमा छायो हरियाली, कुनको कतिले बढ्यो ? (सूचीसहित)

काठमाडौं । साता कारोबारको पहिलो दिन शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १३.५१ अंकले बढेर २०८३ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आज लाइफ इन्स्यारेन्स र नन लाइफ इन्स्योरेन्स उप सूचकमा कारोबार...


हावाहुरीले केरा खेतीमा करिब १२ करोडको क्षति, गत बर्षकै २ करोड बीमा दाबी उठाउन नसकेका कृषक चिन्तित

काठमाडौं । चितवनमा तीन दिन अगाडि आएको हावाहुरीले करिब १२ करोडको केरा खेतीको क्षति भएको छ ।व्यावसायिक केरा किसानहरुले दावी गरे अनुसार यो क्षति अहिलेसम्मकै उच्च हो ।यसभन्दा अगाडि हावाहुरीका कारणले यतिको क्षति नभएको उनीहरुले बताएका छन् । चितवनको...


ट्राफिक नियम उलंघन गर्नेलाई सडकमा नखटाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । ट्राफिक नियम मिच्नेलाई स्वयंसेवक बनाएर सडकमा खटाउने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्णयलाई सर्वोच्च अदालतले रोकिदिएको छ। सर्वोच्चले आइतबार अन्तरिम आदेश जारी गर्दै गृहमन्त्रीको उक्त निर्णय तत्काललाई कार्यान्वयन नगर्न भनेको हो ।


नेपाल लाइफ इन्स्योरेन्सको कम्पनी विश्लेषण, कस्तो छ समग्र वित्तिय अवस्था ? 

काठमाडौं ।    नेपाल लाइफको इतिहास हेर्ने हो भने कम्पनीको स्थापना २०५८ साल बैशाख २१ गते भएको हो ।कम्पनीको स्थापनापछि उत्कृष्ट रुपमा व्यवसाय सुचारु गर्ने पहिलो र दोस्रो प्रमुख कार्यकारी अधिकृत भारतबाट ल्याइएको थियो।कम्पनीका पहिलो प्रमुख कार्यकारी अधिकृत जिएस...


नेपालमा लगानी गर्न बेलायती राजदूतसँग महासंघ अध्यक्षको आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बेलायती लगानीको लागि अनुरोध गरेका छन् । नेपालका लागि बेलायती राजदूत महामहिम रोब फेनसँग शुक्रबार भएको भेटमा ढकालले नेपालमा वैदेशिक लगानीको सम्भावना बारे जानकारी गराएका हुन् । उनले सरकारले नेपालमा...


प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुलको दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न

काठमाडौँ । प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुलको दीक्षान्त समारोह सम्पन्न भएको छ । होटल म्यारियटमा शनिवार आयोजित समारोहको प्रमुख अतिथि उपप्रधान तथा परराष्ट्र मन्त्री माननीय नारायणकाजी श्रेष्ठको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो । अन्तर्राष्ट्रिय स्तरमै कहलिएको आईबी एजुकेसन...


सानिमा रिलायन्स लाइफलाई कर्पोरेट वुमन्स विच क्रिकेट २०२४ को शिर्ष उपाधि

काठमाडौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले कर्पोरेट वुमन्स विच क्रिकेट २०२४ को शिर्ष उपाधि हात पार्न सफल भएको छ । जेठ १८ र १९ गते रिभरसाइड रिसोर्ट कुरिनटारमा आयोजित उक्त टुर्नामेन्टको फाइनल खेलमा साविकको विजेता सिटिजन्स बैकलाई हराउँदै सानिमा...


हिमालयन बैंकको विराटनगर शाखा स्थानान्तरण

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले एक शाखा कार्यालय स्थानान्तरण गरेको छ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये विराटनगर शाखा – २ लाई स्थानान्तरण गरिएको हो । सो शाखा रोडशेष चोक, विराटनगर महानगरपालिका...


लक्ष्मी सनराइज बैंकले गर्यो नेपालगन्जमा सेवा विस्तार

काठमाडौँ । लक्ष्मी सनराइज बैंकले नेपालगन्जमा आफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ । नेपालगन्ज उपमहानगरपालिकामा नजिकै रहेका २ शाखाहरूमध्ये वडा न. २, कार्काँदो चोकको शाखा सोही वडाको न्युरोडमा स्थानान्तरण गरिएको हो । स्थानान्तरण गरिएको शाखाका साविकका ग्राहकहरुले...


नेपाल टेलिकमको अवैध संरचनामा महानगरले चलायोे डोजर, प्रतिकार गर्न कर्मचारी सडकमा

काठमाडौं । नेपाल टेलिकम दुरसञ्चार कार्यालय चाबहिलको पर्खाललाई महानगरपालिकाले भत्काएको छ । मापदण्ड बिपरित संरचना बनाएको भन्दै महानगरपालिकाले डोजर चलाउदै पर्खाल भत्काएको हो । महानगरपालिकाको उक्त कार्यको प्रतिकार गर्दै टेलिकमका कर्मचारीहरु सडकमा उत्रिएका छन् । कर्मचारीहरुले आफुहरुलाई कुनै पनि...


बजेट घाइते भएर आयो, मध्यपश्चिम र सुदूरपश्चिमका नागरिकको दैलोमा पुगेनः सांसद बलायर

काठमाडौँ । नेपाली कांग्रेस नेता विर बहादुर बलायरले मध्यपश्चिम र सुदूरपश्चिमलाई बजेटले छुन नसकेको बताएका छन् । आर्थिक बर्ष २०८१/८२ को राजस्व र व्ययको बार्षिक अनुमान माथि छलफल गर्दै उनले यस्तो बताएका हुन् । अहिलेको बजेट घाइते भएको आएको...


दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले बढेको छ । अधिल्लो कारोबारको दुई दित राताम्मे बनेको शेयर बजार आज बढ्न पुगेको हो । आज नेप्से परिसूचक १३ दशमलव ५१ अंकले बढेर २०८३.०४ को बिन्दुमा...


दोहोरो अकंले बढ्यो शेयर बजार, १० उपसूचकमा हरियाली, मार्केटले नयाँ गति तयार गर्ला ?

काठमाडौँ । पछिल्ला दुई दिन राताम्य भएको शेयर बजार आज भने दोहोरो अकंले बढेको छ । बजेट मार्फत माग सम्बोध नहुँदा लगानीकर्ता रुष्ट बन्दा बजार केहि ओरालो लागेको हो । बजेटले लगानीकर्ताका माग सम्बोधन नगरेपनि शेयर बजारलाई प्रभावित गर्ने...