काठमाडौंका यी स्थानमा आजदेखि पाँच दिन विद्युत् अवरुद्ध हुने

काठमाडौं । काठमाडौंका केही स्थानमा आजदेखि पाँच दिन दैनिक चार घण्टा विद्युत् अवरुद्ध हुने भएको छ। बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने विद्युत् प्राधिकरणले जनाएको छ। कीर्तिपुर, बानेश्वर, कुलेश्वर र जोरपाटी वितरण केन्द्र अन्तर्गतका विद्युतीय...


डिम्याट खाता नवीकरण गर्न हिमालयन क्यापिटलको आग्रह

काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले हितग्राही (डिम्याट) खाता नवीकरण गर्न खातावालाहरूलाई आग्रह गरेको छ । कम्पनीले हिमालयन बैंक, साविक सिभिल बैंक, हिमालयन क्यापिटल तथा साविक सिभिल क्यापिटल मार्केटमा डिम्याट खाता खोली धितोपत्र कारोबार गर्दै आएका खातावालालाई वार्षिक नवीकरण शुल्क...


रसुवागढी हाइड्रोपावरले डाक्यो एकैपटक दुई आवको एजीएम, के–के छन् एजेण्डा?

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको दशौं र एघारौं वार्षिक साधारण सभा (एजीएम) एकैपटक असार ११ गते बस्ने भएको छ । कम्पनीको जेठ १२ गते बसेको संचालक समितिको बैठकले यो निर्णय गरेको हो । सभा काठमाडौको चण्डोलस्थित कुण्डलिनी दरवार...


बीमालेख नवीकरण गर्दा नेशनल लाइफले विलम्ब शुल्कमा १००% सम्म छुट दिने

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ब्यतित बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट दिने निर्णय गरेको छ । कम्पनीबाट जारी भई व्यतित भएका बीमलेखहरू जेठ १० गतेदेखि असार १५ गतेसम्म नवीकरण गर्दा विलम्ब शुल्कमा छुट...


एनआईसी एशिया बैंकले ल्यायो सीआईटीको संस्थापक शेयर लिलामीमा, न्यूनतम मूल्य कति?

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्ट (सीआईटी)को ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंंकले योग्य जो–कोही लगानीकर्ताले खरिद गर्न पाउने गरी आज (जेठ १३ गते) देखि शेयर लिलामीमा ल्याएको हो...


आइएमई लाइफको २६% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २६ प्रतिशत लाभांश सुरक्षित गर्ने आज (जेठ १३ गते) अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयाजनार्थ कम्पनीले भोली बुक क्लोज गर्दैछ । कम्पनीले शेयरधनीहरूलाई २५ प्रतिशत बोनस शेयर...


३० बर्ष सेवा गरेर अवकाश पाए बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले, नयाँ प्रमुखको खोजी

काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलको सेवा निवृत्त भएको छ । उमेर हदका कारण कार्यकारी निर्देशक राजुरमण पौडेलको भोलिदेखि सेवा निवृत्त हुन लागेका हुन् ।पौडेल हाल बीमा प्राधिकरणका्े अध्यक्षपछि दोश्रो वरियतामा कार्यरत छन् । २०५१ सालमा...


प्रगतिशील लेखक संघको परिषद् बैठक सम्पन्न

  इलाम ११ प्रगतिशील लेखक संघको परिषद् बैठक प्रलेसका अध्यक्ष डा.मधुसूदन गिरीको अध्यक्षतामा भरखरै साँझ ६ बजे सम्पन्न भएको छ । नेपाली अर्थतन्त्रमा ५ ‘अ’ को नामले परिचित जिल्ला इलामको अन्तुडाँडामा अन्तर्राष्ट्रिय प्रगतिशील वाङ्मय सङ्गोष्ठीमा पहिलो चरणको केन्द्रीय समितिको...


शिवशिखरका अध्यक्ष शर्माविरूद्ध ३३ अर्बको मुद्दा चलाउँदै सम्पत्ति शुद्धिकरण विभाग

काठमाडौं । सम्पत्ति शुद्धिकरण विभागले शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख केदारनाथ शर्मा विरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दर्ता गर्ने भएको छ । विभागले तयार पारेको अनुसन्धान प्रतिवेदनमा सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा दायर गर्ने तयारी गरिएको हो । सहकारीका बचतकर्ताको...


मार्जिन लेन्डिङ सम्बन्धी रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौँ । मार्जिन लेन्डिङ सम्बन्धी परेको रिटमा सर्वोच्चले अग्राधिकार सहितको कारण देखाऊ आदेश जारी गरेको छ। आज भएको सुनवाइमा न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अग्राधिकारको व्यवस्था गर्दै कारण देखाऊ आदेश जारी गरेको हो। अधिवक्ता रपिश पोखरेलले नेपाल राष्ट्र...


सीमित उद्योगी र सरकारमा रहेका मानिसहरुको आपसी मिलेमतोमा ग्रिलजन्य फलामको मूल्य बढाएः स्टील व्यवसायी महासंघ

काठमाडौं । पछिल्लो समय नेपाली बजारमा भइरहेको उच्च मूल्य वृद्धिमा ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । ग्रिलजन्य फलाम र निर्माण सामाग्रीको अनियन्त्रित रुपमा भएको उच्च मूल्य बृद्धिले सम्पूर्ण ग्रिल उद्योग बन्द हुने अवस्थामा...


बीमा क्षेत्रमा लगानी गर्दै हुनुहुन्छ ? हेर्नुहोस् कुन कम्पनीले शेयरमूल्य कति ?

काठमाडौं । यो साता कारोबारको अन्तिम दिन (बुधबार) पनि शेयर बजार दोहोरो अंकले बढेको छ । बुधबार नेप्से परिसूचक १५ दशमलव ५४ अंकले वढेर २१३१ दशमलव ४९ को विन्दुमा कायम भएको छ । पछिल्लो समय नियमनकारी निकायको लचिलो नीतिका...


घुस काण्डमा मुछिएपछि कर्मचारीद्वारा आत्महत्या

काठमाडौं । सेक्युरिटी प्रिटिङ प्रेस खरिदमा दोषी ठहरिएका एक जना कर्मचारीले आत्महत्या गरेका छन् । सुरक्षण मुद्रण केन्द्रका सिनियर डिभिजनल इन्जिनियर नविन कुमार पोखरेलले भ्रष्टाचारमा मुछिएपछि बिहीबार आत्महत्या गरेका हुन् । उनलाई विशेष अदालतले ३ दिनअघि दोषी ठहर गरेको...


आत्महत्या गरेका देवकोटालाई ३५ दिन भित्र उपस्थित हुन नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सुचना

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका उच्च ब्यवस्थापकहरुको चर्को दवावसहित मानसिक तनाव दिएका कारण गत बर्ष असोजमा आत्महत्या गरेका निरन्जन देवकोटालाई बैंकले ३५ दिन भित्र उपस्थित हुन सुचना जारि भएको छ । बैंकले एक सूचना जारी गर्दै ३५ दिनभित्र...


आइएमई लाइफद्वारा चितवनमा २५० जना अभिकर्तालाई क्षमता अभिवृद्धि तालिम प्रदान

काठमाडौं । आइएमइ लाइफ इन्स्योरेन्सले चितवनमा आफ्ना अभिकर्ताहरुलाई नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ। कम्पनीले बिहिबार चितवन र नवलपरासि क्षेत्रका एजेन्सी म्यानेजर र अभिकर्ताहरु सहित दुई सय ५० जनाभन्दा बढीको सहभागीतामा उक्त तालिम प्रदान गरेको हो...


बीमा क्षेत्रमा ‘एआई’को प्रभावकारिता र सम्भाव्यता

प्रविधिको बिकासक्रमसँगै नेपाली बीमा क्षेत्रमा पनि विभिन्न सकारात्मक परिवर्तनहरू भइरहेका छन् । हालै मात्र नियामक निकाय नेपाल बीमा प्राधिकरणले अबदेखि बीमकले बीमालेख डिजिटल गर्न सकिने व्यवस्था पनि लागू गरेको छ । बीमालेख कर्जा तथा सरेण्डर, दाबी भुक्तानी जस्ता कार्यहरु...


नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

काठमाडौँ। नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सब भेरियन्ट भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस सङ्क्रमित ४२ जना जिन सिक्वेन्सिङ गर्दा ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी ४’ पुष्टि भएको हो । गत अप्रिल र...


सहकारी पीडितहरु आजदेखि फेरि आन्दोलनमा

काठमाडौँ । सहकारी पीडित बचतकर्ताहरूले आजदेखि फेरि आन्दोलन सुरु गरेका छन् । सरकारसँग विगतमा भएका सम्झौता कार्यान्वयन नभएको भन्दै सहकारी पीडितहरूले तेस्रो चरणको आन्दोलन सुरु गरेका हुन् । देशभरिका संकटग्रस्त सहकारी पीडित बचकर्तालाई संगठित गर्दै अगाडि बढेको सहकारी बचतकर्ता...


धावनमार्गको ‘खाल्डो’ पुरेपछि त्रिभुवन विमानस्थल खुल्यो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गमा परेको खाल्डो पुरेपछि सबै उडान अवतरण पुनः सुरु भएको छ । विमानस्थल धावनमार्गमा खाल्डो परेपछि आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान बन्द गरिएको थियो। तर खाल्डो पुरेपछि सबै उडान अवतरण पुनः सुरु भएको छ...


सहकारी ठगी प्रकरण छानबिन समितिको कार्यादेशमा भएन दलहरूबीच सहमति

सहकारीको रकम अपचलनसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश बनाउन गठित कार्यदलको बैठक बिना निष्कर्ष सकिएको छ । शुक्रबार बिहान सिंहदरबारमा बसेको कार्यादलको बैठक बिनानिष्कर्ष सकिएको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गदै नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले बैठक सकारात्मक रूपमा अघि...