राज्यले बगि रहेको राजस्वलाई उठाउन सक्नु पर्छः प्रेम आले मगर

काठमाडौँ । सांसद तथा एकीकृत समाजवादीका नेता प्रेम आले मगरले बगि रहेको राजस्वलाई सरकारले उठाउन सक्नु पर्ने बताएका छन् । सोमबार प्रतिनिधि सभामा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा सहभागि हुँदै उनले यस्तो बताएका हुन् । उनले भने, ‘बक्यौत...


डिजिटल बैंकिङ्ग सेवामा उत्कृष्ट हुँदै एनआईसी एशिया बैंकले प्राप्त ग-यो ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४’

काठमाडौँ । ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवद्र्धन गरिरहेको एनआईसी एशिया बैंकले मुलुकको बैंक तथा वित्तीय क्षेत्रमा उत्कृष्ट डिजिटल प्रोडक्ट ल्याएको भन्दै प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४’ प्राप्त गर्न सफल भएको छ । अन्तर्राष्ट्रिय स्तरको...


नेशनल लाइफ इन्स्योरेन्सको बलथली भ्रमण कार्यक्रम सम्पन्न

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि २ रात ३ दिनको “बलथली भ्रमण कार्यक्रम” सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि अभिकर्ता मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई नेपालको पर्यटकिय क्षेत्र काभ्रे जिल्लाको बलथली...


आइएमई लाइफ इन्स्योरेन्सका ग्राहक तथा अभिकर्ताहरुलाई ब्लुबर्ड क्लिनिकमा विशेष छुट

काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्सका ग्राहक तथा अभिकर्ताहरुले थापाथली स्थित ब्लुबर्ड मलमा रहेको ब्लुबर्ड इन्टरनेसनल क्लिनिकमा स्वास्थ्य जाँच गराउँदा विशेष छुट पाउने भएका छन् । दुई संस्था बीच व्यावसायिक सहकार्य सम्बन्धी सम्झौता भए पश्चात आई.एम.ई. लाइफ इन्स्योरेन्सका अभिकर्ता र...


नेशनल लाइफका बिकल्प चापागाईको नयाँ किर्तिमान, १ वर्षमा २ सय बीमा पोलिसी बिक्री गर्न सफल

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गुलरिया शाखा कार्यालयमा आवद्ध रहेका अभिकर्ता बिकल्प चापाँगाईले नयाँ रेकर्ड बनाएका छन् । कम्पनीमा अभिकर्ता चापागाईले चालु आर्थिक वर्षमा २ सय भन्दा बढी पोलिसी बिक्री गर्दै नयाँ रेकर्ड कायम गर्न सफल भएका...


नेप्सेमा थप दुई कम्पनीको २० लाख कित्ता बोनश शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा थप दुई कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । आज सल्ट ट्रेनिङ्ग र डिप्रोक्स लघेुवित्तको बोनश शेयर सूचीकृत भएको हो । सोमबार सल्ट ट्रेनिङ्गको १५ प्रतिशतका दरले ४ लाख १८ हजार र डिप्रोक्स...


बजेट आफैमा अन्तरविरोधी छ, लक्ष्य एकातिर र बिनियोजन अर्कोतिर रहेको छः रघुजी पन्त

काठमाडौं । प्रतिनिधि सभा सदस्य तथा एकपा एमालेका नेता रघुजी पन्तले बजेट आफैमा अन्तरविरोधि रहेको र लक्ष्य एकातिर तथा बजेट विनियोजन अर्कोतिर भएको आरोप लगाएका छन् । सोमबार प्रतिनिधि सभामा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा सहभागि हुर्दै उनेले...


त्रिवेणी मोटोकर्पको ईभी शो–रुम शुभारम्भ, कार्गो भ्यानहरूको बिक्री वितरण शुरू

काठमाडौं । त्रिवेणी मोटोकर्पले ललितपुरको बालकु‌मारीमा डोग्रफेश इलेक्ट्रिक भेहिकल्सको लागि शो–रुमको शुभारम्भ गरेको छ । त्रिवेणी ग्रुप अन्तर्गत त्रिवेणी मोटोकर्प, चीनको डोश्‌छेद्र अटोमोवाईल कम्पनी लिमिटेडबाट आधिकारिक वितरक नियुक्त भए पश्चात् कम्पनीले इलेक्ट्रिक भेहिकलहरू आयात गरी बिक्री वितरण शुरू गरेको...


चितवनका कृषकलाई केरा बीमा दावी रकम उपलब्ध गराउन संसदमा माग

काठमाडौं । प्रतिनिधि सभा सदस्य नैनाकला थापाले चितवनका केरा खेती गरिरहेका कृषकहरुलाई क्षतिपूर्ती वापतको बीमा रकम चाडो भन्दा चाडो उपलब्ध गराउन सरकारसँग माग गरेकी छन् । प्रतिनिधि सभामा बोल्दै उनले उक्त माग गरेकी हुन् । उनले पूर्वी चितवनको रत्ननगरमा...


हिमाल हस्पिटलमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट

काठमाडौँ । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाण्डौ,ज्ञानेश्वर स्थित हिमाल हस्पिटल र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । एक समारोहका बिच हिमाल हस्पिटलका तर्फबाट व्यवस्थापकीय निर्देशक नविन...


घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार रुपैयाँ र र तेजावी सुन प्रतितोला...


समाज लघुवित्तद्वारा लाभांश वितरण नगर्ने निर्णय

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीको जेठ २० गते साझ ६ बजे बसेको उक्त बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्ताहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । कम्पनीले गत आर्थिक...


सिटिजन्स बैंकका ग्राहकलाई साई डेण्टल क्लिनिकमा विशेष छुट

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वीरगंज, पर्सा स्थित साई डेण्टल क्लिनिक बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले साई डेण्टल क्लिनिकका...


नेपाल बीमा प्राधिकरणमा कामु कार्यकारी निर्देशक नियुक्त गर्ने तयारी

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको बैठकले कामु कार्यकारी निर्देशक नियुक्तीको प्रक्रिया अघि बढाएको छ । प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक राजुरमण पौडेल गत जेठ १२ गतेदेखि अनिवार्य अवकासमा गएपछि सो पद रिक्त छ । रिक्त पदमा नयाँ पदपूर्ति...


सुर्यज्योति लाइफद्वारा बीमा प्राधिकरण, बीमाको सिद्धान्त र ऐन कानुनमाथि खुलेआम चुनौती, बीमितको निधनपछि बीमा पोलिसी रद्द

काठमाडौं । सुर्य ज्योति लाइफले नेपालको जीवन बीमा क्षेत्र नै बद्नाम हुने गरी ठगी धन्दा सञ्चालन गरेको तथ्य बीमापोष्टले फेला पारेको छ । जीवन बीमा भनेकै जोखिम र बचत दुवै हो । तर, सुर्यज्योति लाइफमा चौरासी पुजा नामक बीमा...


ठमेल प्लाजा होटलको हकप्रद शेयर बिक्रीमा

काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुईट्स लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि हकप्रद शेयर बिक्रीमा ल्याएको छ । कम्पनीको जेठ १९ गतेको विशेष साधारण सभाले साविकमा जारी गरिएको २० प्रतिशत हकप्रद शेयर समेत समेटी आफूले चुक्ता गरेको शेयरको ७०.३० प्रतिशतले...


नेशनल लघुवित्तको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले आफ्ना संस्थापक शेयरधनीहरूको नाममा रहेको सात हजार ३१२ कित्ता शेयर बिक्रीमा ल्याएको हो । शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले आवश्यक कागजात सहित १० दिनभित्र काभ्रेपलाञ्चोकको...


ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्ना संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन् । बैंकले बिक्रीमा ल्याइएको...


डिम्याट खाता नवीकरण शुल्क तिर्न सिद्धार्थ क्यापिटलको आग्रह

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले डिम्याट खाताको नवीकरण शुल्क तिर्न खातावालालाई आग्रह गरेको छ । सिद्धार्थ क्यापिटल तथा सिद्धार्थ बैंकका शाखा कार्यालयहरूमा डिम्याट खाता खोली धितोपत्र कारोबार गर्दै आएका खातावालालाई वार्षिक नवीकरण शुल्क तिर्न भनिएको हो । डिम्याट खातावालाहरूले...


एनएलजी इन्स्योरेन्सको बोनस शेयर डिम्याट खातामा

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको गत फागुन ३ गतेको १८औं वार्षिक साधारण सभाले पारित गरेको बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा भएको छ । कम्पनीको सभाले ५.५० प्रतिशत बोनस शेयर पारित गरेको थियो । कम्पनीले माघ २४ गतेसम्म...