कोभिड–१९ बारे नाडा र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबीच छलफल

काठमाडौँ । कोभिड १९ का कारण समस्यामा परिरहेका व्यवसायीलाई सहजीकरण गर्ने सम्बन्धमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारीबीच छलफल गरेको छन् । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गरेको ६ सदस्य टोलीले विभागका...


आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । लगातार ओरालो लागेको नेप्से आज पुन :उकालो लागेको छ। नेप्सेमा सूचीकृत २ सय २३ कम्पनीको १ करोड ३१ लाख ४३ हजार २ सय ४० लाख कित्ता शेयर खरिदबिक्रि भएको छ। गृहेश्वरी मर्चेन्ट बैंकको शेयरमा सकारात्मक सर्किट लागेको...


नेप्से २३ अंकले बढ्दा ११ समूहमा हरियाली छायो, नेपाल बैंकको सर्वाधिक कारोबार

काठमाडौं । लगातार घटेको नेप्सेमा आज सामान्य सुधार देखिएको छ । आज नेप्से परिसूचक २३ दशमलव ९७ अंकले बढेर २८२५.११ विन्दुमा कायम भएको छ । आज २२३ कम्पनीको १ करोड ३१ लाख ४३ हजार २४० कित्ता शेयर किनबेच हुँदा...


नेप्सेमा हरीयाली छाँउदा यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । लगातार ओरालो लागेको नेप्से आज पुन :उकालो लागेको छ। नेप्सेमा सूचीकृत २ सय २३ कम्पनीको १ करोड ३१ लाख ४३ हजार २ सय ४० लाख कित्ता शेयर खरिदबिक्रि भएको छ।नेपाल बैंकको सर्वाधिक कारोबार भएको छ। बैंकको २१...


महालक्ष्मी लाइफले माग्यो कर्पोरेट मार्केटिङ म्यानेजर

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले कर्पोरेट मार्केटिङ म्यानेजर माग गरेको हो । कम्पनीले व्यवस्थापनमा स्नाकोत्तर गरेको र बैंकिङ् वा इन्स्योरेन्सको क्षेत्रमा तीन बर्ष काम गरेको अनुभवि व्यक्तिलाई आवेदन दिन आग्रह गरेको छ।...


एभरेष्ट इन्स्योरेन्स र सिभिल लघुवित्तको बोनस शेयर सूचीकृत

काठमाडौं । । नेप्सेमा आज एभरेष्ट इन्स्योरेन्स कम्पनी र सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । स्टकमा आज एभरेष्ट इन्स्योरेन्स कम्पनीको ८ प्रतिशत बोनस बापतको ८ लाख ७६ हजार ७ सय ४४ कित्ता सेयर सूचिकृत...


बुढानिलकण्ठको गणेश चोकमा लक्ष्मी बैंकको नयाँ शाखा विस्तार

काठमाडौं । लक्ष्मी बैंकले बुढानिलकण्ठको गणेश चोकमा नयाँ शाखा विस्तार गरेको छ। बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १ सय ३०औं शाखा बुढानिलकण्ठको वडा न. ६ स्थित गणेश चोकमा संचालनमा ल्याएको हो । नयाँ शाखा विस्तारसँगै बैंकको...


सन नेपाल लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ।कम्पनीको शाखा कार्यलयले मृतक प्रसान्त थापाको परिवारलाई ३ लाख रुपैयाँको दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीका नायब महाप्रबन्धक राजु केसी र सहायक महाप्रबन्धक...


कृषि बैंक र निजामति अस्पतालबीच सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौँ । कृषि विकास बैंकले दश बर्षसम्मका लागि निजामति अस्पताल परिसरमा एक्सटेन्सन काउन्टर, एटीएम लगायत सेवा सञ्चालन तथा बिलिङ काउन्टर बैंकबाट सञ्चालन गर्ने सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यय र अस्पतालका...


एसबीआई बैंकद्धारा वीर अस्पताललाई चिकित्सा उपकरण साम्रागी हस्तान्तरण

काठमाडौँ । नेपाल एसबीआई बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसरमा वीर अस्पताललाई चिकित्सा उपकरण हस्तान्तरण गरेको छ । बैंकले आफनो समाजिक उत्तरदायित्व अन्र्तगत उक्त सहयोग गरेको हो ।बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देलेले वीर अस्पताल कोभिड...


एनआईबिएल सहभागिता फण्ड तेस्रो वर्षमा प्रवेश

काठमाडौं । एनआईबिएल सहभागिता फण्ड सञ्चालनको दोस्रो वर्ष सफलतापूर्वक सम्पन्न गरी तेस्रो वर्षमा प्रवेश गरेको छ।यस योजानाले संचालनको पहिलो आर्थिक वर्ष २०७६/२०७७ मा नै आफ्ना इकाइधनीहरुका लागि ८ दशमलव २५ प्रतिशत नगद लाभांशसमेत प्रदान गर्न सफल भएका थिए। रु...


आइएमई जनरल इन्स्योरेन्समा रोजगारीको अवसर

आइएमई लाइफले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। कम्पनीले प्रादेशिक कार्यालय, असिस्टेन म्यानेजर, सिनियर मार्केटिङ अफिसर, डेभलपमेन्ट अफिसर र कर्पोरेटतर्फ रि इन्स्योरेन्स र चिर्फ डिजिटल अफिसर माग गरेको हो । इच्छुक आवेदकले श्रावण ७ गते कार्यालय अवधिभित्र आवेदन...


राप्ती हाइड्राले बी प्लस रेटिङ पायो

काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनलाई रेटिङ एजेन्सी इक्रा नेपालले रेटिङ प्रदान गरेको छ । इक्राले कम्पनीलाई (इक्रा–आईआर) बी प्लस निष्कासनकर्ता रेटिङ प्रदान गरेको हो । यो रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा...


आइएमई पे र मिडिया इन्टरनेशनलबीच वित्तीय साक्षरता सम्बन्धी सम्झौता

काठमाडौं । आइएमई पे र मिडिया इन्टरनेशनलबीच वित्तीय साक्षरता कार्यक्रमका लागि सम्झौता भएको छ ।उक्त सम्झौता पत्रमा आइएमई डिजिटल सोलुसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विकास नाहाटा र मिडिया इन्टरनेशनलका प्रबन्ध निर्देशक माधव निर्दोषले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार मिडिया...


सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौ । बिहीबार सुनको भाउ १ सय रुपैयाँले बढेको छ ।  छापावाल सुनको भाउ तोलाको ९२ हजार ३ सय रुपैयाँ निधारण गरिएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९१ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ । बुधबार...


मिर्मिरे लघुवित्तले बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा

काठमाडौं । मिर्मिरे लघुवित्तले बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । लघुवित्तले ९ दशमलवल १९ प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गराएको हो । गत चैत ८ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर खातामा...


मैलुङ खोला हाइड्रोपावरलाई आईपीओ निष्काशन गर्न बोर्डको अनुमति

काठमाडौँ । मैलुङ खोला जलविधुत कम्पनीलाई आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अनुमति दिएको छ । कम्पनीले असार २३ गते सेबोनबाट अनुमति पाएको हो । बोर्डले कम्पनीलाई ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशन गर्न अनुमति दिएको...


जीवन बीमा पोलिसी एक महिनाभित्र रद्द गर्न पाइने, सम्पूर्ण बीमा शुल्क फिर्ता हुने

काठमाडौं । बीमा समितिले हिजो जारी गरेको जीवन बीमा पोलिसी सम्बन्धी नयाँ निर्देशिकामा जीवन बीमा गरेको एक महिनासम्ममा बीमा पोलिसी रद्द गर्न सकिने व्यवस्था थप गरेको छ । सो व्यवस्था अनुसार जीवन बीमा कम्पनीहरुले बीमितले बुझाएको सम्पूर्ण रकम फिर्ता...


युनियन लाइफको आईपिओ निष्काशन आजबाट, ५८ लाख पाँच हजार कित्ता आईपिओमा २८ गतेसम्म आवेदन दिन पाइने

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि आईपिओ निष्काशन गर्दैछ । प्रतिकित्ता १०० रुपैयाँ अंकित कूल ६४ लाख ५० हजार कित्ता आईपिओ निष्काशन गर्न लागेको हो । कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्टाएर सर्वसाधारणलाई जम्मा ५८ लाख पाँच...


बजेट कार्यान्वयनमा खरो रुपमा प्रस्तुत हुन्छु :उपप्रधान तथा अर्थमन्त्री मन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा खरो रुपमा प्रस्तुत भई गतिलो नतिजा ल्याउने बताएका छन् ।आगामी आर्थिक वर्ष २०७८/७९ को अर्थ मन्त्रालयसँग सम्बन्धित कार्य सम्पादन सम्झौता हस्ताक्षर कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री पौडेलले बजेट...