साना किसान विकास लघुवित्तको २० औं बार्षिकोत्सव सम्पन्न

काठमाडौँ । साना किसान लघुवित्त वित्तिय संस्थाको भर्चुअल माध्यमबाट आफ्नो २० औं बार्षिकोत्सव सम्पन्न गरेको छ । कोभिड १९ प्रभावलाई मध्यनजर गर्दै जुम माध्यमबाट साझेदार कृषि सहकारी संस्थाका किसान प्रतिनिधिलगायत करिब ३०० जनाको सहभागितामा साधारणसभा सम्पन्न भएको कम्पनीले जनाएको...


आइएमई लाइफद्धारा २० लाख ५२ हजार बीमा दाबी भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीको धनगढी शाखा कार्यालयले २० लाख ५२ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो । बीमित योगेश अवस्थीको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । बीमा...


नौकुण्ड गाउँपालिकाका किसानलाई ग्लोबल आइएमईले सहुलियतपूर्ण कर्जा दिने सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नौकुण्ड गाउँपालिकाका किसानलाई कृषि अनुदान कर्जामा पहुच पुराउनको लागि बाख्रापालन, दुध डेरी, तरकारी खेती, कुखुरापालन, बंगुरपालन, माछापालन तथा फलफुल उत्पादन गर्न सहुलियतपूर्ण कर्जा दिने गरी समझदारी भएको छ । कृषि अनुदान कर्जामा किसानको...


कोरोना संक्रमणदर बढ्दै, पछिल्लो २४ घण्टामा २९७९ जनामा संक्रमण पुष्टि

काठमाडौं । सरकारले निषेधाज्ञा खुकुलो गरेसँगै कोरोना संक्रमण संख्या बढ्न पुगेको छ । पछिल्लो २४ घण्टामा २९७९ जनामा संक्रमण पुष्टि भएको छ । अघिल्लो दिनको सोही अवधिमा २६३४ जनामा पुष्टि भएकोमा आज २९७९ जनामा पुष्टि भएको हो । जुन...


पुराना शेयरधनीलाई लाभांश लिन बोटलर्स नेपालको अनुरोध

काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडले पुराना शेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको छ । कम्पनीले सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । कम्पनीको २०७२ पुष २८ गते सम्पन्न २९ औ वार्षि साधारण सभाबाट पारित लाभांश सम्बन्धित शेयरधनीरुले वा...


जीवन बीमा पोलिसीको समर्पणमूल्य प्राप्त हुन ३ वर्ष पुग्नै पर्ने, बीमा समितिद्वारा नयाँ निर्देशिका जारी

काठमाडौं । बीमा समितिले आज जीवन बीमा सम्बन्धी नयाँ निर्देशिका जारी गर्दै जीवन बीमा पोलिसीको समर्पण मूल्य गणना गर्ने समय बढाएको छ । यसअघि दुई वर्षमा बीमाको समर्पण मूल्यमा पाउनेमा अब एक वर्ष थप गरी तीन वर्ष पुर्याइएको छ...


नेप्सेमा दुई लघुवित्तको बोनस शेयर सूचिकृत

काठमाडौं । दुई कम्पनीको  बोनस शेयर आज नेप्सेमा सूचिकृत भएको छ । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस शेयर आज सूचिकृत भएको हो । महिला सहयात्राको १ लाख ३३ हजार १ सय कित्ता...


आज लघुवित्त कम्पनीकाले कमाए, हाइड्रोपावर कम्पनीकाले गुमाए

काठमाडौं । आज २२२ कम्पनीको १ करोड १६ लाख ६४ हजार २०७ कित्ता शेयर किनबेच गर्दा ४ अर्ब ५८ करोड ५८ लाख ६१ हजार ९७६ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कमाउने कम्पनीमा सिभिल लघुवित्त वित्तीय संस्था रहेको...


यी हुन आजका सर्वाधिक कारोबार हुने कम्पनी, पुनर्बीमाको कारोबार घट्दै

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्जमा सर्वाधिक कारोबार हुने १० कम्पनीको सूचिमा छिमेक लघुवित्त वित्तीय संस्था परेको छ । सो संस्थाको कूल ४३ करोड ५४ लाख २७ हजार रुपैयाँको कारोबार भएको छ । त्यस्तै, सर्वाधिक कारोबार हुने कम्पनीको सूचिमा...


नेप्से १६ अंकले घट्दा साढे ४ अर्बमाथिको कारोबार, छिमेक लघुवित्तको सर्वाधिक कारोबार

काठमाडौं । आज नेप्से १६ अंकले घटेको छ । लगातार घटेको नेप्से बुधबार १६ दशमलव ९७ अंकले घटेर २८०१.१३ विन्दुमा कायम भएको छ । आज २२२ कम्पनीको १ करोड १६ लाख ६४ हजार २०७ कित्ता शेयर किनबेच गर्दा ४...


राष्ट्रिय बीमा संस्थानको संचालकमा श्रेष्ठ नियुक्त

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले सञ्चालक नियुक्त गरेको छ । संस्थानले सो पदमा संस्थानकै पूर्व सह–व्यवस्थापक कृष्ण कुमार श्रेष्ठलाई नियुक्त गरेको हो । राष्ट्रिय बीमा संस्थान ऐन २०२५ मा संस्थानको अध्यक्ष तथा सदस्यको नियुक्ति नेपाल सकारले गर्ने व्यवस्थाअनुसार सरकारले...


हितग्राहीलाई डिम्याट खाता नविकरण गर्न ग्लोबल आइएमई क्यापिटलको अनुरोध

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल तथा ग्लोबल आइएमई बैंक लिमिटेडले हितग्राहीलाई डिम्याट खाता नविकरण गर्न अनुरोध गरेको छ । क्यापिटलले आ.व. २०७७/०७८ सम्मको डिम्याट खाता संचालन गरेवापत वार्षिक शुल्क प्रत्येक आव १०० रुपैयाँका दरले भुक्तानी गनुपर्ने व्यवस्थाअनुसार असार मसान्तसम्ममा...


मुक्तिनाथ विकास बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले सूचना जारी गर्दै ठूलो संख्यामा कर्मचारी माग गरेको जानकारी गराएको हो । बैंकले काठमाडौं उपत्यका र उपत्यका बाहिरका लागि विभिन्न पदमा योग्यता पुगेको कर्मचारी...


जीवन विकास लघुवित्तको आइपीओको नतिजा ३ बजेपछि सार्वजनिक हुने

काठमाडौं । जीवन विकास लघुवित्तको बाँडफाँड आज सम्पन्न भईसकेको छ । बाँडफाँड सम्पन्न भएपनि रिजल्ट हेर्न भने लगानीकर्ताहरूले केही समय कुर्नुपर्ने भएको छ । उक्त आईपीओको रिजल्ट ३ बजेपश्चात् हेर्न पाइने एनएमबि क्यापिटल क्यापिटलले जानकारी गराएको छ। आईपिओमा कुल...


फरवार्ड माईक्रोफाइनान्सको लिलामी शेयर बाँडफाँड

काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्थाको स्वामित्वमा रहेको फरवार्ड माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी शेयर बाँडफाँड गरिएको छ । कम्पनीले असार ३ गतेदेखि असार १७ गतेसम्म ३ लाख ९४ हजार ६३४ दशमलव ४६ कित्ता संस्थापक शेयर बिक्रीका लागि...


इसेवा मनि ट्रान्स्फर र युकेको सिफ्ट सर्विसबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

काठमाडौं । इसेवा मनि ट्रान्स्फर र युकेस्थित् सिफ्ट फाइनान्सियल सर्विसबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यो सम्झौतासँगै युके, युरोप, अमेरिका, मध्यपूर्बका ५० भन्दा बढि देशहरूबाट सहजै रेमिट्यान्स् पठाउन सकिन्छ । विदेशमा रहेका नेपालीहरूले सिफ्ट मार्फत नेपालका कुनै पनि...


सहारा विकास बैकले घोषणा गर्यो बोनस शेयर

काठमाडौं । सहारा विकास बैंक लिमिटेडले ५ दशमलव ३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले आज एक सूचना जारी गर्दै विगत तिन आर्थिक वर्षको संचित मुनाफाबाट सो प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीको असार २२ बसेको सञ्चालक...


आँधिखोला लघुवित्तको चौथो साधारणसभा असार ३१ गते

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले एक सूचना जारी गर्दै असार ३१ गते वार्षिक साधारण सभा डाकेको हो । कम्पनीको असार १० गते बसेको संचालक समितिको १२८ औं बैठकको निर्णयअनुसार...


सानिमा जनरल इन्स्योरेन्सको तेस्रो बार्षिक साधारणसभा सम्पन्न, संचालकमा प्रकाश मान श्रेष्ठ र प्रपुजा पोखरेल निर्वाचित

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीको तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज कम्पनीको केन्द्रिय कार्यालय, कमलादी, काठमाडौँमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । सभामा समुह ’ख’ अन्तर्गत सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना...


आजदेखि आरबीबी म्युचुअल फण्डको १० करोड एकाइ विक्री खुला

काठमाडौँ । आरबीबी म्युचुअल फण्ड १ ले आज देखि १० करोड इकाइ विक्री खुला गरेको छ ।आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड अन्तर्गत सञ्चालन हुने गरी आरबीबी म्युचुअल फण्ड १ ले सो इकाइ लाई विक्री गर्न लागेको छ । प्रतिइकाइ रु...