शिखर इन्स्योरेन्समा स्वास्थ्य बीमा गर्दा कोरोना उपचार खर्च पाइने, यस्ता छन विशेषता

काठमाडौं । मुलुककै अग्रणी बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनीमा स्वास्थ्य बीमा गर्दा कोरोना रोगको उपचार खर्च पाउने भएका छन् । शिखर इन्स्योरेन्सले २०७५ साल जेठ १ गतेदेखि सुरु गरेको ‘शिखर स्वास्थ्य बीमा’ योजना अन्तर्गत कोरोना भाइरसबाट संक्रमित भई अस्पतालमा...


ट्याङ्कर चालकद्वारा इन्धन ढुवानी बन्द, खोप नपाउँदासम्म ढुवानी स्थगित गर्ने निर्णय

काठमाडौं । अत्यावश्यक सेवा अन्तर्गतको इन्धन ढुवानीमा संलग्न ट्याङ्कर चालकहरुले कोरोना विरुद्धको खोप नलगाएसम्म इन्धन ढुवानी बन्द गर्ने निर्णय गरेका छन् । नेपाल पेट्रोलियम चालक संघका अध्यक्ष ईश्वर लामाले आज नेपाल आयल निगममा पत्र दर्ता गराउँदै कोरोना महामारीका कारण...


असार १ गतेबाट बीमा सेवा सुचारु गर्ने उपत्यका प्रशासनको निर्णय

काठमाडौं । उपत्यका प्रशासनले आगामी असार १ गते मंगलबारदेखि उपत्यकाका सबै बीमा कम्पनीहरु सुचारु गर्ने निर्णय गरेको छ । आज बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यही असार १ गतेदेखि बीमा सेवा सुचारु गर्ने निर्णय...


उपत्यकामा केही खुकुलो हुनेगरी एक साता निषेधाज्ञा लम्ब्याइयो, के–के गर्न पाइन्छ ?

काठमाडौं । उपत्यकाका तीन जिल्लाहरुमा थप एक साताको लागि निषेधाज्ञा अवधि लम्ब्याइएको छ । जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई लम्बाएर थप एक साताको लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला...


आज सर्वाधिक कारोबार भएका कम्पनी कुन कुन ? नेपाल पुनर्बीमाको कारोबार घट्यो

काठमाडौं । गत तीन सातादेखि सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचिमा उच्च स्थानमा रहेको नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार आज भने केही घटेको छ । आइतबार अरुणभ्याली हाइड्रोपावरको शेयर सबैभन्दा धेरै ७२ करोड २९ लाख रुपैयाँको कारोबार भएको छ ।...


३६ कम्पनीको शेयर मूल्यमा सर्किट, यी हुन आज सर्वाधिक मूल्य बृद्धि भएका कम्पनीहरु

काठमाडौं । हालसम्मकै सबैभन्दा उच्च साढे १९ अर्ब रुपैयाँको कारोबार भएको दिन नेप्सेमा ३६ कम्पनीको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ । नेप्से डाटा सेन्टरका अनुसार आइतबार श्रीइन्भेष्टमेन्ट फाइनान्स, समृद्धि फाइनान्स, आइसीएफसी फाइनान्स, कर्णाली विकास बैंक, सिन्धु विकास...


शिखर चुम्न चम्कियो नेप्से, एकै दिन साढे १९ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्सेमा उछाल आएको छ । नेपाल धितोपत्र बोर्डले लगानीकर्ताहरुलाई संयमित रहन र कम्पनीहरुको वास्तविक अवस्था बुझेर मात्रै लगानी गर्न आग्रह गरेपछि पनि लगानीकर्ताहरुले लगानी गर्न छोडेका छैनन् । आइतबार एकै दिन हालसम्मकै सर्वाधिक...


हकप्रद शेयर निष्काशनका लागि शिखर इन्स्योरेन्स र एक्सेल डेभलमेन्ट बैंकद्वारा आवेदन

काठामाडौं । शिखर इन्स्योरेन्स र एक्सेल डेभलमेन्ट बैंकले हकप्रद शेयर निष्काशनका लागि धितोपत्र बोर्डमा आवेदन दिएका छन् । दुई कम्पनीले ३०/३० प्रतिशत हकप्रद जारी गर्ने प्रकृया अघि बढाउँदै बोर्डसँग अनुमति मागेका हुन् । जसमध्ये शिखर इन्स्योरेन्स कम्पनीले ३० प्रतिशत...


आईएमई लाइफको साधारणसभा भोलि, आईपिओको एजेण्डा पारित हुँदै

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो बार्षिक साधारणसभा भोलि जेठ ३१ गते काठमाडौंबाट भर्चुअल माध्यमबाट हुँदैछ । कम्पनीको जेठ ७ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णय अनुसार भोलि साधारणसभा हुन लागेको हो । आव २०७६।०७७ को साधारणसभा...


सामाजिक सुरक्षा कोष निजि क्षेत्रका कर्मचारीमाथि डण्डा कि लाभ ?

नेपालमा हचुवाको भरमा वा कसैको दवाव, प्रभाव र प्रलोभनमा नीति नियम बनाउने, संस्था खडा गर्ने र आम जनताको विरोधपछि त्यसलाई रद्द गर्ने चलन छ र त्यसको निरन्तरताको रुपमा सामाजिक सुरक्षा कोषको स्थापना भएको छ । सामाजिक सुरक्षा कोषको मारमा...


नक्कली शेयरको माग–आपूर्ति बन्द हुँदै, धितोपत्र बोर्डद्वारा टिएमएस सुधार्न निर्देशन

काठमाडौं । आफूसँग हुँदै नभएको शेयर बिक्रीमा राखेर लगानीकर्ताहरुलाई मनोबैज्ञानिक त्रास देखाउने कार्य अब बन्द हुने भएको छ । धितोपत्र बोर्डले आज एक निर्देशन जारी गर्दै टिएमएसमा सुधार गर्न निर्देशन दिएको छ । अनलाइनबाट सेयर खरिदबिक्री गर्न सकिने ट्रेड...


सीईडीबी हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको शेयर कारोबारमा आएको तेस्रो दिन पनि कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयर आज ९ दशमलव ९६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता ५ सय ५२ रुपैयाँ पुगेको हो ।...


नेशनल माइक्रोफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन आज अन्तिम दिन रहेको छ। लघुवित्तले ८० हजार कित्ता संस्थापक शेयर जेठ १६ गतेदेखि लिलामीमा विक्री विक्री खुला गरेको हो । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १ हजार...


मिर्मिरे लघुवित्तको कार्यकारी अधिकृत कुमार याक्सोले दिए राजीनामा

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार याक्सोले पदबाट राजीनामा दिएका छन् । संस्थाको राजीनामा संचालक समितिको जेठ ११ गते बसेको २०८ औं बैठकको निर्णयले याक्सोलाई कार्यकारी अधिकृत पदबाट राजीनामा स्वीकृत गरेको हो । पदबाट...


हिमालयन जनरल इन्स्योरेन्सका संस्थापक राजकृष्ण श्रेष्ठको निधन, अस्ताए विकास पूर्वाधारका धरोहर

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका संस्थापक अध्यक्ष राजकृष्ण श्रेष्ठको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार श्रेष्ठको गत बिहिवार निधन भएको हो । नेपालमा विद्युतीय विकास पूर्वाधारका प्रविधिहरु भित्राउने तथा बहुराष्ट्रिय कम्पनीहरुसँगको सहकार्यमा दर्जनौं विकास पूर्वाधारहरु तयार पार्ने...


हिमालयन जनरल इन्स्योरेन्सको मर्जर सम्बन्धी अधिकार सञ्चालक समितिलाई तोकियो, साधारणसभाबाट पारित भए यी प्रस्ताव

काठमाडौं । अन्य कुनै बीमा कम्पनीसँग मर्जरमा जाने उपयुक्त अवसर आएको खण्डमा सो सम्बन्धी सम्पूर्ण अधिकार सञ्चालक समितिलाई दिँदै हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको बार्षिक साधारणसभा सम्पन्न भएको छ । सो साधारण सभाले लगानीकर्तालाई कूल ६.७५ प्रतिशत लाभांश दिने प्रस्ताव...


हिमालयन रि इन्स्योरेन्स कम्पनीको वेभसाईटले जन्मायो आशंका

काठमाडौं । बीमा समितिबाट लाईसेन्स पाउने प्रक्रियामा रहेको हिमालयन रि इन्स्योरेन्स कम्पनीले लाइसेन्स पाउनुपूर्व नै वेभसाइटको लागि डोमेन नेम दर्ता गराएको खुलेको छ । बीमापोष्टलाई प्राप्त विवरण अनुसार डब्लुडब्लुडब्लु हिमालयन रि डट कम नामक डोमेन यही २०७७ साल चैत्रको...


लुम्बिनी जनरल इन्स्योरेन्सको १० प्रतिशत लाभांश पारित, साधारणसभाले गर्यो यस्तो निर्णय

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको १० प्रतिशत लाभांश हिजो सम्पन्न भएको १६औं वार्षिक साधारण सभाबाट पारित भएको छ । शुक्रबार अपरान्ह भर्चुअल माध्यमबाट सम्पन्न भएको आव २०७६।०७७ को बार्षिक साधारणसभाले वित्तीय विवरणहरु पारित गर्ने नियमित प्रक्रिया...


नेप्सेमा एलआईसी नेपाल सहित दुई कम्पनीको शेयर सूचिकृत, कुन कम्पनीको कति ?

काठमाडौं । यो साता नेप्सेमा तीन कम्पनीको सेयर सूचिकृत भएको छ । नेप्सेका अनुसार यस साता २ कम्पनीको १ करोड १४ लाख १२ हजार ३ सय ६१ दशमलव ७८ कित्ता सेयर सूचिकृत भएको हो ।यो साता ग्लोबल आइएमई लघुवित्तको...


अपाङ्गतामैत्री वित्तीय सेवाका लागि थप नीतिगत व्यवस्थामा सरोकारवालाहरुको एकस्वर, थप नीतिगत व्यवस्थामा जोड

काठमाडौं । वित्तीय सेवालाई अपांगतामैत्री बनाउनका लागि स्पष्ट नीतिगत व्यवस्थामा सरोकारवालाहरुले जोड दिएका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजनामा भएको अपाङ्गतामैत्री वित्तीय सेवा विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले अपाङ्गतामैत्री वित्तीय सेवाका लागि थप नीतिगत व्यवस्थामा जोड...