भूकम्प अपडेट : जाजरकोटमा ९२, रुकुमपश्चिममा ३७ जना गरी १२९ को मृत्यु
काठमाडौं । मध्यरातमा गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म १२९ जनाको मृत्यु भएको छ । नेपाली प्रहरीले विहान ८ः१५ बजेसम्मको अवस्थालाई जानकारी अनुसार १२९ जनाको मृत्यु भएको छ भने १४० जना घाइते भएका छन् । जसमा...
भूकम्प अपडेट : रुकुम पश्चिममा मृत्यु हुने ३५ मध्य २८ जनाको पहिचान खुल्यो (नामावलीसहित)
काठमाडौं । मध्यरातमा गएको भूकम्पका कारण रुकुम पश्चिममा मृत्यु भएका ३५ जना मध्य २८ जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले दिएको जानकारी अनुसार मृत्यु हुनेमध्यमा पहिचान खुलेका १८ जना आठविसकोट नगरपालिकाका र १० जना सानी...
प्रधानमन्त्री प्रचण्ड स्वास्थ्यकर्मी र औषधि लिएर आफैं भूकम्प प्रभावित क्षेत्रमा
काठमाडौं । प्रधानमन्त्री प्रचण्ड १६ जना स्वास्थ्यकर्मीको टोली र अत्यावश्यक सामग्री लिएर भूकम्पले क्षतिग्रस्त क्षेत्र पुगेका छन् । भूकम्प प्रभावितको उद्धार, खोज तथा राहतका लागि प्रधानमन्त्री आफैं नेपाली सेनाको १६ जनाको स्वास्थ्यकर्मी टोली र आवश्यक सामग्रीसहित प्रभावित क्षेत्र पुगेको...
जाजरकोट भूकम्प : मृत्यु हुनेको संख्या १२८ पुग्यो, जाजरकोटमा मात्रै ९२ को मृत्यु
काठमाडौं । जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२८ पुगेको छ। भूकम्पमा परी जाजरकोटमा मात्रै ९२ जना र रूकुम पश्चिममा ३६ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहेका प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र...
जाजरकोट भुकम्पमा मृत्यु हुनेको संख्या ७० पुग्यो, रुकुम पश्चिमको आठबिसकोटमा ठूलो क्षति
काठमाडौं । हिजो मध्यराति जाजरकोटको रामिडाँडालाई केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टरस्केलको भुकम्पबाट मृत्यु हुनेको संख्या करिब ७० पुगेको जाजरकोट र रुकुम पश्चिमबाट प्राप्त समााचारमा जनाइएको छ । यद्यपि यसको पुष्टि भने भइसकेको छैन । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको वडा...
जाजरकोट भुकम्प प्रभावितको उद्धारमा नेपाली सेना चुक्यो, समयमा उद्धार नहुँदा मृतकको संख्या भयावह हुनसक्ने
काठमाडौं । जाजरकोटको जिल्ला अस्पताल खलंगामा सयौं घाइतेहरु ल्याइएको छ । ५० शैयाको अस्पतालमा पर्याप्त जनशक्ति छैन । घाइतेहरुलाई उपचार गर्ने ठाउँको अभावमा अस्पताल बाहिर खुला चौरमा उपचार भइरहेको छ । घाइतेहरुको ओसार पसारमा स्थानीयबासी र नागरिक समाज मात्रै...
मध्यराति जाजरकोटमा शक्तिशाली भुकम्प, नालगाड नगरपालिकाकी उपमेयरसहित ३६ को मृत्यु, हजारौं घाइते
काठमाडौं । पश्चिम नेपालको जाजरकोटमा हिजो मध्यराति गएको शक्तिशाली भुकम्पबाट थुप्रै धनजनको क्षति भएको छ । हालसम्म प्राप्त विवरण अनुसार करिब ३६ जनाको निधन भइसकेको छ भने अन्य हजारौं घाइते भएका छन् । हिजो राति ११ः४७ बजे जाजरकोटको रामिडाँडा...
असोज महिनामा १४ जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क दुई अर्ब ३८ करोड, नेपाल लाइफको सबैभन्दा बढी, आईएमई लाइफको बृद्धि सबैभन्दा उच्च
काठमाडौं । नेपाल बीमा प्राधिकरणले चालु आवको असोज महिनामा १४ जीवन बीमा कम्पनीहरुको विवरण सार्वजनिक गरेको छ । जस अनुसार प्रथम बीमा शुल्कको आधारमा नेपाल लाइफ सबैभन्दा अगाडि रहेको छ भने आइएमई लाइफको बृद्धि सबैभन्दा उच्च देखिएको छ ।...
जीवन बीमा कम्पनीद्धारा ३४ अर्ब रुपैयाँ नविकरण प्रिमियम संकलन
काठमाडौं । जीवन बीमा कम्पनीहरुले असोज मसान्तसम्ममा ३४ अर्ब रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार असोजमसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले ३४ अर्ब ८ करोड रुपैयाँ बराबरको नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका...
जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन साढे ४० अर्बमाथि, नेपाल, नेशनल र हिमालयन लाइफ अग्रस्थानमा ( सूची सहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरुले असोज महिनासम्ममा साढे ४० अर्बमाथि कुल बीमा शुलक आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार हाल संचालनमा रहेका बीमा कम्पनीहरुले ४० अर्ब ८० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल...
आजदेखि जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा सुरु
काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ता (बीमा मध्यस्थकर्ता) को अनलाइन परीक्षा संचालन आजदेखि सुरु गरेको छ । बीमा ऐन, २०७९ मा ‘बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नुअघि तोकिए बमोजिमको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ’ भन्ने व्यवस्था भए बमोजिम प्राधिकरणले...
वाणिज्य बैंकहरुको मुनाफा १७ प्रतिशतले घट्यो, नेप्सेमा सूचीकृत आठको मात्रै नाफा बढ्यो, बाँकीमा गिरावट (तथ्यांक सहित )
काठमाडौं । नेप्सेमा सूचीकृत हाल संचालनमा रहेका १९ वटा वाणिज्य बैंकहरुले पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । बैंकहरुले सार्वजनिक गरेको तथ्यांक अनुसार पहिलो त्रैमासमा बैंकहरुको वित्तिय अवस्था खस्किएको देखिएकोछ । पहिलो त्रैमासको अवधिसम्ममा नेप्सेमा सूचीकृत बैंकहरुको मुनाफा...
बीमा प्राधिकरणले लिने अभिकर्ताको परीक्षा सम्बन्धी प्रक्रियागत जानकारी, कसरी फारम भर्ने, कसरी शुल्क तिर्ने ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणले कात्तिक १७ गते अर्थात भोलिदेखि बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्दैछ । नेपाली बीमा जगतमा यस्तो खालको परीक्षा पहिलो पटक हुन लागेको हो । बीमा अभिकर्ताको परीक्षाको लागि प्रश्नपत्र र तालिका प्राधिकरणले सार्वजनिक गरिसकेको छ...
आजदेखि बीमा र बैंकिङ क्षेत्रको कार्यालय अवधि घट्यो, कति बजेसम्म सेवा लिन सकिन्छ ?
काठमाडौं । आजदेखि बीमा र बैंकिङ क्षेत्रको कार्यालय अवधि घटेको छ। बीमा कम्पनीहरु चार बजेसम्म खुल्ला हुनेछ भने बैंकहरु ३ बजेसम्म सुचारु हुने भएको छ। आजबाट लागू हुने गरेर बीमा र बैंकिङ समय १ घन्टा कम भएको हो। राष्ट्र...
मर्जरमा गएका बीमा कम्पनीलाई प्राधिकरण अध्यक्ष सिलवालको चेतावनी- ‘सधैं बिचरा भन्न सकिदैन, अब नतिजा देखाउँनै पर्छ’
काठमाडौं । नेपाल बीमा प्राधिकरणले हिजो मर्जरमा गएका बीमा कम्पनीका सिईओहरुसँग छलफल गरेको छ । हिजोको छलफलमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले मर्जरमा गएका बीमा कम्पनीहरुले सधैं सुविधा खोजिरहने प्रवृत्ति बढेको भन्दै अब पनि नतिजा देखाउन नसके...
अर्बौ रुपैयाँका नोट बाक्सामा लुकाइएको शंकास्पद भिडियो सार्वजनिक, यी नोटका बिटाहरु सक्कली कि नक्कली ?
काठमाडौं । सामाजिक सञ्जालमा नेपालको अर्थतन्त्रलाई ध्वस्त पार्न भूमिका खेलेको हुनसक्ने अत्यन्तै संवेदनशिल भिडियो सार्वजनिक भएको छ । फेसबुकमा फेला परेको भिडियोमा अर्बौ रुपैयाँ बराबरका एक हजारका दरका नयाँ नोटहरु बक्सामा प्याक गरेर राखिएको छ । सामाजिक सञ्जालमा विराटनगरमा...
प्रिमियममा आईपीओ अनुमति दिने दुई धितोपत्र बोर्ड र बीमा प्राधिकरणलाई लेखा समितिको स्पष्टीकरण
काठमाडौं । प्रिमियममा आईपीओ निष्काशन गर्न अनुमति दिने नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डलाई प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले स्पष्टीकरण सोधेको छ । लेखा समितिको पत्र सेबोनमा दर्ता भएको बुधबार अबेर एक अधिकारीले पुष्टि गरेका छन् । साथै लेखाकै...
वीरेन्द्र र ऐश्वर्यको विवाहमा ५० देशका पाहुना, खर्च १६ करोड
काठमाडौं । मान्छेहरु नै अत्तालिने गरेर इतिहास वंग्याउने र तथ्याङ्कलाई मिथ्याले छोपेर सनसनी फैलाउने कार्य नेपाली आमसञ्चार जगतमा व्याप्त छ । त्यही शैलीमा हालै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पूर्व राजा वीरेन्द्र शाहको विवाह खर्चलाई लिएर सनसनी फैलाइयो । ५३...
नारायणी डेभलपमेन्ट बैंक राष्ट्र बैंकको कारबाहीमा, आठ पटकसम्म नगद जरिवाना
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले कारबाही गरेको छ । आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमासमा नारायणी डेभलपमेन्ट बैंक आठैंपटक राष्ट्र बैंकको कारबाहीमा परेको हो । बैंकलाई राष्ट्र बैंकले चौथौं पटकमा ६६ हजार ५३ रुपैयाँ, पाँचौं पटकमा ३३७...
बीमा प्राधिकरणले नयाँ बीमा पोलिसी डिजाईन र संसोधन गर्ने
काठमाडौें । नेपाल बीमा प्राधिकरणले बीमा पोलिसी डिजाइन र संसोधन गर्ने भएको छ । बीमा प्राधिकरणले पोलिसी संसोधन र डिजाईन गर्नको लागि एक्चुरी समेत आह्वान गरेको छ ।एक्चुरी भ्यालुएसनको काम सुचारु गर्न प्राधिकरणले एक्चुरीलाई रोष्टरमा सहभागी हुन आग्रह समेत...




















