जनप्रतिनिधिको अवरोध हटेपछि काठमाडौं महानगरको नगरसभा सुरु
काठमाडौं । नेपाली कांग्रेसका जनप्रतिनिधिको विरोधले रोकिएको काठमाडौं महानगरपालिकाको १४औं नगरसभा सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा महानगरपालिकाको चालु आर्थिक वर्षको दोस्रो नगरसभा सुरु भएको हो । महानगरपालिकाले नगरसभामार्फत बजेट संशोधन गर्ने तयारी गरेको छ ।...
मानुषी र श्रीजनशील लघुवित्त एक हुने
काठमाडौं । मानुषी लघुवित्त र श्रीजनशील लघुवित्त एक आपसमा गाभिने भएका छन् । मानुषी लघुवित्तले शनिबार बनेपाको पुतली घर रिसोर्टमा सम्पन्न विशेष साधारण सभामा गाभिने प्रस्ताव पारित गरेको हो । सभाले ७३ः१०० को अनुपातमा शेयर आदान प्रदान गर्ने प्रस्ताव...
उपकार लघुवित्तको पाँचौं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौ वार्षिक साधारण सभा कोहलपुर स्थित होटल ट्रीटप ह्याभेनमा संस्थाकी अध्यक्ष शान्तीदेवी ढकालको अध्यक्षतामा सम्पन्न भएको छ । सभाबाट सञ्चालक समितिको प्रतिवेदन, आ.व. २०७९÷०८० को लेखापरीक्षण प्रतिवेदन, आगामी वर्ष २०८०÷०८१ को लागि...
भरतपुर महानगर प्रमुख दाहालद्वारा पूर्व–पश्चिम रेलमार्गको भरतपुर रुटबारे २ विकल्प प्रस्तुत
काठमाडौंं । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको वडा नम्बर ८, ७, ४ र १६ बाट जाने भनिएको पूर्व–पश्चिम रेलमार्गको प्रस्तावित मार्गको विकल्पमा जानुपर्ने बताएकी छिन् । भरतपुर महानगरपालिकामा शनिबार नेपाल सरकारका भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालासहित सरोकारवालासँगको...
रिडी पावर कम्पनीको साधारणसभा सम्पन्न, अर्काे वर्ष राम्रो डिजिटमा लाभांश दिने प्रतिबद्धता
काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले अर्काे वर्ष राम्रो डिजिटमा सेयरधनीलाई लाभांश दिने प्रतिबद्धता गरेको छ । पुष २८ गते अर्थात शनिबार इन्द्रेणी कम्प्लेक्स नयाँ बानेश्वरमा सम्पन्न २२ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष संजिव न्यौपानेले यस्तो बताएका...
नबिल बैंकले घटायो ब्याजदर
काठमाडौं । नबिल बैंक लिमिटेडले ब्याजदर घटाएको छ । बैंकले माघ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले साधारण बचत खातामा न्यूनतम ४.१ प्रतिशतदेखि अधिकतम ६.१ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले नबिल प्रिमियम...
महालक्ष्मी विकास बैंंकको वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडकोे बाईसौं वार्षिक साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा शनिबार लैनचौर ब्याङ्केट, नेपाल स्काउट कम्पाउन्ड, लैनचौर, काठमाडौमा सम्पन्न भएको छ । सभाले संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित भएको छ...
फरवार्ड माइक्रोफाइनान्सको वार्षिक साधारण सभा सम्पन्न
सुनसरी । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको एघारौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको मुख्य कार्यालय सुनसरीको दुहवीमा आयोजित वार्षिक साधारण सभाको प्रमुख अतिथी सांसद भगबती चौधरी रहेकी थिइन् । साधारण सभा उद्घाटन गर्दै प्रमुख अतिथि...
करोडौं रकम ठगी गरेर एक दम्पती फरार
बुटवल । बुटवलबाट एक दम्पतीले सर्वसाधारणसँग करोडौं रकम ठगी गरेर फरार भएका छन् । गोरखा ताक्लुङ् स्थाइ घर भएका ४० बर्षका छविलाल राना र उनकी श्रीमती बर्ष ३९ की जगमाया रानाले आकर्षक ब्याजको प्रलोभन देखिएर बुटवलका दर्जनौं मानिससँग १...
आलमको मुद्दा पेशी चढ्ने दिन जम्मै न्यायाधीश विदामा
काठमाडौं । जिल्ला अदालत रौतहटका अधिकांश न्यायाधीशहरु विदामा बसेसँगै कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद अफताब आलम मुद्दाको पेशी प्रभावित भएको छ । जिल्ला अदालतका श्रेष्तेदार उद्धव ढोडारीका अनुसार जिल्ला अदालत रौतहटका सात न्यायाधीमध्ये पाँच जना न्यायाधीश विदामा बसेसँगै पेशी...
राष्ट्रिय वाणिज्य बैंकले घटायो ब्याजदर, कुन खातामा कति?
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ब्याजदर घटाएको छ । बैंकले माघ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले साधारण बचत खातामा न्यूनतम ३.९९ प्रतिशतदेखि अधिकतम ४.९९ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले रेमिटेन्स बचत...
प्रभु बैंकले घटायो ब्याजदर
काठमाडौं । प्रभु बैंकले माघ १ गतेदेखि लागू हुने गरी माघ महिनाका लागि ब्याजदर घटाएको हो । बैंकले साधारण बचत खातामा न्यूनतम ४ प्रतिशतदेखि ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले रेमिट्यान्स खातामा ७ प्रतिशत ब्याजदर तोकेको छ...
भ्रष्टाचारको आरोपमा छानविनमा तानिएका मुक्ति श्रेष्ठ सेबोनको अध्यक्ष बन्ने दौडमा
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा अध्यक्ष पद रिक्त छ । सरकारले नयाँ अध्यक्ष नियुक्तीको लागि आवश्यक प्रक्रिया सुरु गर्न ढिलाई गरिरहेको छ । यही मौका छोपेर धितोपत्र बोर्डभित्रै बसेर यसअघिका अध्यक्ष रमेश हमालसँग मिलेर डुब्न लागेको कम्पनीलाई आईपीओ निष्काशनको...
माघीमा काठमाडौंबासीलाई मेलम्चीको पानी : वितरणको चौथो पल्ट उद्घाटन्
काठमाडौं । काठमाडौँ उपत्यकामा मेचम्चीको पानी वितरण कार्यक्रमको चौथो पल्ट उद्घाटन हुँदैछ । माघे संक्रान्तिको अवसर पारेर प्रधानमन्त्रीले सोमबार सिंहदरबारमा आयोजना हुने एक कार्यक्रमबीच मेलम्चीको पानी पुनर्वितरणको शुभारम्भ गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले उदघाटन गरेपछि उपत्यकावासीको धारामा मेलम्चीको पानी...
नेपाल बैंकले घटायो ब्याजदर, कुन बचत खातामा कति दिँदैछ ?
काठमाडौं । नेपाल बैंकले माघ १ गतेदेखि लागू हुने ब्याजदर घटाएको हो । बैंकले साधारण बचत खातामा न्यूनतम ३।५० प्रतिशतदेखि ५।५० प्रतिशत ब्याजदर तोकेको छ । बैंकले यसअघि पुसमा साधारण बचत खातामा ४ प्रतिशतदेख ६ प्रतिशत ब्याजदर तोकेको थियो...
निर्धन उत्थान लघुवित्तले ११२ ऋणीलाई कर्जा चुक्ता गर्न निकाल्यो सूचना
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडले ११२ ऋणीहरुलाई कर्जा चुक्ता गर्न आग्रह गर्दै सूचना निकालेको छ । कम्पनीले ३५ दिनको म्याद दिदै ऋण कर्जा भुक्तान गर्न आग्रह गरेको हो । कम्पनीबाट उल्लेखित ऋणीहरुले धितो सुरक्षण राखि वा...
अपर तामाकोशी हाइड्रोपावरको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं। अपर तामाकोशी हाइड्रोपावरले आह्वान गरेको नविकेको हकप्रद शेयरको लागि बोलकबोलमा आवेदन आज अन्तिम दिन रहेको छ । कम्पनीले नविकेको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामीमा आवेदन खुला राखेको छ । इच्छुक लगानीकर्ताले आज कार्यालय...
निमित्तको जिम्मामा डीडीसी, कानूनी उपचार खोज्ने महाप्रबन्धक झाको धम्की
काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)को निमित्त महाप्रबन्धकको जिम्मेवारी उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले पाएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले महाप्रबन्धक सञ्जीव झालाई पुस २५ गतेदेखि लागु हुने गरी मन्त्रालय तानेपछि अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि अधिकारीलाई निमित्त महाप्रबन्धकको जिम्मेवारी...
एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा, नगद र बोनस कति ?
काठमाडौं । एनएलजी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९र८० को को लागि लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुंजीको ५।५० प्रतिशत बोनस शेयर र कर...
आइजिआई प्रुडेन्शियल इन्स्योरेन्सले बनायो लगानीकर्ताको हात खाली
आइजिआई प्रुडेन्शियल इन्स्योरेन्सले आ।व। २०७९र८० को मुनाफाबाट लाभांश नदिने भएको छ। कम्पनीको पुस २९ गते सम्पन्न संचालक समितिको बैठकले आ।व। २०७९र८० मा लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पठाउने निर्णय गरेको हो ।...




















