सिटिजन लाइफको ‘मिसन एक्टिभ क्याम्पियन’ सम्पन्न, कम्पनी चाडै अर्को योजना ल्याउदै

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले चैत महिनाको लागि ल्याएको ‘मिसन एक्टिभ’ क्याम्पियन सफलतापूर्वक सम्पन्न भएको छ । कम्पनीको उच्च तहका कर्मचारीहरुले देशमा रहेको आर्थिक मन्दी र चैत महिनामा व्यवसाय नै हुदैन भन्ने मनस्थितीलाई पराजय गर्ने उदेश्यका साथ सो क्याम्यिन...


जनउत्थान लघुवित्तको अध्यक्षमा डा. मान बहादुर वीके नियुक्त

काठमाडौँ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले अध्यक्षमा डा. मान बहादुर वीकेलाई नियुक्त गरेको छ । नवनिर्वाचित अध्यक्ष वीकेले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । डा.वीकेले नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालय, भैरहवा, रुपन्देहीमा कार्यालयका निर्देशक सत्येन्द्र...


चैत महिनामा आइएमई लाइफद्वारा २८ वटा बीमा दावी भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चैत महिनामा एक करोड २६ लाख रुपैयाँको बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले विभिन्न बीमालेख अन्तर्गत परेका बीमा दावीको भुक्तानी गरेको हो । कम्पनीले एकै महिनामा २८ वटा बीमा पोलिसीको दावी भुक्तानी...


राष्ट्र बैंकले मुद्दति निक्षेपमा ४ अर्ब ३० करोड रुपैयाँ लगानी गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मुद्दति निक्षेपमा ४ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ४ अर्ब ३० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न भएको हो । राष्ट्र बैंकले...


नयाँ वर्षको पहिलो दिनमै बीमा क्षेत्रमा देखियो निराशापन, २१ कम्पनीको शेयरमूल्य घट्यो

काठमाडौं । शेयर बजारका लगानीकर्तालाई नयाँ वर्ष २०८१ ले समेत उत्साही बनाउन सकेन । कारोबार साताको पहिलो दिन अर्थात यो वर्षको पहिलो कारोबारको दिन शेयर बजार झिनो अंकले घटेको छ । आईतबार शेयर बजार २ दशमलव ३५ अंकले घटेर...


‘विदेशी लगानी भित्र्याउन विकास नीति स्पष्ट हुनु जरुरी’

काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकमा विदेशी लगानी भित्र्याउन विकास नीति स्पष्ट हुनुपर्ने बताएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल वैकल्पिक अध्ययन समाजको सहकार्यमा आयोजन गरिएको नेपालको आर्थिक–सामाजिक क्षेत्रमा वैदेशिक लगानीको प्रभाव सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले यस्तो...


सार्वजनिक स्थानमा निर्माण कार्य गर्दा महानगरबाट स्वीकृति लिनुपर्ने (सूचनासहित)

काठमाडौं । सार्वजनिक स्थानमा निर्माण कार्य गर्दा काठमाडौँ महानगरपालिकाबाट स्वीकृति लिनुपर्ने भएको छ । महानगरले आइतबार सूचना जारी गर्दै महानगर क्षेत्रभित्रका सडक, फुटपाथ तथा सार्वजनिक स्थानहरूमा जुनसुकै प्रकृतिको निर्माण कार्य गर्दा अनिवार्य रूपमा स्वीकृति लिनुपर्ने बताएको हो । यस्तै...


बीमित र बीमकको सुझावको आधारमा निति निर्देशन तयार पार्ने तयारीमा छौंः अध्यक्ष

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमित, बीमक लगायतको हितमा के गर्नुपर्छ भन्ने सम्बन्धमा सुझाव लिने तयारी भइरहेको बताएका छन् ।बीमकहरूबाट प्राप्त सुझावहरू समेतका आधारमा प्राधिकरणले नीति निर्देशनहरू तयार गर्ने गरेको उल्लेख गर्दै उनले बीमा कम्पनीहरुलाई बीमक...


विनोद र अरुण चौधरी दुबैलाई कठ्घरामा उभ्याउँदै अख्तियार

काठमाडौं । अनियमितता गरेर बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा व्यक्तिगत कम्पनीका नाममा दर्ता गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अर्वपति व्यापारी एवं कांग्रेस सांसद विनोद चौधरी र भाइ अरुण दुबैलाई बयानका लागि तान्ने भएको छ । अख्तियारका...


२०८१ सालको पहिलो दिनमा कुन कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक ?

काठमाडौं । नयाँ बर्षको उंमगसागै लगानीकर्ताले सोचेको जस्तै यो बर्ष बजार उकालो लाग्न सकेन । शेयर बजार उकालो लाग्न नसकेपनि आज एक लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, एनआईसी एशिया लघुवित्त, दोल्ती पावर, राप्ती, मिथिला लघुवित्त, कालिका लघुवित्त,...