पठाओबाट फुड अर्डर गर्दा ३० प्रतिशतसम्म छुट पाईने

काठमाडौँ । पठाओबाट फुड अडर गर्दा ३० प्रतिशत छुट र डेलिभरीमा पनि छुट अफर पाईने भएको छ। पठाओले ग्राहकको आबश्यकतालाई मध्यनजर गर्दै फुट अर्डर गरेको ४५ मिनेट भित्र डेलिभरी हुने पठाओ जनाएको छ । करिब दुई महिनासम्मको निषेधाज्ञा जारी...


पछिल्लो २४ घण्टामा १९२० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो तथ्याङअनुसार कोरोना संक्रमितको संख्या घटेको छ । पछिल्लो २४ घण्टामा १९२० जनामा कोरोना संक्रमित पुष्टि भएका छन् । यस भन्दा अघिका दिनहरुमा २ हजार माथि संक्रमित संख्या थपिएकोमा पछिल्लो २४ घण्टामा संक्रमित संख्या घटेको हो ।...


एनएमबि लघुवित्तले एसबी सोलुसन्सको सहकार्यमा ऋण अटोमेसन प्रणाली संचालन गर्ने

काठमाडौँ । एनएमबि लघुवित्त वित्तीय संस्थाले के्रडिट एक्स नामक ऋण अटोमेसन प्रणाली संचालन गर्ने भएको छ ।लघुवित्तले एसबी सोलुसन्स प्रालिको सहकार्यमा के्रडिट एक्स नामक ऋण अटोमेसन प्रणाली संचालन गर्ने भएको हो । उक्त सम्झौतापत्रमा एसबीका अध्यक्ष विपुल ढकाल र...


ग्लोबल आइएमई लघुवित्तद्धारा विपत्तीमा परेका ग्राहकहरुलाई आर्थिक सहयोग

काठमाडौँ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले देश भरी विभिन्न स्थानमा भएको दैवि विपत्तीलाई मध्यनजर गर्दै आफ्ना ग्राहकलाई आर्थिक सहयोग गरेको छ । लघुवित्तले अहिलेसम्म ३१ लाख ६३ हजार ४५० रुपैयाँ सहयोग गरेको हो । मनाङ र मेलम्चीका बाढी...


तेह्रथुम पावरले आइपीओ निष्काशनको लागि सेबोनबाट पायो अनुमति

काठमाडौं । तेह्रथुम पावर कम्पनीले साधारण शेयर (आइपीओ) निष्काशनको लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ  कम्पनीले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणको लागि आईपीओ निष्काशन तथा बिक्री गर्न सेबोनबाट अनुमति पाएको हो । कम्पनीले कुल...


गरिमा विकास बैंकले ऋणपत्र निष्कासन गर्न बोर्डमा दियो आवेदन

काठमाडौं । गरिमा विकास बैंकले ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले १ अर्ब बरावरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न गत असार ११ गते धितोपत्र बोर्डमा अनुमति मागेको हो । बैंकले १० लाख कित्ता...


यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । साताको पहिलो दिन आज नेप्से २७ दशमलव १७ अंकले बढ्दा १६ अर्ब ७४ करोड ७४ लाख ३२ हजार ७२८ रुपैयाँको कारोबार भएको छ । आज २२७ कम्पनीको २ करोड ९ लाख ७४ हजार ३७७ कित्ता शेयर किनबेच...


यी हुन् आज उच्च शेयर कारोबार हुने कम्पनी

काठमाडौं । साताको पहिलो दिन आज शेयर बजारले उकालो यात्रा गरेको छ । केहि साता अघिदेखि निरन्तर ओरालो यात्रा तय गरेको बजारले आज भने सो यात्रालाई ब्रेक गर्दै नयाँ लयमा फर्किएको हो ।आज कूल २ सय २७ कम्पनीको २...


७ अर्बको कारोबार हुँदा २७ अंकले बढ्यो नेप्से

काठमाडौं । साताको पहिलो दिन नेप्से २७ अंकले बढेको छ । आज आइतबार नेप्से परिसूचक २७ दशमलव १७ अंकले बढेर २८७० दशमलव १८ विन्दुमा पुगेको छ । आज २२७ कम्पनीको २ करोड ९ लाख ७४ हजार ३७७ कित्ता शेयर...


नबिल इन्भेष्टमेन्ट बैंकिङमा निशुल्क डिम्याट खाता, यसरी खोलौं निःशुल्क डिम्याट

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले निशुल्क डिम्याट खाता र मेरो शेयर खाता खोल्न पाइने सुविधा ल्याएको छ । बैंकले शेयरबजारमा लगानी गर्न चाहनेहरुका लागि निशुल्क डिम्याट खाता संचालनमा ल्याएको हो । बैंकले निषेधाज्ञाको समयमा बैंकमा नै गई खाता...


नेशनल लाइफ इन्स्योरेन्सद्धारा १ करोड २४ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीलेगत फागुन २२ गते जीप दुर्घट्नामा परी मृत्यु भएका पदम राज पन्तको परीवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले गोकुलेश्वरको होटल अपिनाम्पामा आयोजना गरेको...


नयाँ लघुबीमा कम्पनीको लाइसेन्स खुलाउँदै बीमा समिति, एक महिनाभित्रैमा सूचना आउने

काठमाडौं । बीमा समितिले नयाँ लघुबीमा कम्पनीलाई लाइसेन्स दिने प्रक्रिया सुरुवात गरेको छ । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँगको समन्वयमा नयाँ लघुबीमा कम्पनीको लाइसेन्स खुल्ला गर्ने प्रक्रिया अघि बढाएका हुन् । बीमा समितिले आगामी...


ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा वृक्षारोपण कार्यक्रम सम्पन्न

काठमाडौं । ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय क्याम्पस, प्रिन्सिपल कार्यालयबीचको सहकार्यमा विश्वविद्यालय क्याम्पस परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।उक्त कार्यक्रम त्रि।वि रेक्टर प्रा. डा. शिवलाल भुषाल तथा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संयुक्त...


सुन र चाँदीमा सामान्य बढोत्तरी, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको पहिलो दिन आइतबार सुन र चाँदीको मूल्य सामान्य बढोत्तरी भएको छ । आज सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदाी व्यवसायी महासंघका अनुसार आजको लागि छापावाला सुन प्रतितोला...


यूनियन लाइफ इन्स्योरेन्सले गर्यो पाँच लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेकोछ । कम्पनीको दुलेगौंडा शाखाले मृतकको परिवारलाई ५ लाख १८ हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो । गत मंसिरमा मृतक निज लेख बहादुर मल्लले ५ लाख बराबरको जीवन बीमा...


डिम्याट खाता नविकरण शुल्क बुझाउन ग्लोबल आइएमई क्यापिटलको आह्वान

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेड तथा ग्लोबल आइएमई बैंकले आफ्ना हितग्राहीहरुलाई डिम्याट खाता नविकरण शुल्क बुझाउन आह्वान गरेको छ । क्यापिटलले एक सूचना जारी गर्दै बैंकका शाखाहरुमार्फत डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राहीहरुलाई आ.व. २०७७/०७८ सम्मको डिम्याट खाता संचालन...


अपि पावरको हकप्रद शेयरमा आवेदन दिने म्याद आज सकिँदै

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले जेठ २० गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको सो शेयरमा आवेदन दिन आज असार १३ गतेसम्मको मिति तोकेको थियो । कम्पनीले हाल...


कञ्चनपुरकी सरस्वतीको कोरोनाबाट निधन, सानिमा लाइफद्वारा साढे १३ लाख दावी भुक्तानी

महेन्द्र्रनगर । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले १३ लाख ५८ हजार पाँच सय मित्यु दाबी भुक्तानी गरेको छ । सानिमा लाइफ इन्स्यारेन्स कम्पनीको महेन्द्रनगर शाखाले दावी भुक्तानी रकम प्रदान गरेको छ । कम्पनीले बीमितको मृत्यु पश्चात परिवारका सदस्यहरुलाई सो रकम...


मञ्जुश्री फाईनान्सले माग्यो १२ शाखाका लागि कर्मचारी

काठमाडौं । मञ्जुश्री फाईनान्सले विभिन्न शाखाका लागि कर्मचारी माग गरेको छ । कम्पनीले आफ्ना १२ वटा शाखाको सहायक पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीको जानकीनगर, भैरहवा, नयाँगाउँ, मुर्गिया, मनिग्राम, भरतपुर, टाँडी, पर्सा बजार, गैँडाकोट, इनरुवा, झुम्का र...


साधना लघुवित्तको संचालक पदमा टेकनाथ ढकाल नियुक्त

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वतन्त्र संचालक नियुक्ति गरेको छ । संस्थाको आसर ११ गते शुक्रबार बसेको संचालक समितिको ९५ औं बैठकको निर्णयअनुसार वित्तीय संस्थामा रिक्त रहेको स्वतन्त्र संचालक पदमा डा. टेकनाथ ढकाललाई नियुक्त गरको हो ।...