मौद्रिक नीतिको समीक्षाको व्यवस्था कार्यान्वयनमा अघि सर्यो राष्ट्र बैंक, २० प्रतिशत शेयर बिक्री गर्न पाउने व्यवस्था लागू
काठमाडौं । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले गरेका व्यवस्थाहरु कार्यान्वयनको लागि राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गरेको छ।केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाले खरीद गरेको एक वर्ष व्यतीत...
यो वर्षमात्रै झण्डै एक खर्ब रुपैयाँ बेरुजू थपियो, कुन निकायको कति ?
काठमाडौं । सरकारी संरचनाहरुले कानुन उल्लंघन गर्दै खर्च गर्ने र नियमअनुसार असुल गर्नुपर्ने आम्दानी नउठाएपछि एक आर्थिक वर्षमै झण्डै १ खर्बको रुपैयाँ बेरुजु बढेको छ ।महालेखा परिक्षकले आईतबार सार्वजनिक गरेको ६१ औं वार्षिक लेखापरीक्षण प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा ९५ अर्ब...
महालेखापरिक्षको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश
काठमाडौं । महालेखापरिक्षको ६१ औं प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश भएको छ । आज महालेखापरीक्षक तोयम रायले पेश गरेका हुन् । गत आर्थिक वर्ष सम्मको लेखापरीक्षण समावेश गरेको प्रतिवेदन आज पेश गरेका हुन् । आज पेश भएको प्रतिवेदनले...
४४ वटा सार्वजनिक संस्थानमध्ये २६ वटा नाफामा, १५ घाटामा र तीनवटाको कारोबार शून्य
काठमाडौं । हाल सञ्चालनमा रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २६ वटा नाफामा, १५ घाटामा र तीनवटाको कारोबार शून्य देखिएको छ ।सरकारले आज सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८१’ अनुसार आर्थिक वर्ष २०७९–८० सम्ममा अस्तित्वमा रहेकामध्ये त्यस्तो अवस्था...
सानिमा रिलायन्स लाइफद्वारा घातक रोग बापत ५० लाख रुपैयाँको दावी भुक्तानी
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले घातक रोग वापतको बीमा दावी भुक्तानी गरेको छ । बीमित सन्जय कोजुको कार्यलय धुलिखेल नगरपालिका–६ मा नै पुगेर ५० लाख रुपैयाँको चेक कम्पनीका बरिष्ठ एजेन्सी म्यानेजर (सीओटी) एनबि गुरुङले हस्तान्तरण गरेका हुन्...
बैंक तथा वित्तीय संस्थाको ऋण नतिर्ने ८८ हजार ऋणी कालो सूचीमा
काठमाडौँ । चालू आर्थिक वर्षको फागुनसम्म बैंक तथा वित्तीय संस्थाका गरी कालो सूचीमा पर्ने ऋणीको संख्या ८८ हजार पुगेको छ।सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार बैंक तथा वित्तीय संस्थाका गरी कालो सूचीमा पर्ने ऋणीको संख्या ८८ हजार १४५ पुगेको...
३७ लाख बीमितले लिए स्वास्थ्य बीमाबाट सेवा
काठमाडौं । पछिल्लो समय स्वास्थ्य बीमाको दायरामा आउने परिवारको संख्यामा पनि वृद्धि भएको छ । चालु आर्थिक वर्षको फागुन महिनासम्ममा करिव २४ लाख परिवारहरु स्वास्थ्य बीमाको पहुँचमा पुगेका छन् । अर्थमन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०।०८१ को आर्थिक सर्वेक्षण...
अझै २०.२७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि
काठमाडौँ । नेपाल जीवनस्तर सर्वेक्षण चौथो (२०७९/८०) अनुसार निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसङ्ख्या २०.२७ प्रतिशत रहेको छ । ग्रामीण क्षेत्रमा निरपेक्ष गरिबी २४.६६ प्रतिशत र शहरी क्षेत्रमा १८.३४ प्रतिशत रहेको छ । पन्ध्रौं योजनाको अन्त्यसम्ममा निरपेक्ष गरिबीको दरलाई ९.५...
फागुनसम्ममा वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या साढे ५९ लाख
काठमाडौँ । २०८० फागुनसम्म वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिने नेपाली कामदारको सङ्ख्या ५९ लाख ६९ हजार पुगेको छ । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार यस्तो देखाएको हो । वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिनेमा पुरुष ९३.८ प्रतिशत...
आइएमई लाइफ इन्स्योरेन्सको बोनश शेयरमूल्य समायोजन
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको बोनश शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्जले नयाँ शेयर मूल्य निर्धारण गरेको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको २५ प्रतिशत बोनश शेयरको नयाँ शेयरमूल्य नेप्सेले निर्धारण गरेको छ ।...
बाली र पशुधन बीमाः बीमा प्रिमियममा ८० प्रतिशत अनुदानबापतको ६० करोड भुक्तानी
काठमाडौँ । चालु आर्थिक वर्षको फागुनसम्म बाली बीमा तर्फ १२ करोड र पशुधन बीमा तर्फ ४८ करोड गरी बीमा प्रिमियममा ८०.० प्रतिशत अनुदानबापत ६० करोड भुक्तानी भएको छ । सरकारको आर्थिक सर्वेक्षण २०८१ अनुसार यस्तो देखिएको होे , बीमाङ्क...
बीमा प्राधिकरणको सञ्चालक समिति सचिवमा दिनेश कुमार लाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले सञ्चालक समितिको सचिव पदमा निर्देशक दिनेश कुमार लाललाई जिम्मेवारी तोक्ने निर्णय गरेका छन् । गत शुक्रबारदेखि कार्यकारी निर्देशक राजुरमण पौडेल अनिवार्य अवकासमा गएपछि सञ्चालक समिति पनि सचिव विहिन हुन पुगेको...
म्यादी बीमासहित ४३.१६% जनसङ्ख्यामा बीमाको पहुँच, १ खर्ब २४ अर्ब प्रिमियम कलेक्सन
काठमाडौं । नेपाली नागरिकहरुमा बीमाको पहुँच विस्तार हुदै गएको छ । चालु आर्थिक वर्षको फागुन महिनासम्ममा म्यादी जीवन बीमासहित कुल जनसङ्ख्याको ४३ दशमलव १६ प्रतिशमा बीमाको पहुँच विस्तार भएको छ । अर्थमन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०।०८१ को...
सार्वजनिक संस्थानको मुनाफामा उल्लेख्य प्रगति, २६ वटा नाफामा
काठमाडौं । २६ सार्वजनिक संस्थान नाफामा देखिएका छन् । सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थान वार्षिक समीक्षा प्रतिवेदनमा २६ वटा सार्वजनिक संस्थान नाफामा जाँदा १५ वटा संस्थान नोक्सानीमा देखिएका हुन् । अर्थमन्त्री वर्षमान पुनले उक्त प्रतिवेदन सार्वजनिक गरेका छन् ।...
२ करोड ३७ लाख नागरिकले प्रयोग गर्छन् मोबाइल बैंकिङ्ग
काठमाडौं । नेपालमा मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ताको संख्या वृद्धि हुँदै गएको छ । चालु आर्थिक वर्ष २०८०।८१ को फागुन महिनासम्ममा कुल दुई करोड ३७ लाख ८३ हजार मानिसले मोबाइल बैंकिङ्ग र १८ लाख ७४ हजार मानिसले इन्टरनेट...
सरकारको सार्वजनिक ऋण करिब २४ खर्ब नजिक
काठमाडौं । चालु आर्थिक वर्ष २०८०।८१ को फागुन महिनासम्ममा सरकारको सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ करोड रुपैयाँ रहेको छ । अर्थमन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८०।०८१ अनुसार आन्तरिक ऋण ४९ दशमलव ६ प्रतिशत र बाह्य ऋण ५०...
आर्थिक सर्वेक्षण सार्वजनिक (पूर्णपाठ)
काठमाडौँ । चालु आर्थिक वर्षको चैत मसान्तसम्मको आर्थिक विवरण समावेश गरिएको आर्थिक सर्वेक्षण प्रतिनिधिसभामा पेस भएको छ । प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण २०८०/८१ पेस गरेका हुन् । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनुभन्दा केही दिनपहिले संघीय...
पर्ख र हेरको रणनीतिमा शेयर लगानीकर्ता, मार्केट दोहोरो अकंले घट्यो
काठमाडौँ । साताको पहिलो कारोबारको दिन शेयर बजार ओरालो लागेको छ । आर्थिक वर्षको बजेटको मुखमै शेयर बजार दोहोरो अकंले घटेको हो । यसपटक पुँजी बजारका लगानीकर्ताले बजेट मार्फत आफ्ना माग सम्बोधन हुने अपेक्षा राखेका छन् । अर्थमन्त्री वर्षमान...
महालेखा परिक्षकको प्रतिवेदन आज सार्वजनिक हुँदै, ३ बजे राष्ट्रपतिलाई बुझाउने
काठमाडौं । महालेखा परिक्षकको कार्यालयले आर्थिक वर्ष २०७९।८० को लेखापरिक्षण प्रतिवेदन आईतबार सार्वजनिक गर्ने भएको छ । कार्यालयले उक्त कार्यको लागि महालेखा परिक्षक तोयम रायासहितको उच्च पदस्थ लेखापरिक्षण अधिकारीहरुले आज अपरान्ह ३ बजे राष्ट्रपतिलाई सो आर्थिक वर्षको लेखापरिक्षण प्रतिवेदन...
पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटलमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका ग्राहकलाई विशेष छुट
काठमाडौँ । पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि. नयाँबजार काठमाण्डौं र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड बीच व्यवसायिक सहकार्य गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्रमा पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत भिम बहादुर चन्द...




















