अन्तर्राष्ट्रिय पुनर्बीमा सम्मेलनमा २ हजारभन्दा बढीको सहभागीता, नेपालका दुई पुनर्बीमा कम्पनीको उपस्थिती
काठमाडौं । सिंगापुरमा भएको अन्तर्राष्ट्रिय पुनर्बीमा सम्मेलन हिजोदखि सुरु भएको छ । तीन दिने सम्मेलनमा विश्वभरबाट २ हजारभन्दा बढी बीमाकर्मीहरुको उपस्थितीमा उक्त सम्मेलन आयोजना गरिएको हो ।कार्यक्रममा सहभागी हुन नेपालबाट पुनबीमा, बीमक, ब्रोकर कम्पनीहरु पनि उपस्थिती रहेको छ ।...
शेयर बजार अपराधीको कब्जामा, लगानीकर्ता आत्महत्या गर्ने अवस्थामा, कसले सुनिदिने पीडा ?
समाचार टिप्पणी काठमाडौं । अपराधिक पृष्ठ भूमिका व्यक्ति तथा माफियालाई पृष्ठपोषण गर्ने सरकारी नीति र लगानीकर्तामाथि उत्ताउलो नियमन गर्ने मौद्रिक नीतिका कारण साधारण लगानीकर्ता आत्महत्या गर्ने अवस्थामा पुगेका छन् । विगत छ महिनादेखि शेयर बजारमा निराशा बढ्दो छ ।...
बीमा प्राधिकरणद्धारा कार्तिक मसान्तसम्म बाल बीमा पोलिसी खुल्ला गर्ने निर्णय
काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले हाल बन्द रहेको बाल बीमा पोलिसी जारी गर्ने कार्य यही कार्तिक मसान्तसम्म खुल्ला गर्ने निर्णय गरेको छ । प्राधिकरणका उप निर्देशक राम कोजुले आज सबै जीवन बीमा कम्पनीहरुलाई पठाएको निर्देशनमा गत असोज...
हिमालयन बैंकको शेयर विवाद अदालत पुग्यो, के भन्छ बैंक ?
काठमाडौं । हिमालयन बैंकको विवाद अदालत पुगेको छ । मर्जरमा जाँदा नै विवादमा परेको बैंकका संचालकबीच शेयरको बिषयमा कुरा भई नैरहेको थियो । बैंकका संचालकले आफूहरुलाई चित्त नबुझेको भन्दै अदालती प्रकृयामा गएको जानकारी दिएका छन् । बैंकका स्रोतका अनुसार...
बैंकहरुको आधारदर घट्यो, कुन बैंकको ब्याज कति सस्तो र मंहगो ?
काठमाडौं कात्तिक महिनामा वाणिज्य बैंकहरूको औसत आधारदर ०।०२ प्रतिशतले घटेको छ । हालसम्म १३ बैंकहरूले आधार दर सार्वजनिक गरेका छन्। बैंकहरूको औसत आधार दर १०।१२ प्रतिशतबाट घटेर १०।१ प्रतिशत भएको छ। आधारदर एकल अंकमा अझै पुग्न नसकेको तथ्यांकले देखाएको...
दुई वर्षअघि बीमितबाट उठाएको बीमाशुल्क बुझाउन ‘प्रभु पे’लाई २१ दिने अल्टिमेटम
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले प्रभु टेक्नोलोजी प्रालि (प्रभु पे)लाई बीमितहरुको बुझाउन बाँकी बीमा शुल्क बुझाउन अन्तिम मौका दिएको छ । प्रभु महालक्ष्मीले सार्वजनिक सूचना नै जारी गरेर २१ दिने अल्टिमेटम दिएको हो । साविक प्रभु लाइफ...
राष्ट्र बैैंकले २७ अर्ब ६६ करोडको ट्रेजरी विल विक्री गर्दै, कार्तिकमा मात्रै ४४ अर्ब आन्तरिक ऋण उठाइयो
काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारका लागि सोमबार मात्रै २७ अर्ब ६६ करोड रुपैयाँको आन्तरिक ऋण उठाइदिने भएको छ । चालू आर्थिक वर्षमा सरकारका लागि कूल दुई खर्ब ४० अर्ब आन्तरिक ऋण उठाउने दायित्व लिएको राष्ट्र बैंकले सोमबार (आज)...
नेपाल बैंकको सिईओ बन्नका लागि १९ जनाको आवेदन, कस्ले मार्ला बाजी ?
काठमाडौं । नेपाल बैंकको सिईओ बन्नका लागि १९ जनाको आवेदन परेको छ । बैंकमा अशोक कुमार पौडेल, विभु प्रसाद अर्याल, रामदेव यादव, सुन्दर पन्थी, लक्ष्मण पौडेल, छपिराज पन्त , राजुनाथ खनाल, बिष्णु देव यादव, प्रमोद बाबू तिवारी, रमेश प्रसाद...
बीमा अभिकर्ताको अनलाइन परीक्षाको तालिका सार्वजनिक
काठमाडौं । बीमा अभिकर्ताको अनलाइन परीक्षाको तालिका सार्वजनिक भएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको टेबल अनुासार कात्तिक महिनामा चार दिन परीक्षाको सूची राखेको छ । प्राधिकरणका अनुसार पहिलो परीक्षा कात्तिक १७ गते बिहान ११ बजेदेखि १२ः३० बजेसम्म...
प्रभु बैंकका संस्थापक देवी भट्टचनले करौडौंको शेयर बिक्री गर्दै, बीमा क्षेत्रमा प्रवेश
काठमाडौं । प्रभु बैंंकका संस्थापक देवी भट्टचनले ठूलो मात्रामा शेयर बिक्रि गर्ने भएका छन् । सांसद समेत रहेका भट्टचनले प्रभु बैंकमा रहेको ठूलो परिमाणको संस्थापक शेयर बिक्री गर्न लागेको उच्च स्रोतले जनाएको छ । प्रभु बैंकको पूर्वअध्यक्ष समेत रहेका...
‘बैंकिङ् कसुर’ : चेक अनादर प्रमाणित गर्न ३० दिनको म्याद, मिलापत्रमै बढ्ता जोड
काठमाडौं । चेक अनादर समबन्धी मुद्दामा अदालती प्रक्रिया सजिलो पारिए पनि कसुरदारलाई भने कडा कारबाही हुने भएको छ । प्रतिनिधि सभामा प्रस्तुत बैकिङ् कसुर तथा सजाय विधेयक, २०८० पारित हुनासाथ यो व्यवस्था लागू हुने भएको हो । मूल ऐनको...
राष्ट्र बैंकको लापर्वाही छताछुल्ल : बैंकहरुलाई देखावटी कारबाही, व्याजदर कोरिडोर कागजमै सिमित
काठमाडौं । नेपाल राष्ट्र बैंकले एकाध वाणिज्य बैंकलाई नाटकीय कारबाही गरेर आम सेवाग्राहीलाई धोका दिएको आरोप लागिरहे कै बेला अन्तरबैंक व्याजदरमा देखिएको लापर्वाही छताछुल्ल भएको छ । बडा दशैंको मुखमा केही वाणिज्य बैंकलाई कारबाही गरेर राष्ट्र बैंकले नियमनको लयमा...
तिहार अगाडि वाणिज्य बैंकहरुको लाभांश धमाधम आउँदै
काठमाडौं । तिहार अगाडि वाणिज्य बैंकहरुको लाभांश धमाधम आउँदैछ। दसैँअघि २० वाणिज्य बैंकमध्ये ६ वटाले घोषणा गरेर कतिपयले लाभांश वितरणसमेत गरिसकेका छन्। लाभांश घोषणा गरेका ६ वटा वाणिज्य बैंकमध्ये एनआईसी एसिया बैंकले सबैभन्दा बढी लाभांश आफ्ना लगानीकर्तालाई दिने घोषणा...
९ दिनपछि खुल्यो शेयर बजार, के पोहोरको दशैंजस्तै दोहोरो अंकले बढ्ला ?
काठमाडौं । बडा दशैंका कारण ९ दिन बन्द रहेको शेयर बजार परिसूचक नेप्से खुलेको छ । दशैं विदापछिको ९ दिन तथा साताको पहिलो दिन नेप्सेमा ऋणात्मक अवस्थाबाटै कारोबार खुला भएको छ । दशैंअघि निरन्तर गिरावटको अवस्थामा रहेको नेप्सेले अब...
ईभीको सस्तो प्रचारले ठगिदै उपभोक्ता, भ्याली बाहिर निस्किनेको कन्तविजोग
काठमाडौं । विद्युतीय सवारीको प्रचारले नेपाली प्रयोगकर्ता नराम्ररी ठगिएका छन् । सुरक्षित र परभर्दो संरचना निर्माण नहुँदै प्रचारको बलमा किनबेच भएका ‘ईभी’ले प्रयोगकर्तालाई इरिटेड बनाएका छन् । त्यसमा पनि लिथियम व्याट्री राखिएका ‘ईभी’मा आफु चुर्लुम्मै डुबेको लाग्छ, प्रयोगकर्तालाई ।...
हिमालयन लाइफ इन्स्योरेन्सले गर्यो बिलम्ब शुल्कमा भारी छुट, लाभ लिने समय कहिलेसम्म ?
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेखमा लाग्ने बिलम्ब शुल्क अर्थात् व्याज/जरिवाना छुटको सूचना जारी गरेको छ । हिमालयनले सार्वजनिक रुपमै बिलम्ब शुल्क छुटको सूचना गरेको हो । उसले साविकको प्राइम लाइफ, यूनियन लाइफ र गुराँस लाइफ इन्स्योरेन्स...
तिहारलगत्तै ‘म्युचुअल फण्ड’हरुको लगानी क्षेत्रमा व्यापक फेरवदल गर्ने बोर्डको तयारी
काठमाडौं । नेपाल धितोपत्र बोर्डले तिहारलगत्तै म्युचुअल फण्डको लगानी क्षेत्र फेरबदल गर्ने तयारी गरेको छ । दोस्रो बजारमा शेयरको माग कम भएको भन्दै लगानीकर्ताले गरेको गुनासो सम्बोधन गर्न बोर्डले त्यस क्षेत्रमा माग बढाउने गरी फेरबदलको तयारी गरेको हो ।...
दशैं नसकिँदै दुई कम्पनीको आईपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ?
काठमाडौें । दशैं सकिन नपाउँदै दुई कम्पनीले आईपीओ निष्कासन गरेका छन् । दशैंको अन्तिम एवं कार्तिक शुक्ल पूर्णिमाको अघिल्लो दिन शुक्रबार मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्काशन गरेका हुन् । यी दुई कम्पनीले...
रुसको जवाफले मध्यपूर्व तनाव थप बढ्ने संकेत, विश्व अर्थतन्त्रमाथिको संकट गहिरिँदै
काठमाडौं । रुसले पश्चिमा राष्ट्र तथा युरोपीयन युनियनले लगाएका विभिन्न प्रतिबन्धबारे कडा प्रतिक्रिया दिएसँगै मध्यपूर्व तनाव थप गहिरिएर जाने तथा विश्व आर्थिक संकटको अवस्था चुलिएर जाने खतरा बढेर गएको छ । क्रेमलिनले पश्चिमाहरुको प्रतिबन्धले आफुहरुलाई अझै ५-१० वर्ष कुनै...
के हो लघुबीमा ?, के हुन् जान्नै पर्ने कुरा ?
काठमाडौं । सामान्यतया लघुबीमा भनेको आयस्तर न्यून भएका व्यक्तिहरुले भविष्यमा हुनसक्ने सम्भावित जोखिमको लागि गर्ने बीमा हो । ती व्यक्तिहरुले आर्थिक र सामाजिक कारणबाट हुनसक्ने जोखिमसँग सामना गर्न तथा उनीहरुको जीउ धनको सुरक्षा गर्ने बीमा नै लघु बीमा हो...




















