सगरमाथा इन्स्योरेन्सद्धारा दुई अर्ब ६० करोड बीमा शुल्क संकलन

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७।०७८ मा कूल दुई अर्ब ६० करोड कूल बीमा शुल्क संकलन गरेको छ । कम्पनीले हिजो क्लोजिङपछि गरेको हिसाब किताब अनुसार सो लक्ष्य हासिल गरेको सिईओ चंकी क्षेत्रीले जानकारी दिए । हालसम्मकै...


कोरोना बीमाको रकम तत्काल बीमितले नपाउने, अर्थमन्त्रालयले रकम निकासा नगर्दा समस्या

काठमाडौं । सरकारले कोरोना बीमा पोलिसीमाथि परेको बीमा दावी भुक्तानीको लागि रकम निकासा नगरेपछि ५० हजार भन्दा बढि बीमितले कोरोना बीमा बापतको रकम तत्काल नपाउने भएका छन् । कोरोना बीमा मापदण्डमा उल्लेख भए अनुसार साढे तीन अर्ब रुपैयाँ दावी...


काठमाडौं उपत्यका खानेपानीले जागिर खुलायो, कहिलेसम्म आवेदन दिने ?

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले आन्तरिक, खुला र बढुवा पदका लागि जागिर खुलाएको छ। संस्थानले यी विभिन्न पदका लागि ८८ जनाका लागि जागिर खुलाएको हो ।केयुकेएलले ५ तहदेखि ९ तहसम्मका विभिन्न पदमा जागिर खुलाएको हो । विज्ञापन प्रकाशित...


बीमा समिति र बीमा कम्पनी जोड्ने सफ्टवयर-सर्भरको औपचारिक उ्दघाटन

काठमाडौं । बीमा समितिले छुट्टै सफ्टवयर मार्फत बीमा कम्पनीहरुबाट तथ्याङ्क संकलन गरी आफ्नै सर्भरमा राख्न सुरु गरेको छ । चालु आवको पहिलो दिनबाट समितिले बीमा कम्पनी र बीमा समिति जोड्ने इन्स्योरेन्स रेगुलेटरी म्यानेजमेन्ट इन्फरमेशन सेन्टरको औपचारिक रुपमा उ्दघान गरेको...


प्रोग्रेशिभ फाइनान्सकोे नयाँ शाखा विस्तार

काठमाडौं । प्रोग्रेशिभ फाइनान्सले नयाँ शाखा विस्तार गरेको छ। फाइनान्सले प्रदेश नं २ को बरहथवा नगरपालिका वडा नं ६ मा शाखा कार्यालय विस्तार गरी कारोबार शुरु गरेको हो । कुल ८० करोड १ लाख रुपैयाँ चुक्ता पुँजि रहेको संस्थाले...


चालु खाता र शोधनान्तर स्थिति घाटामा

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको ११ महिनाको वित्तिय विवरण सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको ११ महिनाको तथ्याङ्क अनुसार कम्पनीको चालु खाता रु.२९३ अर्ब ९७ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा...


पुनर्बिमा कम्पनीको बीमाशुल्क आर्जन २० प्रतिशतले बढ्यो, अन्य सूचांक कस्तो ?

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीले गत आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममा निर्जीवन बीमा मार्फत ८२ करोड ४७ लाख रुपैयाँ र जीवन बीमातर्फ १० करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न...


प्राइम लाइफ इन्स्योरेन्सको ३ दिन सेवा बन्द

काठमाडौँ । प्राइम लाइफ इन्स्योरेन्सले ३ दिन गतेसम्म आफ्ना सेवा बन्द गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । कम्पनीले साउन १ गते देखि साउन ३ गते आइतबारसम्म कम्पनीको स्तरोन्नती तथा डाटा माइगे्रशन...


अपि पावर कम्पनीको हकप्रद शेयर बाँडफाँड

काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडले हकप्रद शेयर बाँडफाँड गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । कम्पनीले २०७८/१/२८ गतेसम्म कायम सावित शेयरधनिहरुका लागि १ः०.२९३८ शेयरको अनुपातमा प्रतिशेयर रु १०० अंकित दरको ५६ लाख...


मोरङमा सपोर्ट लघुवित्तको एकैदिन ६ शाखा विस्तार

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको मान्यता प्राप्त सपोर्ट लघुवित्त वित्तीय संस्थाले एकै दिन थप ६ वटा शाखा बिस्तार गरेको छ । संस्थाले प्रदेश न १ को मोरङ जिल्लाका विभिन्न गाउँपालिकाहरुमा शाखा शुभारम्भ गरेको हो । मोरङको महेशपुर,...


अरुण भ्याली हाइड्रोपावरको हकप्रद शेयर नेप्सेमा सूचिकृत

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको हकप्रद शेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर आज नेप्सेमा सूचिकृत भएको हो । सूचिकृत पश्चात अब लगानीकर्ताले सो शेयर खरिदबिक्री गर्न पाउनेछन्...


मेरो माइक्रोफाइनान्स लघुवित्तको बोनश शेयर हितग्राहीको खातामा

काठमाडौँ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना हितग्राहीलाई बोनस शेयर वापतको रकम खातामा जम्मा गरिदिएको छ । लघुवित्तले बुक क्लोजको समयमा शेयरधनिको डिम्याट खातामा रकम जम्मा गरेको हो । संस्थाको गत पुष २८ गते सम्पन्न आठौँ वार्षिक...


हिमालयन जनरल इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा एनएमबी क्यापिटल नियुक्त

काठमाडौँ । हिमालयन जनरल ईन्स्योरेन्स कम्पनी लिमिटेडले शेयर रजिष्ट्रारमा एनएमबी क्पापिटलाई पुनः नियुक्ती गरेको छ । कम्पनी र क्यापिटलबिच असार २८ गते सम्पन्न संझौता अनुसार एनएमबि क्यापिटललाई २०८० असार मसान्तसम्म २ बर्षका लागि साउन १ गतेदेखि लागू् हुने गरी...


एक्सेल डेभलपमेन्ट बैंकद्धारा कार्कीलाई कार्यकारी अधिकृतमा का.मु मुकरर गर्ने निर्णय

काठमाडौँ । एक्सेल डेभलपमेन्ट बैंकले नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत लेखराज कार्कीलाई प्रमुख कार्यकारी अधिकृत पदमा कायम मुकायम मुकरर गर्ने निर्णय गरेको छ । प्रमख कार्यकारी अधिकृत पदमा कार्यरत दिनेक कुमार पोखरेलको पदावधी असार मसान्तमा समाप्त भएको हुँदा...


एनएमबी क्यापिटलका महाप्रबन्धक नेपालको जिम्मेवार तोकियो

काठमाडौँ । एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेको कार्यकार मिति समाप्त भएको छ । घिमिरेको असार ३१ गते कार्यकाल अवधि समाप्त भएपछि कमल प्रसाद नेपाललाई सो पदको जिम्मेवार दिएको हो । असार ३० गते बसेको १०२ औँ बैठकले...


नेरुडे लघुवित्तका प्रबन्ध संचालक श्रेष्ठद्धारा राजिनामा

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको मान्यता प्राप्त नेरुडे लघुवित्त वित्तीय संस्थाका प्रबन्ध संचालक सुधिर कुमार श्रेष्ठले राजिनामा दिएका छन् । श्रेष्ठले असार ३० गते दिएको राजिनामा पत्र असार ३१ बिहिबार गते बसेको संचालक समितिको २७४ औं बैठकले...


आजदेखि आईआरएमआईएस सफ्टवयर लागू हुँदै, बीमा समिति बीमा कम्पनीहरु एउटै सफ्टवयरमा जोडिने

काठमाडौं । बीमा समितिले अनलाईनमा आधारित बीमा नियमाकीय व्यवस्थापन सूचना प्रणाली (आईआरएमआईएस) आजदेखि लागू गर्ने भएको छ । आज विहान ११ बजे औपचारिक रुपमा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले नयाँ सफ्टवयरको उद्घाटन गर्ने कार्यक्रम तय भएको बीमा समिति...


राष्ट्रिय बीमा संस्थानले मुद्दती निक्षेपका लागि गोप्य शिलबन्दी पेश गर्ने आग्रह, साउन ४ गते सम्म आवेदन दिन सक्ने

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले मुद्दती निक्षेप राख्नका लागि गोप्य सिलबन्दी प्रस्ताव पेश गर्ने आग्रह गरेको हो । संस्थानले लगानी योग्य रकम मुद्दती निक्षेपमा लगानी गर्ने सम्बन्धी प्रस्तावका लागि नेपाल राष्ट्र बैंकबाट बैकिङ कारोबार इजाजत प्राप्त गरेका इच्छुक वाणिज्य...


युनाईटेड इन्स्योरेन्स अर्ब क्लवमा प्रवेश, व्यवसायमा कमब्याक हुँदै कम्पनी

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीको नेपाली बीमा व्यवसायमा कमब्याक भएको छ । कम्पनीको कूल बीमा शुल्क आम्दानी अर्ब रुपैयाँ पुगेको अवसरमा कम्पनीले खुशी मनाएको छ । चालु आर्थिक वर्षको अन्तिम दिन कम्पनीले १०० करोड अर्थात एक अर्ब रुपैयाँ बीमाशुल्क...


सानिमा लाइफको ६० लाख कित्ता आईपिओलाई निष्काशन अनुमति, साउन १५ पछि मात्रै आवेदन खुल्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गर्न लागेको ६० करोड रुपैयाँको ६० लाख कित्ता आईपिओलाई आज अनुमति दिएको छ । धितोपत्र बोर्ड स्रोतका अनुसार उक्त आईपिओले आज अनुमति पाएको हो । सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले...